नेपाल लाइफको नाफासँगै ईपीएस वृद्धि, जीवन बीमा कोष २ खर्ब ८ अर्बमाथि

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष (आव)को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको प्रथम त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३० दशमलव ०६ प्रतिशत वृद्धि भएको...


आइएमई लाइफको नाफा ११ प्रतिशत वृद्धि, जीवन बीमा कोष १० अर्बमाथि

काठमाडौं । आइएमई लाइप्m इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ११ दशमलव २२ प्रतिशत वृद्धि भएको...


सूर्यज्योति लाइफको संचालकमा आशिष कुमार अग्रवाल नियुक्त

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संचालकमा आशिष कुमार अग्रवाल नियुक्त भएका छन् । कम्पनीका संस्थापक शेयरधनी पुजा इन्टरनेशनल नेपाल प्रालिको प्रतिनिधि अग्रवाल कात्तिक २७ गतेदेखि हुने गरि संचालकमा नियुक्ति भएका हुन् । मंगलबार बसेको संचालक समितिको बैठकले उक्त...


एनएफआरएस कम्प्लायन वित्तीय विवरण तयार, अब यस्तो हुन्छ बीमा कम्पनीको वित्तीय विवरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुमा नेपाल फाइनान्सियल रिर्पोटिङ स्टान्डर्ड( एनएफआरएस)को रिक्स वेस क्यापिटल अन्तर्गतको व्यवस्था लागू गरेको छ। पहिलो चरणमा बीमा प्राधिकरणले बीमा कम्पनीहरुमा एनएफआरएस लागू गर्न बीमा प्राधिकरणले बीमा कम्पनीहरुसँग लामो छलफल गरि वित्तीय विवरणको डिस्क्लेजहरु...


सूर्यज्योति लाइफको खुद नाफा बढ्यो, जीवन बीमा कोष ३६ अर्बमाथि

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.५१ प्रतिशत बढी हो । गत वर्षको यसै समयमा कम्पनीको यस्तो नाफा...


२५० जना भन्दा बढिको सहभागितामा नेशनल लाइफको इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न

काठमाडौं । “एक्सेल एण्ड इलिभेट” भन्ने नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले तीन दिने “इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप” भैरहवा स्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गरी कम्पनीका समस्त सेवाग्राहीलाई...


थप सुदृढ बन्दै एलआइसी नेपाल, इक्रा नेपालद्वारा ‘ए प्लस’ रेटिङ

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको रेटिङ स्तरमा सुधार भएको छ। इक्रा नेपालले कात्तिक १४ गते जारी गरेको पत्र अनुसार कम्पनीको पुरानो रेटिङ स्तर ‘ए’ बाट सुधार गरी नयाँ रेटिङ स्तर ‘ए प्लस’ कायम गरिएको हो। यस सुधारले...


प्रभु महालक्ष्मी लाइफको नाफा २५ प्रतिशत वृद्धि, कस्ता छन् अन्य सूचक?

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार गत आवको प्रथम त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा नाफा २५.७४ प्रतिशतले वृद्धि भएको हो। गत आवको असोज मसान्तसम्म...


सूर्यज्योति लाइफको ५ लाख ८२ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको ५ लाख ८२ हजार ८५८ कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन् ।...


संघर्षले बीमा व्यवसायमा जमेकी अभिकर्ता रन्जनाको सफलता, सिटिजन लाइफमा उत्कृष्ट बन्ने लक्ष्य

निरन्तर सर्घष गर्नु नै सफल जिन्दगीका कलाहरुमध्ये एक हो । आँट, विश्वास र मेहनतका अगाडि कसैको केही लाग्दैन भन्ने उखानलाई चरितार्थ गर्दै अघि बढेकी छिन् सिटिजन लाइफकी रन्जना साम्बाहाम्फे । मिठो बोलीबचन, नम्र व्यवहारसँगै वित्तिय क्षेत्रको पर्याप्त ज्ञानको उपयोगबाटै...


प्रभु महालक्ष्मी लाइफको स्वतन्त्र संचालकमा ज्योती शेरचन नियुक्त

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो रिक्त स्वतन्त्र संचालक पदमा ज्योती शेरचन (गौचन) लाई नियुक्त गरेको छ। कम्पनीको संचालक समितिको कात्तिक २३ गते बसेको सर्कुलर नं. ९ को निर्णय अनुसार शेरचनलाई नियुक्ति गरिएको जानकारी गराइएको हो । यस...


