२७.७० प्रतिशतले बढ्यो लक्ष्मी सनराइज बैंकको मुनाफा, अधिकांश सूचकमा छलाङ, प्रतिशेयर आम्दानी कति ?

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीका अधिकांश सूचकमा सुधार देखिएको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको मुनाफा १ अर्ब ६१ करोढ ५९ लाख...


खुद नाफा घटेपनि एनआईसी एसिया बैंक वित्तीय सूचांकमा अब्बल, तेस्रो त्रैमासमा यस्तो देखियो बैंक

काठमाडौं । एनआईसी एसिया बैंकले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । वित्तीय विवरण अनुसार बैंकको खुद नाफा र वितरणयोग्य मुनाफा घटेपनि बैंकको वित्तीय अवस्था अब्बल र अझै उत्कृष्ट रहेको देखिएको छ । कूल १४...


अर्थतन्त्रका सूचकहरू सकारात्मक हुँदैछन्ः गर्भनर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र बिस्तारै सुधार हुने अवस्थामा रहेको बताएका छन् । बिहीबार नेपाल चार्टर्ड एकाउण्टेण्ट संस्थाले आयोजना गरेको तेस्रो एकाउण्टेण्ट सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । गभर्नर अधिकारीले नेपालको अर्थतन्त्रका...


नेपाली ईभी बजारमा आयो ६२० किमी रेन्ज दिने प्रिमियम एसयूभी, हेर्नुहोस् यी १६ तस्बिर

काठमाडौं । स्काईवेल गाडीको नेपालका लागि आधिकारिक बिक्रेता जी मोटर्स प्रालिले प्रिमियम लक्जरी ईभी एसयूभी गाडी नेपाली ईभी बजारमा सार्वजनिक गरेको छ । बिहीबार अर्थात् बैशाख ६ गते एक कार्यक्रमको आयोजना गर्दै ५ स्टार सेफ्टी रेटिङ्ग प्राप्त रियल ईभी...


बोरामा बेवारिसे भेटियो ‘अनेम संघ’

काठमाडौं । बजारमा अहिले पत्रकार तथा लेखक अखण्ड भण्डारी लिखित उपन्यास ‘बोरा’को चर्चा छ । समाचार बनाइनु पर्ने ‘आमालाई ज्यूँदै बोरामा हालेर फालेको घटना’लाई भण्डारीले उपन्यास बनाए । ४७२ पृष्ठको उपन्यास बोरामा फालिएकी आमा हाँसेसँगै टुंगिएको जिकिर गरेका छन्,...


मोन्सान्टोको ‘घातक’ बीउ बेचेरे नेपाली किसानलाई चौपट पार्दै चौधरी ग्रुप, अनुसन्धानमा सरकार र संसद दुबैको बेवास्ता

काठमाडौं । बढी उत्पादन दिने ‘हाइब्रिड’ बीउ भन्दै झुक्याएर अर्वपति व्यापारी विनोद चौधरीको सीजी ग्रुपले संसारभर विवादित बहुराष्ट्रिय कम्पनी मोन्सान्टोको जेनेटिकल्ली मोडिफाइड अर्गानिज्म्स (जीएमओ)बीउ बेचेर नेपाली किसानलाई चौपट पारिरहेको तथ्य भेटिएको छ । सीजी ग्रुपले खुलेआम यो धन्दा गरिरहेको...


एलआइसी नेपालका अभिकर्ता भण्डारी सर्वाधिक छोटो अवधिमा एमडीआरटी बन्न सफल

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) का अभिकर्ता धर्मराज भण्डारी सबैभन्दा छोटो अवधिमा सन २०२५ को लागि एमडीआरटी बन्न सफल भएका छन् । कम्पनीको बानेश्वर शाखा कार्यालयमा आवद्ध रहेका अभिकर्ता भण्डारी १४ दिनकोछोटो अवधिमा नै सन २०२५ को लागि...


नवनियुक्त महालेखा परीक्षक रायाले लिए शपथ

काठमाडौं । नवनियुक्त महालेखा परीक्षक तोयम रायाले शपथ ग्रहण गरेका छन् । बिहीबार उनलाई प्रधानन्यायाधीश विशम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । रायालाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबारै महालेखा परीक्षक नियुक्त गरेका थिए । संवैधानिक परिषद्ले रायालाई महालेखा...


मुद्रा कोषका निर्देशकले भेटे अर्थमन्त्री पुन, आर्थिक स्थायित्वका लागि सघाउने प्रतिबद्धता

काठमाडौँ – अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुन अनन्तलाई अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० का सहायक प्रबन्ध निर्देशक बो–लीले भेटेका छन् । वासिङटनडिसीमा बोलीसँग भएको भेटमा मन्त्री पुनले नेपालले चुनौतीहरुबीच आर्थिक स्थिरतालाई दृढतापूर्वक कायम राखेको बताए । गत वर्षको तुलनामा...


पोलिसी एडको अन्तरबीमा कम्पनी फुट्सल प्रतियोगिता भोलि, १२ समुहको सहभागिता

काठमाडौं । पोलिसी एड प्राइभेट लिमिटेडले ‘पोलिसी एड इन्स्योरेन्स कप फुट्सल टुर्नामेन्ट २०८१’ आयोजना गरेको छ । संस्थाले विभिन्न १२ वटा बीमा कम्पनीको सहकार्यमा उक्त टुर्नामेन्ट आयोजना गर्न लागेको हो । फुटसल प्रतियोगिता यही बैंशाख ७ र ८ गते...


