अर्थमन्त्रालयले वेवास्ता गरेको नेप्सेको पुनर्संरचना गर्ने प्रस्ताव बजेटको एकल सुझावमा पेश
काठमाडौं । अर्थ मन्त्रालयले वेवास्ता गरेको नेपाल स्टक एक्सचेञ्ज(नेप्से ) को पुनर्संरचना गर्ने प्रस्ताव बजेटको एकल सुझावमा पेश गरेको छ।नेप्सेले आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नको लागि मन्त्रालयले ध्यान नदिएको बिषयमा केन्द्रित गर्न सुझाव पठाएको हो । नेप्सेको पुनर्संरचना...
बीमा प्राधिकरणद्वारा जीवन बीमा अभिकर्ता परीक्षाको समय तालिका सार्वजनिक
काठमाडौं । नेपाल बीमा प्राधिकरणका विभिन्न प्रदेश कार्यालयहरुले अभिकर्ताको अनलाइन परीक्षाको समय तालिका सार्वजनिक गरेका छन् । प्राधिकरणका प्रदेश कार्यालयहरुले बीमा ऐन २०७९ मा व्यवस्था भए बमोजिम बीमा अभिकर्ताको अनलाइन परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । प्राधिकरणको मधेश...
दैलेख जिल्लाको दुल्लूमा नबिल बैंकको २६८औँ शाखा सञ्चालनमा
काठमाडौँ । नबिल बैंक लिमिटेडले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नबिल बैंकले आफ्नो २६८ औँ शाखाको रूपमा दैलेख जिल्लाको दुल्लू नगरपालिकामा शाखा विस्तार गरेको हो । यस विस्तारसँगै नबिल बैंक दुल्लू नगरपालिकाको पहिलो निजी...
होङ्शी शिवम् सिमेन्टले ५४ महिनामा साढे ६६ अर्बको व्यापार, पछिल्लो एक वर्षमा मात्र १४ अर्ब आम्दानी
काठमाडौँ । होङ्शी शिवम् सिमेन्ट प्राइभेट लिमिटेडले पछिल्लो ५४ महिनामा ६६ अर्ब रुपैयाँ आम्दानी गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडका अनुसार पछिल्लो ५४ महिनामा कम्पनीले ६६ अर्ब ५४ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको हो । कम्पनीले...
ललितपुरको बाफलमा आगलागी हुँदा पाँच जना घाइते
काठमाडौं । ललितपुरको एक टहरामा आगलागी हुँदा पाँच जना घाइते भएका छन्। आइतबार बिहान करिब १० बजे ललितपुर महानगरपालिका वडा नम्बर १७ बाफलस्थित टहरामा आगलागी भएको हो। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार टिनले छाएको टहरोभित्र मोबिल...
जन्मदिनमा श्रीमतीलाई नेशनल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । दुधौली–१ सिन्धुलीका २५ बर्षका युवा दिपेन्द्र बरालले आफ्नी श्रीमती कृष्ण कुमारी बास्तोलाको जन्मदिनको अबसरमा नेशनल लाइफ इन्स्योरेन्सको बीमा पोलिसी उपहार दिएका छन् । विभिन्न ठुला होटल, रेस्टुरेन्टमा गएर अनावश्यक खर्च गर्ने बानीको निरुत्साहित गर्दै बरालले श्रीमतीलाई कम्पनीको...
अन्नप्राशनको अवसरमा भाञ्जीले पाइन् हिमालयन लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । भाञ्जीको अन्नप्राशन (भात खुवाई) कार्यक्रमको अवसरमा मामाले हिमालयन लाइफ इन्स्योरेन्सको बीमा पोलिसी उपहार दिएका छन् । दोलखाको बिगु गाउँपालिका–५ चिलंखा स्थायी घर भइ हाल काठमाडौंमा बसोबास गरिरहेका मामाद्वय ज्योति जीसी र जीवन जीसी तथा माइजु रोजिना बुढाथोकीले...
लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा, विश्वकप क्रिकेट खेल्ने सम्भावना सकियो
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । सन्दीपको मुद्दा पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा परेको थियो । तर मुद्दा हेर्न नमिल्ने सूचीमा परेको हो । पहिलो नम्बरमा परेको...
भोलि बागमती प्रदेशमा सार्वजनिक बिदा, शेयर बजार खुला रहने
काठमाडौँ । बागमती प्रदेश सरकारले भोली वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ । बागमती प्रदेश सरकारले वैशाख २० गते प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा...
