सुदूरपश्चिममा नेपाल टेलिकमको सेवा अवरुद्ध

काठमाडौँ । सुदूरपश्चिममा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । आज दिउँसोबाट टेलिकमका सबै सेवाहरू प्रभावित भएका हुन् । नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय अत्तरियाका अनुसार बर्दियाको भुरिगाउँमा फाइबर काटिएको बताइएको छ । फाइबर काटिनुको कारण नखुलेको र टेलिकमको प्राविधिक...


१२ वाणिज्य बैंकका शेयरधनीले पाए लाभांश, ६ वटाले बनाए हात रित्तो

काठमाडौं । २० वाणिज्य बैंकमध्ये हालसम्ममा १२ बैंकले गत आर्थिक वर्ष (आव) २०७९।८० सम्मको मुनाफाबाट लाभांश वितरण गरेका छन् । बाँकी रहेका बैंकहरुले शेयरधनीको हात रित्तो बनाएका हुन् । एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, लक्ष्मी...


एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न, हेरिटेज सोसाईटीलाई ५ लाख सहयोग

काठमाडौँ । एनएमबि बैंकले आज अर्थात् बैशाख ५ गते बुधवारको दिन बैंकको बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा अवस्थित उमा महेश्वर मन्दिर परिसर सम्मको पैदल यात्रा गरी एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । एनएमबि बैंकले “हाम्रा सम्पदा हुन...


बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी ४% ले बढायो, कुन क्षेत्रमा कति ?

काठमाडौं । चालु आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी ४.३ प्रतिशतले बढाएका छन्।साउनयताका ८ महिनामा बैंक तथा वित्तीय संस्थाले २ खर्ब ८ अर्ब कर्जा लगानी बढाएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। गत असारसम्म बैंक तथा वित्तीय...


हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका कम्पनीहरुको अवस्था कस्तो ?

काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्ने कम्पनीको संख्या तीन पुगेको छ । अब २/३ दिन भित्रै अधिकांश बैंकहरुले आफ्ना वित्तीय रिर्पाट सार्वजनिक गर्नछन् । हालसम्म भने आरएसडीसी लघुवित्त, ज्योति विकास बैंक र नेपाल फाइनान्सले...


दुई कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ ।साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुबै कम्पनीले भोलि बुक क्लोज गर्दैछन् । सूर्यज्योति लाइफले चुक्ता पूँजी चार अर्ब ५४...


नेपाल अन्तर्राष्ट्रिय लगानीकर्ताको आकर्षक गन्तव्य होः अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुन अनन्तले अमेरिकी व्यवसायीलाई लगानीका लागि नेपाल आउन अपिल गरेका छन् । अमेरिकी (यूएस) चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँग वासिङटनडिसीमा गएराति भएको अन्तरक्रियामा (नेपाली समयअनुसार) मन्त्री पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको उल्लेख गरे । भू–परिवेष्ठित...


दुबईको बाढीमा उठ्यो बीमाको एजेण्डा, पानीमा डुबेका गाडी मर्मतको लागि बीमा दावी नपाउन सक्ने

काठमाडौं । दुबईमा निरन्तर दुई दिनदेखिको भिषण बर्षाको कारण हजारौं सवारी साधनहरु पानीमा डुब्न पुगेका छन् । पानीमा डुबेका सवारी साधनहरु बिग्रिएको अवस्थामा त्यसको भार बीमा कम्पनीमाथि पर्ने कि नपर्ने बहस सुरु भएको छ । केही पुनर्बीमा ब्रोकर कम्पनीहरुले...


तीन अर्ब लागतमा रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह बन्दै

काठमाडौँ । करिब तीन अर्ब लागतमा नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा तटबन्ध निर्माण र जमीन पुर्ने कार्यको थालनी...


भिषण बर्षापछि दुबईमा अर्बौको क्षति, विश्वभरका पुनर्बीमा कम्पनीहरु दवावमा

एजेन्सीहरु । संसारकै चमत्कारिक विकास गरेको दुबई यतिबेला भिषण बाढीको चपेटामा परेको छ । सरकारले दुबईमा खतराको सूचक रातो एलर्ट जारी गरेको छ । कैयौं पसलहरु पानीले डुबेका छन् भने सडक पार्किङमा राखिएका सवारी साधन समेत पानीमा डुबेर क्षति...