दुई बीमा कम्पनीको शेयर मूल्य समायोजन, कति कायम भयो समायोजित मूल्य ?

काठमाडौं । नेप्सेमा दुई कम्पनीको शेयरमूलय समायोजन भएको छ। नेप्सेमा आज सूर्य ज्योति लाइफ र प्रभु इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको हो । सूर्य ज्योति लाइफको १० दशमलव २६ प्रतिशत बोनस शेयर वितरणका बुक क्लोज गरेसँगै अघिल्लो दिन कायम...


‘डिशहोम मिसन ८१’ सार्वजनिक, ३ हजार रुपैयाँमै वार्षिक रिचार्ज गर्न सकिने

काठमाडौं । नयाँ वर्ष २०८१ को सुरुवात संगै डिशहोमले आफ्ना ग्राहकहरुको लागि मिसन ८१ योजना लिएर आएको छ । यस योजनामा सहभागी ग्राहकहरुले डिशहोमको एक वर्षको रिचार्ज गर्दा तुरुन्तै लक्की ड्र मार्फत १ महिना देखी १२ महिनासम्म थप बोनस...


बजेटमा बीमा प्राधिकरणको सुझावः जीवन बीमा प्रिमियममा थप छुटदेखि कर्पोरेट ट्याक्स समानतासम्म

काठमाडौं । बीमा प्राधिकरणले आगामी आर्थिक वर्षको बजेट बीमा क्षेत्रको पहूँचमा विस्तार हुने गरी ल्याउनु पर्ने सुझाव पेश गरेको छ। बजेटको तयारीमा रहेका सरकारलाई समितिले बीमा क्षेत्रको पहूँचमा विस्तार हुने बजेट ल्याउन सुझाव पेश गरेको हो। बीमा प्राधिकरणका अध्यक्ष...


६२० किमी रेन्ज दिने प्रिमियम ईभी एसयूभी नेपाली बजारमा, यस्ता छन् फिचर

काठमाडौं । विगत ७ बर्ष देखी नेपालमा बिभिन्न ब्राण्डका सवारी साधन बिक्री गर्दै आएको जी मोटर्स प्रालिले आधिकारिक वितरकको रुपमा चाईनाको विश्व प्रख्यात ब्रान्ड स्काईवेल प्रीमियम लक्जरी ईभी एसयूभी नेपालमा सार्वजनिक गरेको छ। ६२० किमी रेन्ज दिने, ५ स्टार...


लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता

काठमाडौंं । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सिउरी न्यादीले निष्कासन गर्न लागेको सेयरको कोषले प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता बिहीबार भएको हो । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की...


सर्वोतम सिमेन्टको शेयरमूल्य घट्ने क्रम जारी, यस्तो छ कारण

काठमाडौं । पछिल्लो समय सर्वोतम सिमेन्टको शेयरमूल्य दैनिक रुपमा ओरालो लाग्ने क्रम जारी रहेको छ । बिहीबार कम्पनीको शेयरमूल्य ३ दशमलव ९० प्रतिशत अर्थात प्रतिकित्ता ३१ रुपैयाँले घटेर ७६७ रुपैयाँमा कारोबार भएको छ । कुनै समय लगातार सकारात्मक सर्किट...


रोकिएन शेयर बजारको ओरालो यात्रा, परिसूचक १९७२ पुग्दा कारोबार खुम्चियो

काठमाडौं । कारोबार साताको अन्तिम दिन अथवा बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । नयाँ वर्षदेखि लगातार शेयर बजार घट्ने क्रम जारी रहेको छ । बिहीबार शेयर बजार १९ दशमलव ५६ अंकले घटेर १९७२ दशमलव १४ को बिन्दुमा...


गोर्खाज फाइनान्स सहित यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । शेयर बजारमा आज पनि गिरावट आएको छ। शेयर बजार ओरालो लाग्दा गुर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज १७ करोड ८२ लाख कारोबार भएको छ। त्यस्तै, सूर्य ज्योति लाइफ, पोखरा फाइनान्स, हिमालयन रि, सर्वोत्तम सिमेन्टस, शिवम...


बीमा सबैले गर्छन, तर दक्ष बीमा अभिकर्तासँग गरिएको बीमा कहिल्यै तलमाथि हुँदैनः गोबिन्द जोशी, चिफ एजेन्सी म्यानेजर, आइएमई लाइफ

नेपाली बीमा क्षेत्रमा परिचित नाम हो, गोबिन्द जोशी । सुदुरपश्चिमको विकट हिमाली जिल्ला बझाङमा जन्मिएका जोशी हाल आइएमई लाइफ इन्स्योरेन्समा चिफ एजेन्सी म्यानेजरका रुपमा कार्यरत रहेका छन् । अध्ययनको शिलशिलामा काठमाडौं आएका जोशीले विगत एक दशकदेखि नागरिकहरुको बीमा गरी...


यी हुन् सानिमा जिआइसीका ठुला शेयरधनी, कसको स्वामित्वमा कति ?

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्सले छैठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले आर्थिक वर्ष २०७९।०८० को सम्पूर्ण वित्तिय विवरण पारित गरेको छ । सभाले पारित गरेको वित्तीय विवरण अनुसार संस्थापक शेयरधनी कुनाल कयालको ५० हजार कित्ता बराबरको...