महुली लघुवित्तको ४४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ४४ हजार ९१३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरू प्रिजम कलर स्क्यानिङ्ग एण्ड प्रेस सपोर्ट प्रा.लि. को नाममा रहेको ४१ हजार २७ कित्ता र शालिक राम बेलबासेको नाममा...
प्रभु महालक्ष्मी लाइफको विलम्ब शुल्कमा ७५% छुट
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विलम्ब शुल्कमा छुट दिने भएको छ । कम्पनीले व्यतित भएका बीमालेखहरू नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशत छुट दिने निर्णय गरेको हो । कम्पनीबाट जारी भएको बीमालेखहरू (समुन्नती जीवन बीमा...
इम्पेरमेन्ट चार्ज घटेसँगै जाल्पा सामुदायिक लघुवित्तको नाफा धनात्मक
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासमा ऋणात्मक रहेकोमा चालु आवमा धनात्मक भएको हो । गत आवको...
कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको ७३ हजार ८४१ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन...
नेपाल पत्रकार महासंघद्धारा सर्वोच्चको आदेश विरुद्ध प्रस्ताव पारित, इजलासबाटै संविधान उल्लंघन भएको ठहर
काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय बार्षिक साधारणसभाबाट सर्वाेच्च अदालतबाट हालै जारी भएको समाचार हटाउने सम्बन्धी आदेश नेपालको संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रता कुण्ठित गरेको ठहर गर्दै प्रेस विरोधी संस्थाको रुपमा नेपालको प्रधान न्यायालयलाई दोषी रहेको निष्कर्ष निकालेको छ...
एडिबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग बढाउने
काठमाडौँ – एसियाली विकास बैंक (एडिबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई थप सहायता उपलब्ध गराउने भएको छ । एडिबीको ५७औं वार्षिक बैठकमा सहभागी हुन जर्जियाको राजधानी त्बिलीसी पुगेका अर्थसचिव मधुकुमार मरासिनीसँगको साइड लाइन वार्तामा एडिबी अध्यक्ष मासात्सुगु आसाकावाले...
लघुवित्त र सहकारीमा देखिएको समस्याको बिषयमा किन प्रश्न उठ्यो?
काठमाडौँ, २१ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राजनीतिक नेतृत्वले काम गर्न खोज्दा कर्मचारीले सहयोग नगरेको बताउनुभएको छ । राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले युएनडिपी र युएनएफपिएसँगको सहकार्यमा आयोजना गरेको “लैङ्गिक उत्तरदायी...
आगामी बर्षको नीति तथा कार्यक्रममा बीमाको क्षेत्रलाई समेट्न प्राधिकरणले कुन-कुन बिषयमा दियो सुझाव ?
काठमाडौं । आगामी आर्थिक बर्ष ०८१/०८२ को नीति तथा कार्यक्रममा समेट्न बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरण सुझाव अर्थमन्त्रालयमा पठाएको छ। बीमा प्राधिकरणले चालु आर्थिक बर्षका लागि ११ बुँदे सुझाव मन्त्रालयलाई बुझाएको हो । प्राधिकरणले गर्नुुपर्ने काम, सो...
नेपाल एसबिआई बैंकद्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम
काठमाडौँ । नेपाल एसबिआई बैंक लि. द्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको श्री सिंहेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा एल के जी देखि कक्षा चार सम्मका विद्यार्थीहरुलाई १५३ थान ट्रयाक सुट प्रदान गरेको छ । बैंकले...
नेशनल लाइफ इन्स्योरेन्सको चियरम्यान क्लब मेम्बरमा १९० जना बढी समावेश
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ल्याएको ‘चियरम्यान क्लब मेम्बर’ मा हालसम्म १९० जना भन्दा बढी अभिकर्ताहरु समावेश हुन सफल भएका छन् । कम्पनीले ल्याएको उक्त योजनामा चालु आर्थिक वर्षमा सेल्फ कोडमा ३० लाख रुपैयाँ प्रिमियर र टीम...
नेपालमै हुण्डाईको भेन्यु गाडी उत्पादन हुने, मूल्य समेत सस्तो पर्ने
काठमाडौँ। व्यापारिक घराना लक्ष्मी समूहले नेपालमै हुण्डाईका गाडी उत्पादनका लागि नवलपरासीमा एसेम्ब्लिङ प्लान्ट तयार पारेको छ। बैशाख २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने गरेपछि व्यवसायिक उत्पादन थाल्ने तयारीमा कम्पनी लागेको हो । समूह नेपालका लागि हुण्डाई गाडीको...
