मफियाको चंगुलमा बीमा क्षेत्र, पुनर्बीमा कम्पनी भाग्नुपर्ने अवस्थाको जिम्मेवारी कसले लिने ?
कुनै नियमनकारी निकाय दलाल र माफियाहरुको चंगुलमा फस्यो भने त्यो संस्था र त्यसले नियमन गर्ने संगठित संस्थाहरुको हालत कस्तो हुन्छ भन्ने कुरा अहिले बीमा क्षेत्रमा देखिएको छ । अर्को अचम्मको कुरा, त्यहि नियमनकारी निकायको सहयोगीका रुपमा बीमा क्षेत्रकै अगुवाहरु...
कोरोना बीमाबारे २१ महिनापछि बोल्यो बीमक संघ, पुनर्बीमा निर्देशनबारे बोल्ने हिम्मत कहिले आउला ?
काठमाडौं । नियामक निकाय भनेर बीमा समितिका हरेक निर्णयहरुका अगाडि बीमक कम्पनीका सिईओहरु लुत्रुक्क परेका कारण कैयौं घातक निर्णयकहरु बीमा क्षेत्रमा अहिले पनि क्रियाशिल छन् । नियामक निकायले नीतिगत भ्रष्टाचार गरी केही सीमित माफियालाई फाइदा पुग्ने गरी काम गर्ने...
कीर्तेका मतियार बन्दै सह–सचिव कोइराला
काठमाडौं । आफ्नो कर्मचारी जीवनलाई दाउपेचमा लगाउँदै कानुन मन्त्रालयका सह–सचिव कीर्तेधन्दामा मतियार बन्दै अघि बढेका छन् । बीमा समितिबाट हुने माफियासँगको सेटिङ र कीर्ते धन्दामा सह–सचिव कोइरालाले अध्यक्ष सूर्य प्रसाद सिलवाललाई साथ दिँदै आएका छन् । कोइराला कानुन मन्त्रालयबाट...
नेपाल बंगलादेश बैंकको नाममा रहेको आईजिआईको शेयर बिक्री गर्न बीमा समितिको निर्देशिका संशोधन !
काठमाडौं । बीमा समितिले नेपाल बंगलादेश बैंकलाई आईजिआईको शेयर बिक्री गर्न अनुमति दिने गरी निर्देशिका नै संशोधन गरेको छ । बीमा समितिले हिजो गरेको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ मा संशोधन गर्दै यस्तो निर्णय गरेको हो । बीमा समितिको...
बीमा कम्पनीहरुले लेखापरिक्षणको प्रतिवेदनको एक प्रति बीमा समितिमा पेश गनुपर्ने
काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई बीमकका संस्थागत सुशासन सम्बन्धी निर्देशिका संसोधनमा लेखापरिक्षणको प्रतिवेदनको एक प्रति बीमा समितिमा पेश गनुपर्ने व्यवस्था गरेको छ ।बीमा समितिले उपदफा (२) उपदफा (१) बमोजिम गरिएको विस्तृत लेखापरिक्षणको प्रतिवेदनको एकप्रति बीमा समितिमा पेश गनुपर्ने...
सञ्चालक रहेको बीमा कम्पनीलाई शेयर चलखेल गर्न छुट दिने बीमा समितिको निर्णय
काठमाडौं । बीमा समितिले संस्थागत प्रतिनिधित्व गरेका बीमा संचालकहरुलाई शेयर चलखेल गर्न छुट दिने बीमा समितिले निर्णय गरेको छ । बीमा समितिले आज गरेको बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकामार्फत यस्तो व्यवस्था गरेको हो । नयाँ निर्णय अनुसार बीमा कम्पनीमा...
कर्मचारी र संचालकको जीवन बीमा गर्न पाउने सिमा दोब्बरले वृद्धि
काठमाडौं । बीमा समितिले बीमा कम्पनीमा आवद्ध संचालक र कर्मचारीहरुको जीवन बीमा गर्न पाउने सिमालाई बढाएको छ । बीमा समितिले आज एक निर्देशिका जारी गर्दै जीवन बीमकको संचालक वा कर्मचारीले जीवन बीमा गर्न पाउने बीमांकको सीमालाई दुई गुणा बढाएको...
बीमा अभिकर्तालाई कर्जा वितरणमा रोक
काठमाडौं । बीमा समितिले संस्थागत सुशासन सम्बन्धी निर्देशिका संशोधन गर्दै जीवन बीमा कम्पनीलाई अभिकर्ता कर्जा वितरणमा रोक लगाएको छ । समितिले उक्त निर्देशिका संसोधन गर्दै यस्तो निर्देशन दिएको हो । अभिकर्तालाई कर्जा प्रदान गर्ने व्यवस्था बीमा व्यवसायमा अनुत्पादक हुने...
बीमा कम्पनीहरुले तीन महिनाभन्दा बढी सिईओ पद रिक्त राख्न नपाईने, बीमा समितिले जारी गर्यो यस्तो निर्देशन
काठमाडौं । बीमा समितिले संस्थागत सुशासन सम्बन्धी निर्देशिकाको पहिलो संशोधन २०७८ जारी गरेको छ । उक्त निर्देशिका बीमा कम्पनीमा तीन महिना भन्दा लामो सयम प्रमुख कार्यकारी अधिकृत विहीन राख्न नपाईने भएको छ । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकाको पहिलो...
बीमा समितिका अध्यक्ष सिलवालले सिईओहरुलाई भने, ‘टाईसुट लगाएर गुण्डागर्दी भयो’
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले नेपालमा सञ्चालित बीमा कम्पनीका सिईओहरुलाई बीमा समितिमा बोलाएर भक्कुमार गाली गरेको खुलेको छ । दुई साता अघि बीमा समितिमा सबै बीमा कम्पनीका सिईओहरुलाई बोलाएर अध्यक्ष सूर्य प्रसाद सिलवालले टाइसुट लगाएर गुण्डागर्दी...
