एकैदिन सानिमा जिआइसी इन्स्योरेन्सको शेयर कारोबार झण्डै साढे २० करोड, ७ नम्बर ब्रोकरबाट सर्बाधिक खरिद–बिक्री

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको एकैदिनमा झण्डै साढे २० करोड रुपैयाँ बरारबरको शेयर कारोबार भएको छ । नेप्सेका अनुसार ब्रोकर नम्बर ७ बाट सबैभन्दा बढी शेयर खरिद–बिक्री भएको छ । साता कारोबारको तेस्रो दिन अर्थात आज कम्पनीको कुल...


सिटिजन लाइफ इन्स्योरेन्सको पाल्पा शाखाद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको पाल्पा शाखा कार्यालयले २ लाख १६ हजार रुपैयाँका मृत्यु दावी भुक्तानी गरेको हो । कम्पनीको पाल्पा शाखाबाट ३ बर्ष पहिला सिटिजन सुभारम्भ बीमा योजना लिएका तिनाउ...


राष्ट्रिय बीमा संस्थानको लिखित परीक्षाको नतिजा प्रकाशित

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ । संस्थानको गत साल चैत २४ गते प्रकाशित विज्ञापन अनुसार आ.प्र, तथा खुला तर्फका पदको लिखित परीक्षाको नतिजा प्रकाशित भएको हो । छनोट भएका उम्मेद्वारहरुको नामावली लोक सेवा...


रिलायबल नेपाल लाइफद्वारा साढे १० लाख रुपैयाँको दावी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको लमजुङ शाखाले आइतबार १० लाख ४८ हजार रुपैयाँ बराबरको दावी भुक्तानी गरेको हो । कम्पनीले दुधपोखरी गा.पा –०६ लमजुङका मृतक कृष्ण गुरुङको परिवारजनलाई दुधपोखरी गाउँपालिकाको कार्यालयमा...


बीमा अभिकर्ता लाइसेन्सको लागि पाठ्यक्रम तयार, परीक्षामा के-के सोधिन्छ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा कात्तिक देखि सुरु गर्ने भएको छ। लामो समयदेखि कम्पनीले संचालन गर्दै आईरहेको परिक्षा कात्तिक महिनादेखि भने प्राधिकरणले नै लिने भएको छ । परिक्षाको लागि  बीमा प्राधिकरणले अभिकर्ता लाइसेन्सको परीक्षाको लागि...


सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न, उत्कृष्टलाई सम्मान

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले झापाको बिर्तामोड र सुनसरीको इटहरीमा संयुक्त रुपमा अभिकर्ता अभिमुखीकरण कार्यक्रम गरेको छ । कार्यक्रममा ३ सयभन्दा बढी अभिकर्ताको सहभागिता थियो । कार्यक्रममा कम्पनीले आर्थिक वर्ष २०७९र८० मा विभिन्न विधामा उत्कृष्ट कार्य सम्पादन गरी सम्बन्धित क्षेत्रमा...


गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको बुटवल उपशाखा विस्तार, भरतपुरमा शाखा खुल्दै

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले बुटवलमा उपशाखा स्थापना गरेको छ । सोमबार एक समारोहबीच गार्डियनले चौथो उपशाखाको रुपमा बुटवल उपशाखाको सुभारम्म गरेको हो । यसअघि गार्डियनले नुवाकोट, वाग्लुङ, स्याङ्जामा उपशाखा विस्तार गरिसकेको छ । सोमबार बुटवल उपशाखाको...


दोस्रो बजारमा बीमा कम्पनीहरु, कसले कति गुमाए ?

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट रोकिएन । नेप्से इन्डेक्स १२.५८ अंकले घटेर १९०८ विन्दुमा कायम हुन पुग्यो । नेप्सेमा रहेका १३ उपसूचक मध्ये उत्पादन तथा प्रशोधन र व्यापार उपसूचकमा हरियाली देखिँदा बाँकी...


एशियन लाईफ इन्स्योरेन्सको सहयोगमा स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको सहयोगमा तारकेश्वर नगरपालिका वडा नम्बर ६ धर्मस्थलीस्थित वडा कार्यालयमा सोमबार ज्येष्ठ नागरिकका लागी स्वास्थ्य शिविरको आयोजना गरिएको छ । धर्मस्थली ज्येष्ठ नागरिक सहयोग तथा अनुगमन समाजले आयोजना गरेको शिविरमा वडा नम्बर ६ का ज्येष्ठ...


बुटवलमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शाखा औपचारिक रुपमा सञ्चालनमा

गार्डियन लघु जीवन बीमा कम्पनी लिमिटेडले बुटवलको राजमार्ग चौराहमा नयाँ शाखा विस्तार गरेको छ । सोमबार बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवि अर्यालले बुटवल शाखाको उद्घाटन गरिन् । सोही अवसरमा उनले बीमा कम्पनीले स्थापनाको उद्देश्य अनुरूप निम्न तथा मध्यम वर्गीय समुदाय...