स्वरोजगार लघुवित्तको वित्तीय विवरणमा देखियो सुधार, खुद नाफासहित अधिकांश सूचकमा वृद्धि
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार अधिकांश वित्तीय सूचांकहरुमा वृद्धि भएको छ । समीक्षा अवधिमा लघुवित्तले ७ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको...
होटल तथा पर्यटन क्षेत्रका लगानीकर्ता मालामाल, सोल्टीको सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार सामान्य अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ५ दशमलव ६३ अंक अर्थात ० दशमलव २३ प्रतिशतले बढेर १९६६ दशमलव २३ को विन्दुमा कायम भएको छ । शेयर बजार...
५.६३ अकंले बढ्यो शेयर बजार, कारोबार ३ अर्ब पुग्दा होटल तथा पर्यटन समूहमा लगानीकर्ताको आकर्षण
काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शेयर बजारमा सुधार देखिएको छ । हिजो झिनो अकंले घटेको बजार आज भने सुधार देखिएको हो । नियामकबाट लगानीकर्ताले नीतिगत अवरोध फुकुवाको माग गर्दै आइरहेका छन् । नियामकको आश्वासनबाट दिक्क भएका लगानीकर्ताले अब...
सप्तरीमा बैंकको सुरक्षा गार्डको हत्या
काठमाडौं । सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ। सप्तकोशी नगरपालिका वडा नम्बर १ फत्तेपुर शाखाका सुरक्षागार्डको हत्या भएको अवस्थामा बिहीबार बिहान करिब सवा ६ बजेतिर शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी ढुण्डिराज न्यौपानेका...
आभूषण संघका अध्यक्ष ताम्राकारको मनपरी, अदालतको आवेदन कार्यान्वयन गर्दा अवहेलना मुद्दा दायर
काठमाडौँ । नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष सुमनमान ताम्राकारविरूद्ध अदालतको अपहेलनामा मुद्दा दायर भएको छ । अदालतको आदेश कार्यान्वयन नगरेको भन्दै उनी विरुद्ध पाटन उच्च अदालतमा अवहेलनाको मुद्दा दायर गरेको हो । काठमाडौँको न्युरोडमा रहेको रिद्धिसिद्धि ज्वेलर्सले अदालतले...
सूर्यज्योति लाइफद्वारा सुबिधायुक्त डायनामिक क्यूआर पेमेन्ट सेवा संचालन
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्ना प्रबिधिमैत्री सेवाहरुलाई अझ सुदृढ गर्दै सेवाग्राहीहरुका लागि सुविधायुक्त भुक्तानीको माध्यमको रुपमा डायनामिक क्यूआर पेमेन्ट सिस्टम संचालनमा ल्याएको छ। डायनामिक क्यूआर पेमेन्ट सिस्टमको उपयोगले बीमितहरुले जुनसुकै समयमा जुनसुकै स्थानबाट आफ्नो बीमालेख सुरक्षित तथा सहज...
जलेश्वरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सेनार, उपमेयर रौशन खातुन र तत्कालिन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । जलेश्वर नगरपालिका–१ हाटबजार क्षेत्रमा भएको ढलानमा गुणस्तरहीन काम गरेर भ्रष्टाचार गरेको आरोपमा...
नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा बाल संगठनका पूर्वपदाधिकारी लगायतविरूद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा बाल संगठनका पूर्वपदाधिकारी लगायतविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।संगठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने घरानाका सदस्य समेतका नाममा पक्राउ पुर्जी जारी भएको हो। अदालतले २० जनाविरूद्ध पक्राउ अनुमति दिएको...
पल्सर मोटरसाइकल एसेम्बल गर्ने हुलास अटोक्राफ्टको आम्दानी ४७ प्रतिशतले घट्यो, बजाज बाइकको बिक्रीमा उच्च गिरावट
काठमाडौँ । तयारी अवस्थाको पार्ट्स आयात गरी नेपालमा एसेम्बल गरी तयारी मोटरसाइकल बिक्री गर्ने हुलास अटोक्राफ्ट कम्पनीको आम्दानी निरन्तर ओरालो लागि रहेको छ । बजाज कम्पनीको पल्सरसहितका मोटरसाइकलको बिक्री उच्च दरमा घटेकोले उद्योगको आम्दानी समेतमा उच्च गिरावट आएको हो...
राष्ट्रिय बीमा कम्पनीको खुद नाफा आर्जन ५१ करोड, अधिकांश सूचांकमा गिरावट
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आज सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीका अधिकांश सूचकहरुमा सामान्य गिरावट देखिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा राष्ट्रिय बिमा...
