हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, विश्व भरिका नयाँ–नयाँ प्रविधि र उपकरणहरुको प्रर्दशनी गरिने

काठमाडौं । निजी क्षेत्रका ऊर्जा उत्पादकहरुको साझा संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा आगामी वैशाख १२, १३ र १४ गते हुने चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ तयारी पुरा...


अर्थमन्त्रालयमा आएको अख्तियारको पत्र खोल्न रितेश शाक्यले दिएन अनुमति

काठमाडौं । अर्थमन्त्रालयका कानुन शाखाका कर्मचारीलाई अख्तियारले पठाएको पत्र खोल्न निर्देशन दिएको छ।अर्थमन्त्रालयका सहसचिव रितेश शाक्यले अर्थमन्त्रालयका कानुन शाखाका कर्मचारीलाई अख्तियारले पठाएको पत्र तत्काल खोल्न नदिएको एक अधिकारीले जानकारी दिएका छन् । अर्थमन्त्री पुनको अमेरिका भ्रमणका लागि प्रस्थान गरेका...


वाणिज्य बैकहरुको वितरणयोग्य मुनाफामा भारी गिरावट, लाभांश दिने क्षमतामा कमजोर बन्दै

काठमाडौं । आर्थिक र राजनितिको स्थिरताको कारण बैंकहरुको वित्तिय विवरण खस्कन पुगेको छ। त्यस्को प्रत्यक्ष प्रभाव वाणिज्य बैंकहरुको वितरणयोग्य मुनाफामा देखिएको छ।चालु आर्थिक वर्ष तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार अधिकांश बैंकको वितरणयोग्य मुनाफामा उच्च गिरावट देखिएको छ। बैंकका अधिकारीहरुको...


थप ऋण लिए नेपाल ‘डुब्न’सक्ने अन्तर्राष्ट्रिय मुद्राकोषको चेतावनी, राजश्व नबढाए अवस्था भयावह हुनसक्ने

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई थप ऋण नलिन सुझाव दिएको छ । नेपालको ऋण तीब्र रुपमा पढ्दै गएकोप्रचि चिन्ता गर्दै अन्तर्राष्ट्रिय मुद्रा कोषले ऋण भन्दा राजश्व बढाउनतर्फ ध्यान दिन सुझाव दिएको हो । संघीयता लागू भएपछि नेपाल...


हुलास इन्फ्राले प्रिमियममा आइपीओ निष्कासन गर्ने

काठमाडौँ । हुलास इन्फ्रा लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि व२२ गते विशेष साधारण सभा बोलाएको हो । सभा कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले प्रिमियम...


डलरको भाउमा नयाँ रेकर्ड

अमेरिकी डलरको भाउले पुनः नयाँ रेकर्ड बनाएको छ। नेपाल राष्ट्र बैंक अनुसार शुक्रबार अमेरिकी डलरको भाउ १३३ रुपैयाँ ९७ पैसा कायम भएको छ। यो हालसम्मकै उच्च हो। यसअघि बैशाख ५ गतेदेखि १३३ रुपैयाँ ९६ पैसा रहेको डलरको भाउले शुक्रबार...


नौ महिनामा २० वाणिज्य बैंकलाई ऋणीहरुले बुझाए साढे ४ खर्ब ब्याज, कुनलाई कति ?

काठमाडौँ । पछिल्लो ९ महिनामा २० वाणिज्य बैंकलाई ऋणीहरुले साढे ४ खर्ब रुपैयाँ ब्याज बुझाएका छन् । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरुलाई ऋणीहरुले ४ खर्ब ४७ अर्ब ६ करोड ३९ लाख...


प्रभु महालक्ष्मी लाइफको अभिकर्ता नेतृत्व तथा क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले विभिन्न ठाउँमा अभिकर्ता नेतृत्व विकास तथा क्षमता अभिबृद्धि कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यसैक्रममा कम्पनीले सुदुरपश्चि प्रदेश अन्तर्गत कैलाली जिल्लाको लम्कीमा अभिकर्ता नेतृत्व विकास तथा क्षमता बृद्धि गर्ने कार्यक्रम सम्पन्न गरेको छ...


माथिल्लो अरुणको वित्तिय व्यवस्थापन विश्व बैंकले गर्ने

काठमाडौं । संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलासययुक्त जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको छ । अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुन अनन्त र विश्व बैंक उच्च नेतृत्वबीच वासिन्टन डिसीमा भएको वार्तामा त्यसबारे...


