बीमा सम्बन्धी जनचेतनामूलक सामग्री रेडियो नेपालको अनलाइन पोर्टलमा प्रकाशन हुने

काठमाडौं । बीमा समितिले तयार पारेको बीमा सम्बन्धी जनचेतनामूलक सामग्री तथा सन्देशहरू रेडियो नेपालको अनलाइन पोर्टलमा नियमित रूपमा प्रकाशन गरिने भएको छ ।उक्त सम्झौता पत्रमा आज ललितपुरको कुपण्डोलस्थित बीमा समितिको कार्यालयमा बिमा समितिका निर्देशक कमलप्रसाद रेग्मी र रेडियो नेपालका...


राष्ट्रिय बीमा नीति तर्जुमा गर्न बीमा समितिको माग

काठमाडौं । बीमा समितिका सूर्य प्रसाद सिलवालले बीमा क्षेत्रको सम्रग विकास एवं विस्तारका लागि राष्ट्रिय बीमा नीति तर्जुमा गर्न अर्थमन्त्रालयसँग आग्रह गरिएको जनाएका छन् । विजया दशमीको अवसरमा आयोजित शुभकामना आदन प्रदान कार्यक्रममा बोल्दै सूर्य प्रसाद सिलवालले मुलुककको बीमा...


स्वास्थ्य बीमा बोर्डको पहुँच ७६ जिल्लामा, काठमाडौं मात्र बाँकी

काठमाडौं । यसै आर्थिक बर्षभित्र काठमाडौं बाहेक स्वास्थ्य बीमाको पहुँच सबै क्षेत्रमा विस्तार भईसकेको छ । काठमाडौंमा समेत यसै आर्थिक भित्र स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्य रहेको स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले बीमापोष्टलाई जानकारी गराए । स्वास्थ्य...


दशैंको शुभकामना दिँदै बीमा समितिका अध्यक्ष सिलवालले भने, ‘गल्ती गर्नेलाई पत्र काटेर अल्झिदैनौ सिधै एक्सन लिन्छौ ’

काठमाडौं । बीमा समितिले बडा दशैंको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सबै बीमा कम्पनीका सिईओ तथा प्रतिनिधिहरु सहभागी भई बिजया दशमीको अवसरमा शुभकामना आदान प्रदान गरिएको हो । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको प्रमुख...


हिमालयन रि काण्डमा परेपछि बीमा समितिका सञ्चालक किरण कुमार श्रेष्ठद्वारा पदबाट राजिनामा

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई पुनर्बीमा कम्पनीको लाईसेन्स दिई तीन अर्बभन्दा बढि घोटाला काण्डमा विवादित भूमिकामा देखिएका सञ्चालक किरण कुमार श्रेष्ठले पदबाट राजिनामा दिएका छन् । बीमा समितिको सञ्चालक भई आफै सिईओ भएको राष्ट्रिय बाणिज्य बैंकको समेत शेयर...


बैदेशिक रोजगारीमा जाने घरपरिवारको स्वास्थ्य बीमा अनिवार्य, स्वास्थ्य बीमा बोर्डमा कार्यविधि बन्दै

काठमाडौं । वैदेशिक रोजगारमा जानु अघि परिवारको स्वास्थ्य बीमा अनिवार्य रुपमा गर्नुपर्ने व्यवस्था लागु हुने भएको छ । स्वास्थ्य बीमा बोर्डले यस सम्बन्धी कार्यविधि तयार पारिसकेको जनाएको छ । ‘वैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि परिवारको स्वास्थ्य बीमा सम्बन्धी कार्यविधि–२०७८’...


बीमा समितिका दुई जना सञ्चालक परिर्वतन, अर्थबाट बराल र कानुनबाट कोइराला बने नयाँ सञ्चालक

काठमाडौं । बीमा समितिको सञ्चालक समिति परिवर्तन भएको छ । अर्थमन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्दै आएका झक्क प्रसाद सुवेदी कर्णाली प्रदेशको आर्थिक मामला मन्त्रालयको सचिवको रुपमा सरुवा भएपछि उनको ठाउँमा अर्थमन्त्रालयकै बजेट महाशाखाका प्रमुख सह–सचिव भुपाल बराल नियुक्त भएका छन्...


