कालीमाटीमा आज तरकारीको मूल्यः बन्दा ३०, काउली ५० रुपैयाँ किलो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज (वैशाख ९ गते) लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ र स्कूस ६० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा कारोबार भइरहेको छ । त्यस्तै, कन्य च्याउ १५० रुपैयाँ, डल्ले...
सानिमा जिआईसीको ३.६४ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको तीन लाख ६४ हजार २८६ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन्...
रिडी पावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयरमा आवेदन दिने आज (वैशाख ९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले चैत्र ३० गतेदेखि ११ लाख ३५ हजार ६५७ कित्ता शेयर लिलाम मार्फत बिक्री खुला गरेको थियो । शेयर...
हिमालयन लाइफको बीमालेख नवीकरणमा १००% सम्म छुट
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्क (ब्याज÷जरिवाना)मा १०० प्रतिशतसम्म छुट दिने भएको छ । कम्पनीले साविकको प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखमा आज (वैशाख...
अरुण भ्यालीले भोलिदेखि हकप्रद शेयर बिक्रीमा ल्याउँदै, न्यूनतम मूल्य कति?
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद शेयर भोलि (वैशाख १० गते)देखि लिलाम बिक्रीमा ल्याउने भएको छ । कम्पनीले १ः१ को अनुपातमा बिक्री खुला गरेको शेयरमा पूर्ण आवेदन नपरेपछि बाँकी रहेको १९ लाख ९२ हजार १३४ कित्ता शेयर...
सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी केशव बोहराको नाममा रहेको केही शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा संस्थापक बाहेक अन्य व्यक्ति वा संस्थाले खरिद आवेदन दिन पाउनेछन् । यसका...
कुमारी बैंकको ६.९८ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी जेनिथ इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा.लि.को नाममा रहेको ६ लाख ९८ हजार ५६७ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिदका...
अन्तर इन्स्योरेन्स कप फुट्सल टुर्नामेन्ट २०८१ को उपाधी नेको इन्स्योरेन्सले जित्यो
पहिलो अन्तर इन्स्योरेन्स कप फुट्सल टुर्नामेन्ट २०८१ को उपाधी नेको इन्स्योरेन्सले जित्न सफल भएको छ । उप विजेताको उपाधी हिमालयन लाईफ इन्स्योरेन्सले प्राप्त गरेको छ ।इन्स्योरेन्स क्षेत्रमा पहिलो पटक आयोजना गरिएको फुट्सल टुर्नामेन्टमा ११ वटा टिमको सहभागिता रहेको थियो...
अमेरिका भ्रमण सकाएर फर्किए अर्थमन्त्री पुन
काठमाडौँ, ८ वैशाख । अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फकिर्एका छन् । वासिङटन डिसीमा आयोजित विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वसन्तकालीन संयुक्त बैठकमा भाग लिएर मन्त्री पुन शनिबार स्वदेश फर्किएका हुन् । चार सदस्यीय नेपाली...
बैंकहरुको ईपीएसमा रमाइलो तथ्य, प्रतिशेयर १ देखि ३४ रुपैयाँसम्म (सूचीसहित)
काठमाडौं । हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकहरुको प्रतिशेयर आम्दानीमा रमाईलो तथ्य फेला परेको छ । चालु आर्थिक वर्ष तेस्रो तैमासमा अधिकांश वाणिज्य बैंकहरुको प्रतिशेयर...
अन्तर बीमा कप फुट्सल टुर्नामेन्ट पहिलो सेमिफाइनलका बाह्र वटा खेलहरु सम्पन्न
काठमाडौं । पोलिसी एड प्रालिले आयोजना गरेको अन्तर बीमा कप फुट्सल टुर्नामेन्ट २०८१ मा आज समूह चरण र केही सेमिफाइनलका गरी बाह्र वटा खेलहरु सम्पन्न भएका छन । आज र भोलि गरी दुई दिनसम्म आयोजना हुने खेलहरु नकाउट चरण...
निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपावर, केयूसँग सम्झौता
काठमाडौं । नेपालमा पहिलोपटक निजी क्षेत्रको जलविद्युत आयोजनाले हाइड्रोजन उत्पादनका लागि अध्ययन प्रक्रिया अघि बढाएको छ । नुवाकोटमा रहेको बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले काठमाडौँ विश्वविद्यालय (केयू) सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि अध्ययन गर्न शुक्रवार एक सम्झौतामा हस्ताक्षर गरेको हो...
