सबैको र साधना लघुवित्तबीच मर्जरको लागि अन्तिम सम्झौता
काठमाडौँ । सबैको र साधना लघुवित्त वित्तीय संस्थाबीच मर्जरको लागि अन्तिम सम्झौता भएको छ । यी दुई संस्थाबीच बुधबार मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो । १ बराबर १ सेयर स्वाप रेसियोमा मर्जर गर्न लागेका हुन् ।
सूर्यज्योति लाइफको नाफा ३३% बढ्यो, कस्ता छन् अन्य सूचक?
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडेले चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ३३.८९ प्रतिशतले बृद्धि भएको...
राजनीतिक खिचातानीका कारण कृषिले प्राथमिकता पाएनः थापा
काठमाडौं । साफ फाल्चाको आयोजना गर्दै आएको ‘‘पूर्णीमा सम्वाद कार्यक्रम’’मा ‘‘नेपालमा कृषि, भूमि व्यवस्थान’’ विषयक वृहत अन्तक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । उक्त पूर्णीमा सम्वाद कार्यक्रममा सरोकारवाला, कृषि र भूमि विज्ञ, नीतिगत तहका व्यक्तिहरू बिच गरिएको ‘‘नेपालमा कृषि, भूमि...
एचआईडिसिएलको लिलामी शेयरमा परेको बोलपत्र आज खोलिने
काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) को १.७८ करोड कित्ता लिलामी शेयरमा परेको बोलपत्र आज (वैशाख १३ गते) खोलिने भएको छ । कम्पनीले गोप्य शिलबन्दी बोलपत्र बिहान साढे ९ बजे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल,...
युनिक नेपाल लघुवित्तको १.४० लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले केही संस्थापक शेयरधनीको नाममा रहेको एक लाख ४० हजार ५६५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका...
सूर्याेदय वोमी लघुवित्तको ६८ हजार कित्ता शेयर लिलामीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । संस्थाले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ६८ हजार ८०५ कित्ता शेयर आज (वैशाख १३ गते) देखि लिलामीमा ल्याएको हो । यस शेयरमा विद्यमान संस्थापकहरू वा...
सह सचिव रितेश शाक्यमाथिको छानविन प्रभावित पार्न गंगा दाहालदेखि केपी ओलीसम्मको पावर, के गर्लान प्रेम राई ?
काठमाडौं । माफियाका एजेन्टहरुले ठूलो र प्रभावशाली व्यक्तिको नाम भजाएर सत्ता र शक्तिको दुरुपयोग गर्छन भन्ने उदाहरण हेर्न अन्त जानु पर्दैन हाल अख्तियारले छानविन गरिरहेको सेबोनका अध्यक्ष तथा अर्थ मन्त्रालय बजेट महाशाखाका प्रमुख तथा बजेट निर्माण समितिका उप संयोजक...
नेपाल पुनर्बीमाको ६३ करोडको शेयर शेयर हिमालयन लाइफले किन्यो, अनुमति दिने प्राधिरणका कर्मचारीमाथि होला त छानविन ?
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको २२ लाख कित्ता भन्दा बढि संस्थापक शेयर बुधबार खरिद बिक्री भएको छ । केही समयअघि उक्त शेयर बिक्री गर्न भन्दै आइएई ग्रुप सम्बद्ध कम्पनीहरुले नियामक नेपाल बीमा प्राधिकरणमा प्रक्रिया अघि बढाएका थिए । उक्त...
तरलताका कारण निर्जीवन बीमाको दावी भुक्तानी दिनै नसक्ने अवस्थामा पुगेको बीमक संघको घोषणा, गलत हल्ला नफैलाउन प्राधिकरणको आग्रह
काठमाडौं । नेपाल बीमक संघले नै आज एक बिज्ञप्ति निकाले निर्जीवन बीमा कम्पनीहरुसँग दावी भुक्तानी दिन नगद अभाव भएको जानकारी दिएपछि नियामक नेपाल बीमा प्राधिकरणले बिज्ञप्ति नै निकाले प्रेस बिज्ञप्ति फिर्ता लिन भन्नुपर्ने अवस्था सिर्जना भएको छ । निर्जीवन...
निप्स पोखरा च्याप्टरको आयोजनामा भूकम्प सम्बन्धी सचेतना तथा प्रभातफेरी कार्यक्रम सम्पन्न
काठमाडौँ । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (निप्स) पोखरा च्याप्टरको आयोजनामा भूकम्प सम्बन्धी सचेतना तथा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।पोखरास्थित जीवन तथा निर्जीवन बीमासँग सम्बन्धित इन्स्योरेन्स कम्पनीहरुको सहभागितामा पोखरामा र्याली आयोजना गरिएको हो । पोखराको मानवअधिकार चोकबाट सुरु भएको...
