ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

काठमाडौँ । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं ६, जरलहवा गाछी बस्तीका अग्निपीडित १२० परिवारहरूको राहत तथा सहयोगार्थ ज्योति विकास बैंकले मटिहानी नगरपालिका कार्यालय तथा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा १२० घरधुरीलाई पुग्ने डसना ओछ्यान र झुल प्रदान गरेको छ...


घर किन्न १२ करोडसम्म कर्जा दिदै ग्लोबल आइएमई बैंक, ब्याजदर कति ?

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रीन आवास कर्जा योजना ल्याएको छ । यस कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था रहेको हो । वातावरणमैत्री गतिविधिहरुलाई उत्प्रेरित...


शाख समूह र चीनको बोर होटलबीच सम्झौता

लगानी सम्मेलनको दोस्रो दिन आज शाख समूहले चीनको बोर होटलसँग लगानीका लागि दुई पक्षीय सम्झौता (एमओयू) सम्झौता भएको छ । नेपालको शाख समूहले हङकङको होटल समूहसँग नेपालमा लगानी ल्याउनका लागि सम्झौता (एमओयू) भएको हो । शाख समूहका किरण शाखले...


करिब ८ अर्ब लागतमा बन्यो मातातीर्थ सबस्टेशन, प्रधानमन्त्रीद्धारा उद्घाटन

काठमाडौँ । मस्र्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ उपत्यकामा ल्याउन निर्माण गरिएको मस्र्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसन उद्घाटन गरिएको छ । आइतबार काठमाडौंको चन्द्रागिरि नगरपालिका–८ निर्माण गरिएको सबस्टेसन परिसरमा आयोेजित...


सोमबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो । सोमबार छापावाला सुनको मूल्य एक लाख ३७ हजार २०० रुपैयाँ र तेजावी सुुनको मूल्य एक लाख ३६ हजार ५५०...


हिमालयन लाइफको १.१५ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी विनय कुमार तोदीको नाममा रहेको (साविक गुराँस लाइफको) एक लाख १५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले...


मुक्तिनाथ कृषि कम्पनीको लक इन अवधि जेठ १८ गते सकिने

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको ७० हजार कित्ता शेयरको लक इन अवधि आउदो जेठ १८ गते सकिने भएको छ । कम्पनीले आईपीओ मार्फत निष्काशन गरेको शेयर गत वर्षको मंसिर १९ गते बाँडफाँड गरेको थियो । जसमध्ये सामूहिक लगानी...


बीमा अभिकर्ताको तालिम संचालन गर्दै यूनाइटेड अजोड इन्स्योरेन्स

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम तथा परीक्षा संचालन गर्ने भएको छ । यस तालिममा न्यूनतम एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेका र कृषि, पशु वा वनस्पति विज्ञानमा कम्तीमा एक वर्षको...


लाभांश वितरण र हकप्रद निष्काशनको एजेण्डा राखेर सन नेपाल लाइफले डाक्यो एजीएम

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश वितरण र हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न सातौ वार्षिक साधारण सभा आउदो जेठ ९ गते बुधबार बस्ने भएको छ । सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोग केटरर्स प्रा.लि. मा विहानको १० बजेदेखि सुरु...


यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज सोमबार सानो लोकल गोलभेडा २० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, हरियो डल्ले फर्सी १५ र लाम्चो फर्सी २० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा बिक्री भइरहेको छ । त्यसैगरी,...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५.९० लाख कित्ता शेयर लिलामीमा

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको पाँच लाख ९० हजार १८७ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरू वा जो–कोही व्यक्ति, कम्पनी, संघसंस्थाहरूले आवेदन दिन पाउने गरी शेयर लिलामीमा ल्याएको...


आइएमई लाइफको नाफा ७५% बढ्यो, कस्ता छन् अन्य सूचक?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आथिर्क वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ७५.७९ प्रतिशतले वृद्धि भएको...


