सूचना प्रविधि, कृषि, उद्योगदेखि पूर्वाधारसम्म लगानी गर्न प्रधानमन्त्री प्रचण्डको आह्वान
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानीको अथाह सम्भावना रहेकोले विदेशी लगानीकर्ताहरुलाई लगानी गरेर लाभ लिन आह्वान गरेका छन् । नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलन २०२४ को आजको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले लगानीकर्ताहरुलाई नेपालका विविध...
लगानी सम्मेलनमा प्रस्तुत गरिने १५१ परियोजना कुन–कुन हुन् ?
तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरु भएको छ । सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले होटल सोल्टीमा उद्घाटन गरेका हुन् । लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार ६ सय जनाभन्दा बढीको सहभागिता रहेको छ । लगानी बोर्डका...
मे १ देखि नेपालीलाई निःशुल्क चिनियाँ भिसा
काठमाडौँ । चीनले आगामी मे १ देखि नेपाली नागरिकलाई नियमित भिसा निःशुल्क दिने भएको छ । चिनियाँ दूतावासले बुधबार बिहान एक सूचना जारी गर्दै नियमितर्फको भिसा शुल्क तिर्नुनपर्ने जनाएको हो । एक्सप्रेस २ र एक्प्रेस १ भिसाका लागि भने...
नेपालको आर्थिक भविष्यप्रति अमेरिका पूर्णप्रतिबद्ध छः अमेरिकी राजदूत थम्पसन
काठमाडौं । संयुक्त राज्य अमेरिका नेपालको आर्थिक भविष्यप्रति पूर्णप्रतिबद्ध रहेको जनाएको छ । लगानी सम्मेलनमा नेपालका लागि अमेरिकी राजदूत थम्पसनले यस्तो बताएका हुन् । अमेरिकाले नेपालको आर्थिक वृद्धिलाई प्रवर्द्धन गरेको छ र नेपालको आर्थिक भविष्यका लागि प्रतिबद्ध रहेको जनाए...
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
काठमाडौँ । लगानी सम्मेलनसम्बन्धी भिडियो सन्देशसहितका सामग्री प्रदर्शनीमा राखिएको छ। उद्घाटन सत्रमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र निजी क्षेत्रका प्रतिनिधिले पनि मन्तव्य दिने कार्यक्रम छ। उद्घाटन सत्रकै क्रममा केही महत्वपूर्ण परियोजनाको सहमति पत्रमा...
राष्ट्रपति पौडेलद्वारा लगानीसम्बन्धी अध्यादेश जारी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानीसम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले आइतबार ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१’ जारी गरेका हुन् । राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा सो अध्यादेश जारी...
तेस्रो लगानी सम्मेलन सुरु (फोटोफिचर)
काठमाडौं। आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा सुरु भएको छ। लगानी बोर्डको कार्यालयका अनुसार दुई दिनसम्म चल्ने लगानी सम्मेलनमा चीनबाट ३५० लगानीकर्ताको सहभागिता रहेको हो । यो लगानी सम्मेलनमा विश्वभरका ५५ भन्दा बढी देशबाट १६ सयभन्दा धेरै लगानीकर्ताको सहभागिता...
अधिकांश क्षेत्रहरूमा लगानीका अवसर नै अवसर छन्, सहकार्यका लागि हामी तयार छौँः अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्ताहरूलाई आग्रह गरेका छन् । तेस्रो लगानी सम्मेलनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । नेपालमा अधिकांश...
तेस्रो लगानी सम्मेलनमा सबैभन्दा धेरै चिनियाँ लगानीकर्ताको सहभागी
काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा सबैभन्दा धेरै चिनियाँ लगानीकर्ताको सहभागिता रहेको छ । लगानी बोर्डको कार्यालयका अनुसार दुई दिनसम्म चल्ने लगानी सम्मेलनमा चीनबाट ३५० लगानीकर्ताको सहभागिता रहेको हो । यो लगानी सम्मेलनमा विश्वभरका ५५ भन्दा बढी...
बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले बढेको हो । साताको पहिलो कारोबारको दिन छापावाला सुनको मूल्य एक लाख ३७ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३६ हजार ९५०...