१४ बीमा कम्पनीलाई क्रस होल्डिङ हटाउन बीमा समितिको निर्देशन, ७ दिनभित्र कार्ययोजना पेश गर्न पत्राचार

काठमाडौं । नियामक निकाय बीमा समितिले क्रस होल्डिङ देखिएका १४ वटा बीमा कम्पनीहरुलाई उक्त क्रस होल्डिङ हटाउन निर्देशन दिएको छ । यही असोज ४ गते बीमा समितिले नेपाल लाईफ, एलआईसी नेपाल, शिखर इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स कम्पनी, रिलायबल नेपाल लाइफ...


बीमा समितिद्वारा ३६ थरी बीमाका लागि न्यूनतम् दररेट स्वीकृत

काठमाडौं । बीमा समितिले यसअघि दर रेट नतोकेको नन् ट्यारिफ बीमा सेवा सम्बन्धमा न्युनतम दररेट स्वीकृत गरेको छ । बीमा समितिले आज विभिन्न तीन विधाका ३६ थरी बीमा सेवाको दर रेट स्वीकृत गरेको हो । बीमा समितिका कार्यकारी निर्देशक...


बीमा समितिद्वारा बीमा सेचतना सम्बन्धी भिडियो सार्वजनिक, बीमा अभिकर्ताको कथा समेटियो

काठमाडौं । बीमा समितिले जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ । बीमा समितिले आफ्नै युट्युव च्यानलमार्फत बरिष्ठ कलाकार हरिबंश आचार्य तथा मदनकृष्ण श्रेष्ठ अभिनित बीमा सेचतना सम्बन्धी भिडियो सार्वजनिक गरेको हो । करिब दुई मिनेट लामो भिडियोमा जीवन बीमा र...


सर्लाहीमा बीमा सचेतना सम्बन्धी अन्तरक्रिया सम्पन्न, बीमा नीति बनाएर अघि बढ्ने मेयर महत्तोको प्रतिबद्धता

काठमाडौं । बीमा समितिले आयोजना गरेको बीमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। उक्त अन्तक्रिया कार्यक्रम सर्लाहीको वरहधवा नगरपालिका आज सम्पन्न गरिएको हो । समितिले आयोजना गरेको उक्त कार्यक्रम वरहधवा नगर पालिका मेयर देवान्नद महत्तो, उपमेयर सिता माझी सहित वडा...


राजविराज नगरपालिकामा बीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न, बीमा नीति बनाएर अघि बढ्ने मेयर यादवको प्रतिबद्धता

काठमाडौं । बीमा समितिले आज शनिबार राजविराज नगरपालिकाको स्थानीय निकायसँग बीमा जनचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । बीमा समितिका निर्देशक दिनेशलाल कर्णको नेतृत्वमा रहेको टोलीले राजविराज नगरपालिकाका स्थानीयबासी तथा जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । बीमा समितिद्वारा...


हिमालयन रि इन्स्योरेन्सको सिईओमा चन्द्रशेखरन रामामुर्ती नियुक्त

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको प्रमुख कार्यकारी (सिईओ) पदमा चन्द्रशेखरन रामामुर्ती नियुक्त भएका छन् । बीमा क्षेत्रमा चार दशक लामो अनुभव रहेको राममुर्ती भारतीय हुन् । कम्पनीले बीमा समितिबाट लाइसेन्स पाएपछि पनि लामो समयसम्म सीईओ नियुक्त गर्न सकेको थिएन...


सिरहामा बीमा सचेतना सम्बन्धी अन्तरक्रिया सम्पन्न, बीमा दाबी भुक्तानी झन्झटिलो नबाउन मेयरको आग्रह

काठमाडौं । बीमा समितिले सिरहा जिल्लाको गोलबजार नगरपालिकामा आज ‘बीमा सचेतनाका लागि अन्तक्रिया’ कार्यक्रम सम्पन्न गरेको छ । समितिले आयोजना गरेको उक्त कार्यक्रम गोलबजार नगरपालिकामा मेयर देवनाथ शाह, उपमेयर रेश्म कुमारी थापा सहित वडा अध्यक्ष र जनप्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम...


