प्राइम कमर्सियल बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा ल्याएको छ । बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक व्यक्तिले सूचना प्रकाशित मिति (वैशाख १० गते)ले १५ दिनभित्र बैंकको...


अरुण भ्यालीको हकप्रद शेयर आजदेखि लिलामीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद शेयर आज (वैशाख १० गते) देखि लिलामीमा ल्याएको छ । १ः१ को अनुपातमा बिक्री खुला गरेको हकप्रदमा पूर्ण आवेदन नपरेपछि बाँकी रहेको १९ लाख ९२ हजार १३४ कित्ता शेयर लिलामीमा ल्याइएको...


टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले पौडेलबाट २३ करोड ७५ लाख बिगो मागदाबी...


हिरोका चार उत्पादन सिजीद्धारा बिक्री शुरु, कति पर्छ मूल्य ?

काठमाडौं । सिजी मोटर्सले हिरोका उत्पादन बिक्री शुरु गरेको छ । सिजी मोटर्स नयाँ डिलर नियुक्त भएर आजबाट बिक्री सुरु भएको हो । हिरोका उत्पादनले बजारमा उच्च स्थान बनाउने हिरो मोटोकर्पका ग्लोबल बिजनेस युनिटका चीफ बिजनेस अफिसर सन्जय भान...


सानिमा जिआईसी इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न, करिव ३० जना प्रशिक्षित

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता आधारभुत तालिम सम्पन्न भएको छ । कम्पनीले अभिकर्ताहरुको क्षमता, मनोबल तथा व्यवसाय बृद्धि गर्ने उदेश्यका साथ आयोजना गरेको उक्त कार्यक्रम विराटनगरमा सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न...


कर्मचारीलाई तलब खुवाउने वहानामा बेचियो कुमारीपाटीको ऐतिहासिक पोखरी

काठमाडौं । ललितपुरको कुमारीपाटीमा ऐतिहासिक तः पुखु मासेर व्यक्तिले घर बनाएका भेटिएको छ । २०२१ सालको नापीमा पोखरी कायम रहेको उक्त सरकारी जग्गा २०५० सालको नापीमा नेपाल सरकारको नाममा आएको. रेकर्ड ललितपुर मालपोत र नापी कार्यालयमा भेटिएको हो ।...


सिटिजन्स बैंकद्वारा भर्चुअल क्रेडिट कार्ड सार्वजनिक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ । डिजिटल बैंकिङलाई उच्च प्राथमिकतामा राख्दै बिगत सत्र वर्ष देखि आम नेपाली सर्वसाधरण गा्रहकवर्गहरुमाझ सर्वसुलभ बैंकिङ्ग सेवा पुर्याउँदै आएको बैंकले सो...


सिटिजन्स बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसल लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न पदको लागि कर्मचारी माग गरेको हो । बैंकले म्यानेजमेन्ट ट्रेनी र ट्रेनी असिस्टेन्ट पदमा कर्मचारी मागेको छ । बैंकका इच्छुक तथा योग्यता...


ह्वाइट लोटस पावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त

काठमाडौं । ह्वाइट लोटस पावर लिमिटेडले आफ्नो जारी पूँजीको २६% अर्थात प्रतिशेयर अंकित मुल्य १ सय रुपैयाँ दरका एक लाख २० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणमा निष्काशन तथा विक्रि गर्नको लागि नेपाल एसबिआई...


सीजीको अफिससँगैको होटल स्क्वायर पनि सरकारी जग्गामा, दैलोको वडा कार्यालय बेखबर

काठमाडौं । गएको भदौमा स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा स्थानीय सजिलमान शाक्य करेन्टको झट्का लागेर कोमामा गएपछि विवादमा आएको झम्सिखेलमार्गमा रहेको होटल स्क्वायर समेत पर्ति जग्गामा ठडिएको खुलासा भएको छ । ऐतिहासिक सम्पदाहरुको खोजविनका दौरान अभियानकर्मीहरुले होटल स्क्वायर भएको...


