तीन कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले आफ्ना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको संस्थापक शेयर आज (वैशाख १४ गते) देखि लिलामीमा ल्याएका छन् । कम्पनीहरूले विद्यमान संस्थापक शेयरधनीहरू वा जो कोही...


प्रतिकित्ता २५० रुपैयाँमा यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले एक लाख १९ हजार ८८२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी पृथी तिवारीको नाममा रहेको एक लाख कित्ता र सृजना जोशीको नाममा रहेको १९ हजार ८८२ कित्ता शेयर बिक्रीमा...


कुमारी बैंकको ५.९९ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी शोभा मिश्रको नाममा रहेको पाँच लाख ९९ हजार १२१ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन...


महावै गाउँपालिकाका पूर्व उपाध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाहीसहित ९ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । अख्तियारले डोजरले सडक खन्ने क्रममा भएको काम भन्दा बढी मूल्याङ्कन गरी...


एनसेलको शेयर किनबेच अवैध, प्राधिकरणपछि राजस्व अनुसन्धान र राष्ट्र बैंकको डण्डा लाग्न बाँकी

काठमाडौं । शक्ति केन्द्रको सेटिङमा गैरकानूनी शेयर खरिदविक्रीलाई ढाकछोप गर्ने एनसेलको प्रयास विफल भएको छ । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलको शेयर स्वामित्व खरिदविक्री भएको ६ महिनापछि नियामक निकाय दूरसञ्चार प्राधिकरणले शेयर खरिदविक्री प्रक्रिया अवैध करार गरिदिएको छ ।...


हिमालयन हाइड्रो एक्स्पो २०२४: ग्रीन हाइड्रोजन परियोजनाहरुका लागि कन्सियस इनर्जीकेयू र उर्जा डेभेलपर्सको सहकार्य

काठमाडौँ। नेपाल काठमाडौं विश्वविद्यालय (केयू) को स्पिनअफ कम्पनी कन्सियस इनर्जीले नेपालमा ग्रीन हाइड्रोजन व्यावसायिक परियोजनाहरू अगाडि बढाउन उर्जा डेभलपर्ससँग रणनीतिक साझेदारीको घोषणा गरेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आयोजना गरेको चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४...


राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा नेपाल बैंकका प्रकाशकुमार अधिकारी नियुक्त

काठमाडौं ।  राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा नेपाल बैंकका प्रकाशकुमार अधिकारी नियुक्त भएका छन् ।अर्को व्यवस्था नभएसम्मका लागि सञ्चालक सदस्य रहने भएका हुन् । सञ्चालक अधिकारीले पद तथा गोपनियताको शपथ ग्रहण गरि पद बहाली समेत गरेका छन्।


वैदेशिक रोजगारमा ज्यान गुमाएका तामाङकी श्रीमतीले पाइन् बीमाको १४ लाख रुपैयाँ

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले बैदेशिक रोजगारीमा ज्यान गुमाएका बीमितको परिवारलाई बीमा दावी भुक्तानी गरेको छ । म्यागङ गाउँपालिका २ नुवाकोट निवासी बृक्ष तामाङले बैदेशिक रोजगारको शिलशिलामा (म्यादि) बीमा गरेका थिए । केही समय पश्चात रोजगारको क्रममा उनले आफ्नो...


हिमालयन सेक्युरिटिजको कारोबार शुभारम्भ

काठमाडौँ । हिमालयन बैंक लिमिटेडको पूर्ण स्वमित्वमा स्थापित हिमालयन सेक्युरिटिज लिमिटेडको आज अर्थात् बैशाख १३ गते बाट व्यवसायिक कारोबार संचालनमा आएको छ । धितोपत्र दलालको रुपमा ग्राहकहरुलाई उच्चस्तरिय ब्रोकरेज तथा सम्वद्घ सेवाहरु प्रदान गर्ने लक्ष्य राखेकोे हिमालयन सेक्युरिटिज लिमिटेडकोे...


सहकारीका बचतकर्ताको समस्या सम्बोधन गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले सहकारीका कारण समस्यामा परेका बचतकर्ताको समस्या सम्बोधन प्रक्रिया तत्काल सुरू गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा सहकारीका कारण बचतकर्तालाई परेको समस्याबारे छलफल भएको हो । सरकारकी प्रवक्ता रेखा शर्माले सहकारी र तिनका कारण...