कोरिया श्रमिक छनौट गर्ने पूर्ण अधिकार रोजगारदातामा हुन्छ: एचआरडी कोरिया
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मानव शंसाधन विकास सेवा (एचआरडि) कोरिया, इपिएस शाखा र कोरिया रिटर्नी बीच त्रिपक्षिय छलफल गराएको छ । बुधबार श्रममन्त्री डोल प्रसाद अर्यालको उपस्थितीमा तिनै पक्षबीच मन्त्रालयमा नै छलफल भएको हो । छलफलमा कोरिया...
प्राधिकरणको आम्दानीबाट सरकारले दिने विद्युत सहुलियत धान्न सम्भव छैनः घिसिङ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको आम्दानीबाट सरकारले विभिन्न शिर्षकमा दिने विद्युत सहुलियत धान्न असम्भव रहेको बताएका छन् । बुधवार प्रतिनिधि सभा अन्तर्गतको कृषि,सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका...
लोडसेटिङको मारमा स्टिल व्यवसायी, के ऊर्जाको विकासले स्टिलको बजार सुनौलो छ ?
काठमाडौँ । पूर्वाधार निर्माणको काम अघि बढ्न नसक्दा स्टिल डण्डीको माग घट्दो क्रममा रहेको छ । पछिल्लो समय निर्माण व्यवसायीहरूले समयमै बक्यौता रकम प्राप्त नहुँदा विकास निर्माणमा भइरहेको ढिलासुस्तीको प्रत्यक्ष असर स्टिल डण्डीमा परेको हो । २०७२ सालको भूकम्पपछिको...
राष्ट्र बैंकले मुद्दति निक्षेपमा १ अर्ब ९४ करोड रुपैयाँ लगानी गर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा १ अर्ब ९४ करोड ४५ लाख रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले आफ्नो विभिन्न कोषहरुमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागेको जानकारी गराएको छ ।...
मसानघाट समेत चौधरी ग्रुपको कब्जामा, सांसद विनोद चौधरी आफैंले मिचे दुई विघा जग्गा
काठमाडौं । कीर्ते तथा जालसाज गरेर अर्वपति व्यापारी विनोद चौधरीको सीजी ग्रुपले देशका थुप्रै ठाउँमा सरकारी एवं पर्ति जग्गा हडपेको भेटिएको छ । सीजीले सरकारी जग्गा हडपेका घटना श्रृंखलावद्ध बाहिरिन थालेका छन् । हालै बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा...
यी कम्पनीको शेयर किन्दा अझै पाईन्छ लाभांश
काठमाडौं । नेप्सेमा सूचीकृत अधिकांश कम्पनीले गत आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन् । ती मध्ये सबैजसो कम्पनीले साधरणसभा सम्पन्न गरी लाभांश पनि प्रस्ताव पारित गरिसकेका छन् । नयाँ आर्थिक वर्ष लागेको ६ महिना भित्र गत...
बीमा अभिकर्ता बन्दा अत्तालिएका बिजय सुनार अब निर्धक्क, बीमितको घर आँगनमा पुगेर बीमा व्यवसाय फैलाउँदै
काठमाडौं । चितवनका बिजय सुनारलाई बीमा अभिकर्ता बन्ने बेला निकै अत्यास लागेको थियो । सुरुमा ५१ जनालाई प्रस्ताव राख्दा बल्ल एक जनाले बीमा गर्न तयार भएका थिए । सुरुवाती चरणमा निकै अप्ठेरो महसुस गरेका सुनारले अहिले रिलायबल नेपाल लाइफमा...
कतारका राजा स्वदेश फर्किए
कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन्। नेपालको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी कतारी अमिर बुधबार स्वदेश फर्किएका हुन्। नेपाल र कतारबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएपछि दिवाभोजमा सरिक भएर उनी स्वदेश फर्किएका हुन्। उनलाई बिदाइ...
महोत्तरीको जरलहवा टोलमा भीषण आगलागी, एक सय भन्दा बढी घर जलेर नष्ट
काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर–६ स्थित जर्लाहावा गाछीमा भीषण आगलागीबाट पुरै बस्ती जलेर नष्ट भएको छ। मठिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलका अनुसार उक्त बस्तीमा रहेको करिब एक सय भन्दा बढी घर जलेर नष्ट भएको छ । उनले...
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष ऋषिराज मोरले लिए पद तथा गोपनियताको शपथग्रहण
काठमाडौँ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष ऋषिराज मोरले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट संस्थापक समुहको तर्फबाट निर्विरोध रुपमा निर्वाचित भएका मोर अध्यक्षमा सर्वसम्पत चयन भएका हुन् । अध्यक्ष पदमा चयन...




















