बीमा समितिको बनेपास्थित शाखा प्रमुखहरुसँगको अन्तक्रिया कार्यक्रम सम्पन्न
काठमााडौं । बीमा समितिले बनेपास्थित शाखा प्रमुखहरुसँगको अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बीमा समितिले हाल गरिरहेको जनचेतनामुलक कार्यक्रममा सक्रिय सहभागिता कसरी गर्ने भन्ने बिषयक छलफल कार्यक्रममा बीमा सम्बन्धी यावत् बिषयमा समेत छलफल गरिएको थियो । बीमा समितिको निर्देशक...
बीमा समितिका अध्यक्षद्वारा सञ्चालक समितिको निर्णय नै कीर्ते !
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले सञ्चालक समितिको निर्णय नै कीर्ते गरेको खुलासा भएको छ । बीमकले पुनर्बीमा गर्दा नेपालमै गर्नुपर्ने सम्बन्धी निर्णय गत साताको सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको थियो । तर, सो दिनको कार्यसूचिमा...
निर्जिवन बीमक संघका अध्यक्षहरुद्वारा आपतकालिन बैठक आह्वान, बीमा समितिको निर्णयले बीमा क्षेत्रमा हंगामा
काठमाडौं । निर्जिवन बीमक संघका अध्यक्षहरुको आपतकालिन बैठक आज बस्दैछ । आज अपरान्ह चार बजेका लागि आह्वान गरिएको बैठकमा बीमा समितिले जारी गरेको निर्देशनका विरुद्ध छलफल हुने एक सदस्यले बीमापोष्टलाई जानकारी दिए । बीमा समितिले यही मंसिर ९ गते...
नेपाली बीमा कम्पनीले विदेशमा पुनर्बीमा गर्न नपाउने, बीमा समितिद्वारा नयाँ निर्देशिका जारी
काठमाडौं । बीमा समितिले नेपाली बीमा कम्पनीहरुको अनुमति बिना विदेशी बीमा कम्पनीमा पुनर्बीमा व्यवसाय गर्न नपाइने नियम लागू गरेको छ । बीमा समितिले आज जारी गरेको निर्देशन अनुसार अब नेपाली पुनर्बीमा कम्पनीले पुनर्बीमा गर्न अस्वीकार गरेको अवस्थामा मात्रै विदेशी...
बीमा कम्पनीको डिडिए गर्न २० वटा फर्म छानियो, दोस्रो चरणको नतिजा छिट्टै
काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको डिडिएका लागि प्रस्ताव पेश गरेका मध्ये २० वटा चार्टर्ड एकाउन्टेन्सी फर्मको नतिजा सार्वजनिक गरेको छ । समितिले असोज ८ गते आर्थिक वर्ष २०७८/७९ मा समितिबाट डिडिए गर्नुपर्ने गरी पहिचान भएका बीमा कम्पनीहरुमा डिडिए...
बीमाको पहुँच विस्तारको लागि स्थानीय सरकारसँग सहकार्य जरुरी छ :अध्यक्ष सिलवाल
काठमाडौं । नेपालको समग्र बीमा क्षेत्रले ७ दशक भन्दा बढी समय पार गरेको छ । जीवन बीमा क्षेत्रको हकमा भने करिब ५ दशक समय पार भएको छ । २००४ सालमा नेपाल बैंक लिमिटेडको सक्रियतामा नेपाल माल चलानी तथा बीमा...
बीमा समितिद्धारा गण्डकी प्रदेशस्तरीय अन्डरराईटिङ तालिम सम्पन्न
काठमाडौं । बीमा समितिले गण्डकीप्रदेशस्तरीय अन्डरराईटिङ तालिम सम्पन्न गरेको । पोखराका आसपासका शाखा प्रमुखहरुसँगको अन्तक्रिया कार्यक्रम हिजो सम्पन्न भएको हो । समितिले आयोजना गरेको कार्यक्रममा पोखरास्थित जीवन, निर्जिवन बीमा कम्पनीहरुको शाखा प्रमुखहरुको उपस्थितिमा उक्त कार्यक्रम संचालन गरिएको थियो ।...
