तेस्रो त्रैमासमा सन नेपाल लाइफको उल्लेख्य प्रगति, १० अर्बको कोष, मुनाफा ४९ करोड माथि

काठमाडौं । सन नेपाल लाइफले चालु आवको नौ महिनाको वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले उल्लेख्य प्रगति गर्दै मुनाफा र जीवन बीमा कोष दुवै बृद्धि गर्न सफल भएको छ । गत चैत्र...


आशा लघुवित्तको नाफा १७ प्रतिशत वृद्धि, प्रतिशेयर आम्दानीमा गिरावट

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरको छ । उक्त विवरण अनुसार गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीको खुद नाफा १७.४८ प्रतिशतले वृद्धि भएको हो ।...


गरिमा विकास बैंकको ४.२६ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी ‘समूह क’ का केही शेयरधनीहरूको स्वामित्वमा रहेको चार लाख २६ हजार ९९०.३० कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले...


बाँझो जमिनलाई प्रयोग गर्न कार्यकर्ताहरुलाई जोत्न पठाउनुहोस्: पूर्व गभर्नर क्षेत्री

काठमाडौं बैशाख २२ अखिल नेपाल किसान (यनियन), अखिल नेपाल प्रगतिशील किसान संघ, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान महासंघ (अप्फा)को संयुक्त आयोजनामा ‘‘कृषिमा वाह्य हस्तक्षेप र किसान आन्दोलन’’ विषयक अन्तरक्रिया कार्यक्रम गर्यो । अखिल नेपाल किसान (यनियन)का...


जीवन बीमा पोलिसीबारे प्राधिकरण र कम्पनीबीच छलफल

काठमाडौं। नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुको बीमा पोलिसीको बिषयमा छलफल गरेको छ। नेपाल बीमा प्राधिकरणले आयोजना गरेको कार्यक्रममा बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशकद्वय दिनेशलाल कर्ण र पुजन ढुङ्गेल उपस्थिती रहेको थियो । जीवन...


नेपालको विकासमा राजनीतिक अस्थिरता मुख्य घातक होः पूर्वअर्थमन्त्री महत

काठमाडौँ । नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक अस्थिरता नेपालको बिकासका लागि घातक रहेको बताएका छन् । शनिबार नेपाल प्रेस युनियन केन्द्रीय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा डा महतले यस्तो बताएका हुन् । काङ्ग्रेसका कारण मुलुकमा अस्थिरता नभएको...


सहकारी क्षेत्र समस्याग्रस्त हुँदा साना, मझौला उद्यमी व्यवसायीहरु पीडित भएको गुनासो

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अर्थतन्त्रको वर्तमान अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको छ । अध्यक्ष कमलेश कुमार अग्रवाल, निर्वतमान अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्ष एवं चेम्बर सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठ, पूर्वअध्यक्षहरु महेश अग्रवाल र सुरेन्द्रबीर मालाकार एवं...


बिद्युत महसुल सम्बन्धी लाल आयोगले प्रतिवेदन बुझायो, २०७२ माघअघि र २०७५ वैशाखपछिको शुल्क छुट

काठमाडौं । डेडिकेटेड र ट्रंकलाइनको महसूलबारे उब्जिएको विवाद छानबिन गर्न सरकारले समिति गठन गरेको समितिले अध्ययन प्रतिवेदन सरकारलाई पेश गरेको छ। अध्ययन समितिले पाँच महिनापछि सरकालाई अध्ययन प्रतिवेदन सरकारलाई पेश गरेको अध्ययन समितिका अध्यक्ष पूर्व न्यायाधीश गिरीशचन्द्र लालले जानकारी...


मुखले नभई व्यवहारमै सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मुखले नभई व्यवहारमै सरकार निजी क्षेत्रमैत्री रहेको पुष्टि भइसकेको बताएका छन् । राजस्व परामर्श समिति र निजी क्षेत्रका छाता संगठनबीच आगामी बजेटबारे मन्त्रालयमा भएको अन्तक्रियामा उनले यस्तो बताएका हुन् । आइतबार मन्त्री पुनले पछिल्लो...


जनता समाजवादी पार्टी फुट्यो

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी फुटेको छ । अशोक राईसहित संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने सात सांसद्‌द्वारा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ । निर्वाचन आयोग पुग्नेमा वन तथा वातावरणमन्त्री नवलकिशोर साहु सुडीसमेत रहेका...


