सन नेपाल लाइफको आईपीओ आजदेखि कारोबारमा आउदैं

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आजदेखि सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ कारोबारमा आउदैछ । कम्पनीको अंकित मूल्य १ सय रुपैयाँका दरले तीन करोड २० लाख कित्ता शेयर आज नेप्सेमा सूचीकृत भएको थियो । नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारको...


सिटिजन लाइफद्वारा उपचार खर्च वापत २० लाख भुक्तानी

काठमाडौं । सिटिजन लाइफले बीमितलाई उपचार खर्च वापत २० लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले बुटवल शाखाले बुटवलका कपडा ब्यवसायि दिपक कुमार श्रेष्ठ लाई घातक रोग बापतको दाबि भुक्तानीमा उक्त रहक प्रदान गरेको हो । ‘आज भन्दा करिव...


आइएमई लाइफद्वारा भदौ महिनामा १ करोड ६४ लाखको दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले भदौ महिनामा मात्र १ करोड ६४ लाख ९९ हजार ८०९ रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीले भुक्तान गरेको उक्त दाबी रकममा २६ वटा बीमालेखहरु रहेका छन् । दाबी परेको छोटो समयमा ग्राहकहरुलाई...


एलआईसी नेपालको बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले राम धुनि नगर पालिका –२ शिवनगर, सुनसरिमा बीमा सचेतना कार्यक्रम संचानल गरेको हो । कार्यक्रममा कम्पनीको तर्फबाट ‘जीवन बीमाको स्वामित्व ग्रहण गरौ’ अजम्बरी कोही...


एलआईसी नेपाल र एनएलजी इन्स्योरेन्स हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिँदै, कुनले कति ?

काठमाडौं । एलआईसी नेपाल र एनएलजी इन्स्योरेन्स हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्ड पुग्ने भएको छ । एलआईसी नेपाल र एनएलजी दुबैले हकप्रद शेयर निष्काशन गर्न नेपाल बीमा प्राधिकरणबाट स्वीकृती पाईसकेको छ । यी दुबै कम्पनीले बीमा कम्पनीहरुको...


जन्म दिनमा छोरीलाई आईएमई लाइफको बिमालेख उपहार

काठमाडौं । जन्म दिनको अवसर पारेर रुपेश शर्मा एवम् अंकिता शर्माले छोरी विभिसा शर्मालाई आईएमई लाईफको बीमालेख उपहार दिएका छन् । तुलसीपुर उप महानगरपालिका वाड. ६ तुलसीपुर निवासी रोटरी क्लव अफ तुलसीपुर सिटिका महासचिव एवं शर्मा शपिङ्ग सेन्टरका संचालक...


नेपाल लाइफले ल्यायो चाडपर्व बिशेष अभिकर्ताको टार्गेट योजना

काठमाडौं ।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चाडपर्व बिशेष टार्गेट योजना ल्याएको छ । कम्पनीले तोकेको टार्गेट पुरा गरेको खण्डमा विभिन्न उपहारहरुको व्यवस्था गरिएको छ । कम्पनीले असोज १ गतेदेखि ३० गतेसम्म कम्पनीले तोकेको टार्गेट पुराउने अभिकर्ताहरुले उपहारको साथ साथै...


सन नेपाल लाइफको आईपीओ सूचीकृत, बिहीबार कारोबारमा आउने, कति पायो ओपनिङ रेन्ज ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको आईपीओ सुचीकृत भएको छ । आज सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ सूचीकृत भएको हो । कम्पनीको अंकित मूल्य १ सय रुपैयाँका दरले तीन करोड २० लाख कित्ता शेयर आज नेप्सेमा...


सिटिजन लाइफको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल नियुक्त

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको निर्णयले एनआइएमबि एस क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो । कम्पनीको धितोपत्र कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरुको...


जीवन बीमा कम्पनीहरुको बक्यौता दावी भुक्तानी ४७ प्रतिशतले बृद्धि, कसको बक्यौता कति ?

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुको बक्यौता दावी भुक्तानी रु पाँच अर्ब २२ करोड ५७ लाख नाघेको छ । बीमा कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत असार मसान्तसम्ममा १४ वटा जीवन बीमा कम्पनीहरुले बक्यौता दावी भुक्तानी रकम...