सबै बीमा कम्पनीलाई १० प्रतिशत लघुबीमा अनिवार्य गरिदै, नमान्नेलाई लाइसेन्स खारेजसम्म कारवाही !
काठमाडौं । बीमा समितिले सबै बीमा कम्पनीहरुलाई १० प्रतिशत लघु बीमा अनिवार्य गर्ने सम्बन्धमा छलफल अघि बढाएको छ । बीमा समितिमा सो सम्बन्धमा प्रारम्भिक छलफल भएको भएपनि यसले पूर्णता पाउन भने बाँकी छ । बीमा समितिले चार वर्ष अघि...
बीमा समितिलाई प्रदेश स्तरमा शाखा विस्तार गर्ने सञ्चालक समितिको निर्णय
काठमाडौं । बीमा समितिको आज बसेको सञ्चालक समितिको बैठकले प्रदेशस्तरमा बीमा समितिको शाखा कार्यालय विस्तार गर्ने निर्णय गरेको छ । आज बसेको बीमा समितिको बैठक बीमाको पहुँच कम भएका प्रदेशमा शाखा विस्तार गर्ने र विस्तारै ७ वटै प्रदेशमा शाखा...
संघीय राज्यमा केन्द्रीकृत बीमा समिति, कहिले होला प्रदेशमा शाखा विस्तार ?
काठमाडौं । नेपालको संविधान २०७२ अनुसार नेपाल एक संघीय राज्य हो । नेपालमा सात वटा प्रदेश सरकार समेत क्रियाशिल छन् । त्यस्तै ७५३ वटा स्थानीय सरकार छ । तर, बीमा समितिको केन्द्रीय संरचनाका कारण बीमा क्षेत्रको नियमनमा समस्या परिरहेको...
बीमा समिति समक्ष लमजुङको क्व्होलसोथार गाउँपालिकाका जनप्रतिनिधिको गुनासो, समयमा दावी भुक्तानी पाइएन, कृषि बीमा कठिन
काठमाडौं । स्थानीय तहसँग बीमा समिति नामक राष्ट्रिय अभियान लिएर लम्जुङको क्व्होलसोथार गाउँपालिका पुगेको बीमा समिति समक्ष स्थानीय जनप्रतिनिधिहरुले बीमा कम्पनीहरुले दावी भुक्तानी समयमा नदिएर सास्ती दिने गरेको तथा कृषि बीमा निकै कठिन भएको गुनासो गरेका छन् । बीमा...
बीमा साक्षरता अभियान लिएर लम्जुङको राईनास नगरपालिका पुग्यो बीमा समिति, मेयरले भने बाली बीमा नगर्दा ठूलो क्षति भयो, सबैले बीमा गरौं
काठमाडौ । देशैभरि बीमा साक्षरता अभियान सञ्चालन गर्दै आएको बीमा समिति आज लम्जुङ जिल्लाको राइनास नगरपालिकामा पुगेर स्थानीय जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । बीमा समितिकी निर्देशक पुजन ढुंगेल अधिकारीको नेतृत्वमा उप निर्देशक तथा सूचना अधिकारी निर्मल अधिकारी र...
बीमा कम्पनीहरुलाई साईन बोर्डमा अनिवार्य रुपमा बीमा समितिबाट इजाजत प्राप्त भन्ने वाक्यांश राख्न समितिको निर्देशन
काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई साईन बोर्डहरुमा अनिवार्य रुपमा बीमा समितिबाट इजाजत प्राप्त भन्ने वाक्यांश राख्न निर्देशन दिएको छ ।बीमा समितिले आज एक निर्देशन जारी गर्दै यस्तो जानकारी दिएको हो । बीमा कम्पनीहरुले आफनो साईनबोर्ड वा कार्यालयको बोर्डमा...
