आइएमई लाइफ इन्स्योरेन्सको नयाँ मस्कट सार्वजनिक
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले नयाँ मस्कट सार्वजनिक गरेको छ। यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले आईएमई लाइफ इन्स्योरेन्सको प्रतिनिधित्व गर्ने मास्कट पनि सार्वजनिक गरेका छन्। अबको युग डिजिटल प्रविधिउन्मुख रहेको हुनाले कम्पनीका सबै कामकाज डिजिटल प्रविधिमार्फत...
शेयर बजारबाट कमाएको पैसाले छोराले दिए बुबाको जन्मदिनमा बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न अवसरको समयमा बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दो छ । यसैक्रममा २० बर्षे छोरा प्रकाश सापकोटाले शेयर बजारबाट कमाएको पैसाले आफनो बुबा हिरालाल सापकोटाको जन्मदिनमा महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको ५ लाख ६० हजार रुपैयाँको...
दोस्रो त्रैमासमा थप अब्बल बन्दै ज्योति लाइफ, जीवन बीमा कोषमा पाँच अर्बभन्दा बढि संचिती
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित वित्तिय विवरणमा ज्योति लाइफको बीमा व्यवसाय थप बलियो बनेको देखिएको छ । कम्पनीले गत आवको समीक्षा अवधीको तुलनामा जीवन बीमा...
बोनसदरमा चित्त नबुझेपछि नेपाल लाइफका अभिकर्ता आन्दोलित
काठमाडौं । देशकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज प्रकाशित गरेको बोनसदरमा चित्त नबुझेपछि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध बीमा अभिकर्ताहरुले त्यसको विरोध गरेका छन् । पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफ इन्स्योरेन्सका...
सन नेपाल लाइफ इन्स्योरेन्स गुल्मीद्धारा मृत्यु दावी भुक्तानी
काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स गुल्मीले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनिले गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका वार्ड नं.१४ निवासी लोक बहादुर वि.क.को परिवारलाई विमांक रु एक लाख र आर्जित बोनस वापतको रकम रु बाह्र हजार नौ सय...
छोरालाई जन्मदिनमा एशियन लाइफको बीमा पोलिसी उपहार
हेटौडा । जन्मदिनको अवसरमा आफना सन्तानलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । पछिल्लो समय जिन्सी , नगद र अन्य उपहारका सामान भन्दा आफ्नो बच्चाको भावी सुरक्षाको लागि अभिवाकहरुले बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गएको छ।...
बीमा समितिद्धारा प्राईम लाइफ इन्स्योरेन्स कम्पनीलाई १० हजार रुपैयाँ जरिवाना
काठमाडौं । प्राईम लाइफ इन्स्योरेन्स कम्पनीलाई बीमा समितिले १० हजार रुपैयाँ जरिवाना गरेको छ।समितिले कम्पनीलाई संस्थागत सुशासन निर्देशिका, २०७५ तथा वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन, २०७३ विपरित कार्य गरेको कारण कम्पनीलाई १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय...
एलआइसी नेपालको १९औं साधारण सभा फागुन ११ गते, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले १९औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ ११ गते बसेको संचालक समितिको बैठकले सभा फागुन ११ गते एलआइसी शिक्षालय हल, नक्साल काठमाडौंमा बिहान सवा ११ बजे भर्चुअल माध्यमबाट बस्ने...
नेपाल लाइफद्धारा नयाँ बोनसदर सार्वजनिक, अधिकतम् ८२ रुपैयाँ बोनस पाउने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज नयाँ बोनसदर सार्वजनिक गरेको छ । बीमा समितिबाट यही माघ १३ गते स्वीकृत पाएको नयाँ बोनसदर आज सार्वजनिक गरेको हो । कम्पनीले आव २०७६।७७ को वित्तिय विवरणको आधारमा नयाँ तयार पारेको नयाँ...
दिनदिनै धरापमा पर्दै बीमा अभिकर्ता पेशा, बीमा समितिदेखि बीमा कम्पनीसमेत अभिकर्ता मैत्री देखिएनन्
काठमाडौं । पछिल्लो तथ्याङ्क अनुसार एक लाख भन्दा बढि सक्रिय बीमा अभिकर्ताहरुले नेपाली बीमा क्षेत्रमा काम गरिरहेका छन् । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्प्नी मध्ये सबैको मेरुदण्ड भनेका बीमा अभिकर्ता नै हुन् । तर, यिनै बीमा अभिकर्ताहरुको...
