लघुवित्तका सूचकमा संकुचनः ४६ प्रतिशतले घट्यो लगानी, खराब कर्जा समेत निरन्तर उकालो
काठमाडौँ । लघुवित्तको लगानी विस्तार झन्डै ओरालो लागेको छ। राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले तयार पारेको लघुवित्त वित्तीय संस्थाहरुको निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धी वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार २०८० असार मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाहरुको लगानी विस्तारमा...
हवाई बीमा तथा उड्डयन जोखिम व्यवस्थापनको छलफको तयारीमा जुट्यो इन्स्योरेन्स इन्स्टिच्युट
काठमाडौं। इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल हवाई बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम संचालन गर्ने भएको छ । इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल हवाई बीमा तथा उड्डयन जोखिम व्यवस्थापन विषयमा देखिएका समस्या तथा वर्तमान चुनौतीहरु र भविष्यका सम्भावनाहरुका बारेमा सम्बन्धित सरोकारवालहरुसँग अन्तक्रिया र...
ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रालिबीच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरूलाई शैक्षिक कर्जा सहजरुपमा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल...
ताप्लेजुङको तमोर नदीमै १६ हाइड्रोपावर निर्माणाधीन
काठमाडौं । ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ । यहाँको मुख्य नदी तमोरमा १६ वटा आयोजना निर्माणाधीन छन् । विद्युत् विभागका अनुसार तमोर नदीमा निर्माण हुने आयोजना १६ मध्ये १४ वटा फक्ताङलुङ गाउँपालिकामा निर्माणाधीन छन्। ती आयोजनाबाट...
महालेखा परीक्षकमा तोयम राया नियुक्त
काठमाडौँ । महालेखा परीक्षकमा तोयम राया नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार रायालाई महालेखा परीक्षक पदमा नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले संवैधानिक परिषद्को सिफारिसमा नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम पदमा नियुक्त गरेको हुन्...
दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति दक्षिण एसियाली क्षेत्रमा स्वच्छ र नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि महत्वपूर्ण रहेको बताएका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अमेरिकामा रहेका मन्त्री पुनले...
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सीइओका लागि दरखास्त माग
काठमाडौँ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीइओ) का लागि आवेदन माग गरेको छ । कम्पनीले उक्त रहेको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त माग गरेको हो । कम्पनीले...
घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन आज तोलामा ६०० रुपैयाँले घटेको हो । बिहिबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार...
बाँकेको बाहुबली हर्बल उद्योगमा भीषण आगलागी
काठमाडौं । बाँकेमा रहेको एक जडीबुटी प्रशोधन केन्द्रमा आगलागी भएको छ । जिल्लाको जानकी गाउँपालिका वडा नं ६, पिप्रहवास्थित जडीबुटी प्रशोधन केन्द्रमा बिहीबार बिहानदेखि आगलागी सुरु भएको हो । जडीबुटी प्रशोधन गर्ने बाहुबली हर्बल उद्योग प्रालिको परिसरमा राखिएका सल्लाको...
काठमाडौं महानगरमा २४२ सहकारीविरुद्ध उजुरी
काठमाडौँ । काठमाडौं महानगरपालिकामा २४२ सहकारीविरुद्ध उजुरी दर्ता भएका छन् । यी सहकारीले बचतकर्ताको करिब एक खर्ब रकम फिर्ता गर्न बाँकी रहेको भन्दै ६ हजार उजुरी परेका हुन् । उजुरी सहकारी सञ्चालकले बचतकर्ता र ऋणीविरुद्ध पनि दर्ता गरेका छन् । बचतकर्ताले...
अभियान लघुवित्तले लाभांश वितरण नगर्ने
काठमाडौं । अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । संस्थाले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । संस्थाको बैशाख ५ गते बसेको संचालक समितिको निर्णयले लाभांश वितरण नगर्ने घोषणा...
जलवायु परिवर्तनमा हाम्रो योगदान छैन्, विकसित देशले क्षतिपूर्ति दिनुपर्छः अर्थमन्त्री पुन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले जलवायु परिवर्तनको प्रभावका कारण खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका छन् । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन संयुक्त बैठकमा सहभागी हुन अमेरिका पुगेका पुनले वासिङटनडिसीमा आयोजित...
कालीमाटीमा तरकारीको मूल्यः स्कूस ६०, काउली ७० रुपैयाँ किलो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (वैशाख ६ गते) का लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज सानो लोकल गोलभेडा ३० रुपैयाँ, रातो आलु ४८ रुपैयाँ, स्कूस ६० रुपैयाँ, स्थानीय...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । यस शेयरमा शेयरधनी बाहेक अन्य व्यक्ति वा संस्थाले मात्रै खरिद आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुकले आवश्यक कागजात सहित सात दिनभित्र बैंकको काठमाडौंको लाजिम्पाटमा...
ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । उक्त संस्थापक शेयर खरिद...
सूर्यज्योति लाइफ र प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज (वैशाख ६ गते) अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुबै कम्पनीले भोलि बुक क्लोज गर्दैछन् । सूर्यज्योति लाइफले चुक्ता...
टेक्सास कलेजमा साईबर सेक्युरिटी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । राजधानी काठमाडौंको चाबहिल मित्रपार्कमा रहेको टेक्सास कलेजमा विद्यार्थीहरुलाई लक्षित गरेर साईबर सेक्युरिटी सम्बन्धी कार्यक्रम यही अप्रिल १६ गते सम्पन्न भएको छ । आईसिटी फ्रेम म्यागेजिनले आयोजना गरेको कार्यक्रममा कलेजमा दर्जनौं विद्यार्थीहरुले सहभागिता जनाएका थिए । म्यागेजिनकी सम्पादक...
चौधरी ग्रुपको सम्राट सिमेन्टले करिब ६ करोड रुपैयाँ विद्युत महशुल नतिरेपछि बिजुली काटियो
काठमाडौँ । बिजुली महशुल नबुझाएपछि सम्राट सिमेन्टमा विधुत काटिएको छ । उद्योगले करिब ६ करोड रुपैयाँ विद्युत महशुल बुझाउन बाँकी रहेको थियो । चौधरी ग्रुपको ५१ प्रतिशत शेयर रहेको दाङको सिमेन्टले बिजुली महशुल नबुझाएपछि लाइन काटिएको हो । सम्राट...
आइएमई लाइफमा रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले विभिन्न पदहरुमा रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । कम्पनीले ब्रान्च सेल्स एक्जिक्युसटिभ, ब्रान्च म्यानेजर र लिगल अफिसर लगायतका पदहरुमा कर्मचारी माग...
सुदूरपश्चिममा नेपाल टेलिकमको सेवा अवरुद्ध
काठमाडौँ । सुदूरपश्चिममा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । आज दिउँसोबाट टेलिकमका सबै सेवाहरू प्रभावित भएका हुन् । नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय अत्तरियाका अनुसार बर्दियाको भुरिगाउँमा फाइबर काटिएको बताइएको छ । फाइबर काटिनुको कारण नखुलेको र टेलिकमको प्राविधिक...




















