नेशनल लाइफको ‘अयोध्या राम मन्दिर भिजिट’ योजनामा अभिकर्ताहरुको बाक्लो सहभागिता

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ल्याएको ‘अयोध्या राम मन्दिर भिजिट’ योजनामा अभिकर्ताहरुको उल्लेख्य सहभागिता रहेको छ । कम्पनीले ल्याएको उक्त योजनामा समावेश हुनको लागि अभिकर्ताहरुले बैशाख महिनामा आफ्नो व्यक्तिगत कोडमा ७ लाख ५० हजार रुपैयाँको व्यवसाय गर्नुपर्ने...


‘इन्ड्राइभ’ आजदेखि नेपालमा औपचारिक रुपले सञ्चालन, राइडरले १० प्रतिशत कमिसन तिर्नुपर्ने

काठमाडौं । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभले नेपालमा औपचारिक रूपमा आफ्नो सेवाको शुरुवात गरेको छ । इन्ड्राइभले न्यूनतम कमिशन लिएर पारदर्शी सेवा प्रदान गर्दछ। नेपालमा चालक र यात्रु दुबैका लागि निष्पक्ष र किफायती यात्रा सुनिश्चित गर्न इन्ड्राइभले...


एभरेष्ट बैंकको मधेश प्रादेशिक र वीरगंज शाखाको सेवा अब आफ्नै भवनबाट

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालयबाट प्रदान गर्दै आएको बैकिङ्ग सेवा अब आफ्नै भवन मार्फत प्रदान गर्ने भएको छ । बैंकले एक कार्यक्रमको आयोजा गरी वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगरमा आफ्नै नव...


गणेशमान सिंह मेमोरियल हस्पिटलमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौं । गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंक लिमिटेडका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सोमबार एक समारोहकाबीच गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरका अध्यक्ष दिपक प्रकाश बास्कोट...


महिला लघुवित्तको नाफामा २३% गिरावट

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सो विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको सोही अवधिको तुलनामा २३.२६ प्रतिशले घटेको हो। चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले चार...


१० महिनादेखि शेयर निष्कासन प्रक्रिया रोकिँदा ३० भन्दा बढी जलविद्युत आयोजनाको निर्माण प्रभावित

काठमाडौं । प्राथमिक (आइपीओ)/हकप्रद शेयर निष्काषनका लागि आवेदन दिएका २७ सहित ३० भन्दा बढी जलविद्युत आयोजनाको शेयर निष्काषन प्रक्रिया १० महिनादेखि रोकिएको छ । नेपाल धितोपत्र बोर्डमा रमेश हमाल अध्यक्ष हुँदैदेखि रोकिएको शेयर निष्काषन प्रक्रिया नयाँ अध्यक्ष नियुक्त नहुँदा...


लाभांश दिने निर्णयपछि सिटिजन लाइफमा झुम्मिए लगानीकर्ता, शेयर मूल्य उच्च

काठमाडौँ । लाभांश दिनेभए पश्चात सिटिजन लाइफ इन्स्योरेन्सको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीले शेयर प्रिमियम रकमबाट हाल कायम चुक्ता पूँजी तीन अर्ब ९३ करोड ७५ लाख रुपैयाँको २६.९८४१२६९८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.४२०२२ प्रतिशत लाभांश...


जेठ १ गतेदेखि लागु हुने गरी ब्रोकर कमिसन १० प्रतिशतले घटाउने निर्णय

काठमाडौँ ।धितोपत्र बोर्डको आइतबार बसेको सञ्चालक समितिको वैठकले ब्रोकर कमिसन १० प्रतिशतले घटाउने निर्णय गरेको छ। ‘हिजो सञ्चालक समितिको बैठक बसेर ब्रोकर कमिसन प्रस्ताव अनुसार नै १० प्रतिशतले घटाउने निर्णय गरेको छ,’ धितोपत्र बोर्डका एक सञ्चालकले भने, ‘जेठ १...


अर्बौं राजस्व छली गर्ने २५ ठुला कम्पनीलाई कर तिर्न ताकेता, पाँच सिमेन्ट उद्योगदेखि इन्टरनेटसम्म

काठमाडौँ । अर्बौं राजस्व छली गर्ने २५ ठुला कम्पनीहरुलाई ठूला करदाता कार्यालयले १५ दिनभित्र कर तिर्न निर्देशन दिएको छ । करदाता कार्यालयले पाँच सिमेन्ट उद्योगसहित २५ ठुला कम्पनीलाई कर तिर्न ताकेता गरेको हो । उदयपुर सिमेन्ट उद्योग लिमिटेड, शुभश्री...


करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि

काठमाडौँ– करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक वर्षको यही अवधिको तुलनामा यो वर्ष वृद्धि भएको छ । गत वर्ष चैत मसान्तसम्म १२ अर्ब १६ करोड राजश्व संकलन भएको थियो । यो वर्ष चैत मसान्तसम्म उक्त रकममा १.५३...


बाराही हाइड्रोपावरको अवस्था नाजुक, कस्ता छन् अन्य सूचक

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको वित्तीय अवस्था नाजुक अवस्थामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो तैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश सूचकहरु नकारात्मक रहेका छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ९० लाख ४२ हजार...


एनएमबि बैंकले ल्यायो ‘सुन्दर सुदूरपश्चिम बचत खाता’, यस्ता छन् सुविधा

काठमाडौँ । एनएमबि बैंकको सुन्दर सुदूरपश्चिम बचत खाता सार्वजनिक गरेको छ । बैंकले सुदूरपश्चिम प्रदेशको वित्तीय स्थिरताको लागि उक्त बचत खाता ल्याएको हो । बैंकले ल्याएको सो बचत  खाता मार्फत आकर्षक ७.९८ प्रतिशत ब्याजदर पाउन सकिनेछ । यसका साथै,...


आइएमई लाइफ इन्योरेन्सद्वारा अभिकर्ताहरुलाई क्षमता अभिवृद्धि तालिमसँगै सम्मान प्रदान

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले सुदूरपश्चिम प्रदेशको धनगढीमा नेतृत्व विकास तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम मार्फत १६६ जना अभिकर्ताहरुलाई तालिम प्रदान गरेको थियो । कार्यक्रम संचालन अत्तरिया शाखा प्रमुख लक्ष्मण महताले गरेका थिए । कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश...


आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी गरी तत्काल कारबाही गर्न निर्देशन दिएका छन् । गृह मन्त्रालयमा हिजो भएको ‘डढेलो र आगलागीसम्बन्धी आपत्कालीन बैठक’ मा उनले आगालागीका ९० प्रतिशत घटना मानवीय कारणले हुने उल्लेख गर्दै आगो...


बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य एक लाख ३५ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३४...


थ्रीस्टार हाइड्रोपावरको सञ्चालकमा राकेश जोशी चयन

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको सञ्चालकमा राकेश जोशी निर्वाचित भएका छन् ।कम्पनीको साधारण सभा बैशाख २३ अर्थात आइतबार सम्पन्न भएको छ । सभाले प्रस्तावित सम्पूर्ण प्रस्तावहरु पारित गरेको छ । कम्पनीको आर्थिक वर्ष २०८७९।०८० को वार्षिक साधारण सभाबाट सञ्चालकमा...


सामुदायिक विद्यालयमा एनआईसी एशिया बैंकको सहयोग

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरूमा पुस्तकालय भवन निर्माण गरेको छ । विद्यार्थीहरूलाई शैक्षिक सामग्री उपलब्ध गराउने उद्देश्यले बैंकले पुस्तकालय भवन निर्माण गरेको हो । बैंकले सुदूरपश्चिम प्रदेशको कैलालीस्थित जोशीपुर...


सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले शेयर प्रिमियम रकमबाट हाल कायम चुक्ता पूँजी तीन अर्ब ९३ करोड ७५ लाख रुपैयाँको २६.९८४१२६९८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.४२०२२...


सूर्योदय वोमी लघुवित्तको वित्तीय अवस्था नाजुक, अधिकांश सूचकमा गिरावट

काठमाडौं । सूर्याेदय वोमी लघुवित्तको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको सोही अवधिको तुलनामा ५९.३१ प्रतिशतले घटेको हो । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले दुई करोड...


नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल

काठमाडौं ।नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण सहायता उपलब्ध गराउन अपिल गरेको छ । जर्जियाको राजधानी त्बिलिसीमा आयोजित एसियाली विकास बैंक (एडिबी) को बोर्ड अफ गभर्नरको ५७औं वार्षिक बैठकलाई सम्बोधन गर्दै अर्थसचिव मधुकुमार मरासिनीले कोभिड–१९ महामारीका कारण शिथिल...