रिलायन्स लाइफ इन्स्योरेन्स तानसेन शाखाद्वारा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स तानसेन शाखाद्वारा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल ,चिफ विजिनेश अफिसर सूर्य प्रकाश गुप्ता , चिफ विजनेश अफिसर सन्दिप कसजु, रिजनल मेनेजर...


सन नेपाल लाइफद्धारा मृत्यु दाबी बापतको रकम भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको शाखा कार्यालय बिरगंजले आयोजित श्रद्धाञ्जली तथा घरदैलो मृत्युु दावी भुक्तानी कार्यक्रममा बौद्धीमाई ०२ रौतहट ईनर्वा निवासी स्वर्गिय राम प्रसाद पटेलको पत्नी कलपना देबीलाई...


कात्तिक महिनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन दुई अर्बमाथि, अधिकांशको घट्दा ५ कम्पनीको मात्रै बढ्यो (तथ्याङ्कसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले कात्तिक महिनामा २ अर्ब २ करोड १७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार १९ जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क असोज महिनाको तुलनामा ११.३२ प्रतिशतले घटेको...


कात्तिक महिनामा आधा जीवन बीमा कम्पनीको ब्यवसाय घट्यो, कुनको कति ? (तथ्याङ्कसहित)

काठमाडौं । १९ जीवन बीमा कम्पनीहरुले कात्तिम महिनामा कुल १० अर्ब २३ करोड ४६ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन एक महिनामा ५.१५ प्रतिशतले बढेको...


लाइफ इन्स्योरेन्स कर्पोरेशनद्धारा बीमा दाबी रकम भुक्तानी

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको गोरखा शाखाले बीमितको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । भिमसेन थापा गाउँ पालिका –८ महादेबटारका स्वर्गीय श्याम बहादुर नेपालिको परिवारलाई मुत्यु दाबी भुक्तानी गरेको हो । नेपालिको श्रीमती मिश्री नेपालि लाई एलआईसी...


जीवन बीमा कम्पनीहरुलाई बीमा अभिकर्ताको प्रश्नावली प्राधिकरणमा पेश गर्न निर्देशन, पाठ्यक्रम बाहिर गए कार्वाही हुने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई अभिकर्ताको प्रश्नपत्र पेश गर्न निर्देशन दिएको छ । प्राधिकरणले सार्वजनिक गरेको पाठ्यक्रम बाहिर गए जीवन बीमा कम्पनीहरुलाई कार्वाही गर्ने चेतावनी समेत दिएको छ। ।हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले प्रश्नपत्र निमार्ण गर्दा...


विवाहमा सिटिजन लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरमा आफ्ना नजिकका ब्यक्तिलाई बीमा पोलिसी उपहारस्वरुप दिने प्रचलन बढ्दै गइरहेको छ । यसैबीच सुनवल नगरपालिका वडा नं. ०४ को परासी बस्ने कृष्ण प्रसाद शर्मा र उनकी धर्मपत्नी रुका शर्माले आफ्नो छोरी सितश्मा शर्माको...


जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन झण्डै ३७ अर्ब रुपैयाँ, कुनको कति ? (तथ्याङ्कसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले कात्तिक मसान्तसम्म ३६ अर्ब ८९ करोड ४२ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार जीवन बीमा कम्पनीहरुले झण्डै ३७ अर्ब नविकरण बीमाशुल्क आर्जन गरेका हुन् ।...


राष्ट्रिय बीमा संस्थानद्वारा समाचारको खण्डन, समाचार सत्य भएको बीमापोष्टको भनाई

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले बीमापोष्टमा प्रकाशित समाचारको खण्डन गरेको छ । संस्थानका प्रमुख प्रशासक कवि प्रसाद पाठकले मंसिर २० गते खण्डन पत्र पठाउँदै समाचार तथ्यहिन भएको भन्दै लिखित खण्डन गरेको हो । बीमापोष्टले समाचार सत्य भएको पुनः स्पष्ट...


जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन ९ अर्बमाथि, नेपाल, नेशनल र सन नेपाल अग्रस्थानमा, अन्यको अवस्था कस्तो ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको कात्तिक मसान्तसम्म्मा ९ अर्ब माथि प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले यस त्रैमासको अवधिसम्ममा ९ अर्ब ११ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न...


जीवन बीमा कम्पनीहरुले चार महिनामा आर्जन गरे ४६ अर्ब कुल बीमाशुल्क आर्जन, कुनले कति गरे ? (तथ्यांक सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले आर्थिक बर्षको चार महिनामा ४६ अर्ब १ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेको जीवन बीमा कम्पनीहरुले उक्त बीमाशुल्क आर्जन गर्न सफल भएका हुन्। नेपाल बीमा प्राधिकरणले प्रकाशन...


