राष्ट्रिय जीवन बीमा कम्पनीमा वैदेशिक रोजगार बीमा सुरु, बीमितलाई दावी भुक्तानी लिन आग्रह

काठमाडौँ । नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले वैदेशिक रोजगारमा जाने कामदारको लागि वैदेशिक रोजगार बीमा सुरु गरेको छ । इसेवा मार्फत आफ्नो पासपोर्ट नम्बर राखेर बीमा गर्न सकिने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ । साथै...


सिटिजन लाइफको व्यतित बीमालेख नवीकरणमा छुट

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने निर्णय गरेको छ। कम्पनीले आज पुस २ गतेदेखि पुस २५ गतेसम्म व्यतित बीमालेख नवीकरण गराउँदा विलम्ब शुल्कमा छुट दिने जनाएको छ। कम्पनीले...


एलआईसी नेपालको हकप्रद निष्कासनको अवधि थप

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले मंसिर १२ गतेदेखि निष्कासन गरेको ८८ दशमलव ४५ प्रतिशत हकप्रद शेयरको निष्कासन मिति थप गरेको छ। यसअिघ पुस २ गतेसम्म निष्कासन मिति तय गरेको कम्पनीले १५ दिन अवधि थप गर्दै...


हालसम्म एलआईसी नेपाल र एनएलजी इन्स्योरेन्सको हकप्रदमा कति पर्‍यो आवेदन ?

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड र एनएलजी इन्स्योरेन्सले हकप्रद शेयर जारी गरेका छन् । एलआईसीले मंसिर १२ गतेदेखि र एनएलजीले ११ गतेदेखि हकप्रद निष्कासन गरेको हो । कति पर्यो आवेदन ? एलआईसी नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)...


सानिमा रिलायन्स लाइफद्वारा बीमालेख नविकरणमा शत प्रतिशत छुट

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ । उक्त पुनर्जागरण अभियान यही पुष १ गते देखी २४ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत...


नेपाल लाइफ स्वतन्त्र कर्मचारी युनियनको २० सदस्यीय कार्य समिति चयन, अध्यक्षमा लामा

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र कर्मचारी युनियनको अध्यक्ष पदमा कर्मालाल लामा योन्जन सर्वसम्मत रुपमा चयन भएका छन् । भक्तपुरमा आइतबार सम्पन्न भएको सातौं महाधिवेशनले योन्जनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । महाधिवेशले कार्य समितिको उपाध्यक्षमा...


सन नेपाल लाइफको व्यतित बीमालेख नवीकरणमा छुट

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण गर्दा छुट दिने भएको छ। कम्पनीले पुस १ गतेदेखि पुस २६ गतेसम्म बीमालेख नवीकरण गराउँदा बीमितलाई ७५ प्रतिशतसम्म ब्याज छुट दिने निर्णय गरेको हो। यस्तो छुट सुविधा बीमा अवधिभर एकपटक...


बीमा कम्पनीहरुको कूल लगानी साढे ८ खर्ब नजिक, कुन क्षेत्रमा कति लगानी? (तथ्याङ्क सहित)

काठमाडौं । बीमा कम्पनीहरुको बैंकको मुद्धती देखि विविध क्षेत्रमा लगानी रहेको रकम ७ खर्ब ४४ अर्ब रुपैयाँ रहेको छ। जीवन बीमातर्फ बैंक तथा वित्तिय संस्थाको मुद्धती निक्षेप र विविध क्षेत्रमा गर्ने लगानी ६ खर्ब ७७ अर्ब रुपैयाँ रहेको छ...


बीमाः सरेन्डर गर्ने र नविकरण नगर्ने प्रवृति रोकिनुपर्छ

नेपालमा ४ प्रकृतिका ३७ बीमा कम्पनी सञ्चालनमा छन् । जीवन बीमा कम्पनी १४, निर्जीवन बीमा कम्पनी १४, पुनर्बिमा कम्पनी दुई र लघुबीमा कम्पनी ७ वटा (जीवन ३ र निर्जीवन ४ वटा) छन् । सबै प्रकारका बीमा कम्पनीको कार्यक्षेत्र बीमा...


प्रभु महालक्ष्मी लाइफको निःशुल्क मुटु चेकजाँच, पाँच सयबढी जना लाभान्वित

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले निःशुुल्क मुटु चेकजाँच गरेको छ । कम्पनीले मंसिर २९ गते नागार्जुन नगरपालिका वडा नम्बर १ को कायालयमा एक कार्यक्रमको आयोजना गरी पाँच सय जनाबढीको स्वास्थ्य चेकजाँच गरेको हो । कम्पनीले नागार्जुन नगरपालिका...