राष्ट्रिय बीमा संस्थानलाई टेकओभर गर्ने बीमा समितिका अध्यक्ष सूर्य सिलवालको चेतावनी
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले संस्थागत सुशासनमा पछाडि परेको सरकारी लगानीको राष्ट्रिय बीमा संस्थानलाई टेकओभर गर्ने चेतावनी दिएका छन् । संस्थानको हिजो ललितपुरको लगनखेलमा २० औं शाखा कार्यालयको उद्घाटनमा प्रमुख अतिथिको रुपमा...
कोरोना बीमाको भुक्तानीका लागि २० निर्जिवन बीमा कम्पनीले दुई अर्ब ८५ करोड भुक्तानी गर्नुपर्ने बीमा समितिको प्रस्ताव, पुनर्बीमा कम्पनीलाई एक अर्ब ३७ करोडको भार
काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी सम्बन्धमा बीमा समितिले नेपाल पुनर्बीमा कम्पनी सहित २० वटा निर्जिवन बीमा कम्पनीमाथि अर्बौ रुपैयाँको आर्थिक भार थपिने गरी प्रस्ताव तयार पारी अर्थमन्त्रालय समक्ष पेश गरेको छ । बीमा समितिले हालै अर्थमन्त्रालयमा पेश गरेको...
नयाँ बीमा कम्पनी आउन सक्छ, प्रतिस्पर्धा गर्न तयार हुनुस्
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले नेपाली बीमा क्षेत्रमा नयाँ कम्पनीहरु आउन सक्ने भएकोले प्रतिस्पर्धा गर्न तयार रहन भनेका छन् । राष्ट्रिय बीमा संस्थानको ललितपुरको लगनखेल शाखाको आज उद्घाटन गर्दै बीमा समितिका अध्यक्ष सिलवालले भने, ‘मार्केटमा हामी...
बीमा समितिद्वारा कफि बीमालेख जारी, मौषमजन्य क्षतिसहित आठ प्रकारका जोखिम बहन हुने
काठमाडौं । बीमा समितिले आजदेखि लागू हुने गरी कफि बीमालेख जारी गरेको छ । समितिले जारी गरेको कफि बीमालेखसँगै अब किसानहरुले लगाएको कफिको सजिलै बीमा हुने भएको छ । बीमा समितिले जारी गरेको कफि बीमालेखमा आठ प्रकारको क्षतिबाट कफिको...
कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तथा क्षति मूल्याङ्कनकर्ताको तालिम प्रशिक्षक रोष्टर सूची सार्वजनिक
काठमाडौं । कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तथा क्षति मूल्याङ्कनकर्ताको तालिम प्रशिक्षक रोष्टरको नामावली बीमा समितिले प्रकाशन गरेको छ ।समितिले आज एक सूचना जारी गर्दै कृषि तथा पशुपन्छी बीमाको अभिकर्ता तथा क्षति मूल्याङ्कनकर्ताहरुलाई तालिम दिन योग्य व्यक्तिहरुको नामावली सार्वजनिक...
कोरोना बीमामाथि पर्यो १४ अर्ब ९३ करोड दावी, बक्यौता भुक्तानीबारे अझै अन्योल
काठमाडौं । बीमा समितिले बीमापुलमार्फत जारी गरेको कोरोना बीमा पोलिसीमाथि १४ अर्ब ९३ करोड ९६ लाख ६६ हजा ८९२ रुपैयाँ कूल दावी परेको बीमा समितिले जनाएको छ । हालसम्म १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमालेख खरिद गरेको...
बीमा प्रशासक, कर्मचारी, अभिकर्तादेखि अर्थमन्त्री जनार्दन शर्माले यसरी मनाए तिहार
काठमाडौं । आज नेपालीहरुको दोस्रो ठूलो चाड तिहार दशैंभरि र विश्वभर छरिएर रहेका नेपालीहरुले हर्षोल्लासपूर्वक मनाएका छन् । राष्ट्रिय पर्वको अवसरमा सरकारले विदा दिएकोले बीमाकर्मीहरुले पनि तिहार भव्य रुपमा मनाएका छन् । बीमा कम्पनीका सिईओदेखि कर्मचारीसम्म, बीमा अभिकर्ता, नियामक...














