नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका लागि दिल्लीस्थित पोल्याण्डका आवासीय कार्यवहाक राजदूत डा. सेवास्टीयन डोमजाल्स्कीबीच भेटवार्ता भएको छ । दुई मुलुकबीचको कुटनीतिक सम्वन्ध ६५ बर्ष पुगेको अवसरमा काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा दुई मुलुकबीच...
बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावलीको मस्यौदामा के छ नयाँ व्यवस्था ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्ति र संस्थाको नौर्सगिक अधिकारलाई मध्यनजर गर्दै खाता रोक्का सम्बन्धी नयाँ व्यवस्था ल्याएको छ। यस विनियमावली मार्फत राष्ट्र बैंकले बैंक खाता कसले, कसरी र किन रोक्का तथा फुकुवा गर्न सक्ने भन्ने व्यवस्था गर्न खोजेको...
आन्तरिक माग बढ्न नसक्दा अर्थतन्त्रमा शितलता कायमै, बजेटको आकार नबढाउनु : अध्यक्ष ढकाल
काठमाडौं । उधोग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल आन्तरिक माग बढ्न नसक्दा अर्थतन्त्र शितलता कायमै रहेको बताएका छन् । महासंघको आर्थिक वर्ष २०८१।०८२ को पूर्व बजेट अन्तक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री वर्षमान पुनलाई उनले यस्तो बताएका हुन् । उनले भने,...
एनसेलद्वारा ‘सधै अन’ नामक नया सेवा सञ्चालन
काठमाडौं । नेपालको सबैभन्दा ठूलो विदेशी लगानी भइको कम्पनी मध्येको एक एनसेलले फाइभजी भिजनमा आधारित हुँदै आकर्षक योजना ल्याएको घोषणा गरेको छ । यससंगै अब ग्राहकहरुले अनावश्यक रुपमा मोबाइलमा ब्यालेन्स काटिने समस्याका झेल्नु पर्ने छैन । ‘सधै अन’ नाम...
सहकारीको बचत अपचलन र गिरीबन्धु भएको नीतिगत भ्रष्टाचारी माथि कानुनी कारबाहीको माग गर्दै नेविसंघको प्रदर्शन
काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सहकारीको बचत अपचलन र गिरीबन्धु टी(इस्टेटमा भएको नीतिगत भ्रष्टाचारमा संलग्न रहेकाहरूमाथि कानुनी कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ। नेविसंघ त्रिचन्द्र क्याम्पसले बुधबार बिहान काठमाडौंको घण्टाघरअगाडि प्रदर्शन गरेका हुन्। नेविसंघ...
मधेस प्रदेशमा भारतीय बीमा कम्पनीहरुको दबदबा अझै कायम, ९० प्रतिशत नागरिक पहुँच बाहिर
काठमाडौं । मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बीमाको पहुँच बाहिर रहेका छन्। यहाँ बीमासम्बन्धी सचेतनाको कमी र सीमापार बीमा गर्ने परिपाटीका कारण बीमाप्रतिको आकर्षणमा कमी आएको हो। मधेस प्रदेशको कुल जनसङ्ख्या ६१ लाख १४ हजार रहेको छ।...
नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुको वित्तिय अवस्था कस्तो ? प्रतिफल बढी पाउन कुन कम्पनी हेर्ने ? (तथ्याङ्क सहित)
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेप्सेमा सूचीकृत १२ जीवन बीमा कम्पनीहरुले वित्तिय विवरण सार्वजनिक गरेका छन् । चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरुको बीमा व्यवसायमा सुधार देखिएको कारण मुनाफामा समेत सकारात्मक देखिएको छ। चुक्ता पुँजीको...
भोलिदेखि काठमाडौँका विभिन्न स्थानमा चार दिन विद्युत् सेवा अवरुद्ध हुने (सूचीसहित)
काठमाडौँ । भोलि अर्थात् जेठ ३ गते देखि ४ दिनसम्म काठमाडौँका विभिन्न स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार प्राधिकरणको रत्नपार्क वितरण केन्द्र अन्तरगतका विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि सम्बन्धित फिडर अन्तर्गतका विभिन्न...
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको शाखा स्थानान्तरण
काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको का.म.न.पा.वडा नं. ७, स्थित केएल टावरमा रहेको शाखा कार्यालयलाई का.जि.का.म.न.पा वडा नं. ३, स्थित महाराजगञ्ज, काठमाडौँमा स्थानान्तरण गरिएको छ । आफना ग्राहकहरुलाई छिटो र छरितो तरीकाबाट बीमा सेवा प्रदान गर्ने उद्देश्य एवं कम्पनीबाट...
