गरिबलाई निशुःल्क बीमा, विद्युतीय चुलो र ट्युबलाइट दिने सरकारको घोषणा

काठमाडौं ।  सरकारले आगामी आर्थिक वर्षमा गरिब घर पहिचान गर्ने भएको छ । आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले गरिब लक्षित कार्यक्रमलाई एकीकृतरुपमा सञ्चालन गर्ने लक्ष्यसहित घर पहिचान गर्ने भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले २०८१र८२ को...


जलवायु परिर्वनको समस्या समाधान गर्न ‘राष्ट्रपति जलवायु व्यवस्थापन कार्यक्रम’ सञ्चालन गरिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्नको लागि ‘राष्ट्रपति जलवायु व्यवस्थापन कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले...


अब मालपोत र नापी सम्बन्धी आधारभुत सेवा अनलाइनबाटै प्राप्त गर्ने सकिने

काठमाडौँ । सरकारले घरजग्गा कारोबारलाई व्यवस्थित गर्न तथा मूल्याङकन प्रणालीलाई वैज्ञानिक बनाउन कानुनी तथा संरचनागत सुधार गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले २०८१।८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन् । मालपोत र नापी सम्बन्धी आधारभुत...


रोजगारी सिर्जना गर्न तीनै तह निजी क्षेत्र,सहकारी र समुदायको साझेदारीमा गरिने

काठमाडौं । सरकारले उत्पादन, उत्पादकत्व र रोजगारीलाई उच्च प्राथमिकतामा राखेको छ । सरकारको नीति तथा कार्यक्रममा सरकारले यी विषयलाई उच्च प्राथमिकतामा राखेको हो । ‘देशमा आन्तरिक उत्पादन बढाई आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्न तथा देशभित्र ठुलो मात्रामा रोजगारी...


कर प्रणालीलाई व्यवस्थित र सुदृढ बनाउँदै दायरा बढाउने सरकारको तयारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष कर प्रणालीलाई व्यवस्थित र सुदृढ बनाउँदै दायरा बढाउने बताएका छन् । आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले आन्तरिक स्रोतलाई दिगो बनाइने राजस्वको दायरा बढाइने बताए ।...


लघुवित्तका ऋणहरुको पुनर्तालिकीकरण गर्ने सरकारको घोषणा

काठमाडौँ । सरकारले लघुवित्तको क्षेत्रमा देखिएको समस्या सम्वोधन गर्न लघुवित्तका ऋणहरुको पुनर्तालिकीकरण गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले २०८१।८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन् । नियमन र परीवेक्षणलाई बलियो बनाई वित्तीय क्षेत्रलाई स्वस्थ,...


सरकारले पुँजी बजार विकासको लागि सुझावहरुलाई समेटेर नीतिगत व्यवस्था गर्ने

काठमाडौँ । सरकारले पुँजी बजारको विकासको लागि विशेष जोड दिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१÷०८२ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन् । बजारको विकासको लागि विभिन्न समयमा भएका अध्ययनहरुले दिएका सुझावहरुलाई...


कृषकलाई अनलाईन माध्यमबाट सेवा तथा अनुदान प्रदान गरिने

काठमाडौं । सरकारले साना तथा मझौला कृषकहरुलाई प्रदान गर्दै आएका सेवाहरुलाई डिजिटलाईजेशन गर्ने भएको छ । उक्त सेवा तथा अनुदान कार्यक्रमलाई अनलाईन माध्यमबाट सहज तरिकाले वितरण गर्ने योजना अघि बढाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदको संयुक्त सदनमा...


रोकिएका प्रसारण लाइन र सबस्टेशन निर्माण कार्य सम्पन्न हुँदा सहजता आएको छः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उत्पादन भएको बिजुली प्रसारण र वितरणमा सहजता आएको बताएका छन्।मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले विभिन्न कारणले लामो समयदेखि रोकिएका प्रसारण लाइन र सबस्टेशन निर्माण कार्य सम्पन्न हुँदा सहजता...


विद्युतीय प्रणालीबाट विदेशी मुद्रा भुक्तानीको व्यवस्था गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले विद्युतीय प्रणालीबाट विदेशी मुद्रा भुक्तानीको व्यवस्था गर्ने घोषणा गरेको छ । सरकारको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विद्युतीय प्रणालीबाट विदेशी मुद्रा भुक्तानीको व्यवस्था गरिने बताएका हुन् । यसका निम्ति अन्तर्राष्ट्रिय भुक्तानी सेवाप्रदायकसँग अन्तरआबद्धता...