कान्तिपुरका मालिक सिरोहिया र अन्नपूर्णका थापा १६ करोड घुस सेटिङमा मुछिए, ‘कतै सन्नाटा, कतै रुवावासी’

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश डा. आनन्दमोहन भट्टराई, वरिष्ठ अधिवक्ता हरि प्रसाद उप्रेती, अधिवक्ता किशोरकुमार विष्टसहित कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलास सिरोहिया र अन्नपूर्ण पोष्टका मालिक क्याप्टेन रामेश्वर थापाको नाम जोडिएको अडियो सार्वजनिक भएपछि राज्यका विभिन्न निकायहरु तरंगित भएका...


कान्तिपुर र अन्नपूर्णका मालिक मुछिएको अडियो बाहिर ल्याउने सीधाकुराविरुद्ध अवहेलना मुद्दा

काठमाडौं । सीधाकुरा डटकम तथा युट्युब च्यानलसहित प्रकाशक र सम्पादकविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । सर्वोच्चका सहायक प्रवक्ता तथा उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले अदालतमा अवहेलना मुद्दा दर्ता गरेका हुन् । सर्वोच्चमा दायर प्रतिवेदनमा अदालतको अवहेलनामा हदैसम्मको सजायको...


सहकारीमा लेखा समितिको भूमिका प्रभावकारी बनाउन राष्ट्रिय गोष्ठी हुँदै

काठमाडौं नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा लेखा सुपरिवेक्षण समितिको दोश्रो राष्ट्रिय गोष्ठी हुने भएको छ । आगामी बैशाख २५ र २६ गते काठमाडौंको सोल्टी होटल उक्त गोष्ठी हुन लागेको नेफ्स्कुनले जनाएको छ। ‘संस्थागत...


शंखमूलको आगलागीबाट ८ वटा पसलसहित ३ घरमा क्षति

काठमाडौं । शंखमुलको दोभानपुलस्थित वर्कशप तथा विभिन्न पसलहरुमा लागेको आगोले ८ वटा पसल र ३ पक्की घरमा क्षति पुर्याएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आगलागीबाट ८ पसल र ३ घर गरी ११ वटामा क्षति पुगेको छ ।...


वित्तीय सूचाङ्कमा नाजुक फाइनान्स दोस्रो बजारमा उच्च मूल्यमा कारोबार, लगानीकर्ताको आकर्षण कि माफियाको चलखेल ?

काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय रिपोर्ट हेर्दा अधिकांश फाइनान्सको वित्तीय सूचक सङ्कटमा रहेको छ । खराब कर्जा चुलिँदै जाँदा फाइनान्स कम्पनीको मुनाफामा भारी गिरावट देखिएको हो । वित्तीय सूचकमा खराब रहेका फाइनान्स कम्पनी शेयर बजारमा भने...


इलाम–२ उपनिर्वाचनः कांग्रेसका डम्बरको अग्रता यथावत, सुहाङले घटाए मतान्तर

काठमाडौं । इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २ र ३ नम्बर वडाको मत गनिसक्दा नेपाली कांग्रेसका डम्बर खड्काको अग्रता यथावत छ । पछिल्लो परिणामअनुसार कांग्रेसका डम्बर खड्का र एमालेका सुहाङ नेम्बाङबीच कडा प्रतिस्पर्धा देखिएको छ ।...


आइएमई लाइफको अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम भव्य रुपमा सम्पन्न, ६५ जना अभिकर्ता सम्मानित

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले कोशि प्रदेशबाट आर्थिक वर्ष ०७९र८० मा राइजिङ स्टार क्लबमा पुग्न सफल भएका ६५ जना अभिकर्ताहरुलाई इटहरि स्थित सोल्टि वेस्टेण्डमा एक कार्यक्रमको आयोजना गरी भव्यताको साथ सम्मान गरेको छ । साथै उक्त कार्यक्रममा उपस्थित करिव...


झापामा आइएमई लाइफको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । आइएमई लाइफ इन्स्यारेन्सको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीले अभिकर्ताहरुको क्षमता वृद्धि विकास गर्ने उदेश्यले आयोजना गरेको उक्त कार्यक्रम बैशाख १४ गते झापाको विर्तामोडमा रहेको साई पार्टी प्यालेस (सिटी सेन्टर)...