सरकारले ५० करोड रुपैयाँसम्म वैदेशिक लगानी आवेदनका लागि ‘स्वचालित रुट’ सुरु गरेको छः प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत गर्दै नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्ने नीति लिइएको बताएका छन्। नेपाल–युरोपेली सङ्घबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित ‘नेपाल–इयु व्यापार मञ्च’को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले...
निर्जीवन बीमा ब्यवसायमा शिखरको अग्रता कायमैः सगरमाथालाई पछ्याउँदै सिद्धार्थ, हिमालयन र नेकोको प्रतिस्पर्धा (सूचीसहित)
काठमाडौँ । निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जनमा उल्लेख्य वृद्धि भएको छ । कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार निर्जीवन बीमा कम्पनीको ब्यवसायमा सुधार देखिएको हो । हाल संचालनमा रहेका १४ निर्जीवन बीमा...
आइपीओ जारी गर्ने योजनामा रहेको कैलाश हेलिकप्टरको आम्दानी ७३ प्रतिशतले बढ्यो
काठमाडौँ । कैलाश हेलिकप्टर सर्भिस लिमिटेडले एक वर्षमा ७० करोड रुपैयाँ आम्दानी गरेको छ । इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२३ मा ७० करोड २० लाख रुपैयाँको आम्दानी गरेको हो । जुन गत वर्षको तुलनामा ७३.७६ प्रतिशतले बढी हो...
प्रभु महालक्ष्मीको २६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको २५ लाख ८४ हजार ६ सय २५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । कम्पनीले...
बढ्यो सुनको मूल्य, एक तोला किन्न कति चाहिन्छ रकम ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ३८ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख...
अरुण भ्याली हाइड्रोपावरले लिलामीमा बिक्री गरेको शेयर बाँडफाँड सम्पन्न, कट अफ प्राइस कति ?
काठमाडौँ । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट सम्पन्न गरेको छ । ।कम्पनीले सर्वसाधारण समूहको १९ लाख ९२ हजार ६५७ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । जसमा न्यूनतम १४३ रुपैयाँ ५० पैसा (कट आफ प्राइस) कबोल...
जीवन विकास लघुवित्तको मुनाफा साढे २६ करोड, अधिकांश वित्तीय सूचांकमा गिरावट
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ विवरण अनुसार लघुवित्तको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । चालु आर्थिक...
फोहोरबाट रोजगारी सिर्जना गर्न कोरियाद्वारा नेपाललाई ९८ लाख अमेरिकी डलर सहयोग
काठमाडौं– दक्षिण कोरियाले फोहोर मैला व्यवस्थापनबाट हरित रोजगारी सिर्जना गर्न ९८ लाख अमेरिकी डलर बराबर अनुदान प्रदान गर्ने भएको छ । अर्थ मन्त्रालय र कोरिया सरकारबीच त्यससम्बन्धी समझदारीपत्रमा मंगलबार हस्ताक्षर भएको हो । समझदारीपत्रमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी...
सलिकोको कम्पनी सचिव देवेन्द्र कोइरालाद्धारा राजिनामा
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सका कम्पनी सचिव देवेन्द्र कोइरालाले पदबाट राजिनामा दिएका छन् । कोइरालाले दिएको राजिनामा सञ्चालक समितिले स्वीकृत गरिसकेको छ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा स्थापनादेखि कार्यरत कोइराला हिजो बुधबारबाट सलिकोबाट विदा भएका हुन् । सलिकोले नयाँ...
नीति तथा कार्यक्रम : महँगी नियन्त्रणबारे मौन, ‘उपभोक्ता अदालत गठन’ जस लिने मेलो
काठमाडौं । चालु आर्थिक वर्षको १० महिनासम्म महँगी नियन्त्रणमा चासो नदेखाएको सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा उपभोक्ता अदालत गठन गर्ने घोषणा गरेर जनता झुक्याएको छ । अधिकांश उपभोक्ता अधिकारकर्मीहरुले यसलाई सस्तो प्रचार समेत भनेका छन् । गएको साउन...
बीमा प्राधिकरण सफल नियामक बन्न सफल छः सुर्य प्रसाद सिलवाल
काठमाडाैं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले सबै नियामक निकायसँग मिलेर बीमा नियमन प्रभावकारी बनाउने प्रतिबद्दता जनाएका छन् । नेपाल बीमा प्राधिकरणकाे ५६ ओैं बार्षिकाेत्सवकाे अवसरमा आज आयाेजित विशेष समाराेहलाई सम्बाेधन गर्दै अध्यक्ष सिलवालले बीमा प्राधिकरण एक...




















