हिमालयन एभरेष्ट फिदिम शाखाद्वारा बीमा दावी भुक्तानी
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले तेस्रो पक्ष बीमा गर्ने बीमितको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको फिदिम शाखाबाट बाईकको तेस्रो पक्ष बीमा गरेका बीमित गंगा काफ्लेको बीमा दावी वापत पाँच लाख रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीले फालेलुङ...
विद्युतीय गाडीको आयात तीन गुणाले बढ्यो, नौ महिनामा भित्रियो १७ अर्बको ईभी
काठमाडौँ । नेपाली अटो बजारमा ईभीमय भएको छ । नेपालमा विद्युतीय सवारी (ईभी) को विस्तार तीव्र रूपमा बढी रहेको छ । सार्वजनिक अथवा यात्रु बोक्ने ठुला विद्युतीय गाडीको आयात समेत बढेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । विद्युतीय दुई...
नेक्सजेन म्यानेजमेन्टको योंग इनोभेटर्स मिट सम्पन्न
काठमाडौं । नेक्सजेन म्यानेजमेन्टले हिजो काठमाण्डौंमा योंग इनोभेटर्स मिट कार्यक्रम सम्पन्न गरेको छ । नयाँ बानेश्वरको आनन्दभुमि बिजनेस सेन्टरमा शनिबार आयोजित कार्यक्रममा युवाहरूको ब्यापक सहभागिता रहेको थियो । स्टार्ट अप ब्यवसाय गरिरहेका र नयाँ गर्न चाहने युवाहरूलाई प्रोत्साहित गर्न...
विवाहमा जेठानले ज्वाईलाई दिए बीमा पोलिसी उपहार
काठमाडौं । बहिनीको विवाहमा जेठानले आफ्नो ज्वाईलाई १२ लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएका छन् । जापानमा बस्दै आएकी बहिनी संगिता गुरुङ्गको विवाहमा दाई तिलु गुरुङ्गले एशियन लाइफ इन्स्योरेन्सको सहकार्यमा ‘सुखी जीवन बीमा योजना’ उपहार दिएका हुन् । दुलही...
एशियन लाइफ अत्तरिया उपशाखाद्वारा बीमितको घरमै गई बीमा दावी भुक्तानी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको अत्तरिया उपशाखा कार्यालयले शनिबार गोदावरी नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी घातक रोग दावी भुक्तानी वापत २० लाख बीमाङ्क बराबर रकमको चेक हस्तान्तरण गरेको हो । गोदावरी...
सिटिजन लाइफको दुई दिने तालिम सम्पन्न, उपत्यकाका ३५ जना इमर्जिङ्ग लिडर प्रशिक्षित
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले २ दिने पब्लिक स्पिकीङ तालिम सम्पन्न गरेको छ । कम्पनीले काठमाडौं उपत्यकामा रहेका ८ वटा शाखा कार्यालयका अभिकर्ताहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यले उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी...
बीमा योजना खरिद गर्दा बीमित आफै सजग हुन जरुरी छः अध्यक्ष सूर्यप्रसाद सिलवाल
काठमाडौं । बीमाको पहुँच विस्तार गर्न बीमा प्राधिकरणले पछिल्लो समय धेरै सुधारका प्रयासहरू अघि बढाएको छ ।खासगरी गरिब, सीमान्तकृत समुदायलाई स्थानीय तहसँग मिलेर बीमाको दायरामा ल्याउने प्रयत्न प्राधिकरणले गरिरहेको छ। बीमा कम्पनी धेरै भए पनि सोहीअनुसार गुणस्तरीय पहुँच बढ्न...
पछिल्लो ९ महिनामा आयात र निर्यात दुबै ओरालोे, साढे १० खर्ब व्यापार घाटा
काठमाडौँ । अर्थतन्त्रमा अझै पनि आन्तरिक माग नबढ्दा आयात निर्यात दुबैं ओरालो लागेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ अनुसार चालु आर्थिक वर्षको ९ महिनामा आयात २.८४ प्रतिशत र निर्यात ३.६६ प्रतिशतले घटेको हो । चैत मसान्तसम्म अवधिमा...
प्रभु बैंकले माग्यो विभिन्न पदमा कर्मचारी
काठमाडौं । प्रभु बैंक लिमिटेडले कर्मचारीहरूको माग गरेको छ । बैंकले विभिन्न पदमा रही काम गर्न इच्छुक एवम् योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । बैंकले सीबीएस अफिसर, सीबीएस अपरेटर, डिजिटल ट्रान्सफर्मेसन, साईबर सेक्यिुरिटी अफिसर र चार्टर्ड अकाउन्टेन्टका...
