जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन २१ अर्बमाथि, नेपाल, नेशनल, हिमालयन लाइफ अग्रस्थानमा

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्मा २१ अर्ब ४६ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार निर्जिवन बीमा कम्पनीहरुले यस अवधिसम्मा २१ अर्ब ४६ करोड रुपैयाँ कुल...


जीवन बीमा कम्पनीको नवीकरणबीमा शुल्क आर्जन ५% वृद्धि, वृद्धिदरमा प्रभु महालक्ष्मी, रिलायबल र सन नेपाल अगाडि

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चैत्र महिनासम्म ८८ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ नवीकरणबीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कमपनीको नवीकरणबीमा शुल्क...


तेस्रो त्रैमास रिर्पोटः निर्जिवन बीमाको झण्डै ३० अर्बको व्यवसाय भित्रियो, कुन कम्पनीको कति ? (तथ्यांक सहित)

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा झण्डै ३० अर्ब रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार निर्जिवन बीमा कम्पनीहरुले यस त्रैमासको अवधिमा २९ अर्ब ९९ करोड रुपैयाँ...


एक महिनामा जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क २ अर्ब ७९ करोड, कुनको कति ?

काठमाडौं । हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुको एक महिनामा प्रथम बीमाशुल्क आर्जन २ अर्ब ७९ करोड माथि रहेको छ । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार चैत महिनामा अवधिमा प्रथम बीमाशुल्क आर्जन २ अर्ब ७९ करोड...


जीवन बीमा कम्पनीहरु नविकरण बीमाशुल्क आर्जन साढे ८८ अर्बमाथि, कुनको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले तेस्रो त्रैमासमा नविकरण बीमाशुल्कवापत ८८ अर्ब ६१ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ।जीवन बीमा कम्पनीहरुको तेस्रो त्रैमासको अवधिसम्ममा उक्त बीमाशुल्क आर्जन गर्न सफल भएको बीमा प्राधिकराणको तथ्यांकले देखाएको छ। यस त्रैमासको...


जीवन बीमा कम्पनीको व्यवसाय ५ प्रतिशलते बढ्यो, नेशनल–प्रभु–आइएमई लाइफको उच्च बृद्धि

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चैत महिनामा कूल बीमा व्यसवाय ५.११ प्रतिशतले बृद्धि गर्न सफल भएका छन् । चर्को आर्थिक मन्दीका  बाबजुद पनि जीवन बीमा कम्पनीहरुले कूल बीमा शुल्क आम्दानीमा उच्च बृद्धि गर्न सफल भएको आज सार्वजनिक तथ्याङ्कले देखाएको...


जीवन लघुबीमाको ब्यवसाय ७ करोड ८८ लाख, कुनको कति ?

काठमाडौँ । जीवन लघुबीमा कम्पनीहरुले चैत मसान्तसम्ममा साढे सात करोड माथि बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणको तथ्याङ्गका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा हाल संचालनका रहेका लघुबीमाहरुले ७करोड ८८ लाख ५३ हजार रुपैयाँको ब्यवसाय गरेका हुन्...


तेस्रो त्रैमास रिर्पोटः जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन १ खर्बमाथि, कुनको कति ? (सूची सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले तेस्रो त्रैमासमा १ खर्ब १० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।जीवन बीमा कम्पनीहरुको तेस्रो त्रैमासको अवधिसम्ममा उक्त बीमाशुल्क आर्जन गर्न सफल भएको बीमा प्राधिकराणको तथ्यांकले देखाएको छ। यस त्रैमासको अवधिमा नेपाल...


नेप्से ३.२४ अंकले घट्यो, कारोबार रकम खुम्चिदा मल्टिप्रपोज फाइनान्सको शेयरमा सर्किट

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार समान्य अंकले घटेको छ । बिहीबार कारोबार भएका अधिकांश उपसूचकहरु राताम्मे भएका छन् । बिहीबार नेप्से परिसूचक ३ दशमलव २४ अंकले घटेर १९६५ दशमलव ९३ को बिन्दुमा कायम भएको...