सुदूरपश्चिममा आइएमई लाइफको अभिकर्ता क्षमता अभिवृदि तालिम भव्य रुपमा सम्पन्न
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले सुदूरपश्चिम प्रदेशको टिकापुरमा नेतृत्व विकास तथा अभिकर्ता क्षमता अभिवृद्धि तालिम भव्य रुपमा सम्पन्न गरेको छ । कम्पनीले उक्त तालिमा मार्फत १३० जना अभिकर्ताहरुलाई तालिम प्रदान गर्नुका साथै सम्मान प्रदान गरेको हो । कम्पनीका चिफ...
भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटायो
काठमाडौँ । भारत सरकारले नेपालमा प्याजको निर्यातमाथि लगाएको प्रतिबन्ध हटाएको छ । शनिबारदेखि भारतले प्रतिबन्ध हटाएको हो । प्रतिबन्ध हटपनि प्याजको निर्यातमा ४० प्रतिशत निर्यात शुल्क लगाएको छ । निर्यातमा ४० प्रतिशत शुल्क लगाएपछि अब आयात हुने प्याजको मूल्य...
बीमितमैत्री बन्दै आइएमई लाइफ इन्स्योरेन्स, १ दिनमै बीमा दावी भुक्तानी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीमित मैत्री बन्दै गएको छ । कम्पनीले विभिन्न समयमा परेका दावी भुक्तानीलाई छोटो र सहज वातावरणमा दावी भुक्तानी गर्दैै अएको छ । यसैक्रममा कम्पनीले राप्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेड घोराहीका...
प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न
काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बैशाख २२ गते शनिबार काठमाडौंमा अभिकर्ता उत्प्रेरणा ‘क्याफ्टीङ लिडरसिप’ कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । क्याफ्टीङ लिडरसिप कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका ७ सय भन्दा बढी अभिकर्ताहरुको उल्लासमय सहभागिता रहेको थियो ।...
आइतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार घटेको सुन आज भने स्थिर रहेको हो । आइतबार छापावाला सुनको मूल्य एक लाख ३५ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३४ हजार ७५०...
इन्फिनिटी लघुवित्तको नाफासँगै प्रति शेयर आम्दानीमा उछाल
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीको खुद नाफा २८०.५७ प्रतिशतले वृद्धि भएको हो...
आइएमई लाइफ इन्स्योरेन्सको लाभांश प्रस्ताव संशोधन
काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्सको लाभांश प्रस्ताव संशोधन भएको छ । कम्पनीले आर्थिक वर्ष २०७९।८० को नाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५८५ नगद गरी कुल २६.१३५८ प्रतिशत मात्र लाभांश वितरण गर्ने भएको हो ।...
पिपुल्स पावरको नयाँ सञ्चालक समिति
काठमाडौं । पिपुल्स पावर लिमिटेडको सञ्चालक समिति परिवर्तन भएको छ । कम्पनीको बैशाख १७ गते बसेको वार्षिक साधारण सभाले सञ्चालक समिती परिवर्तन गरेको हो । कम्पनी सञ्चालक समितिको अध्यक्षमा टंकराज आर्याल निर्विरोध निर्वाचित भएका छन् । साथै, संस्थापक शेयरधनी...
ललितपुरको ग्वार्काेमा भीषण आगलागी
काठमाडौं । ललितपुर जिल्लाको ग्वार्काेमा भीषण आगलागी भएको छ । ललितपुरको ग्वार्काेस्थित किस्ट हस्पिटलको छेउमा रहेको एक उद्योगमा भीषण आगलागी भएको हो । अहिले उक्त क्षेत्रमा काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लाको दमकलले आगलागी नियन्त्रणमा लिन प्रयास गरिरहेको छ...
प्रधानमन्त्री बन्न च्याँखे थाप्दै माधव नेपाल, भारतीय उक्साहटपछि थप हौसिँदै
काठमाडौं । प्रधानमन्त्री बन्न आजभन्दा २० वर्ष अघिदेखि च्याखे थाप्दै आएका नेकपा एमालेका भूतपूर्व महासचिव तथा अहिलेको नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पुनः भारतीय सहयोगमा प्रधानमन्त्री बन्न भन्दै च्याँखे थापेका छन् । २०६० साल जेठको दोस्रो साता तत्कालिन...
रोट्रयाक्ट डिष्ट्रिकको चितवनमा डिष्ट्रिक सेमिनार सम्पन्न
काठमाडौं । रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपालले चितवनमा डिष्ट्रिक सेमिनार सम्पन्न गरेको छ । सेमिनार रोट्रयाक्ट डिष्ट्रका डिआरआर रोशन कार्कीको अध्यक्षता तथा रोटरी डिष्ट्रिक २०२४÷२५ का डिजि राजेन्द्रमान शेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । रोट्रयाक्ट डिष्ट्रकले आगामी बर्ष २४÷२५...




