महालक्ष्मी लाइफद्धारा बीमा बापतको रकम भुक्तानी

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा दाबी वापतको रकम भुक्तानी गरेको छ । कम्पनीको रुकुम पश्चिम शाखा कार्यालय मुसीकोटले १० लाख ७५ हजार मृत्यु हक दाबी रकम भुक्तानी गरेको हो। गाडी दुर्घटनामा परि मृत्यु भएका रुकुम पूर्व पथाउत्तरगंगा...


नियामकलाई झुक्याउँदै महालक्ष्मी लाइफ, आईपिओ जारी नगरी मर्जरमा जाँदै

काठमाडौैं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले नियामक निकाय बीमा प्राधिकरण र नेपाल सरकारलाई झुक्याउने प्रयत्न गरेको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले २०७५ सालमा लाइसेन्स लिँदा तत्कालिन बीमा समितिबाट ३० प्रतिशत शेयर सर्वसाधारणलाई वितरण गर्ने प्रतिबद्धता जनाएर लाइसेन्स लिएको...


नेपाल लाइफ इन्स्योरेन्सद्धारा नगद लाभांश वितरण गर्न सुरु

नेपाल लाइफ इन्स्योरेन्सले नगद लाभांश वितरण गर्न सुरु गरेको छ । २२औं वार्षिक साधारण सभाबाट पारित भएको १५ दशमलव ७८ प्रतिशत नगद लाभांश आफना शेयरधनीको बैंक खातामा पठाएको कम्पनीले जनाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम...


पाँच जीवन बीमा कम्पनीहरुलाई तत्कालै आईपिओ जारी गर्न बीमा प्राधिकरणको निर्देशन

काठमाडौं । नियामक निकाय बीमा प्राधिकरणले पाँच नयाँ जीवन बीमा कम्पनीहरुलाई तत्काल आईपिओ जारी गर्न निर्देशन दिएको छ । लामो समयदेखि आईपिओ जारी गर्न नसकेर अल्झिरहेका रिलायबल नेपाल लाइफ, सन नेपाल लाईफ, सिटिजन लाइफ, आईएमई लाइफ र महालक्ष्मी लाइफ...


बीमा कम्पनीहरुको लाभांश वितरणमा कडाई, बीमा प्राधिकरणको स्वीकृती अनिवार्य

काठमाडौं । बीमा प्राधिकरणले बीमा कम्पनीहरुको लाभांश वितरणमा कडाई गरेको छ । लाभांश वितरणमा कडाई गरेसँगै अब बीमा कम्पनीहरुले नेपाल बीमा प्राधिकरणको स्वीकृती बिना लाभांश घोषणा गर्न नपाउने भएका छन् । प्राधिकरणले हाल संचालनमा रहेका बीमक तथा पुनर्बीमा कम्पनीहरुलाई...


राष्ट्रिय बीमा संस्थानको सिष्टमबाट दुई अर्ब ९४ करोड रुपैयाँ गायब ! अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत शंकाको घेरामा

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको सिष्टमबाट दुई अर्ब ९४ करोड रुपैयाँ गायब भएको छ । उक्त घटनामा संस्थानका अध्यक्ष ईश्वर पौडेल र प्रमुख प्रशासकीय अधिकृत कवि प्रसाद पाठक शंकाको घेरामा परेका छन् । संस्थानका कर्मचारीहरुले नागरिक लगानी कोषबाट आएको...


रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा बीमा सचेतना र साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड बालाजु शाखाले बीमा सचेतना र साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा केयू सिटी कलेजमा ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहको थियो । कपनको सरस्वती नगरमा भएको कार्यक्रमा विद्यार्थीहरुलाई...


मेट लाइफ २२ औं वर्षमा, स्थापनाको २१ वर्ष पुगेको अवसरमा भव्य कार्यक्रम

काठमाडौं । विश्वकै अग्रणी बीमा कम्पनीहरु मध्ये एक, मेट लाइफले यस साता नेपालमा आफ्नो स्थापनाको २१ औं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ। २२ औं वर्ष प्रवेश गरेको अवसरमा कम्पनीले विविध कार्यक्रमसहित बार्षिकोत्सव मनाएको हो। २१ औं वार्षिकोत्सवको अवसरमा बीमा...


७० जना बिद्यार्थीमाझ आइएमई लाइफको बीमा साक्षरता कार्यक्रम

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको तुलसीपुुर दाङ शाखाले बीमा साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले मेट्रो कलेज तुलसीपुर, दाङमा शनिवारको दिन सो कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीले ७० जना विद्यार्थीमाझ बीमाको महत्व र बीमा क्षेत्रको बारेमा...