आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कसको कारोबार कति ?
काठमाडौं । साताको पहिलो दिन नेप्से ओरालो लागेको छ। लगानीकर्ताहरुले सकारात्मक सुधारको आश गरिरहेको बजारमा आज पनि ओरालो लागेको कारण लगानीकर्ताहरु निराश देखिएका छन् । आज सिईडिबी हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, हाईड्रो इलेक्टिसिटि, ग्रिन लाइफ, गुडबिल फाइनान्स,...
रिलायबल नेपाल लाइफको एक दिने अभिकर्ता सशक्तिकरण कार्यक्रम सम्पन्न
काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नुवाकोट शाखाले शाखामा कार्यरत सिनियर एजेन्सी मेनेजर, एजेन्सी मेनेजर , सक्रिय एजेन्सी र फाइनान्यिल सल्लाहाकारहरुलाई यहि भाद्र २२ गते होटेल सनसाइन प्रा। लि। बिदुरमा कम्पनीका मुख्य बजार प्रबन्धक शैलेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा एक दिने...
महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच सहकार्य
काठमाडौं । महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपाल बीच बैंकबाट दैनिक रुपमा निस्कने डिस्पोजेबल कागजहरु उचित रुपमा विसर्जन गर्ने सम्बन्धमा सहकार्यको सुरुवात भएको छ । पुराना कागजहरु नष्ट गर्ने कार्यलाई निरुत्साहन गर्न सचेतना अभिवृद्धि गर्ने तथा पुन प्रयोग...
साइमेक्स इंक र बीवाईडीद्वारा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको घोषणा
काठमाडौं – बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले न्यु इनर्जी भेइकल ९एनईभी० को ग्लोबल लिडरबीवाईडीसँगको सहकार्यमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको स्थापना गरेको घोषणा गरेको छ । सो फाउन्डेसनलेसाइमेक्सद्वारा समाजलाई दिने प्रतिबद्धता व्यक्त गरेको अर्थपूर्ण र समुदाय केन्द्रित...
सालपा विकास बैंकको साधारण सभा असोज १३ गते, यस्ता छन् एजेण्डा
काठमाडौं। सालपा विकास बैंक लिमिटेडले १२औं वार्षिक साधारण सभा असोज १३ गते गर्ने भएको छ । भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका २ स्थित शुभम् फाउन्डेसनको सभा हल खोटाङ दिक्तेलमा बिहान ११...
एक खर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (भदौ २३ गते) एक खर्ब रुपैयाँ खिच्ने भएको छ । बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि केन्द्रिय बैंकले एक खर्ब रुपैयाँ खिच्न लागेको हो । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत बुधबार एक खर्ब तरलता...
राष्ट्रिय वाणिज्य बैंकले खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्मचारीलाई १५ लाखसम्म कर्जा दिने
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबीच कम्पनीका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल...
दुई दिनको राताम्य यात्रापछि सुधार तिर लम्किदै बजार, ह्वात्तै बढ्ने र घट्नेमा जोखिम हुन्छ ?
काठमाडौँ । दुई दिनको राताम्य यात्रापछि आज बजारले सकारात्मक लय समाउने देखिएको छ । गत साताको अन्तिम दुई कारोबार दिन ओरालो लागेको बजार आज भने सुधार तिर लम्कि रहेको हो । यो समाचार तयार पार्दा अर्थात् ११ः२० बजेसम्ममा नेपाल...
अन्ततः दर्ता भयो कोरोना बीमा सम्बन्धी मुद्दा, बीमक संघले हारे कम्पनीको थाप्लोमा पर्नेछ साढे नौ अर्ब
काठमाडौं । नेपाल बीमक संघको तर्फबाट कोरोना बीमाको दावी भुक्तानी सम्बन्धी मुद्दा आज सर्वोच्च अदालतमा दर्ता भएको छ । बीमक संघको तर्फबाट मुद्दा दर्ता गरिएको र सो कार्यमा नेपालमा १२ वटा बीमा कम्पनीहरु सहभागी भएकोले सर्वोच्च अदालतबाट मुद्दा हारेमा...