सन नेपाल लाइफको व्यतित बीमालेख नविकरणमा ७५ प्रतिशतसम्म छुट

काठमडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नविकरणमा छुट दिन भएको छ ।कम्पनीले आइतबार एक सूचना जारी गर्दै कात्तिक महिनाको अन्त्यसम्मको अवधिमा व्यतित बीमालेख नबिकरणमा ७५ प्रतिशत छुट दिने निर्णय गरेको हो । कम्पनीको उक्त निर्णयले...


सूर्यज्योति लाइफको व्यतित बीमालेख नवीकरणमा छुट

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण लाग्ने ब्याजमा छुट दिने निर्णय गरेको छ। कम्पनीले कात्तिक २५ गतेदेखि ३० गतेसम्मका लागि छुट दिने निर्णय गरेको हो। कम्पनीका अनुसार व्यतित मितिदेखि ५ वर्ष ननाघेका बीमालेख नवीकरण गर्दा लाग्ने ब्याजमा...


बीमा कम्पनीको लाभांश वितरणमा कडाई, यी व्यवस्था लागू गरे मात्रै घोषणा गर्न पाईने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको लाभांश वितरणमा कडाई गर्ने भएको छ। बीमा प्राधिकरणले लाभांश वितरणमा कडाई गर्दै लाभांश घोषणा गर्नुअघि कम्पनीलाई नयाँ मापदण्ड लागू गर्न समेत निर्देशन दिएको छ। बीमा कम्पनीहरुले लाभांश स्वीकृती माग गर्दा बीमा प्राधिकरणमा...


जीवन बीमा अभिकर्ताको परीक्षा कात्तिक २५ देखि ३० गतेसम्म लगाातार हुदैँ

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताहरुको परीक्षा कात्तिक २५ गते अर्थात आइतबारदेखि कात्तिक ३० गतेसम्म लगातार सञ्चालन हुने भएको छ । उक्त परीक्षा बिहान ११ बजेदेखि १२ः३० बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ । कार्यालयले शुक्रबार...


कालिकोटमा एशियन लाइफको विएम क्लब मेम्बर सम्मान तथा पुनर्ताजगी तालिम सम्पन्न

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको कालिकोट शाखाले आर्थिक वर्ष २०८०÷०८१ का उत्कृष्ट विएम क्लब मेम्बरहरूलाई सम्मान गर्दै अभिकर्ताहरूका लागि पुनर्ताजगी तालिम सम्पन्न गरेको छ। कालिकोट शाखा प्रबन्धक जन्मदेव बरालको सभाध्यक्षता र कर्णाली प्रदेश क्षेत्रीय प्रमुख वीर बहादुर भण्डारीको...


सिटिजन लाइफद्वारा देशभरीका शाखामा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले बुधबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै देशभरीका शाखा कार्यालयका लागी कर्मचारी माग गरेको हो । कम्पनीले जलेश्रर, महेन्द्रनगर, धनुषा, सिन्धुली, चरीकोट, कोटेश्वर, मैतीदेवि, भिमाद, कोहलपुर, भैरहवा,...


सानिमा रिलायन्स लाइफका सिनियर डेपुटी सिईओ डा.पोखरेललाई पितृ शोक

काठमाडौं ।  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका सिनियर नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सिईओ) डा.राकेश पोखरेललाई पितृ शोक परेको छ । पोखरेलका पिता यही कातिक १६ गते स्वर्गवास भएका हन्। ६५ वर्षको उमेरमा निमोनिया देखिएपछि उक्त समस्या बढ्दै...


सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३ लाख २० हजार कित्ता शेयर बिक्रीमा

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ३ लाख २० हजार २१४ कित्ता शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले संस्थापक सेयरधनी नन्द किशोर शर्माले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए...


रिलायबल नेपाल लाइफमा कर्मचारी माग

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले विविध पदमा केही संख्यामा कर्मचारी माग गरेको हो। यसका लागि २५ वर्ष उमेर पूरा भएका र स्नातक तह उत्तीर्ण गरेकाले आवेदन दिन पाउँछन् । कम्पनीले पोखरा, वालिङ,...