नेपाली अटो बजारमा आयो पल्सर ‘एनएस ४०० जेड’, कति पर्छ मूल्य ?
काठमाडौं । बजाजले पल्सर एनएस ४०० जेड सार्वजनिक गरेको छ। स्ट्राइक हेडल्याम्पको साथ स्पोर्टी डिजाइनमा तयार पारिएको सो बाइकमा थन्डरबोल्ट शैलीको एलईडी डिआरएलएस र प्रोजेक्टर लाइट रहेको हो। सो नयाँ बाइकमा मस्कुलर फ्युल ट्यांक, ट्यांकको दुबै साइडमा एनएस डिकल,...
एभरेष्ट बैंकका विद्युतिय भुक्तानी उपकरणहरु अवरुद्ध हुने, यस्तो छ कारण
काठमाडौँ । एभरेष्ट बैंकका विद्युतिय भुक्तानी उपकरणहरु अवरुद्ध हुने भएका छन् । कम्पनीले एक सूचना प्रकाशित गर्दै बैशाख २१ गते राति ११ः४५ बजेदेखि बैशाख २२ गते बिहान १ः१५ बजेसम्म विद्युतिय भुक्तानी उपकरण अवरुद्ध हुने भएका हुन् । बैंकको आफ्नो...
यो साता नेप्सेमा थपियो एक करोड ४५ लाख कित्ता शेयर
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक सातामा १ करोड ४५ लाख कित्ता शेयर थपिएको छ । नेप्सेमा सिंगटी हाइड्रो इनर्जी लिमिटेडको हकप्रद सूचीकृत भएको हो । कम्पनीको १० प्रतिशत हकप्रद बराबरको उक्त शेयर नेप्सेमा सूचीकृत भएको हो...
जीवन बीमा कम्पनीलाई प्राधिकरणको कडा निर्देशन, २५ हजार देखि १ लाख रुपैयाँसम्म नगद जरिवाना
काठमाडौं । जीवन बीमा कम्पनीहरुलाई प्रत्यक्ष हिस्साको व्यवस्था कार्यान्वयन गर्नको लागि नेपाल बीमा प्राधिकरणले निर्देशन दिएको छ ।प्राधिकरणको निर्णय बमोजिक सात दिन भित्र आवश्यक कागजात पेश नगरे१ लाख रुपैयाँसम्म जरिवाना गराउने पत्रमा उल्लेख गरिएको छ। प्राधिकरणको दिएको यो निर्देशनभित्र...
महिला चेम्बरद्धारा संस्थापक अध्यक्ष डा. शाक्यलाई सम्मान
काठमाडौँ । नेपाल महिला चेम्बरले संस्थापक अध्यक्ष डा. अन्जान शाक्यलाई सम्मान गरेको छ । राष्ट्रियसभा सदस्यमा मनोनित डा शाक्यलाई महिला चेम्बरले सम्मान गरेको हो । डा. शाक्य महिला चेम्बरको संस्थापक अध्यक्ष हुन् । महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, चेम्बर...
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा करका दर हेरफेर गर्दा विवाद नआउने गरी काम गर्ने बताएका छन् ।बजेट निर्माण सम्बन्धमा युवा उद्यमी तथा सूचना प्रविधि क्षेत्रका विज्ञसँग सुझाव लिन शुक्रबार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री...
बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा
काठमाडौँ । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेशभरको सरकारी कार्यालयमा नेपाली भाषाको अतिरिक्त कामकाजको लागि तामाङ र नेपाल भाषाको औपचारिक प्रयोगको सुरुवात गर्ने दिनको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको...
नेपाल लाइफ इन्स्योरेन्सद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन (तस्विरहरु)
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २३औं वार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाउदै छ । कम्पनीले आजदेखि वार्षिक उत्सवको अवसरमा देशभरी विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, बृक्षारोपण, रक्तदान लगायतका कार्यक्रम गरी मनाइरहेको छ ।...
पास्नीको अवसरमा छोरालाई माझि दम्पतिले दिए नेशनल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने...




