आशा लघुवित्तको साधारण सभा जेठ ९ गते, के–के छन् एजेण्डा ?
काठमाडौँ। आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ९ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ। सभा काभ्रेपलाञ्चोकको बनेपास्थित होटल उग्रचण्डीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित...
सन नेपाल लाइफद्वारा १६ लाख रुपैयाँ दाबी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योेरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको परिवारलाई मृत्यु दाबी भुक्तानी बापत १६ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । कम्पनीका अनुसार बीमित शोभा कुमारीले इच्छाएको व्यक्ति निजको श्रीमान राज कुमार साहलाई...
विदेशी लगानीकर्तालाई सफलता र नाफा आर्जन गर्ने नेपालमा उत्कृष्ट गन्तव्य होः अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले विदेशी लगानीकर्ताको सफलता र नाफा आर्जन गर्नेका लागि नेपाल उत्कृष्ट गन्तव्य रहेको बताएका छन् । तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उदघाटनसत्रमा लगानी बोर्डका उपाध्यक्षसमेत रहेका मन्त्री पुनले हाल लगानी गरिरहेका विदेशी लगानीकर्ताले प्राप्त गरेको सफलता...
एनएमबि लघुवित्तको शेयर संरचना परिवर्तन
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर संरचना परिवर्तन गर्ने भएको छ । संस्थाको बैशाख १४ गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो । संस्थाले लघुवित्तको शेयर अनुपात ६०ः४० कायम गर्ने निर्णय गरेको हो ।
तेस्रो लगानी सम्मलेन आजदेखि, १५१ परियोजना प्रस्तुत गरिने
काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना तथा उद्योगधन्दाको स्थापना लगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आज (वैशाख १६ गते) आइतबार देखि तेस्रो लगानी सम्मेलन हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने यस सम्मेलनमा लगानीका...
यस्तो छ आज कालीमाटीमा तरकारीको मूल्य
काठमाडौं । आज कालीमाटी फलफूल तथा तरकारी बजारमा सानो लोकल गोलभेडा ३० रुपैयाँ, लोकल बन्दा र स्थानीय काउली ४० रुपैयाँ, हरियो डल्लो फर्सी १५ र लाम्चो फर्सी २० रुपैयाँ किलो न्यूनतम मूल्यमा बिक्री भइरहेको छ । त्यस्तै, कन्य च्याउ...
नेपालको चिया भारतमा रोकिन्छ, संसारको कुनैपनि ठाउँमा रोकिदैनः पूर्व मन्त्री तथा चिया व्यवसायी बास्कोटा
काठमाडौं । ‘‘संस्कृति, कृषि, पर्यटन र औद्योगिकीकरण, नेपाली चियाको दिगो बजारीकरण नाराका साथ’’ राष्ट्रिय चिया तथा कफी विकास बोर्डले पत्रकार सम्मेलनको आयोजना गरी २८ औं राष्ट्रिय चिया दिवस मनाउने जानकारी दिएको छ । उक्त अवसरमा चिया उद्यमी दीपक प्रकाश...
मकर जितुमाया सुरी हाईड्रोपावरको लक इन अवधि जेठ १६ गते सकिने
काठमाडौं । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडको लक इन अवधि आउदो जेठ १६ गतेबाट सकिने भएको छ । कम्पनीको संचालक डोल्मा इम्प्याक्ट फण्ड–आईको नाममा रहेको कम्पनीको २६ लाख पाँच हजार ९०० कित्ता शेयरको लक इन अवधि सकिने भएको हो...
प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ३० हजार १२० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरू विराट कुमार श्रेष्ठको नाममा रहेको २७ हजार ३७५ कित्ता र सुरेन्द्र सुवेदीको नाममा रहेको दुई हजार ७४५ कित्ता शेयर...
नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले सर्वाधिक ८५ रुपैयाँसम्म बोनस पाउने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले बीमितले पाउने नयाँ बोनसदर नेपाल बीमा प्राधिकरणबाट वैशाख १२ गते स्वीकृत भएपश्चात् सार्वजनिक गरेको हो । कम्पनीका अनुसार सावधिक जीवन बीमालेख योजनामा बीमितले बीमा अवधि...



















