आजबाट बीमा प्राधिकरणमा नयाँ अभिकर्ता दर्ता प्रक्रिया बन्द

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आजदेखि बीमा अभिकर्ताहरुको नयाँ लाइसेन्सको लागि सिष्टममा दर्ता बन्द हुने भएको छ । प्राधिकरणले असोज १० गते जारी सूचना बमोजिम कार्तिक १ गतेबाट बीमा अभिकर्ताहरुको परिक्षा बीमा प्राधिकरणले नै लिने हुँदा हाल बीमा कम्पनीले...


प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ७० रुपैयाँसम्म पाउने

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले साविक प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक गरेको छ । मर्जर अघिको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७८र७९ सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कननका आधारमा साविक प्रभु र महालक्ष्मी...


बीमा कम्पनीहरुको कूल लगानी ६ खर्ब २७ अर्बमाथि, झण्डै चार खर्ब रुपैयाँ बैंकमा निक्षेप

काठमाडौं । बीमा प्राधिकरणकोे जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको कूल लगानी छ खर्ब २७ अर्बभन्दा बढि रहेको छ । जीवन र निर्जीवन बीमा कम्पनीहरुले खडा गरेको जीवन बीमा कोष, बीमा कोष, जगेडा कोष, महाविपत्ति कोष र पुँजि समेत गरी...


जीवन बीमा कम्पनीहरुले गरे म्यादी बीमालेखबाट पौने २२ करोड रुपैयाँ संकलन, कुन प्रदेशबाट कति ? (सूचीसहित)

काठमाडौं । चालु आर्थिक वर्ष २०८०।८१ को दुई महिनामा जीवन बीमा कम्पनीहरु म्यादी जीवन बीमालेखबाट २१ करोड ९६ लाख ६६ हजार रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा प्राधिकरणले प्रकाशित गरेको भदौ महिनासम्मको वित्तीय विवरण अनुसार...


प्रभु महालक्ष्मी लाइफको बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन स्वीकृत

काठमाडौ । प्रभु र महालक्ष्मी लाइफका आव २०७८/०७९ को बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन स्वीकृत भएको छ । नियामक नेपाल बीमा प्राधिकरणे मर्ज हुनुअघिका प्रभु लाईफ र महालक्ष्मी लाइफको बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन मंगलबार स्वीकृत गरेको हो । बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन  स्वीकृतभएसँगै ...


सूर्यज्योति लाइफको व्यतित बीमालेख नवीकरण गर्दा छुट

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण गर्दा छुट दिने भएको छ । कम्पनीले २०८० असोज २४ गतेदेखि असोज ३० गतेसम्म नवीकरण गराउँदा बीमितलाई लाग्ने ३५ प्रतिशत ब्याज छुट दिने भएको हो । यो सुविधा बीमा अवधिभरि एक...


केवाईसी अद्यावधिक गर्न राष्ट्रिय बीमा संस्थानको आग्रह

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले ग्राहक पहिचान (केवाइसी) विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । संस्थानले आज एक सूचना जारी गरी यस्तो आग्रह गरेको हो । संस्थानमा चालु रहेका बीमालेखहरुको केवाइसी सम्बन्धी विवरण अद्यावधिक गर्नुपर्ने भएकोले सम्पूर्ण बीमितहरुलाई आवश्यक...


साबिकको गुँरास लाइफ इन्स्योरेन्सको बोनसदर घोषणा, अधिकतम ७६ रुपैयाँसम्म पाउने

काठमाडौं । साविकको गुरासँ लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८।७९ को बोनसदर घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।०७९ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणको २०८० असोज २१ गतेको पत्र मार्फत स्वीकृत भएको छ...


सन नेपाल लाइफको बिरगंज शाखाद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सामाजिक उतरदायित्व अन्तर्गतको एक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको बिरगंज शाखाले कार्यक्रममा श्री ने रा अधारभुत बिद्यालय पटेर्वा सुगौली–४ अकवा पर्सा सम्पूर्ण छात्र छात्रालाई पाठ्यसामग्री बितरण गरेको हो । बिद्यालयका सम्पुर्ण बिद्यार्थीलाई...


प्राणघातक रोगका शिकार भएका तीन जनालाई नेशनल लाइफद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स लिमिटेडले दावी भुक्तानी गरेको छ । कम्पनीको पाल्पा शाखाले प्राणघातक रोगका शिकार भएका तीन जनालाई उपचार खर्च बापतको बीमा दावी भुक्तानी गरेको हो । कम्पनीले एक कार्यक्रमको आयोजना गर्दै पाल्पा जिल्ला साबिक बन्दिपोखरा –३,...