आईपीओ निष्काशनको तयारीमा रहेका पाँच जीवन बीमा कम्पनीको वित्तीय विवरणमा यस्तो प्रगति

काठमाडौं । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनी मध्ये पाँच वटा बीमा कम्पनीले प्राथमिक शेयर आईपिओ जारी गर्न बाँकी छ । १२ वटा बीमा कम्पनीको संरचनामा सर्वसाधारणको उपस्थिति छ भने सरकारी लगानीको राष्ट्रिय बीमा संस्थान कम्पनी ऐनको ढाँचामा...


नेशनल लाइफ इन्स्योरेन्सद्धारा म्यादी बीमा दाबी वापत १४ लाख रुपैयाँ मृतकको परिवारलाई हस्तान्तरण

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको पर्सा शाखाले कार्यालयमा एक कार्यक्रम आयोजना गरि म्यादी बीमा वापतको मृतकको अभिभावकलाई उक्त चेक हस्तान्तरण गरेको हो । कम्पनीले रोजगारीको क्रममा वैदेशिक रोजगारीमा गएका दिपेन केसीको...


सूर्या लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी रकम भुक्तान्ी गरेको छ। कम्पनीको बैतडी शाखाले बैतडीको पाटन नगरपालिका वडा नं। ८ का मोहन सिंह ऐरको मृत्यु दाबी रकम भुक्तानी गरेको हो । ऐरले २०७५ असार ३२ गते...


जन्मदिनको अवसरमा १० लाखको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय जन्मदिनको अवसरमा आफनो सन्तानको भावि सुरक्षाको लागि बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गईरहेको छ। यसै क्रममा बिराटनगर महानगरपालिका वडा नंम्बर ४ निवासी सरोज पौडेल र उनकी श्रीमती सृजना कार्कीले आफ्नो पहिलो सन्तान छोरी श्रीयन्सा...


सानिमा लाइफले पहिलो कारोबारको लागि कति पाउला त ओपन रेञ्ज ?

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको दोस्रो बजारमा पहिलो कारोबारको लागि नेप्सेबाट १ सय १६ रुपैयाँ ७४ देखि ३५० रुपैयाँ २२ पैसा ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको आव २०७७/७८ को बास्तविक नेटवर्थ रू. ११६ दशमलव ७४ रहेकाले र...


नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ।कम्पनीको सौराहा टाडी उपशाखाले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको हो । कम्पनीले रत्ननगर नगरपालिका १ निबासी बिक्रम चौधरीको परिवारलाई ३५ लाख २५ हजार ८ सय ५५ रुपैया...


राष्ट्रिय बीमा संस्थानको तीन आर्थिक वर्षको साधारणसभा भदौं २६ गते हुने

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले तीन आर्थिक वर्षको साधारणसभा आगामी भदौं २६ गते आह्वान गरेको छ । आज सूचना प्रकाशित गर्दै संस्थानले आव २०६६।०६७, २०६७।०६८ र २०६८।०६९ को बार्षिक साधारणसभा यही भदौं २६ गते केन्द्रीय कार्यालयमा आह्वान गरेको छ...


सयौं अभिकर्ताद्वारा नेपाल लाइफ इन्स्योरेन्स घेराऊ, अभिकर्ता संघमाथि लाग्यो मिलेमतोको आरोप, सहमतिको प्रयास जारी

काठमाडौं । एजेन्सी म्यानेजरहरुको स्ल्याव पुनः बृद्धि गरेको विरोधमा सयौं बीमा अभिकर्ताहरुले आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी घेराऊ गरेका छन् । देशका विभिन्न स्थानबाट भेला भएका जीवन बीमा अभिकर्ताहरुले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक समिति र व्यवस्थापन समक्ष गम्भिर...


भदौंभित्रै तीन आर्थिक वर्षको साधारणसभा गर्ने राष्ट्रिय बीमा संस्थानको तयारी, थप तीन वर्षको समेत छिट्टै

काठमाडौं । सरकारी लगानीको राष्ट्रिय बीमा सस्थानको तीन आर्थिक वर्षको साधारणसभा यही भदौं महिनाभित्रै गर्ने तयारी गरिएको छ । गत असारमै गर्ने तयारी गरिएको संस्थानको साधारणसभा बीमा समितिबाट वित्तीय विवरण स्वीकृत हुन ढिलाई भएकोले पर सरेर भदौंमा पुगेको हो...


५३ लाखको चेक हस्तान्तरण गर्न ललितपुर पुगे एलआईसी नेपालका कर्मचारी र एजेन्सी मेनेजर

काठमाडौं । बीमा दावी भुक्तानी अब विस्तारै सरल बन्दै गएको छ । केही गलत मानसिकता राख्ने कम्पनीहरुमा बीमितले महिनौंसम्म बीमा दावी भुक्तानीको लागि धाउनुपर्ने अवस्था छ भने केहीले बीमितको घरैमा पुगेर समेत लाखौं रुपैयाँ भुक्तानी गर्ने गरेका छन् ।...


