जेठ महिनामा धमाधम पाँच बीमा कम्पनीको साधारण सभा बस्दै, के–के छन् प्रस्तावहरु ?
काठमाडौं । जेठ महिनामा पाँच बीमा कम्पनीहरुको वार्षिक साधारण सभा धमाधम बस्दैछ । नेशनल लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफ तीन जीवन बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनी र सानिमा जिआइसी इन्स्योरेन्स दुई निर्जीवन बीमा कम्पनी गरी पाँच कम्पनीको...
सूर्यज्योति लाइफको अध्यक्षमा केशव भट्टराई निर्वाचित, बीमा प्राधिकरणमा लिए शपथ
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा केशव प्रसाद भट्टराई निर्वाचित भएका छन् । कम्पनीको हालै सम्पन्न भएको १५ औं बार्षिक साधारणसभाले भट्टराईलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । नव निर्वाचित अध्यक्ष भट्टराईले हिजो नेपाल बीमा प्राधिकरणका...
खर्च कटौती गर्दै जीवन बीमा कम्पनी, स्वास्थ्य परिक्षण शुल्क ४० प्रतिशतले घट्यो
काठमाडौं । जीवन बीमा कम्पनीहरुले बीमितको स्वास्थ्य परिक्षण शुल्क घटाएका छन् । गत आवको तुलनामा चालु आवको तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुको स्वास्थ्य परिक्षण शुल्क ३९.८५ प्रतिशतले घटेको देखिएको छ । चालु आवको ९ महिनासम्म आइपुग्दा १७ जीवन बीमा...
नेप्सेद्वारा थप दुई जीवन बीमा कम्पनीको शेयरमूल्य समायोजन, कतिमा खुल्ला कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप दुई जीवन बीमा कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेशनल लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज...
अभिकर्तालाई कर्जा भुक्तानी गर्न एलआइसी नेपालको १५ दिने ताकेता
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले आफ्ना अभिकर्ताहरुलाई कर्जा भुक्तान गर्न आउन ताकेता गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कम्पनीबाट उपभोग गरेको कर्जाको भुक्तान गर्न आउन भनेको हो । कम्पनीसँग गरेको सम्झौता तथा लिखतबमोजिम समय–समयमा तिर्नुपर्ने...
हिमालयन लाइफको व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट, कहिलेसम्म पाइन्छ छुट ?
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना बीमितहरुको लागि व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको छ । इन्स्योरेन्सका अनुसार १ वर्षदेखि ३ वर्षसम्मका व्यतित बीमालेखमा शतप्रतिशत, ३ वर्षदेखि ७ वर्षसम्मका व्यतित बीमालेखमा ५० प्रतिशत र ७...
जीवन र निर्जीवन बीमा कम्पनीमा कार्यरत कर्मचारीले एक अर्ब पाँच करोड बोनस पाउने, कुन कम्पनीका कर्मचारीको बोनस व्यवस्था कस्तो ?
काठमाडौं । बीमा व्यवसायको विस्तार र समृद्धिमा कर्मचारीहरुको विशेष हात हुने गर्दछ । त्यसैले बीमा कम्पनीहरुले कर्मचारीहरुलाई करोडौं रुपैयाँ बोनस व्यवस्था गरेका हुन्छन् । चालु आवको तेस्रो त्रैमाससम्ममा नेपालका जीवन बीमा र निर्जीवन बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुले एक अर्बभन्दा...
नेपाल लाइफको व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट, कहिलेसम्म पाईन्छ यो सुविधा ?
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स आफना बीमितहरुको लागि व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुटको व्यवस्था ल्याएको छ । व्यतित भएका बीमालेखको हकमा ३० प्रतिशत र ३ बर्ष देखि ५ वर्षसम्म व्यतित भएका बीमालेखको हकमा २५ प्रतिशत र पाँच वर्षभन्दा...
नेशनल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज (जेठ १० गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ ११ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम रहेका शेयरधनीहरुले मात्रै सभामा उपस्थित...
नेशनल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि (जेठ १० गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ ११ गते बुकक्लोज गर्ने भएसँगै भोलिसम्म कायम रहेका शेयरधनीहरुले मात्रै सभामा उपस्थित...