डिडिएका लागि चार्टर्ड एकाउन्टेन्टको रोष्टर तयार गर्न नपाउने भएपछि नयाँ उपाय खोज्दै बीमा समिति

काठमाडौं । नियामक निकायको संस्थागत सुशासन सम्बन्धी निर्देशिका अनुसार हरेक बीमा कम्पनीहरुले प्रत्येक पाँच वर्षमा सबै बीमा कम्पनीहरुले डिडिए गर्नुपर्दछ । सो व्यवस्था अनुसार हाल नेपालका २५ भन्दा बढि बीमा कम्पनीको डिडिए तत्कालै गर्नुपर्ने छ । बीमा कम्पनीको डिडिए...


लहान नगरपालिकाका सबै नगरवासीको दूर्घटना बीमा गराउने मेयर मुनी साह सुडीको घोषणा

काठमाडौं । बीमा समितिले प्रदेश नं १ को लहानमा आज ‘बीमा सचेतनाका लागि अन्तक्रिया’ कार्यक्रम सम्पन्न गरेको छ । समितिले आयोजना गरेको उक्त कार्यक्रम हलान नगरपालिकाका मुनी साहको अतिथ्यतामा होटल विशालमा सम्पन्न गरेको हो । उक्त कार्यक्रममा क्षेत्रमा रहेको...


इटहरीमा बीमा सचेतना सम्बन्धी अन्तरक्रिया सम्पन्न, बीमा अभिकर्ताको समस्या हल गर्न माग

काठमाडौं । बीमा समितिले प्रदेश नं १ को इटहरीमा हिजो ‘बीमा सचेतनाका लागि प्रदेश नम्बर १ का क्षेत्रिय प्रमुख तथा शाखा प्रमुखहरुसँगको अन्तक्रिया’ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा क्षेत्रमा रहेको समस्या र वर्तमानमा कस्तो चुनौती रहेको भन्ने...


डडेलधुराको अमरगढीमा बीमा सचेतना कार्यक्रम सम्पन्न, बीमा अभिकर्तालाई दक्ष बनाउन जोड

काठमाडौं । बीमा समितिको आयोजनामा सूदुरपश्चिमको अमरगढी नगरपालिकाका स्थानीयबासी तथा जनप्रतिनिधिसँग बीमा सेचतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अमरगढी नगरपालिकाका मेयर विश्वेश्वर प्रसाद ओझाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा सर्वसाधारण तथा जनप्रतिनिधिहरुले बीमा सम्बन्धी सचेतना विस्तारमा फलदायी...


कोजेन्ट हेल्थ बन्यो स्वास्थ्यबीमा व्यवस्थापन सूचना प्रणालीसँग जोडिने पहिलो कम्पनी, अस्पताल सफ्टवेयर मार्फत् सिधै बीमा दावी गर्न सकिने

काठमाडौं । कोजेन्ट हेल्थले भक्तपुर अस्पताल र मेचीअञ्चल अस्पतालबाट बीमा व्यवस्थापन सूचना प्रणाली (आइएमआइएस) सँग एकीकृत स्वास्थ्य बीमा व्यवस्थापन प्रणालीको सुरूवात गरेको छ । योसँगै कोजेन्ट हेल्थ स्वास्थ्य बीमा बोर्डद्धारा प्रवद्र्घित आइएमआइएस प्रणालीमा जोडिने पहिलो इलेक्ट्रोनिक हेल्थ रेकर्ड सेवा...


बीमा अध्ययन अनुसन्धानका लागि आवेदन दिने म्याद थप

काठमाडौं । बीमा समितिले अध्ययन अनुसन्धानका लागि अध्ययन प्रतिवेदन बुझाउने म्याद थप गरेको छ । समितिले बीमा क्षेत्रको अध्ययन अनुसन्धानमा क्रियाशिल संस्था प्रतिष्ठानहरुबाट छुट्टा छुुट्टै प्राविधिक र आर्थिक प्रस्ताव मागेमा सो अवधि भित्र पर्याप्त प्रस्तावहरु नआएको भन्दैे १५ दिन...