पुल्चोकको ‘४-४’ रोपनी सरकारी जग्गा हिनामिनामा अरुण चौधरीकी पत्नी शिला समेत संलग्न रहेको खुलासा
काठमाडौं । पुल्चोकस्थित रातो मत्स्येन्द्रनाथको जात्रासँग जोडिएको ४ रोपनी ४ आना १ पैसा सरकारी जग्गा हडपिएको प्रकरणमा अरुण चौधरीकी पत्नी शिला चौधरी समेत मुछिएकी छन् । गुठी र सरकारी जग्गा हडप्ने हिमालयन इन्टरप्राइजेजको अध्यक्ष रहेका कारण अरुणकी पत्नी शिला...
नेसनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, मधुकुमार मरासनीसहित ८ जनाले पाए सफाई
काठमाडौं । विशेष अदालले नेसनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालील कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेललाई दोषी ठहर गरेको छ ।यो प्रकरणमा सचिव मधुकुमार मरासनीसहित ८ जनालाई भने अदालतले सफाई दिएको छ...
विश्व पृथ्वी दिवसमा पुरातात्विक सम्पदाहरुको सरसफाइ गरिंदै
काठमाडौं । विश्व पृथ्वी दिवसको अवसरमा काठमाडौंमा विश्व सम्पदा सूचीमा परेका तीन पुरातात्विक सम्पदाहरुको सरसफाइ गरिंदै छ । पृथ्वी दिवसको अवसर पारेर काठमाडौंस्थित स्वयंभु, पशुपतिनाथ र बौद्ध क्षेत्रमा सरसफाइ गरिने भएको हो । युनिभर्सल पीस शेन्चुरीमार्फत विभिन्न संघ संस्था...
सहकारी ठगिमा उर्जामन्त्री बस्नेत र श्रममन्त्री अर्याल सीआईबीको अनुसन्धान घेरामा, जीवी राईअघि ‘कृषि सहकारी’मा बस्नेतका परिवारकै हालीमुहाली
काठमाडौं । सहकारी ठगि प्रकरणमा संसदीय छानविन भए बहालवाला तीन मन्त्रीसहित एनआरएनका पूर्व पदाधिकारीदेखि नेपाल प्रहरीका पूर्वउच्च अधिकारीसम्म अनुसन्धानमा तानिने देखिएको छ । ‘लहरो तान्दा पहरो’ भने झैं सहकारी ठगि प्रकरणमा फरार रहेका गितेन्द्रबाबु राई (जीवी) समातिनासाथ उपप्रधान तथा...
शेयर बजारमा बलियो ठहरिएको गोर्खाज फाइनान्सको वित्तीय रिपोर्ट नाजुक
काठमाडौँ । पूँजी बजारमा अब्बल रहेको गोर्खाज फाइनान्सको वित्तीय विवरण भने ओरालो यात्रामा रहेको छ । पछिल्लो समय शेयर बजारमा निरन्तर करोडौ रकम कारोबार भइरहेको कम्पनीको नाफा खुम्चिदै गएको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ करोड ४८...
लक्ष्मी सनराईज बैंकको खराब कर्जाको सिमा नाघ्यो, सात बैंकको ४ प्रतिशतमाथि, अन्यको अवस्था कस्तो ?
काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनासम्म अधिकांश वाणिज्य बैंकको खराब कर्जा बढेको बैंकहरुको सार्वजनिक गरेको रिर्पोटले देखाएको छ।तेस्रो त्रैमाससम्म आइपुग्दा २० वटा वाणिज्य बैंकको खराब कर्जा औसतमा २.९८ प्रतिशत छ । गत वर्षको यसै अवधिमा बैंकहरुको औसत खराब...
हाथवे इन्भेष्टमेन्टको ४ लाख ३२ हजार कित्ता संस्थापक शेयर नामसारीको लागि अनुमति
काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट कम्पनीको संचालक समितिको बैठकले ४ लाख ३२ हजार कित्ता संस्थापक शेयर नामसारीको लागि अनुमति प्रदान गरेको छ । १० गते बसेको बैठकले साविकका शेयरधनीको निधन भएपछि ति शेयर परिवारका अन्य सदस्यको नाममा नामसारीको लागि स्वीकृति...
महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान
काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा विद्युतीय सवारीको माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यका साथ एक अभियानको शुभारम्भ गरेको छ । हरित परिवहनको माध्यमबाट महिला सशक्तीकरण भन्ने मुल उद्देश्यका साथ धुलिखेल नगरपालिकाका विभिन्न महिला उद्यमीहरुलाई विद्युतीय...




