बीमा समितिद्धारा नेपाल लाइफलाई २० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय
बीमा समितिले समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा ३१ को उपदफा (१) र (२) मा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रवन्धकमा नियुृक्ति गर्ने नेपाल लाइफ इन्स्योरेन्सलाई २० हजार रुपियाँ जरीवाना गर्ने निर्णय...
सूर्या लाइफ इन्स्योरेन्सद्वारा घातक रोग वापतको बीमा दाबी भुक्तानी
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग वापतको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले १० लाख रुपैयाँ बराबरको घातक रोग विरुद्धको दावी भुक्तानी गरेको हो । इस्मा गाउँपालिका वडा नं. ४ गुल्मीका बीमित मधु खत्रीलाई कम्पनीले...
बिबाहमा दाइजो स्वरुप सिटिजन लाइफ इन्स्योरन्सको बीमा पोलिसी उपहार
काठमाडौं । गोरखा जिल्ला पालुङटार नगरपालिका–४ निवासी महेन्द्र रोका र चिन माया रोकाले छोरी मिरा रोकालाई बीमा पोलिसी उपहार दिएका छन् । छोरी मिरा रोकाको बिबाहको उपलक्ष्यमा परिवारले दाइजो स्वरुप सिटिजन लाइफ इन्स्योरेन्सको बीमा पोलिसी उपहार दिएका हुन् ।...
एशियन लाइफ इन्स्योरेन्सको साधारण सभा हुने स्थान परिवर्तन
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १३औं वार्षिक साधारण सभा हुने स्थान परिवर्तन गरेको छ । कम्पनीको माघ १३ गेत बसेको संचालक समितिको बैंठकले माघ २१ गते शुक्रबार कम्पनीको प्रधान कार्यालय मैतिदेवी काठमाडौंमा भर्चुअल माध्यमबाट बस्ने गरी तय...
ज्योति लाइफ इन्स्योरेन्सको चौथो साधारण सभा फागुन ६ गते, यस्ता छन् एजेण्डा
काठमाडौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ १२ गते बसेको संचालक समितिको बैठकले सभा फागुन ११ गते शुक्रबार वाटरफ्रन्ट रिर्सोट, लेकसाइड, पोखरामा बस्ने निर्णय गरेको हो । उक्त सभाले...
अर्थशास्त्रका ज्ञाता र कुशल चार्टर्ड एकाउन्टेन्ट पोखरेलले सम्हाले रिलायन्स लाइफ इन्स्योरेन्सको बागडोर
काठमाडौं । अर्थशास्त्रका ज्ञाता तथा कुशल चार्टर्ड एकाउन्टेन्ट राकेश पोखरेलले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको बागडोर आजबाट सम्हालेका छन् । बीमा समितिबाट सिईओ पदमा नियुक्तीका लागि स्वीकृत प्राप्त भएपछि कम्पनी सञ्चालक समितिले पोखरेललाई सिईओमा नियुक्ती गर्ने निर्णय गरेपछि उनले आजै...
संस्थागत बीमा अभिकर्ताको लाईसेन्स धमाधम वितरण गर्दै बीमा समिति, पाँच लाख बीमा अभिकर्ताको पेशा धरापमा
काठमाडौं । जीवन बीमा सम्बन्धी आवश्यक तालिम लिई पेशागत रुपमा बीमा अभिकर्ता बन्न अब प्राकृतिक व्यक्ति बाहेकका जोसुकैले पनि पाउने भएका छन् । मानिसको व्यक्तिगत क्षमतायुक्त पेशा बीमा अभिकर्तालाई बीमा समितिले बीमा ऐन २०४९ विपरित भटाभट लाईसेन्स वितरण गर्दा...
लाभांश घोषणा गरेसँगै नेशनल लाइफको उच्च खरिदबिक्री, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से झिनो अंकले बढेको छ । यस साता लगातार ओरालो लागेको शेयर बजार आज ३.२९ अंकले बढेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ६६ लाख ७५ हजार २३१ कित्ता शेयर किनबेच हुँदा ३...
ज्योति लाइफ इन्स्योरेन्सद्धारा बुकक्लोजको मिति तय
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयर दाखिला खारेज (बुकक्लोज)को मिति तय गरेको छ । कम्पनीले फागुन ६ गते बस्ने चौथौं वार्षिक साधारण सभाको प्रयोजनको लागि बुकक्लोजको मिति तोेकेको हो । कम्पनीको माघ १२ गते बसेको संचालक समितिको...
नेशनल लाइफ इन्स्योरेन्सद्धारा लाभांश घोषणा, बोनस शेयर र नगद कति ?
काठमाडौं ।नेशनल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत...


















