नेशनल लाइफद्धारा कर्मचारी माग

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गरी टे«नी सहायक पदमा कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिनको लागि प्रमाणपत्र तह वा सो सरह उत्तिर्ण गरेको हुनुपर्ने छ...


एक लाख अभिकर्ताले बीमा प्राधिकरणमा पेश गरे आवश्यक विवरण, एक साता थप गर्ने तयारी

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताहरुसँग मागेको आवश्यक कागजपत्र बुझाउने अन्तिम दिन आज हो । बीमा प्राधिकरणका अनुसार आजसम्ममा १ लाख बढी अभिकर्ताहरुले अध्यावधिक गराएका छन्। हालसम्म १ लाख बढी अभिकर्ताहरुको विवरण कम्पनीबाट प्राप्त भईसकेको र बाँकि इन्ट्रि...


एशियन लाइफको व्यतित बीमालेखमा चैत ३० गतेसम्म ५० प्रतिशत छुट

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छुट गरेको छ । कम्पनीबाट जारी गरिएको तथा नियमित रुपमा बीमाशुल्क भुक्तानी नगरेको कारण मिति २०७७ फागुन १४ देखि व्यतित भएका बीमालेखहरु २०७९ फागुन १५ गतेदेखि २०७९ चैत ३० गतेभित्र...


मेट लाइफलाई ३३ करोड अमेरिका लैजान दिने प्राधिकरणको निर्णय पूर्वाग्रही, अध्यक्ष–सञ्चालकहरुमाथि प्रश्न

काठमाडौं । बीमा प्राधिकरणले अमेरिकी जीवन बीमा कम्पनी मेट लाइफलाई गत आवमा आर्जित मुनाफा बापत ३३ करोड रुपैयाँ अमेरिका लैजान अनुमति दिने कागजातमा हिजो हस्ताक्षर भएको छ । तर, उक्त निर्णयले बीमा प्राधिकरण पूर्वाग्रही भएको तथ्य मात्रै बाहिर आएको...


आइएमई लाइफ इन्स्योरेन्सको बार्षिक साधारणसभा चैत ६ गते, यस्ता छन् अन्य एजेण्डा

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको आइतवारको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । कम्पनीले चैत ६ गते लैनचौर बैंक्वेट्स, लैनचौर काठमाडौंमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको हो । सो सभाको कम्पनीको...


बीमा प्राधिकरणले चुक्ता पुँजि नै नभएको मेट लाइफलाई अमेरिकामा लाभांश लैजान दियो स्वीकृती

काठमाडौं । नेपाल बीमा प्राधिकरणले विदेशी कम्पनीको शाखा कार्यालयको रुपमा रहेको मेट लाइफलाई लाभांश लैजान अनुमति दिएको छ ।नेपाल बीमा प्राधिकरणले मेट लाइफ इन्स्योरेन्स कम्पनीलाई लाभांश लैजान स्वीकृति दिएको हो । प्राधिकरणको बोर्डले कम्पनीलाई गत आर्थिक वर्ष २०७८/७९ को...


आइएमई लाइफको लेखा प्रणाली सबैभन्दा उत्कृष्ट, आव २०७८।०८९ को एक्चुरी भ्यालुएशन सम्पन्न, वित्तीय विवरण बीमा प्राधिकरणबाट स्वीकृत

काठमाडौं । आइएमई लाइफको लेखा प्रणाली अन्य जीवन बीमा कम्पनीहरुको तुलनामा सबैभन्दा उत्कृष्ट रहेको देखिएको छ । अन्य नेपाली बीमा कम्पनीहरुले आव २०७७।०७८ कै एक्चुरी वित्तीय विवरण तयार गरिरहेको बेला आइएमइ लाइफले भने गत आव अर्थात आव २०७८।०७९ को...


आईएमई लाईफ इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी

काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्सले बीमा वापतको रकम भुक्तानी गरेको छ । इन्स्योरेन्सले बीमित नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारका विष्णु वहादुर श्रेष्ठको परिवारलाई जीबन बीमा भुक्तानी गरेको छ । शनिवार बट्टारमा आयोजित एक कार्यक्रमका विच तारकेश्वर गाउँपालिकाका...


बालबीमा पोलिसीमा कडाई गर्दै बीमा प्राधिकरण, संशोधनका लागि कार्यदलले काम गर्दै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बालबीमा योजनामा कडाई गर्ने भएको छ । प्राधिकरणले बाल बीमा पोलिसीको दुरुपयोग भएको भन्ने निष्कर्षसहित नीति नै परिवर्तन गरेर नियमन गर्न लागेको हो ।पछिल्ला केही बर्षहरुमा बालबीमा योजनाको दुरुपयोग भएको भन्दै यस बीमा योजना...


बीमाकर्मीहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न, बीमा सेवामा विश्वसनियता बढाउन सचेतना कार्यक्रम गर्नुपर्नेमा जोड

काठमाडौं । नेपाल बीमा प्राधिकरण र लुम्बिनी क्षेत्रमा संचालित जीवन तथा निर्जीवन बीमा कम्पनीमा कार्यरत बीमाकर्मीहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल इन्स्योरेन्स प्रोफेशनल्स सोसाइटी (निप्स), लुम्विनी च्याप्टरको आयोजनामा फागुन १२ गते टाइगर प्यालेस रिसोर्ट, कोटिहवा रुपन्देहीमा सो...


सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सिईओमा शिवनाथ पाण्डेलाई नियुक्त गर्ने निर्णय, दुवै कम्पनीको साधारणसभाबाट पारित

काठमाडौं । सानिमा लाइफ र रिलायन्स लाइफ मर्जर भई नयाँ बन्ने सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको सिईओ सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका भूतपूर्व सिईओ शिवनाथ पाण्डेलाई नियुक्त गर्ने निर्णय भएको छ । दुवै कम्पनीका मर्जर कमिटीले पाण्डेलाई सिईओमा नियुक्त गर्ने...


प्रभु लाईफ इन्स्योरेन्सद्धारा एमडिआरटी विजेता सम्मानित

काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्स लिमिटेडले चितवनको सौराहामा ‘एमडिआरटि एचिभर्स ग्राण्ड अवार्ड सेरेमोनी’ विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीले फाल्गुन १० देखि १२ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रममा कम्पनीबाट एमडिआरटि २०२३ मा छनौट भएका विजयी...


सिटिजन लाइफ इन्स्योरेन्सको डायनामिक क्युआर पेमेन्ट सिस्टम आजबाट संचालनमा, सम्पत्ति शुद्धिकरणमा सहयोग हुने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि डायनामिक क्युआर पेमेन्ट सिस्टम संचालनमा ल्याएको छ । काठमाडौंको बबरमहल स्थीत कार्की ब्याङ्क्वेटमा कम्पनीको एक कार्यक्रममा ३५० भन्दा बढी अभिकर्ता एवम कर्मचारीको भव्य उपस्थितीमा कम्पनीका एक बीमितद्वारा बीमाशूल्कको प्रत्यक्ष भुक्तानी (लाइभ...


रिलायन्स लाइफको पाँचौ साधारण सभा सम्पन्न, सानिमा लाइफसँगको मर्जर प्रस्ताव पारित

काठमााडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको पाँचौ सभा लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा सम्पन्न भएको हो । कम्पनीका अध्यक्ष ताराचन्द केडियाको प्रमुख अध्यक्षतामा सम्पन्न भएको सो सभाले रिलायन्स लाइफ र सानिमा लाइफ एक...


रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज, शेयर संरचना परिवर्तन र मर्जर प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज हुँदैछ कम्पनीको पाँचौ सभा लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा बिहान ११ बजे बस्दैछ ।सभाले रिलायन्स लाइफ र सानिमा लाइफ एक आपसमा गाभ्ने, गाभिने वा मर्जरमा जाने सम्बन्धी सम्पूर्ण प्रस्ताव पारित गर्नेछ...


एकीकृत कारोबारपछि यस्तो देखियो सूर्या ज्योति लाइफको प्रगति

काठमाडौं । जीवन बीमा कम्पनीहरुमध्ये पहिलो मर्जर गरेको सूर्या ज्योति लाइफ इन्स्योरेन्स कम्पनी सबै वित्तिय विवरणमा अब्बल देखिएको छ ।चालु आर्थिक बर्षको ६ महिने वित्तिय विवरणमा दुईथरी विवरण प्रकाशन गनु परेकाले कमै मात्रले राम्रोसँग बुझन पाए । बीमापोष्टलाई कम्पनीबाट...


राष्ट्रिय बीमा संस्थानलाई योजनाहरु कागजमा सीमित नभई कार्यान्वयनमा ल्याउन जोड, चालु आर्थिक बर्षभित्रै लेखापरिक्षण गर्न सक्ने प्रतिवद्धता

काठमाडौं । राष्ट्रिय बीमा संस्थानलाई भएका प्रतिवद्धता पूरा गर्न राजस्व सचिव डा. राम प्रसाद घिमिरेले राष्ट्रिय बीमा संस्थानलाई निर्देशन दिएका छन् । संस्थानलाई आगामी योजनाभन्दा पनि तत्काल गर्न सक्ने कामहरुमा जोड दिन संस्थानलाई सुझाव दिए । उनले कार्यक्रममा लेखापरीक्षणको...


रियालन्स लाइफको पाँचौ साधारण सभा भोलि बस्दै, सानिमा लाइफसँगको मर्जर सम्बन्धी सम्पूर्ण प्रस्तावहरु पारित हुने

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा भोलि (फागुन १२) गते बस्दैछ । कम्पनीको पाँचौ सभा लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सभाले रिलायन्स लाइफ र सानिमा लाइफ एक आपसमा गाभ्ने, गाभिने वा मर्जरमा जाने...


राष्ट्रिय बीमा संस्थानका उत्कृष्ट ६ कर्मचारी सहित ४ शाखा सम्मानित

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले देशभरबाट ४ वटा शाखा कार्यालय र ६ वटा कर्मचारीलाई सम्मान गरेको छ । संस्थानले आज ५६ औ वार्षिक उत्सवको अवसरमा शाखा कार्यालय र कर्मचारीलाई सम्मान गरेको हो । संस्थान देशभरिमा रहेका शाखा कार्यालयहरु मध्य...


शब्दचित्रमा राष्ट्रिय बीमा संस्थान

बीमाको क्षेत्रमा छुट्टै पहिचान बोकेको राष्ट्रिय बीमा संस्थान २०२४ साल पुस १ गते स्थापना भई सोही वर्षको फागुन ११ गते बीमा व्यवसाय सुरु गरी ५६औँ वर्षमा प्रवेश गरेको छ । देशभरि छरिएर रहेका ससानो रकमलाई बीमाको माध्यमबाट जोखिम बहन...