रिलायबल नेपाल लाइफद्वारा घातक रोग बापत २० लाखको दाबी भुक्तानी

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग वापतको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले शुक्रबार एक कार्यक्रममा बीमित माहाराज चौधरीलाई घातक रोग बापत २० लाख रुपैयाँको दाबी भुक्तानी गरेको हो । बीमित चौधरीले २०७८ पौष १३...


नेशनल लाइफ बागमती प्रदेश शाखा समिति गठन, अध्यक्षमा शोभा रुम्बा

काठमाडौं । पेशागत बीमा अभिकर्ता सङ्घ नेपालको बीमक समिति अन्तर्गत नेशनल लाइफ इन्स्योरेन्स बागमती प्रदेश शाखा समिति गठन भएको छ। दीपक कुमार बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बीमक समिति सहसचिव यतिराज अधिकारी प्रमुख अतिथि थिए भने तीनकुने शाखा प्रमुख सूर्यबहादुर...


प्रभु महालक्ष्मी लाइफद्वारा ८ औं वार्षिकोत्सवको अवसरमा फेवा तालमा लाइफ ज्याकेट वितरण

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको आठौं वार्षिकोत्सवको अवसर पारेर फेवा तालमा लाइफ ज्याकेट सहयोग गरेको छ । मंसिर २८ गते शुक्रबारका दिन फेवा ताल परिसरमा एक भब्य कार्यक्रम गरी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ८५० थान...


आजबाट प्रभु महालक्ष्मी लाइफ आठौं वर्षमा, उत्कृष्ट प्रतिफल र बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता

काठमाडौं । २०७४ साल आजकै दिन अर्थात मंसिर २८ गतेबाट औपचारिक कारोबार सुरु गरेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स आजबाट सात वर्ष पुरा गरी आठौं वर्षमा प्रवेश गरेको छ । सातौं बार्षिकोत्सवको अवसरमा कम्पनीले बीमितलाई अझै बढि लाभ र लगानीकर्तालाई...


सानिमा रिलायन्स लाइफको व्यतित बीमालेख नविकरणमा छुट पाउने आज अन्तिम दिन

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेखहरु पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदान हुने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रदान गर्दै आएको उक्त छुट आज अर्थात मंसिर २८ गतेसम्म मात्र रहेको छ ।...


बीमा क्षेत्रका लगानीकर्ताले गुमाए ठूलो लगानी, २५ कम्पनीको शेयरमा भारी गिरावट

काठमाडौँ । साता कारोबारको अन्तिम दिन अथात बिहीबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ३३.४२ अंकले घटेर २६८२ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै बीमा क्षेत्रका लगानीकर्ताले ठूलो मात्रामा लगानी गुमाएका छन्...


नेशनल लाइफ इन्स्योरेन्सकी सशीकला तामाङ २०२५ को टीओटी बन्न सफल

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी सशीकला तामाङ सन २०२५ को लागी टीओटी बन्न सफल भएकी छिन् । कम्पनीको नारायणथान शाखा कार्यालयमा आवद्ध भएर बीमा व्यवसाय गरिरहेका नारायणथान एक मिहिनेती तथा लगनशील अभिकर्ता हुन् । आम अभिकर्ताहरु एमडीआरटी...


राष्ट्रिय जीवन बीमा कम्पनीको सिइओका लागि ८ जनाको आवेदन, पूर्व उपसचिव, बैंकरदेखि बीमाकर्मीहरुको आकाङ्क्षा

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले दोस्रो पटक खुलाएको आवेदनमा प्रमुख कार्यकारी अधिकृतका लागि आठ जनाले आवेदन दिएका छन् । यसअघि पनि आवेदन दिएका रामदेव यादव र महेश रिमालले पुन आवेदन दिएका छन् । आवेदन दिने...


‘सन लाइफ साबधिक जीवन बीमा’ पोलिसी के हो ? यस्ता छन् फाइदै फाइदा

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले बिक्री गर्दै आएको सन लाइफ सावधिक जीवन बीमा योजना अत्याधिक बिक्री हुँदै आएको बीमा पोलिसी हो । हाल कम्पनीले विभिन्न राइडरहरुसहितका १५ वटा बीमा योजनाहरु बिक्री गरिरहेको छ । सन नेपाल लाइफ इन्स्योरेन्समा...


मेटलाइफले २३ औं वार्षिकोत्सव मनायो: विश्वास, सेवा र नवप्रवर्तनमा नयाँ प्रतिबद्धता

काठमाडौँ । नेपालमा २३ वर्षदेखि अटुट सेवा, विश्वास र नवप्रवर्तनको उदाहरण बनेको मेटलाइफ नेपालले डिसेम्बर ५ मा आफ्नो २३ औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । यस अवसरमा कम्पनीले बीमा क्षेत्रका अग्रगामी समाधानहरूमार्फत हजारौं नेपाली परिवारलाई उज्ज्वल भविष्य सुरक्षित...