२७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढ्यो, ७ दिन भित्र स्पष्टीकरण पेश गर्न निर्देशन
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले २७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । विभिन्न सार्वजनिक निकायबाट आएको सिफारीसको आधारमा कालोसूचीमा राख्न लागिएको हो । कार्यालयले कालोसूचीमा राख्नु नपर्ने कारण भए ७ दिनभित्र स्पष्टीकरण पेश गर्न...
बिहिबार घट्यो सुनको मूल्य, एक तोला किन्न कति चाहिन्छ रकम ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ८०० रुपैयाँले ओरालो लागेको हो । बिहिबार छापावाला सुनको मूल्य एक लाख ३५ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार...
माता तिर्थ औंसीको अवसरमा मातालाई बीमा लेख उपहार
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले बिर्तामोड शाखा कार्यालयमा कार्यरत एजेन्सी मेनेजर अंशु वन गिरीले माता तीर्थ औंसीको अवसरमा आफ्नी माता लाई जीवन बीमा लेख उपहार प्रदान गरेका छन् । शाखा कार्यालयमा एक कार्यक्रमका बीच एजेन्सी मेनेजर अंशु बन...
हाथवे इन्भेष्टमेन्टको नाफा साढे सात करोड, आम्दानीमा उछाल
काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । दोस्रो बजारमा अब्बल कम्पनीको वित्तीय रिपोर्ट पनि सुधार तिर लम्मिएको हो । कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको सञ्चालन आम्दानी २३ करोड...
सिटिजन बैंकको नयाँ सञ्चालकमा ईला शर्मा नियुक्त
काठमाडौं । सिटिजन बैंकले नयाँ सञ्चालकमा ईला शर्माज्यूलाई चयन गरेको छ । बैंकको बैशाख २६ गते बसेको सञ्चालक समिति बैठकले नयाँ सञ्चालकमा शर्मालाई नियुक्त गरेको हो । साथै, बैंकको सोही सभाले सञ्चालक सीता कार्कीले दिएको राजिनामालाई पनि स्वीकृत गरेको...
२५१ प्रतिशतले बढ्यो किसान लघुवित्तको मुनाफा, अधिकांश सूचकको उकालो यात्रा
काठमाडौँ । किसान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजजिनक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफा २ करोड २७ लाख ३४ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा २५१.५९ प्रतिशतले...
अर्थमन्त्री पुनकै सामुन्ने अर्थविद वाग्लेले उठाए लघुबित्त कम्पनी खारेज गर्ने एजेण्डा
काठमाडौं । पछिल्लो समय जनतालाई दुःख दिएको भन्दै चर्को आलोचना खेपिरहेको लघुवित्त कम्पनीहरुको भविष्य संकटमा पर्ने देखिएको छ । नेपालका चर्चित अर्थविद अच्यूत वाग्लेले नेपालमा सञ्चालित लघुवित्त कम्पनीहरुको औचित्य सकिएको भन्दै खारेज गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । आज...
वित्तीय नीति र मौद्रिक नीतिमा एकरुपता कायम गर्ने अर्थमन्त्री पुनको प्रतिबद्धता
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले वित्तीय नीति र मौद्रिक नीतिमा एकरुपता कायम गर्ने प्रतिबद्धता जनाएका छन् । आज आयोजित प्रि बजेटरी छलफलमा सरकारले यस वर्ष नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिमा एकरुपता कायम गर्ने प्रतिबद्धता जनाएका हुन् ।...
बीमाकै कारण जलविद्युतमा लगानी गर्नै नसक्ने अवस्था आयोः ईप्पान अध्यक्ष
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले बीमाकै कारण जलविद्युतमा लगानी गर्नै नसक्ने अवस्था आएको बताएका छन् । आज काठमाडौंमा सेजनले आयोजित गरेको प्रिबजेट छलफमा सहभागि हुँदै अध्यक्ष कार्कीले बीमा क्षेत्रलाई अझै व्यवस्थित बनाउनुपर्ने...
दीगो विकास लक्ष्य प्राप्त गर्न बाफिया संशोधन जरुरी छः सिबिफिन
काठमाडौं । बैंक तथा वित्तिय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष उपेन्द्र पौडेलले दीगो विकास लक्ष्य प्राप्त गर्न वर्तमान बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गर्नुपर्ने बताएका छन् । आज काठमाडौंमा आयोजित प्रि बजेटरी छलफलमा सहभागी हुँदै...


