इसेवामार्फत नेपाल लाइफको बीमा शुल्क भुक्तानीमा बम्पर अफर, एक हजार रुपैयाँसम्म क्यासब्याक र महिनैपिच्छे आईफोन १२ उपहार

काठमाडौं । इसेवा र नेपाल लाईफ इन्स्योरेन्स कम्पनीबीचको सहकार्यमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बीमित तथा अभिकर्ता लक्षित बीमा शुल्क भुक्तानीमा क्यास ब्याक र उपहार योजना आजदेखि सुरु भएको छ । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवामार्फत नेपाल लाइफ इन्स्योरेन्स...


राष्ट्रिय बीमा संस्थाको नविकरण बीमाशुल्क कनेक्ट आइपिएस मार्फत भुक्तानी गर्न सकिने

काठमाडौं । राष्ट्रिय बीमा संस्थाले कनेक्ट आइपिएस मार्फत प्रिमियम भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको छ । कम्पनीले नविकरण बीमाशुल्क आर्जन कनेक्ट आइपिएस मार्फत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको हो । संस्थाले एक कार्यक्रमका बीच उक्त डिजिटल भुक्तानीको शुभारम्भ गरेको...


नेप्सेमा सूचिकृत ११ जीवन बीमा कम्पनीमध्ये सबैभन्दा उत्कृष्ट कुन ? कुनको अवस्था कस्तो ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत जीवन बीमा कम्पनीहरुले मूख्य–मूख्य सुचकहरुमा प्रगति गरेको हालै कम्पनीहरुले प्रकाशन गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा देखिएको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ११ वटा जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको (२०७७/०७८) चौथो...


नेपाल लाइफद्धारा मृत्यु बीमा दावी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले मृतकका परिवारलाई बीमा दावी वापतको १ करोड ३२ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेको हो । कम्पनीको पोखरा शाखाले मृतक सुरेश बहादुर केसीको परिवारलाई उक्त...


पाँच लाखको बीमा गरेका नयन सिंहको दुर्घटनामा निधन, मिना रोकायालाई सानिमा लाइफद्वारा १५ लाख दावी भुक्तानी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीमा पाँच लाख रुपैयाँको जीवन बीमा गरेका धनगढी, सिगास गाउँपालिका–५ का नयन सिंह रोकायाका दुर्घटनामा मृत्यु भएको छ । कम्पनीले मृतकको श्रीमती मीना रोकायालाई बीमा दाबी भुक्तानी बाफतको १५ लाख २० हजार हस्तान्तरण गरेको...


आइएमई लाइफ इन्स्योरेन्स पाँचौ बर्षमा प्रवेश

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसायिक कारोवार विधिवतरुपमा सञ्चालन भएको चौंथो वर्ष पूरा भएको छ । कम्पनीले उक्त अवसरमा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णरुपले पालना गरी रक्तदान क्रार्यक्रम सहित आफ्नो चौंथो वार्षिकोत्सव मनाएको छ । उक्त...


एशियन लाइफ इन्स्योरेन्सको नवनिर्वाचित अध्यक्षको शपथ ग्रहण

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको संचालक समितिको नवनियुक्त अध्यक्ष दिपक कुमार श्रेष्ठले मंगलबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नियामक निकाय बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष अध्यक्ष श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्...


राष्ट्रिय बीमा संस्थानको खुद बीमाशुल्क आर्जन बढ्यो, नाफा घट्यो

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।कम्पनीले यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद नाफा ४ दशमलव ७१ प्रतिशत घटेर ५ करोड ६२ लाख रुपैयाँमा सिमित भएको छ। अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा...


जीवन बीमा कम्पनीहरुको खुद बीमाशुल्क आर्जन २९ प्रतिशतले बढ्यो, नयाँ कम्पनीहरुको व्यवसाय वृद्धिदर उच्च

काठमाडौं । चालु आर्थिक बर्ष २०७७/७८ को पहिलो चौथौ त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन २९ दशमलव ४६ प्रतिशतले वृद्धि भएको छ । कोरोना महामारीकोबीचमा पनि जीवन बीमा कम्पनीहरुले खुद बीमाशुल्क आर्जन वृद्धि गर्न सफल भएको कम्पनीहरुले प्रकाशन गरेको...


यूनियन लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ४५ प्रतिशतले बढ्यो, खुद नाफा २१ प्रतिशतले घट्यो

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा खुद बीमाशुल्क आर्जन ४५ दशमलव ४२ प्रतिशतले बढाउन सफल भएको छ। अघिल्लो आर्थिक बर्षमा ४ अर्ब ३६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक बर्षमा...