हिरोको बाइक अब सीजी मोटर्सले बिक्री गर्ने, नवलपरासीमा एसेम्बल प्यान्ट पनि सञ्चालनमा

काठमाडौं । हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्ससँगको सहकार्यमा व्यापार योजना घोषणा साथै नेपालमा एसेम्बली प्लान्टको उद्घाटन गरेको छ। आइतबार एक कार्यक्रमको आयोजना गर्दै एसेन्बल उद्घाटन साथै व्यापार योजनाको घोषणा गरेको हो । अब भने सीजी मोटर्सले...


प्यालेस्टिनी विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई फर्काउन पहल भइरहेको छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टिनी विद्रोही हमासको कब्जामा रहेका विद्यार्थीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताएका छन्। सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ले पेलेस्टाइन विद्रोहीको आक्रमणमा परेर नेपाली...


यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए

काठमाडौं । कारोबार साताको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १२ दशमलव २९ अंकले बढेर १९८४ को बिन्दुमा कायम भएको छ । बजारका लगानीकर्ता नियामकबाट पूँजी बजार चलयमानको पोलिसि खोजि रहेका छन्...


पाँच दिनको ओरालो यात्रा ब्रेक, नेप्से दोहोरो अकंले बढ्दा २ अर्बको कारोबार

काठमाडौँ । पाँच दिनको ओरालो ब्रेक लागेको छ । निरन्तर ओरालो गतिमा गइरहेको बजार आज अन्तिम समयमा आएर बढ्न पुगेको हो । दिउँसो १ः२२ बजेसम्म २०५४ बिन्दुमा पुगेको परिसूचक सो यता निरन्तर उकालो लागेको हो । बजारका लगानीकर्ता नियामकबाट...


शेयर बजारमा हरीयाली छाँउदा आज कुन कम्पनीको झुम्मिए लगानीकर्ता ?

काठमाडौं । साताको पहिलो दिन नेप्से उकालो लागेको छ । नेप्से उकालो लाग्दा गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज १० करोड २१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, सर्वोत्तम सिमेन्टस, पिपुल्स पावर, रुरु जलविधुत्, शिवम...


एशियन लाइफको बोनस शेयर सूचीकृत

काठमाडौं । नेप्सेमा आज आइतबार २४ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर सुचिकृत भएको हो । आज एशियन लाइफ इन्स्योरेन्सको ७।७५ प्रतिशतले हुन आउने २४ लाख ४५ हजार ३ सय...


सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरूद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरूद्ध मुद्दा दायर गरेको छ। उनलाई अमेरिकाको पिआर लिएको आरोपमा मुद्दा दायर गरेको हो। यसअघि अख्तियारले पावर सिस्टम इन् सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज्ड फ्युल स्टोरेज...


ग्रामिण विकास लघुवित्तका अध्यक्ष शिवहरी दङ्गालको राजीनामा स्वीकृत

काठमाडौँ । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष शिवहरी दङ्गालको राजीनामा स्वीकृत भएको छ । कम्पनीको बैशाख ५ गते बसेको संचालक समितिको बैठकले उनको राजीनामा स्वीकृत समेत गरेको छ । दंगाल २०७८ भदौ ५ गतेदेखि कम्पनीको संस्थापक शेयरधनीको तर्फबाट...


बीमा प्राधिकरणको सर्भर डाउन, परिक्षार्थी अभिकर्ता अलमलमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सर्भर डाउन हुँदा परिक्षार्थीहरु अलमलमा परेका छन् ।बीमा प्राधिकरणको नयाँ वेवासाईट शुभारम्भ भएको अवधिदेखि वेवसाईट भद्रगोल बनेको छ । बीमा अभिकर्ता र सर्भेयरहरुको परिक्षाको विस्तृत अपडेट राख्ने प्राधिकरणको वेवसाईट नयाँ बनाउने क्रममा लथालिङ्ग बनाईएको...


हिमालयन एभरेष्ट फिदिम शाखाद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले तेस्रो पक्ष बीमा गर्ने बीमितको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको फिदिम शाखाबाट बाईकको तेस्रो पक्ष बीमा गरेका बीमित गंगा काफ्लेको बीमा दावी वापत पाँच लाख रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीले फालेलुङ...