सुर्यज्योति लाइफद्धारा बीमापोष्टमा प्रकाशित समाचारको खण्डन, बीमापोष्टद्धारा कर छली र बीमित ठगिएको सत्य भएको भनाई

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले प्रेस काउन्सिल नेपालमार्फत बीमापोष्टमा प्रकाशित समाचारहरुको एकमुष्ठ खण्डन गरेको छ । बीमापोष्टमा प्रकाशित कर छली र बालबीमा पोलिसीमा ठगी सम्बन्धी फरक फरक समाचारहरुको आज एकैसाथ खण्डन गरेको हो । बीमापोष्टले सुर्यज्योति लाइफले गरेको...


सानिमा रिलायन्सको पहिलो टिओटी बिजेता बनिन् नमिता न्यौपाने, देशैभरिका महिलाको क्षमता अभिबृद्धि गर्दै अघि बढ्ने प्रतिबद्धता

काठमाडौं । जीवन बीमा व्यवसायलाई जीवनको अभिन्न अंग बनाएर अघि बढेकी विराटनगरकी समाजसेवी नमिता न्यौपानेले छोटो अवधीमा नै आफूलाई देशकै अब्बल र स्थापित बीमा व्यवसायीको रुपमा स्थापित गर्दै दोस्रो टिओटी बिजेता बन्न सफल भएकी छिन् । आज डिसेम्वरको २९...


डिशहोममा सुपरहिट चलचित्र नाई नभन्नु ल ६ प्रदर्शनमा

काठमाडौं । बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र एक्सक्लुसिभ प्रदर्शन भइरहेको छ । विभिन्न कारणवस हल सम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिशहोम मार्फत सपरिवार एकै साथ वसेर हेर्न सक्ने...


२ युवाको मुत्युपछि गृहमन्त्रालयले भन्यो-अप्रत्याशित घटना

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)को फाराम भर्न नपाएको भन्दै आन्दोलित युवाहरुमाथि प्रहरीको बल प्रयोगले दुई जनाको मृत्युको घटनालाई गृहमन्त्रालय अप्रत्याशित भनेको छ । आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा दैलेखका २३ वर्षीय सुजन राउत र अछामका २१ वर्षीय वीरेन्द्र...


वर्षदिनमा नेपाल इन्स्योरेन्सका सीईओसहित सञ्चालकहरुले कति बुझे तलव, भत्ता ?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ७५औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कम्पनीले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी,काठमाडौंमा सभा सम्पन्न भएको हो । सभाले पारित गरेको आर्थिक वर्ष २०७९।८० को वित्तीय विवरण अनुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)...


प्रिमियम मूल्यमा आइपीओ निष्काशनको प्रकृया सकेका कम्पनीमाथि निगरानी राख्न सम्भव छैन, नयाँको प्रकृया रोक्छौः अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अर्थसमितिको निर्देशन बमोजिम प्रिमियम मूल्यमा आईपीओको सम्पूर्ण प्रकृया सकिएका कम्पनीहरुलाई निगरानी गर्न सम्भव नभएको बताएका छन् । नेपाल बीमा प्राधिकरण्का अध्यक्ष सिलवालले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गरीसकेका कम्पनीहरुलाई अहिले आएर सच्चाउनु सम्भव नभएको बताएका...


पानीजहाज क्षेत्रका आवेदक सबैलाई ईपीएसको फाराम भर्ने व्यवस्था गर्न उच्चको आदेश

काठमाडौं । उच्च अदालत पाटनले पानीजहाज क्षेत्रअन्तर्गत रोजगारीमा जानका लागि फाराम भरेका सबैलाई ईपीएसको आवेदन भर्ने व्यवस्था गर्न आदेश दिएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले कोरियाको मानव संशाधन विभागको परिपत्र भन्दै पानीजहाज क्षेत्रमा जानका लागि परीक्षा...


गृहमन्त्री र सीडीओको आदेशमा बेरोजगार युवामाथि प्रहरीद्वारा अन्धाधुन्ध गोली प्रहार

काठमाडौं । ललितपुरको बालकुमारीमा रोजगार अनुमति प्रणाली (इपीएस)को परीक्षा दिन नपाएको भन्दै आन्दोलित बेरोजगार युवाहरुमाथि गृहमन्त्री र सीडीओको आदेशमा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको पुष्टि भएको छ । प्रदर्शनमा उत्रिएका युवाहरुमाथि गृहमन्त्रालयको आदेशपछि समन्वयमै गोली चलाइएको घटनास्थलबाट ललितपुरका प्रमुख...