बीमा प्राधिकरणको दाबी भुक्तानी बर्ष प्रभावकारी बन्दै, दाबी भुक्तानी हुन बाँकि रकम ४१ प्रतिशतमा सिमित (तथ्यांक सहित)
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले दाबी भुक्तानी बर्ष मनाउने अभियान नै अघि बढाएको छ । दाबी भुक्तानी बर्ष मनाउदै गर्दा बीमा दाबी भुक्तानीको बाँकि रकम करिब ४१ प्रतिशतमा सिमित राख्न सफल भएको छ । जीवन कम्पनीहरुले प्रकाशन...
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको मनहरी शाखा उद्घाटन
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ शाखा कार्यालय विस्तार गरेको छ । कम्पनीले जेठ ७ गते मनहरी शाखा उद्घाटन गरेको हो । मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीका सभापति गणेश मान मानन्धर, कार्यवाहक वडा...
इन्स्योरेन्स इन्स्टिच्युट नेपालद्वारा नेशनल लाइफका कर्मचारीलाई सम्पत्ति शुद्धीकरण तालिम
काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लिमिटेडले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका कर्मचारीहरुलाई सम्पत्ती शुद्धीकरण तथा वित्तीय शुसासन सम्बन्धीे तालिम प्रदान गरेको छ । बीमा कम्पनीहरुको वित्तीय सुशासनमा जोड दिदै इन्स्टिच्युटले नेशनल लाइफ इन्स्योरेन्स प्रधान कार्यालय लगायत विभिन्न जिल्लाका कर्मचारीहरुलाई...
सन नेपाल लाइफद्वारा बीमा दावी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी वापत १४ लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीको चितवनको माडी उपशाखाबाट उक्त दाबी रकम भुक्तानी गरिएको हो । कम्पनीबाट बीमित कमरुल होदा जोल्हा अन्सारीले बैदेशिक रोजगार म्यादी...
बीमितको रोजाइमा पर्दै आइएमई लाइफको ‘बालकिरण जीवन बीमा पोलिसी’
काठमाडौं । गत वर्षको असार महिनामा सार्वजनिक भएको आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘आइएमई बालकिरण जीवन बीमा’ पोलिसी पछिल्लो समय बीमितहरुको रोजाइमा पर्ने गरेको छ । एक बर्ष नवित्दै उक्त पोलिसीले हजारौं बीमितहरुको मन जित्न सफल भएको छ ।...
नेपाल बीमा प्राधिकरणद्वारा आठबिसकोट नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आठबिसकोट नगरपालिकामा बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले सो नगरपालिका भित्रका स्थानीयहरुमाझ बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । नेपला बीमा प्राधिकरण कर्णाली प्रदेश...
नेशनल लाइफद्वारा बीमा दावी भुक्तानी
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दिक्तेल शाखाले मृतकको परिवारलाई २ लाख ३८ हजार ८५० रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले शनिबार ऐसेलुखर्क गाउँपालिका वडा नम्बर १ राखा निवासी स्वर्गीय अम्बिका कार्कीको परिवारलाई मृत्यु दाबी भुक्तानी...
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।७९ को लागि नयाँ बोनसदर सार्वजनिक गरेको हो । कम्पनीको गत आवको आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणको जेठ...
जीवन बीमा कम्पनीहरुको बीमा कोषमा ५ खर्ब संचिती, नेपाल लाइफ र एलआइसी नेपालको कोषमा एक खर्ब बढी, बृद्धिदरमा महालक्ष्मी र सिटिजन अघि
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ खर्ब ४० अर्ब १३ करोड रुपैयाँ संचिती गर्न सफल भएका छन् । १७ जीवन बीमा कम्पनीले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार जीवन बीमा कम्पनीहरुको बीमा कोषको आकार...
प्रभु लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभाको सूचना संशोधन
काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो वार्षिक साधारणसभाको सूचनामा संशोधन गर्दै अर्को सूचना जारी गरेको छ। आज एक सूचना प्रकाशित गर्दै आफ्नो वार्षिक साधारणसभाको सूचनामा संशोधन गरेको हो। कम्पनीले यसअघि विशेष साधारणसभा डाकेको मा सूचना प्रकाशित गर्दै सच्चाएर पाँचौँ...



