हिमालयन बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरीलाई क्यामरा हस्तान्तरण

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय, वीरगंज, पर्सालाई तीन लाख सात हजार ५०० रुपैयाँ बराबरको Chest Strap सहित पाँच थान गोप्रो हिरो १२ क्यामरा खरिद गरी हस्तान्तरण गरेको छ । जिल्ला प्रहरी कार्यालय,...


इन्टरनेटको भुक्तानीका लागि विदेशी मुद्रा सिफारिस दिन सरकारसँग आईएसपानको आग्रह

काठमाडौँ । इन्टरनेट सेवा प्रदायकहरुले विदेशी सेवाप्रदायकलाई रकम भुक्तानीको बाटो खोलिदिन आग्रह गरेका छन् । १३ महिनादेखि विभिन्न भारतीय कम्पनीलाई नेपाली सेवाप्रदायकले सेवा वापतको शुल्क भुक्तानी गर्न नपाएका कारण बैशाख २० गते भारतीय नेटवर्क सेवा प्रदायक एयरटेलले बिनाजानकारी सेवा...


नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले नागरिकको...


विन नेपाल लघुवित्तद्वारा चालु आवको बजेट समीक्षा कार्यक्रम सम्पन्न

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले शाखा प्रबन्धकहरुको सहभागितामा चालु आर्थिक वर्षको बजेट समिक्षा तथा भावि रणनीतिक लक्ष्य, योजना तर्जुमा र नेतृत्व विकास तालिम सम्बन्धि बिजनेश स्टयाटेजी मीट २०८१ पोखराको टुकी रिसोर्टमा उत्साहका साथ सम्पन्न गरेको छ ।...


नेप्सेमा हिमालयन रिइन्स्योरेन्सको ४० लाख कित्ता बोनस शेयर सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आइतबार हिमालयन रिइन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको हो । कम्पनीको ४ प्रतिशत बोनस बापतको ४० लाख कित्ता शेयर सूचीकृत भएको हो । अब हितग्राहीको...


शेयरबजारमा म्युचुअल फण्डको हिस्सा साढे ३० अर्ब, कुन फण्डको नाफा कति ?

काठमाडौँ । पुँजीबजार निरन्तर ओरालो लागेपछि सामूहिक लगानीका लागि स्थापना भएका म्युचअल फण्ड (सामूहिक कोष)को अवस्था पनि खराब देखिएको छ । हाल संचालनमा रहेका ४४ वटा म्युचुअल फण्डहरुले फागुनमा ६६ करोड ४६ लाख १२ हजार रुपैयाँ नाफा कमाएकोमा चैतमा...


दोल्ती पावरसहित यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से पसिूचक २४ दशमलव ५८ अंकले घटेर १९७४ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै अधिकांश कम्पनीका लगानीकर्ताहरुले ठुलो मात्रामा आफ्नो...


२४ अकंले घट्यो नेप्से, ११ उपसूचक राताम्य हुँदा खुम्चियो कारोबार

काठमाडौँ । शेयर बजारमा भारि गिरावट देखिएको छ । लगानीकर्ताको मनोबल निरन्तर खुम्चिदै जाँदा बजार ओरालो गति तिर लागि रहेको हो । लगानीकर्ताले नीतिगत अवरोध सुधार नभएसम्म बजार अघि बढ्न नसक्ने बताइ रहेका छन् । नियामक निकाय समेत शेयर...


नेपाल फाइनान्स र हिमालयन डिष्टिलरीको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य यी १० को शिर्ष कारोबार

काठमाडौं । नेपाल स्टक एकस्चेञ्ज(नेप्से) आज ओरालो लागेको छ। नेप्से ओरालो लाग्दा नेपाल फाइनान्सको शेयर सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज १२ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, हिमालयन डिष्टलरी, पोखरा फाइनान्स, आइएमई लाइफ, शाईन...


काठमाडौँमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टरबीच सम्झौता

काठमाडौँ । नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच काठमाण्डौमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा सम्झौता भएको छ । सो सम्बन्धी सहमति वैशाख २० गते बीरगंजमा भएको हो। सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई र मंगलम डायग्नोष्टिक...