नागरिक लगानी कोषको नाफा ८८ करोड माथि, अधिकांश सूचाङ्कमा उल्लेख्य सुधार
काठमाडौँ । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले ८८ करोड २४ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको हो । जुन गत आर्थिक वर्षको तुलनामा १३.४३ प्रतिशतले बढी...
नेसनल लघुवित्तको मुनाफा १९ करोड, घट्यो खराब कर्जा
काठमाडौँ । नेसनल लघुवित्त वित्तीय संस्थाले १९ करोड ७ लाख ५ हजार रुपैयाँ नाफा गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले उक्त नाफा आर्जन गरेको हो । जुन गत आर्थिक वर्षको तुलनामा ६.१६ प्रतिशतले...
प्रभु इन्स्योरेन्सको मुनाफा २३७ प्रतिशतले बढ्यो, अन्य सूचाङ्क कस्तो ?
काठमाडौँ । प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा ३९ करोड १४ लाख ६५ हजार रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको तुलनामा २३७.१७ प्रतिशतले बढी हो ।...
साना किसान विकास लघुवित्तको नाफा साढे ५३ करोड, वितरणयोग्य नाफामा उछाल, कस्ता छन् अन्य सूचक ?
काठमाडौँ । साना किसान विकास लघुवित्तले चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफा ५३ करोड ४५ लाख ७१ हजार रुपैयाँमा सीमित भएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ९.०२...
राष्ट्रिय जीवन बीमाको मुनाफा ९३ प्रतिशतले बढ्यो, यस्तो छ समग्र वित्तीय अवस्था
काठमाडौँ । राष्ट्रिय जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवतरण अनुसार कम्पनीको नाफा सुधार देखिएको हो । चालु आर्थिक वर्षको चैत समान्तसम्ममा कम्पनीको नाफा २ करोड ४५ लाख १४ हजार...
नेपाल टेलिकमलाई नयाँ लाईसेन्स दिने सरकारको निर्णय
काठमाडौँ । सरकारले सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई नयाँ लाईसेन्स दिने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ लाईसेन्स दिनको लागि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको हो ।टेलिकमले २०५६...
छिमेक लघुवित्तले ९ महिनामा कमायो ६४ करोड ३७ लाख, वितरणयोग्य नाफा र प्रतिशेयर आम्दानी कति ?
काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा केहि घटेको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा कम्पनीको नाफा २६.९० प्रतिशतले घटेर ६४ करोड ३७...
सानिमा रिलायन्स लाइफको मुनाफा दोब्बर बृद्धि, जीवन बीमा कोषमा साढे १३ अर्ब
काठमाडौं । सानिमा रिलायन्स लाइफले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार सानिमा रिलायन्स लाइफको मुनाफा दोब्बर बृद्धि भएको छ भने जीवन बीमा कोषको आकार पनि उल्लेख्य बृद्धि भई १३ अर्ब...
सरकारले जेठ १ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
काठमाडौं । सरकारले जेठ १ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १ गते प्रस्तुत गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले...
नयाँ एनसेल सेन्टर वीरगञ्जमा
काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै ग्राहकलाई विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यका साथ घन्टाघर (शिव आँखा अस्पताल नजिक) आफ्नो नयाँ सेन्टर संचालनमा ल्याएको छ । एनसेलका चीफ अफ स्टाफ, अपरेशन...
जेठ १ गतेदेखि लागु हुने ब्रोकर कमिशनको दर सार्वजनिक, कुनमा कति ? (सूची सहित)
काठमाडौं । जेठ १ गतेदेखि लागु हुने गरी नेपाल धितोपत्र बोर्डले आगामी बर्षको ब्रोकर कमिशन दर प्रकाशन गरेको छ ।बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूचीमा हेरफेर गरेर ब्रोकर कमिशन घटाएको हो । संगठित...
निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यकः अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ चरणको आर्थिक सुधारका लागि महासंघले पहल गरिरहेको बताएका छन् । यसमा सरकारको नेतृत्व र बिकास साझेदारहरुसंगको सहकार्य आवश्यक रहेको अध्यक्ष ढकालले नेपालको औपचारिक भ्रमणमा रहेका बंगलादेश, भुटान र नेपालका...
राष्ट्रिय वाणिज्य बैंकको सिइओका लागि २० जनाको आवेदन, यी हुन् आवेदक
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको रिक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि २० जनाको आवेदन परेको छ ।पूर्ण सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकमा करिब एक महिनायता उक्त पद रिक्त रहेको छ । तत्कालीन सिइओ किरण श्रेष्ठले आफ्नो चार...
सांसद हरि ढकाल हराएको सूचना फेसबुकमा भाइरल, के भन्छन् ढकाल ?
काठमाडौँ । २०७९ साल मङ्सिर ८ गते साँझ करिब ४ बजे चितवनको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएको खबर आयो । यो खबर पुँजी बजारका लगानीकर्ताहरू उत्साहित भए । उनीहरूले ढकाललाई आफ्नो...
महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न
काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत नेपाल प्रहरी, युवा क्लव, विद्यालय, नगरपालिका तथा रोटरी क्लबलाई विभिन्न सहयोगका कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकको बेलौरी शाखाद्वारा ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरलाई लागुऔषध सम्बन्धि जनचेतनामुलक बोर्डहरु...
दुर्गा प्रसाईंका कार्यकर्ताले दुई बैंकमा गरे तोडफोड, चार जना प्रहरीको नियन्त्रणमा
काठमाडौं। दुर्गा प्रसाईंका कार्यकर्ताले झापामा दुई बैंकमा तोडफोड गरेका छन्। बिहीबार राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ अभियान अन्तर्गत बिर्तामोडमा भएको र्यालीको क्रममा उत्तेजित समुहले बैंकमा ढुंगा प्रहार गरेका हुन् ।नागरिक युवा दस्ताले र्याली निकालेको थियो । विर्तामोडमा रहेको...
वृद्धको शव लिएर बैंकमा गएको घटनाले विश्वभर चर्चा
काठमाडौं । ब्राजिलमा एक महिलाले वृद्धको शव लिएर बैंकमा गएको घटना अहिले विश्वभर चर्चाको विषय बनेको छ ।द गार्डियनका अनुसार मृत्यु भईसकेका ती वृद्धको नाममा ३ हजार डलर बराबरको ऋण लिन एरिका डिसुजा नुनेस नामकी महिला शव नै लिएर...
एमसीसी परियोजना अन्तर्गतको बुटवल सबस्टेशन निर्माणको ठेक्का भारतीय कम्पनीलाई दिन सम्झौता
काठमाडौँ । एमसिए–नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लामा चार सय केभी न्यु–बुटवल सबस्टेशन निर्माणसम्बन्धी ठेक्का लिङ्कसन इण्डिया प्रालिलाई प्रदान गर्दै उक्त कम्पनीसँग सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । उक्त सबस्टेशनको निर्माण सम्झौता अवधि ३९ महिनाभित्र सम्पन्न गरिने जनाइएको...
इन्ड्राइभको योरपेस किप फिट सर्किट नेपाल रनिङ कार्यक्रम घोषणा
काठमाडौँ । इन्ड्राइभको योरपेस किप फिट सर्किट नेपाल शुरु भएको छ । यो तालिम सबै उमेर र क्षमताका व्यक्तिहरूका लागि शारीरिक तन्दुरुस्ती र स्वास्थ्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले डिजाइन गरिएको हो । मे २ देखि सेप्टेम्बर २५ (बैशाख २० गतेदेखि...
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले साढे १३ करोडको आइपीओ निष्कासन गर्ने
काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीलाई आइपीओ निष्कासनका लागि विद्युत नियमन आयोगले अनुमति दिएको हो । कम्पनीले १३ लाख ७९ हजार ३५० कित्ता बराबरको १३ करोड ७९ लाख ३५ हजार को...




