विवाहमा समिक्षाले पाईन् सिटिजन लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय मानिसहरुले विवाहमा विभिन्न जिन्सि समानहरुको सट्टामा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । यसै क्रममा तानसेन –७ निवासी , रिता पाण्डेले आफ्नो दिदिको छोरी समिक्षा बस्यालको विवाहमा २० लाख बिमाङ्कको सिटिजन सुभारम्भ जीवन बीमा...


सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालका–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ भने सात जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा दोलखा भिमेश्वर न.पा. १ बस्ने वर्ष...


डिशहोमको अफरः जति पैसाको रिचार्ज उतिनै पैसा वोनस

काठमाडौँ । डिशहोम डिटिएचका ग्राहकहरुले अव जति रकम रिचार्ज गर्नछन् उतिनै रकम वोनस स्वरुप प्राप्त गर्न भएका छन् । ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्नुहुनेछ । ३६५ दिनदेखि...


स्वास्थ्य बीमाबारे भ्रामक विज्ञापन गर्नेलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी

काठमाडौं । सामाजिक सञ्जालमा स्वास्थ्य बीमाबारे भ्रामक विज्ञापन गर्नेलाई कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपाल सरकारको लोगो प्रयोग गरी निःशुल्क स्वास्थ्य बीमा भनी भ्रामक विज्ञापन तथा सूचनाहरू प्रसारण गरेको पाइएकोले त्यस्तो कार्य गर्नेलाई कारबाही गर्ने...


नबिल, ग्लोबल आइएमई र एनआइसी एशिया बैंकबीचको तुलनात्मक अध्ययन

काठमाडौं । वाणिज्य बैंक नबिल ग्लोबल आइएमई र एनआइसी एशिया बैंकले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तिय विवरणलाई आधार मानेर तीन कम्पनीबीच बीमापोष्टले गरेको तुलनात्मक रिर्पोट यस प्रकार रहेको छ । चुक्ता पुँजीको आधारमा...


शुक्रबार सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाल बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज हालसम्मकै उच्च मूल्यमा पुगेको हो । शुक्रबार सुन तोलामा ७०० रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य एक लाख ३९ हजार ३०० रुपैयाँ र तेजावी...


इरानमाथि इजरायलको सैन्य हमला, भयानक युद्धमा होमियो मध्यपूर्व

काठमाडौं । इजरायलले इरानमाथि आज विहानै सैन्य हमला गरेको छ । गत अप्रिल १४ गते इरानले इजरायलमाथि गरेको भिषण सैन्य हमलाको बदलामा इजरायलले पनि आज विहान जवाफी सैन्य आक्रमण गरेको हो । इजरायलले सैन्य आक्रमण गरे लगत्तै क्रेडिट रेटिङ...


पोलिसी एडको अन्तरबीमा कम्पनी फुट्सल प्रतियोगिता भव्य रुपमा सुरु

काठमाडौं । पोलिसी एड प्राइभेट लिमिटेडले ‘पोलिसी एड इन्स्योरेन्स कप फुट्सल टुर्नामेन्ट २०८१’ भव्य रुपमा सुरु भएको छ । संस्थाले विभिन्न १२ वटा बीमा कम्पनीको सहकार्यमा आयोजना गरेको उक्त टुर्नामेन्टको सुरुवात भएको हो । फुटसल प्रतियोगिता आज र भोलि...


मुक्तिनाथ विकास बैंकको मुनाफा ८ प्रतिशतले बढ्यो, कस्तो छ समग्र वित्तीय अवस्था ?

काठमाडौँ । मुक्तिनाथ विकास बैंकको नाफा सामान्य वृद्धि भएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय रिपोर्ट अनुसार कम्पनीको नाफा ८.१३ प्रतिशतले बढेर ८७ करोड १८ लाख २४ हजार रुपैयाँ रहेको छ । गत आर्थिक...


नेपाल आर्मीद्वारा सैन्य तथा विभिन्न ट्रेडका फलोअर्सका लागि भारी संख्यामा दरखास्त आह्वान

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय जङ्गी अड्डाले सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दुई हजार ६१५ जनाबाट दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स (ब.का.सि., सुचिकार,...


सांग्रिला डेभलपमेन्ट बैंकको नाफा झण्डै २७ करोड, कस्तो छ अन्य वित्तीय अवस्था ?

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा झण्डै २७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हो ।...