कुमारी बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पतालमा विशेष छुट
काठमाडौँ । कुमारी बैंक लिमिटेड र बसुन्धरा स्थित कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्र बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पतालबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यस सम्झौता...
राज्य र निजी क्षेत्रको सहकार्यबिना देशको आर्थिक समृद्धि हुँदैनः प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्य र निजी क्षेत्रको सहकार्यबिना देशको आर्थिक समृद्धि हुन नसक्ने जिकिर गरेका छन् । लक्ष्मी गुप्रअन्तर्गतको लक्ष्मी मोटर अपरेशनले पश्चिम नवलपरासीको रामग्राममा हुन्डाई कम्पनीका गाडीको जडान उद्योगको आज शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले निजी...
कर्णाली प्रदेशका सवारी साधनमा बीमा सम्बन्धि सन्देशमुल्क स्टिकर टास्दै बीमा प्राधिकरण
काठमाडौं । नेपाल बीमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले ५६औं वार्षिक उत्सवको अवसरमा विभिन्न बीमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसै क्रममा कर्णाली प्रदेश कार्यालयले आज कर्णाली प्रदेशको सुर्खेत रुटमा चल्ने सवारी साधनहरुमा बीमासम्बन्धि जनचेतनामुलक स्टिकरहरुले टास्ने कार्य...
होटल तथा पर्यटक क्षेत्रमा लगानीकर्ताहरुको बढ्दो आकर्षण
काठमाडौं । पछिल्लो समय होटल तथा पर्यटक क्षेत्रमा लगानीकर्ताको आकर्षण बढ्दो रहेको छ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार सामान्य अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ५ दशमलव ६३ अंकले बढेर १९६६ को विन्दुमा कायम...
पूँजी बृद्धि र लगानीकर्ता जुटाउन नेक्सजेन म्यानेजमेन्ट र होटल इच्छाबीच सम्झौता
काठमाडौँ । नेक्सजेन म्यानेजमेन्ट र होटल इच्छा, सिमरा बीच पूँजी बृद्धि र लगानीकर्ता जुटाउने सम्बन्धमा सम्झौता भएको छ । सो सम्बन्धमा बैशाख २६ गते नेक्सजेनको कर्पोरेट कार्यालयमा सहमति भएको हो । सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार...
चितवनको देवनगर सबस्टेसन सञ्चालनमा, भरतपुरको दक्षिण–पश्चिम क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा ३३/११ केभी सबस्टेसन सञ्चालनमा आएको छ । २४ एमभिए क्षमताको पावर ट्रान्सफर्मर जडित विद्युत् वितरणतर्फको देवनगर सबस्टेसन निर्माण सम्पन्न गरी बिहीबार चार्ज गरिएको हो । भरतपुर महानगरपालिका–११ स्थित १३२ केभी बसेनी सबस्टेसनबाट गएको...
हुन्डाईको एसेम्ब्लिङ प्लान्ट नवलपरासीमा, प्रधानमन्त्रीले गरे उद्घाटन
काठमाडौं । हुन्डाईको गाडी अब नेपालमै एसेम्बल हुने भएको छ । नेपालका लागि दक्षिण कोरियाली बहुराष्ट्रिय कम्पनी हुन्डाईको आधिकारिक विक्रेतासमेत रहेको लक्ष्मी मोटर कर्पोरेशनले नेपालमै हुन्डाईको एसेम्बल प्लान्ट सञ्चालनमा आएको हो । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आज एक...
नेपाल बीमा प्राधिकरणमा डेपुटी कार्यकारी निर्देशक राख्ने तयारी, कर्मचारीहरु विरोधमा
काठमाडौं । नेपाल बीमा प्राधिकरणमा डेपुटी कार्यकारी निर्देशक राख्ने तयारी सुरु भएको छ । नेपाल बीमा प्राधिकरणमा २०७८ सालमा सम्पन्न भएको ओएनएम सर्भे पुनः सुरु भएको छ । सो सर्भेमार्फत हाल निर्देशक पदमा रहेका कर्मचारीहरु बढुवा हुँदा समेत सेवा...
खोटाङका बीमित बालकले पाए नेशनल लाइफबाट ४ लाख बढी रकम
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स लिमिटेडबाट मोरङका बीमित बालक रेवश तामाङले ४ लाख बढी रुपैयाँ पाएका छन् । केही समय अगाडी कम्पनीमा मोरङको लेटाङ ४ मोरङ बस्ने बिनिता तामाङले आफ्नो छोरा रेवश तामाङको ५ लाखको रुपैयाँको १५ बर्षे बाल...