शेयरधनीहरुको हात रित्तो बनाएको जनउत्थानको यस्तो छ १३औं वार्षिक साधारण सभा ‘माइन्युट’
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा चैत्र ३० गते शुक्रबार होटल न्यू ईरा, कालिकापथ, रुपन्देहीमा सम्पन्न भएको हो । कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश गरेको थिएन् ।...
पोखराका सहकारी पिडित एकजुट, ६ अर्ब रुपैयाँ अपचलन
काठमाडौं । गीतेन्द्रबहादुर राई (जिबी ) नेतृत्वको पोखराको सूर्यदर्शन सहकारी पीडितले बचत रकम फिर्ताको माग गर्दै जिल्ला प्रहरी, प्रशासनदेखि गृहमन्त्री प्रधानमन्त्रीसम्म गुहार्न थालेको २ वर्ष नाघिसक्यो । तर, यो सहकारी ठगीका मुख्य आरोपी जीबी राई अझैसम्म फरार हुँदा पीडितले...
कुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम भुक्तानी
काठमाडौँ । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाता धारकलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । खाता धारकको परिवारको तर्फबाट कावासोती न.पा. वडा नं २ निवासी निज खाता धारक लक्ष्मी पाण्डे र...
एनआइसी एशिया बैंकको मोबाइल एप सर्वाधिक प्रयोग, ३६ लाखभन्दा धेरै डाउनलोड
काठमाडौं । एनआइसी एशिया बैंक नेपालका वाणिज्य बैंकहरूमा सबैभन्दा धेरै मोबाइल एप प्रयोग हुने वाणिज्य बैंक बन्न सफल भएको छ । यस बैंकको मोबाइल एप सबैभन्दा धेरै डाउनलोड भएको एपमध्ये पर्छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा मोबाइल बैंकिङ...
ग्लोबल आइएमई लघुवित्तको मुनाफा साढे १० करोड माथि, अधिकांश सूचकमा उछाल
काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवतरण अनुसार कम्पनीको मुनाफामा सुधार देखिएको हो । चैत मसान्तसम्ममा कम्पनीले १० करोड ७२ लाख ३७ हजार रुपैयाँ नाफा गरेको...
सुन हालसम्मकै उच्च मूल्यमा स्थिर, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा स्थिर रहेको हो । आइतबार छापावाला सुनको मूल्य एक लाख ३९ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३८ हजार ६५०...
बोनस वितरणलाई लिएर सलिकोभित्र बबण्डर, सिईओले लुम्बिनीपट्टीका कर्मचारीलाई निकाल्न खोजेको आरोप
काठमाडौं । सगरमाथा लुम्निबी इन्स्योरेन्स (सलिको)मा बोनस वितरणको विषयलाई लिएर ध्रुवीय लडाइँ चलेको छ।साविक सगरमाथा इन्स्योरेन्सतर्फका बहालवाला सिईओ चंकी क्षेत्रीले पद र शक्तिको दुरुपयोग गरेर आफुहरुमाथि चरम दमन गरेको साविक लुम्बिनी जनरल इन्स्योरेन्सतर्फका कर्मचारीहरुको आरोप छ । प्रमुख कार्यकारी...
फर्स्ट माइक्रोफाइनान्सले कमायो १३ करोड, कस्ता छन् अन्य सूचक ?
काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स कम्पनीको मुनाफा ओरालो लागेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार नाफा ३३.०५ प्रतिशतले घटेर १३ करोड २ लाख ६० हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको...
अछाममा प्रभु महालक्ष्मी लाइफको अभिकर्ता नेतृत्व विकास कार्यक्रम सम्पन्न
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ता नेतृत्व क्षमता विकास कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले शनीबार सुदुरपश्चिम प्रदेश अन्तर्गत अछाम जिल्लाको साफेबगरमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीका केन्द्रिय तालिम बिभाग प्रमुख डा. योगेन्द्र खतिवडाको सहभागीतामा...
आइएमई लाइफद्धारा सैनामैनामा बीमा दावी बापत करिब १६ लाख रुपैयाँ हस्तान्तरण
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको रूपन्देहि शाखाले सैनामैना नगरपालिका १ परौहवामा बीमा मृत्यु दाबि रकम भुक्तानी गरेको छ । मेरूदण्ड बचत तथा ऋण सहकारी संस्थाका सैनामैना नगरपालिका ३ रूपन्देहिका स्वर्गीय डिल बहादुर...
प्रभु बैंकमा नयाँ सञ्चालक नियुक्त
काठमाडौं । प्रभु बैंक लिमिटेडको संचालक समितिमा अंगिर मान सिंह र तारा मानन्धर नियुक्त भएका छन् । बैंकको वैशाख ७ गते बसेको सञ्चालक समितिको तीन सय पैतीसौं बैठकले यो निर्णय गरेको हो । बैठकले संस्थापक शेयरधनीको समूहबाट प्रतिनिधित्व गर्ने...




