पुँजीबजारमा मूल्य प्रभावित हुने गरी नबोल्न बीमा समितिका अध्यक्ष सिलवाललाई स्वतन्त्र पुँजी बजार सुधार संघको आग्रह
काठमाडौं । पुँजीबजारमा मूल्य प्रभावित हुने गरी नबोल्न बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई स्वतन्त्र पुँजी बजार सुधार संघको आग्रह गरेको छ। । पुँजी बजार सुधार संघले आज एक विज्ञप्ती जारी गर्दै बीमा समितिलाई यस्तो जानकारी दिएको हो ।...
म्याग्दीमा स्वास्थ्य बीमामा बीमितको आकर्षण बढ्दै, २४ हजार जना स्वास्थ्य बीमामा आवद्ध
काठमाडौं । सरकारले ल्याएको स्वास्थ्य बीमामा म्याग्दीका स्थानीयहरुको आकर्षण बढ्दै गएको देखिन्छ । म्याग्दीमा स्वास्थ्य बीमामा २४ हजार ६२३ जना आवद्ध भएका छन् ।सर्वसुलभ स्वास्थ्य सेवा सबै नागरिकलाई उपलब्ध गरउने र आर्थिक जोखिम न्यून गर्ने राज्यको नीति बमोजिम २०७३...
प्रदेश नं. २ सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न, घर तथा सम्पत्ति बीमालाई अनिवार्यबारे छलफल
बीमा समितिको आयोजनामा प्रदेश नं। २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरमा यही पुस १४ गते ९हिजो० बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश नं। २ का मुख्यमन्त्री लालबाबु...
बीरगञ्ज महानगरपालिकामा बीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न, बीमा नीति बनाएर अघि बढ्ने मेयरको प्रतिबद्धता
काठमाडौं । बीरगञ्ज महानगरपालिकाका बीमा समितिले जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम आयोजकको तर्फबाट बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको नेत्तृवमा कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेश लाल कर्णको उपस्थिती रहेको थियो । कार्यक्रममा बीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार...
प्राइम लाइफमा ३३ जना कर्मचारी काण्ड के हो ? बीमा समितिले किन गर्यो अपरिपक्व पत्राचार ?
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीहरुलाई तलव सुविधा बापत दिएको पारिश्रमिकलाई किन दिएको ? भन्दै बीमा समितिले स्पष्टिकरण सोधेको पाइएको छ । ग्यालेक्सी फोरके नामक टेभिजिनले प्राइम लाइफमा ३३ जना कर्मचारीलाई अनाधिकृत रुपमा तलव सुविधा दिएको भन्दै...
कलैया उपमहानगरपालिकामा जनचेतनामूलक कार्यक्रम सम्पन्न, बीमा सम्बन्धी नीति बनाउने मेयरको प्रतिवद्धता
काठमाडौं । कलैया उपमहानगरपालिकामा बीमा समितिले जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको नेत्तृवमा कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेश लाल कर्ण र बीमकको तर्फबाट हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुशिल बज्राचार्यको उपस्थिती...
बीमा समितिद्धारा छुटेका निवेदकहरुलाई बीमा सर्भेयर तालिम दिने
काठमाडौं । बीमा समितिद्धारा बीमा सर्भेयर तालिम दिने भएको छ । समितिमा अनलाइन मार्फत निवेदन दिएका निवेदकहरु केही कारणबस तालिममा सहभागि हुन नसकेका वा जानकारी नपाएकाहरुलाई पुन तालिम दिने भएको हो । उक्त तालिममाा सहभागि हुन चाहने निवेदकहरुले पुस...
बीमा समितिको ट्यारिफ विरुद्ध इप्पानद्धारा प्रधानमन्त्रीलाई ७ दिने अल्टिमेटम
बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले निर्जिवन बीमा कम्पनीहरुका लागि जारी गरेको बीमाको दररेट वृद्धि र नयाँ सर्तहरू सम्बन्धी निर्देशिका तत्काल खारेजीको माग गरेको छ ।बीमा समितिले दिएको उक्त निर्देशन प्रति इप्पपान र नेपाल निर्माण ब्यबसायी महासंघले संयुक्तरुपमा आज...
२८ प्रतिशत जनतामा बीमा पहुँच, कुल बीमाशुल्क आर्जन १८ प्रतिशतले बढ्यो
काठमाडौं । बीमाको पहुँच २८ प्रतिशतको जनसङख्यामा पुगीसकेको छ। बीमा समितिले प्रंकाशन गरेको पाँच महिनाको तथ्याङ्कमा बीमाको पहुँच २८ दशमलव ०१ प्रतिशत जनसंख्यामा पुगेको देखिएको छ । बीमा समितिले उपलब्ध गराएको चालु आवको मंसिर महिनाको तथ्यांक अनुसार वैदेशिक रोजगार(म्यादी...
बीमा समितिद्धारा भारतीय नगारिकलाई पुनर्बीमा उप समितिमा मनोनित
काठमाडौं । बीमा समितिले मंसिर ९ गते जारी गरेको पुनर्बीमा सम्बन्धी निर्देशनबारे गठन गरेको पुनर्बीमा उपसमितिमा भारतीय नागरिक चन्द्रशेखरन रामामुर्थेलाई मनोनित गरेको खुलेको छ । बीमापोष्टलाई प्राप्त सूचना अनुसार हिजो विहान बीमा समितिमा बसेको पुनर्बीमा उपसमितिको पहिलो बैठकमा सदस्यको...


