राष्ट्रिय जीवन बीमा कम्पनीले पुँजी वृद्धि गर्ने नसकेको भन्दै नेपाल राष्ट्र बैकले माग्यो पैसा फिर्ता, ५ अर्ब रुपैयाँ पुराउने योजना के होला ?
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले चुक्ता पुँजी वृद्धि गर्ने भन्दै नेपाल राष्ट्र बैकसँग मागेको रकम खर्च नगरेको भन्दै फिर्ता मागेको छ। राष्ट्र बैंकले हकप्रद वापत १ अर्ब ८४ करोड ७८ लाख रुपैयाँ जम्मा गरेको रकम तत्कालै खर्च हुने...
नेशनल लाइफ इन्स्योरेन्स धनगढी शाखाद्वारा बीमा दावी भुक्तानी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले बीमा दावी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीको धनगढी शाखा कार्यालयले मृत्य दावी वापतको २ लाख रुपैयाँ बीमितको परिवारलाई हस्तान्तरण गरेको हो । कम्पनीको सुदुरपश्चिम प्रदेश प्रमुख उमाकान्त जोशीले बीमा दावी वापतको रकम...
ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतितोला एक कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाल बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ३०० रुपैयाँले बढेको हो । शुक्रबार छापावाला सुनको मूल्य एक लाख ३७ हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३७ हजार २५० रुपैयाँमा...
छोरीलाई जन्मदिनको अवसरमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने...
मुद्दती निक्षेप खातालाई ‘एयरमार्क’ गर्न र फुकुवा गर्न प्राधिकरण धाउनुनपर्ने, अनलाइनबाटै आवेदन दिन सकिने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘बीमकको मुद्दती निक्षेप लगानीको ‘एयरमार्क’सम्बन्धी मार्गदर्शन, २०८१’ जारी गरेको छ ।बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेप राख्दा खातालाई नियामक निकाय अर्थात् प्राधिकरणको नाममा ग्रहणाधिकार (एयरमार्क) गर्नुपर्नेछ । अहिले आएर त्यसका लागि पहिलो...
नेष्डो समृद्ध लघुवित्तको मुनाफा साढे चार करोड, यस्तो छ समग्र वित्तीय अवस्था
काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको नाफा ओरालो लागेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष तेस्रो त्रैमाससम्मको विवरण अनुसार कम्पनीको नाफा ६८.४८ प्रतिशतले घटेर ४ करोड ६० लाख ७७ हजार रुपैयाँमा सीमित भएको छ । गत...
बीमा प्राधिकरणको बार्षिकोत्सव भोलिदेखि चार दिनसम्म मनाइने, यस्तो छ कार्यक्रम
काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६ औं बार्षिकोत्सव आगामी जेठ १ गते भव्य रुपमा मनाइने भएको छ । प्राधिकरणले बार्षिकोत्सवको अवसरमा भोलिदेखि नै विभिन्न कार्यक्रमहरु सुरुवात गर्दै जेठ १ गते भव्य समारोह आयोजना गरी बार्षिकोत्व मनाउन लागेको हो ।...
चुलियो एनआइसी एशिया लघुवित्तको खराब कर्जा, नाफा र प्रतिशेयर आम्दानीमा भारि गिरावट
काठमाडौँ । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा १२ लाख५५ हजार रुपैयाँ रहेको । गत आर्थिक वर्षको सोेहि अवधिमा कम्पनीको मुनाफा २३ करोड २४ लाख...
सबैभन्दा धेरै शेयर मूल्य रहेको युनिलिभर नेपालको वित्तीय विवरण कस्तो ?
काठमाडौँ । दोस्रो बजारमा अब्बल युनिलिभर नेपालको वित्तीय विवरण समेत सबल देखिएको छ । नेप्सेमा सबैभन्दा धेरै शेयर मूल्य रहेको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४८ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको...
तीन दिन काठमाडौँका केहि स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने
काठमाडौं । भोलि शनिबारदेखि बैशाख ३१ गतेसम्म काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले स्युचाटारदेखि मातातीर्थ सबस्टेसनसम्म रहेको १३२ केभी भोल्टेजस्तरको प्रसारण लाइनको पुरानो तार परिवर्तन गर्नुपर्ने जनाउँदै विद्युत् कटौती हुने जनाएको हो...
सूर्यज्योति लाइफको २४.७४ प्रतिशत नगद लाभांश शेयरधनीहरुको खातामा जम्मा
काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश जम्मा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरेको हो । कम्पनीको वैशाख २१ गते सम्पन्न साधारण सभाले पारित गरेको लाभांश खातामा पठाउन सुरु गरेको हो । कम्पनीले...




