कर संकलनका लागि ८/९ वर्ष पुराना फाइल खोतल्दै आन्तरिक राजस्व कार्यालय, कम्पनीहरु मार्कामा

काठमाडौँ । राजस्व कम उठेपछि आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरले स–साना कम्पनीका पुराना फाइल खोतल्दै गएको छ । विभिन्न ३० वटा कम्पनीहरुसँग ८/९ वर्ष पुराना फाइल माग्दै झमेलामा पार्ने थालेको हो । मंगलबार राजस्व कार्यालयले ३० कम्पनीलाई पत्र पठाउँदै कर...


राष्ट्र बैंकद्वारा क्यूआर मार्फत हुने अन्तरदेशीय रिटेल कारोबारको मस्यौदा तयार, सुझाव दिन माग

काठमाडौँ । नेपाल राष्ट्र बैंकले क्युआर कोड मार्फत हुने अन्तरदेशीय भुक्तानीका लागि क्यूआर कोड लगायतको प्रयोग गरी मोबाइल बैंकिङ इन्टरनेट बैंकिङ तथा अन्तर बैंक भुक्तानीमार्फत गरिने रिटेल पेमेन्ट सम्बन्धी मस्यौदा तयार पारेको छ । केन्द्रीय बैंकले एक महिनाको समय...


दाङबाट रुकुमकोट जाँदै गरेको बस सल्यानमा दुर्घटना

काठमाडौं । सल्यानको थारमारेमा बस दुर्घटना भएको छ। घोराहीदेखि रुकुमकोट जाँदै गरेको रा १ ख २०८५ नम्बरको यात्रुबाहक बस सल्यान बागचौर नगरपालिका वडा नं.२ थारमारे ठिनवाङ खोला पुल नजिकै दुर्घटना भएको हो। दुर्घटनामा परी केही यात्रु घाइते भएका छ्न्।...


प्रभु केवलकार एण्ड टुरिजमले प्रिमियममा आइपीओ निष्कासन गर्ने

काठमाडौँ । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमाआवश्यक भएकाले योग्य विक्री प्रबन्धक कम्पनीहरूमा शिलबन्दी बोलपत्र माग गरेको हो । वैशाख ४ गते सूचना जारी गर्दै कम्पनीले...


नेपाल फाइनान्सको नाफामा पहिरो, वितरणयोग्य नाफा ऋणात्मक हुँदा कस्ता छन् अन्य सूचक ?

काठमाडौँ । नेपाल फाइनान्स लिमिटेडको मुनाफामा पहिरो गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवतरण अनुसार कम्पनीको मुनाफामा भारी गिरावट देखिएको हो । चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीको मुनाफा ८७.२५ प्रतिशतले घटेर १३...


२४ प्रतिशतले घट्यो ज्योति विकास बैंकको मुनाफा, इपीएस ओरालो लाग्दा वितरणयोग्य नाफा ऋणात्मक

काठमाडौँ । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवतरण सार्वजनिक गरेको छ । सार्वजनिक विवतरण अनुसार कम्पनीको मुनाफा ओरालो लागेको हो । चैत समान्तसम्ममा कम्पनीको मुनाफा २४.४० प्रतिशतले घटेर १५ करोड २४ लाख ३३ हजार रुपैयाँमा...


उपत्यकाका यी क्षेत्रमा आजदेखि शनिबारसम्म ६ घण्टा बिजुली जाने

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म बिजुली अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार आजबाट चार दिन अर्थात् वैशाख ८ गतेसम्म दैनिक ६ घण्टा बिजुली कटौती हुन लागेको हो ।...


बुधबार एक तोला सुन किन्न एक लाख ३९ हजार २०० रुपैयाँ चाहिने

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुन हालसम्मकै उच्च मूल्यमा स्थिर रहेको हो । बुधबार छापावाला सुनको मूल्य एक लाख ३९ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३८ हजार ५५० रुपैयाँमा...


अर्थमन्त्री पुनद्वारा विश्व बैंकका उपाध्यक्षद्वय र वित्त निगमका उपाध्यक्षसँग भेट, नेपालमा लगानी बढाउन अपिल

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेन र अमेरिकी अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का उपाध्यक्ष रिकार्डो पुलिटीसँग भेटवार्ता गरेका छन् । निसिओ विश्व बैंकका विकास वित्त (डीएफआई) परिचालन र वाङ्चेन पूर्वाधार क्षेत्र हेर्ने...


इन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, जो–कोहीले किन्न पाउने

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले शेयरधनीको नाममा रहेको ६० हजार ५० कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा संस्थापक शेयरधनी वा जो–कोहीले खरिदका लागि आवेदन दिन पाउनेछन् । बिक्रीमा...