हुन्डाईका गाडीमा आगो लाग्ने समस्या बढ्दै, पार्किङ मै जल्यो ‘ग्रान्ड आई १०’
काठमाडौँ । हुन्डाईले नेपालमा बिक्री वितरण गर्दै आइरहेका गाडीहरु गुणस्तरहीन रहेको तथ्यहरु बाहिर आइरहेको छ । कोरियाली बहुराष्ट्रिय गाडी निर्माता कम्पनी हुन्डाईका गाडिहरुको गुणस्तरमा गम्भिर समस्या देखि रहेको हो । गत बुधबार (भदौ १२ गते) गण्डकी मेडिकल कलेज नजिकै...
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा
काठमाडौँ । त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब...
चौधरी ग्रुपले हडपेको (४-४) रोपनी पर्ति जग्गा फिर्ता ल्याउन गुठीयारहरु सर्वोच्च जाँदै, नयाँ प्रपञ्च रच्दै सीजी
काठमाडौं । १६ सय वर्ष पुरानो रातो मत्स्येन्द्रनाथको जात्रासँग जोडिएको पुल्चोकस्थित पर्ति (ञवाल गुठीयारको कुलदेवता रहेको)जग्गा चौधरी ग्रुप (सीजी)ले आफ्नो भएको जिकिर गरेपछि गुठियारहरुले सर्वोच्च अदालत जाने तयारी गरेका छन् । पहिले सगोलमा रहेको ४ रोपनी ४ आना १...
चेकलाई तमसुकमा परिणत गर्ने विधेयकमाथि अर्थ समितिमा आज छलफल हुँदै
काठमाडौं । नेपाल राष्ट्र बैंकले डाफ्ट गरेर अर्थमन्त्रालयले अघि बढाएको एउटा विवादित विधेयकमाथि अर्थ समितिमा लगातार छलफल भइरहेको छ । तर आश्चर्य लाग्दो कुरा केछ भने अन डिमाण्ड क्यास (माग्ने वित्तिकै नगद भुक्तानी दिनुपर्ने) चेकलाई तमसुसमा परिणत गर्ने बैंकिङ...
घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।...
टाईम फर्मास्युटिकल्सले आइपीओ निष्कासन गर्ने
काठमाडौँ । टाईम फर्मास्युटिकल्सले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको हो । सभा असोज १२ गते बिहान १० बजे सोल्टी वेस्टेन्ड रिसोर्ट पटिहानी, चितवनमा बस्नेछ । सभामा गत आर्थिक वर्षको...
हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले केन्द्रिय कार्यालयको लागि कर्मचारी माग गरेको छ । कम्पनीले आइतबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न तीन पदमा कर्मचारी माग गरेको हो । काठमाडौँको थापागाँउमा केन्द्रिय कार्यालय रहेको कम्पनीले एचआर म्यानेजर, लोजीस्टीक्स एण्ड...
भगवती हाइड्रोपावरले गर्यो लाभांश घोषणा, बुक क्लोज कहिले ?
काठमाडौँ । भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको भदौ २२ गते शनिबार बसेकोसञ्चालक समितिको बैठकले १०.७३६८ प्रतिशतले हुन आउने ६ करोड...
आज कुन विदेशी मुद्राको विनियमयदर कस्तो रहेको छ ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राहरुको विनिमयदरको सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूची अनुसार आइतबार एक यूएस डलरको बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा तोकिएको छ । त्यस्तै, १ यूरोको बिक्रीदर १४९ रुपैयाँ ६२ पैसा, १...
कालिका लघुवित्तको शेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?
काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक तीन जना शेयरधनीहरुको स्वामित्वमा रहेको ६ हजार ३८५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । कम्पनीका अनुसार मनोज कुमार थापाको स्वामित्वमा रहेको ४ हजार १३१ कित्ता,...
ग्रीनलाइफ हाइड्रोपावरको १० लाख कित्ता सेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?
काठमाडौँ । ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले हाल कायम रहेका संस्थापक सेयरधनीको नाममा रहेको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । उक्त शेयरमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।...




