सरकारको नीति तथा कार्यक्रममा परेको मुख्य बिषयवस्तुहरु यस्ता छन्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१र०८२ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । संसद् भवन नयाँ बानेश्वरमा संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । राष्ट्रपति पौडेलले वाचन...


गरिव परिवार पहिचान गरी निःशुल्क विद्युतीय चुलो वितरण गरिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा गरिव परिवारलाई पहिचान गरी निःशुल्क विद्युतिय चुलो वितरण गर्ने भएको छ । प्रतिनिधि सभामा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विद्युतको खपतलाई प्रोत्साहन गर्दै गरिव परिवारहरुलाई विद्युतिय...


पहिचान भएका गरीबहरुलाई स्थानीय तहमार्फत निशुल्क स्वास्थ्य बीमा गर्ने

काठमाडौं । सरकारले पहिचान भएका गरीबहरुलाई स्थानीय तहमार्फत निशुल्क सवास्थ्य बीमा गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा पेस गरेको नेपाल सरकारको नीति तथा कार्यक्रममा यस्तो जानकारी दिइएको हो राष्ट्रपति रामचन्द्र पौडेलले गरिबीको रेखामुनि रहेका नेपाली नागकिलाई स्वास्थ्य...


आगामी वर्ष के के छन् सरकारका मुख्य प्राथमिकताहरु ?

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/ आगामी वर्ष के के छन् सरकारका मुख्य प्राथमिकताहरु ?०८२ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । राष्ट्रपति पौडेलले वाचन गरिरहेको नीति कार्यक्रममा सरकारले संविधान कार्यान्वयन,संघीयताको सबलीकरण,अर्थतन्त्रको सुधार र पुर्नउत्थान,उत्पादन...


भ्रष्टाचार न्यूनिकरणमा सरकार सफल भएको छः राष्ट्रपति पौडेल

काठमाडौं । नेपाल सरकारले सबै प्रकारका भ्रष्टाचारलाई छानविनको दायरामा ल्याएको छ । प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उच्च पदस्थ व्यक्तिहरुलाई समेत विभिन्न भ्रष्टाचारमा दोषी ठहर गर्दै कारबाही गर्न सरकार सफल रहको बताए ।...


९८ प्रतिशत नागरिक विद्युतको पहुँचमा

काठमाडौँ । सरकारले ९८ प्रतिशत नागरिकको पहुँचमा विद्युत पुगेको बताएको छ । आगामी आर्थिक वर्ष ०८१।८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । सरकारले विद्युतको सबै नागरिकमा सहज पहुँचका लागि आगामी दिनमा रोकिएको...


मुलुकको अर्थतन्त्र सुधार तिर लम्कियो, बैंकको ब्याजदर निरन्तर घट्यो

काठमाडौँ । मुलकको अर्थतन्त्रमा सुधार भएको जनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उनले भने, ‘अर्थतन्त्र सुधार तिर लम्किएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा अर्थतन्त्र सुधार तिर...


सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्दै

काठमाडौं ।  सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरिरहेका छन् । संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने व्यवस्था छ ।  


५६ बर्षमा नेपाल बीमा प्राधिकरणमा ८ जना बने अध्यक्ष, कस्को कार्यकाल कति थियो ?

काठमाडौं । नेपाल बीमा प्राधिकरण आजबाट ५६ औं वर्षमा प्रवेश गरेको छ । ५६ औं बार्षिकोत्सवको अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले प्रतिबद्धता व्यक्त गर्दै बीमितको हित रक्षा गर्दै बीमा क्षेत्रमा वित्तीय सुशासन कायम गर्दै अघि बढ्ने...


आइएमई लाइफद्वारा बीमितको घरमै गई बीमा दावी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बुटवल शाखा कार्यालयले २ लाख ७५ हजार रुपैयाँको मृत्यु दावी भुक्तानी गरेको छ । केही महिना अगाडि मृत्यु भएकि बुटवल उपमहानगरपालिका नयाँगाउँ निवासी स्वर्गीय सुन्तली रायमाझी को परिवारलाई उक्त रकम प्रदान गरेको हो...