यो पल्ट कु’साइतमा बडादशैंको टीका लगाउँदै नेपाली, के हो वास्तविकता ?

काठमाडौं । यो पल्ट पनि विजया दशमीको टीका साइत विवादमा परेको छ । सूर्य पञ्चाङ्ग अनुसार यो पल्ट दशैं घटेको अवस्था छ । यो पल्टको नवरात्रमा नवमी हराएको छ । त्यसमा पनि विजया दशमीको टीका मध्यान्हअघि नै लगाउनु पर्ने...


नेपालको बैंक तथा वित्तीय संस्थामा रहेको सर्वसाधारणको बचत कति सुरक्षित छ ?

नेपालमा औपचारिक बैकिङ्ग प्रणालीको सुरुवात भएको करिब ८ दशक भन्दा बढी भइसकेको छ । विस  १९९४ कार्तिक ३० गते नेपाल बैंकका लिमिटेडको स्थापना भई बैंकिङ्ग प्रणालीको पार्दुभाव भएको पाइन्छ । तत्कालिन समयमा सरकारी स्वामित्वमा स्थापना भएको नेपाल बैंक लिमिटेडले...


रवि लामिछाने काण्डले सत्ता गठबन्धन संकटमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रविलामिछानेमाथिको छानविन प्रकरणले वर्तमान सत्ता गठबन्धन नै संकटमा पर्ने देखिएको छ । एकातिर प्रतिपक्षमा रहेका दल तथा शक्तिहरुले वर्तमान सत्ता गठबन्धनविरुद्ध एकमत भएर अघि बढ्ने रणनीति लिएका छन् भने सरकार तथा गठबन्धनविरुद्ध...


साहस उर्जाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौँ । साहस उर्जा लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि असोज १३ गते बुक क्लोज गर्ने भएको हुँदा असोज १० गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश पाउनेछन् । गत वर्षको नाफाबाट...


दिनप्रति दिन सुनको नयाँ रेकर्ड, बिहिबार प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । सुनको मूल्यले पुनः आज पनि नयाँ रेकर्ड बनाएको छ । सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो । पछिल्ला दिन यता सुनको मूल्य निरन्तर उकालो लागि रहेको हो । आज मात्रै सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ...


सलिकोले चार दिने बीमा अभिकर्ता र कर्मचारी अभिवृद्धि तालिम सम्पन्न

काठमाडौँ । असोज २ देखि ५ सम्म वीरगञ्जमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बीमा अभिकर्ता साथै कर्मचारी अभिवृद्धि (इनहाउस) तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । सलिकोका मधेश प्रदेशभरका कार्यरत कर्मचारीहरूको व्यवसायिक दक्षतामा सुधार ल्याउनु उक्त कार्यक्रम आयोजना...


मन्दाकिनी हाइड्रोपावरद्वारा लाभांश घोषणा, कति दिने भयो बोनस र नगद ?

काठमाडौँ । मन्दाकिनी हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको असोज ९ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ५ प्रतिशत बोनस शेयर र...


दैनिक २ करोड ३० लाखको विदेशी स्याउ खान्छन् नेपालीः दुई महिनामा १ अर्ब ३८ करोड आयात

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मात्र नेपालमा १ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको स्याउ आयात भएको छ । भन्सार विभागका अनुसार भदौ मसान्तसम्म १ करोड ३४ लाख ७७ हजार ७५९ केजी स्याउ नेपाल भित्रिएको छ, जसको...


नेप्सेमा नागरिक लगानी कोषको ७४ लाख ३९ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नागरिक लगानी कोषको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ७४ लाख ३९ हजार २५० कित्ता बोनस शेयर सूचीकृत भएको हो । कोषको असार ३१ गते बसेको आर्थिक वर्ष २०७९/८० को वार्षिक...


एनएमबि बैंकले सौर्य ऊर्जा र जलविद्युत बिकासको लागि कोष र प्राविधिक सल्लाह ल्याउँदै

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले नेपालको सबैभन्दा दिगो बैंक बन्ने स्ट्राटेजिक आकांक्षा अनुसार दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ । दीगो युटिलिटि–स्केल सौर्य र कृषि परियोजनाहरूको विकासकोलागी प्राविधिक सहयोग तथा सल्लाह भित्राउने उद्वेश्यले अमेरिकी डलर २० मिलियनको पहिलो सम्झौता...