अर्थमन्त्रीले लिए बजेटबारे सात पूर्व अर्थमन्त्रीसँग सुझाव

काठमाडौँ, अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिएका छन् । अर्थमन्त्री पुनले बुधबार पूर्वअर्थमन्त्रीहरु डा। प्रकाशचन्द्र लोहनी, डा। प्रकाशशरण महत, डा। युवराज खतिवडा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र शंकरप्रसाद कोइरालासँग बुधबार...


अर्थ सचिव मरासिनीले लिए राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ

काठमाडौं । नव नियुक्त अर्थसचिव मधुकुमार मरासिनीले नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यका रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन् । मरासिनीलाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शपथ दिलाएका हुन् । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १४ मा अर्थसचिव...


निर्जीवन लघुबीमा कम्पनीको व्यवसाय साढे १५ करोड रुपैयाँमाथि, कुनको कति ? (तथ्यांकसहित)

काठमाडौं । हाल नेपालमा सञ्चालन रहेका निर्जीवन लघु बीमा कम्पनीहरुले १५ करोड ५३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । बीमा प्राधिकरणले प्रकाशित गरेको चैत महिनासम्मको वित्तिय विवरण अनुसार उक्त रकम संकलन गरेको हो ।...


निर्जीवन बीमा कम्पनीहरुको बीमा व्यवसायमा गिरावट

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चैत महिनासम्ममा २९ अर्ब ९९ करोड ७६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । बीमा प्राधिकरणले प्रकाशित गरेको चैत महिनासम्मको वित्तिय विवरण अनुसार अधिकांश कम्पनीहरुले गत आर्थिक...


जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन २१ अर्बमाथि, नेपाल, नेशनल, हिमालयन लाइफ अग्रस्थानमा

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्मा २१ अर्ब ४६ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार निर्जिवन बीमा कम्पनीहरुले यस अवधिसम्मा २१ अर्ब ४६ करोड रुपैयाँ कुल...


जीवन बीमा कम्पनीको नवीकरणबीमा शुल्क आर्जन ५% वृद्धि, वृद्धिदरमा प्रभु महालक्ष्मी, रिलायबल र सन नेपाल अगाडि

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चैत्र महिनासम्म ८८ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ नवीकरणबीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कमपनीको नवीकरणबीमा शुल्क...


तेस्रो त्रैमास रिर्पोटः निर्जिवन बीमाको झण्डै ३० अर्बको व्यवसाय भित्रियो, कुन कम्पनीको कति ? (तथ्यांक सहित)

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा झण्डै ३० अर्ब रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार निर्जिवन बीमा कम्पनीहरुले यस त्रैमासको अवधिमा २९ अर्ब ९९ करोड रुपैयाँ...


एक महिनामा जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क २ अर्ब ७९ करोड, कुनको कति ?

काठमाडौं । हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुको एक महिनामा प्रथम बीमाशुल्क आर्जन २ अर्ब ७९ करोड माथि रहेको छ । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार चैत महिनामा अवधिमा प्रथम बीमाशुल्क आर्जन २ अर्ब ७९ करोड...


जीवन बीमा कम्पनीहरु नविकरण बीमाशुल्क आर्जन साढे ८८ अर्बमाथि, कुनको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले तेस्रो त्रैमासमा नविकरण बीमाशुल्कवापत ८८ अर्ब ६१ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ।जीवन बीमा कम्पनीहरुको तेस्रो त्रैमासको अवधिसम्ममा उक्त बीमाशुल्क आर्जन गर्न सफल भएको बीमा प्राधिकराणको तथ्यांकले देखाएको छ। यस त्रैमासको...


जीवन बीमा कम्पनीको व्यवसाय ५ प्रतिशलते बढ्यो, नेशनल–प्रभु–आइएमई लाइफको उच्च बृद्धि

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चैत महिनामा कूल बीमा व्यसवाय ५.११ प्रतिशतले बृद्धि गर्न सफल भएका छन् । चर्को आर्थिक मन्दीका  बाबजुद पनि जीवन बीमा कम्पनीहरुले कूल बीमा शुल्क आम्दानीमा उच्च बृद्धि गर्न सफल भएको आज सार्वजनिक तथ्याङ्कले देखाएको...