मल्टिप्रपोज फाइनान्स सहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । नेप्से आज ओरालो लागेको छ । नेप्से ओराले लाग्दा मल्टिप्रपोज फाइनान्स, पिपुल्स पावर, पोखरा फाइनान्स, गोखार्ज फाइनान्स, आइएमई लाइफ, शिवम सिमेन्टस, नेपाल फाइनान्स, रिलायन्स फाइनान्स, श्री इन्भेष्टमेन्ट र बेष्ट फाइनान्सको सर्वाधिक कारोबार भएको छ।    


एनआइसी एशिया लघुवित्तद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । संस्थाको मधेश प्रदेश अन्तर्गत खैंरवाना सिराहा शाखा कार्यालयले मृत्यु दावी वापतको बीमा रकम हस्तान्तरण गरेको हो । संस्थाले खैंरवाना सिराहा समुह नम्बर ००२ को सदस्यता...


लगानीकर्ताको पक्षमा अर्थमन्त्री पुनको पहल, ब्रोकर कमिशन घटाउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले ब्रोकर कमिशन घटाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले पुँजि बजार सम्बन्धी कारोबार हुने दोस्रो बजारमा कारोबार गर्दा लाग्ने कमिशन घटाउने सम्बन्धमा मन्त्रिपरिषदले आवश्यक निर्णय गरेको हो । हाल ब्रोकर कम्पनीहरुले लगानीकर्ताबाट लिँदै आएको...


अन्तराष्ट्रिय हवाई बीमा सम्मेलन भोलिदेखि नेपालमा सुरु हुदै, विहान ८ः३० बजे सोल्टीमा भव्य उद्घाटन

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले आयोजनामा एक दिने अन्तराष्ट्रिय हवाई बीमा सम्मेलन भोलि विहानबाट काठमाडौंमा सुरु हुँदैछ । ‘आईआईएन इन्स्योरेन्स समिट २०२४–एभिएशन’ समिटको भोलि शुक्रबार विहान विहान ८ः३० काठमाडौंको होटल सोल्टीमा भव्य उद्घाटन हुनेछ । नेपाल वायुसेवा सञ्चालक...


लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौं । लक्ष्मी सनराइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरु स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको महाराजगञ्जमा अवस्थित २ शाखामध्ये १ शाखा अब भक्तपुर जिल्ला स्थित सूर्यविनायक नगरपालिकाको वडा न. २, बालकोटमा स्थानान्तरण गरिएको छ । त्यसैगरी,...


१६ औँ योजनाले एकीकृत पूर्वाधार निर्माणलाई जोड दिएको छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिएको बताएका छन् । बिहीबार राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषिको व्यवसायीकरण, उत्पादनमूलक उद्योग, रोजगारमूलक शिक्षा तथा...


सफ्टवेरीका कलेजमा आईटी सम्बन्धि कार्यक्रम भव्य रुपमा सम्पन्न, करिव २ सय जना विद्यार्थी प्रशिक्षित

काठमाडौं । इन्टरनेशलन गल्स इन आइसीटी डे–२०२४ को अवसरमा सफ्टवेरीका कलेजमा डेडीकेटेड साइवर सेक्युरीटी कम्पनी  (वन कभर प्रालि)ले आयोजना गरेको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । करिव दुई सय भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रमलाई आइसीटी फ्रेम...


प्रभु बैंकका सञ्चालक सापकोटाको राजीनामा स्वीकृत

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयरधनी समूहका सञ्चालक रामेश्वर सापकोटाले दिएको राजिनामा स्वीकृत गरेको छ । बैंकको वैशाख १३ गते विहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीको समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक सापकोटाले पदबाट दिएको राजिनामा स्वीकृत...


आउँदो बजेटबारे ७ पूर्वअर्थमन्त्रीले के–के दिए सुझाव ?

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आउँदो आर्थिक वर्ष २०८१।०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिएका छन् । अर्थमन्त्री पुनले बुधबार पूर्वअर्थमन्त्रीहरु डा. प्रकाशचन्द्र लोहनी, डा. प्रकाशशरण महत, डा‍‍. युवराज खतिवडा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र शंकरप्रसाद कोइरालासँग छलफल...


घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा २०० रुपैयाँले घटेको हो । बिहिबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार १५० रुपैयाँमा...


लोकसेवा आयोगले १३ जनालाई सह–सचिवमा नियुक्ति गर्न सिफारिस

काठमाडौं । लोकसेवा आयोगले १३ जनालाई सह–सचिवमा नियुक्ति गर्न सिफारिस गरेको छ । आयोगले सफल उम्मेदवारलाई नियुक्तिका लागि मातहतका मन्त्रालयमा सिफारिस गरेको हो । न्याय सेवा, परराष्ट्र सेवा, प्रशासन सेवा र लेखा परीक्षण सेवा अन्तरगत सहसचिव पदमा कर्मचारी माग...