एनआइसी एशिया बैंकद्वारा दुई सामुदायिक विद्यालयमा पुस्तकालय समुद्घाटन, ११ हजारभन्दा बढी विद्यार्थी लाभान्वित

काठमाडौँ । एनआइसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेका भवनहरु मध्ये दुई विद्यालयमा पुस्तकालय समुद्घाटन गरिएको छ । विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरु उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट...


हिमालयन लाइफमा रहेको ७९ हजार कित्ता बिक्री शेयर गर्दै हिम लाल काप्री

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनी हिम लाल काप्रीले आफ्नो नाममा रहेको ७९ हजार ३९२ कित्ता शेयर बिक्रीमा ल्याएका हुन् । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक...


सेबोनको अध्यक्ष नियुक्तीका लागि पुरानै प्रक्रिया अघि बढाउने अर्थमन्त्रालयको निर्णय, तीन जनालाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डमा रिक्त रहेको अध्यक्ष पदमा पुरानै प्रक्रिया अनुसार अध्यक्ष नियुक्ती प्रक्रिया अघि बढाएको छ । जस अनुसार अन्तर्वार्ता लिन बाँकी रहेको तीन जनालाई आगामी असोज १८ गते प्रस्तुतिकरण तथा अन्तर्वार्तामा उपस्थित हुन भनिएको छ...


सानिमा रिलायन्स लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि असोज ११ गते एक दिनको लागि बुकक्लोज गर्ने भएको हुँदा असोज १० गतेसम्म कायम शेयरधनीले मात्र प्रस्तावित...


मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर लक-इन अवधि समाप्त हुँदै

काठमाडौँ। मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर लक-इन अवधि कात्तिक ११ गते समाप्त हुने भएको छ। कम्पनीले जानकारी दिएअनुसार, विभिन्न समूहका सेयरधनीहरूको लागि यो लक-इन अवधि समाप्त हुँदैछ, जसमा संस्थापक सेयरधनी, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीहरू, संस्थापक सेयरधनी संस्थाका कर्मचारी,...


भोलिदेखि प्रतिकित्ता १०० रुपैयाँमा नै आँखुखोला जलविद्युतको शेयर किन्ने मौका

काठमाडौँ । आँखुखोला जलविद्युत कम्पनीले भोलि अर्थात् असोज ११ गतेदेखि अवितरित हकप्रद शेयर बिक्री गर्ने भएको छ । कम्पनीले १७ लाख ५० हजार २४८ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने लागेको हो । कम्पनीले गत साउन २७ गतेदेखि साउन...


ग्लोबल आइएमई बैंकको शेयर बिक्रीमा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकका केही संस्थापक शेयरधनीहरूले आफ्ना नाममा रहेको बिक्रीमा ल्याएका हुन् । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार, संस्थापक समूहको शेयर बिक्री गर्दा विद्यमान संस्थापक शेयरधनीलाई पहिलो प्राथमिकता दिने प्रावधान...


आज अमेरिकी डलर घट्दा युरोको मूल्य बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलर र पाउण्ड स्ट्रलिङको मूल्य घटेको छ भने युरोको मूल्य बढेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५८ पैसा र बिक्रीदर...


आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक: अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री अवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वृद्धि तथा नागरिकको जीवनस्तरमा सुधार ल्याउनका लागि यातायात पूर्वाधार अत्यावश्यक रहेको बताएका छन् । चीनको राजधानी बेइजिङमा आयोजित ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले दिगो एवं भरपर्दो यातायात प्रणालीको...


पिपुल्स पावरका संचालक कृष्ण अर्यालको राजीनामा स्वीकृत

काठमाडौं। पिपुल्स पावर लिमिटेड (४.९६ मेगावाट) का सञ्चालक कृष्ण अर्यालले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिएका छन्। कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त राजीनामा स्वीकृत गरेको हो। बैठकले असोज ९ गतेदेखि लागू हुने गरी अर्यालको...