एक महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ३१ प्रतिशतले बढ्यो, बृद्धिदरमा कुन कम्पनी अगाडि ? (सूचीसहित)

काठमाडौं । हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले मंसिर महिनामा २ अर्ब ९९ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले आज प्रकाशित गरेको निर्जीवन बीमा कम्पनीहरुको कात्तिक महिनासम्मको वित्तीय विवरणले यस्तो देखाएको हो...


बालकुमारी झडपमा परेका अर्का युवाको पनि मृत्यु

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा भाइते अर्का युवकको पनि मृत्यु भएको छ । पाटन अस्पतालमा उपचार गर्दै गर्दा अछाम चौरपाटीका २१ वर्षीय वीरेन्द्र शाहको पनि मृत्यु भएको केन्द्रीय प्रहरी...


बेरोजगार युवाको छातीमै प्रहरीद्वारा गोली प्रहार

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपीएस) आवेदन फारम भर्न नपाएको विरोधमा प्रदर्शनका उत्रिएका बेरोजगार युवाहरुलाई प्रहरीले गोली हानेको छ । प्रहरीले बेरोजगार युवाहरुको छाती ताकेर गोली हानेको प्रमाणहरु फेला परेका छन् । ललितपुरको बालुकुमारीमा युवाहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको...


यातायातमन्त्रीको गाडीमा आगजनीपछि भएको झडपमा एक युवकको मृत्यु

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनीपछि प्रहरीसँगको झपडमा परी एक युवकको मृत्यु भएको छ । गाडीमा आगजनीपछि ललितपुरको बालकुमारी ग्वार्को क्षेत्रमा दिउँसो इपीएस परीक्षार्थीहरू र प्रहरीबीच झडप भएको थियो । प्रहरीसँगको झडपमा परेका २३...


मन्त्रीलाई पार्टीको बैठकमा छोडेर कता हिडेको थियो गाडी ?

काठमाडौं । इपीएस परीक्षामा सामेल नगराएको भन्दै प्रदर्शनका उत्रिएका युवाहरुले नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाको गाडी नियन्त्रणमा लिएर आगजनी गरिदिएका छन् । शुक्रबार मन्त्री ज्वालालाई पार्टी केन्द्रीय कमिटीको बैठकस्थल बालकुमारीको कान्तिपुर ब्याङ्क्वेटमा छोडेर मन्त्रालय फर्किँदै...


मंसिर मसान्तसम्म दुई लघु निर्जीवन बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन् साढे २ करोड बढी

काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्ने दुई लघु निर्जीवन बीमा कम्पनीले मंसिर मसान्तसम्म दुई करोड ७९ लाख कुल बीमाशूल्क आर्जन गरेका छन् । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर मसान्तसम्म ११ हजार १८८ बीमालेख...


पाँच महिनामा निर्जिवन बीमा कम्पनीको कूल बीमा व्यवसाय १५ अर्ब ७२ करोड, सलिको, सिद्धार्थ प्रिमियर र शिखर सबैभन्दा अगाडि

काठमाडौं । नेपालमा सञ्चालित १४ वटा निर्जीवन बीमा कम्पनीहरुले चालु आवको पाँच महिना अर्थात मंसिर महिनासम्ममा कूल १५ अर्ब ५७ करोड १० लाख १५ हजार रुपैयाँ बीमा शुल्क बापत संकलन गरेको छ । अघिल्लो आवको सोही अवधीमा एक अर्ब...


शैक्षिक योग्यतामा प्रश्न उठेपछि गभर्नर अधिकारी कानूनी कठघरामा उभिदै, छलफलमा बोलाउने सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई शैक्षिक योग्यताको विवादमा छलफलका लागि बोलाउने भएको छ । न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासले अन्तरिम आदेशको छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश गरेको हो । तीन जना अधिवक्ता दिपकराज...


मंसिरमा निर्जिवन बीमा कम्पनीहरुको बीमा व्यवसाय साढे २ अर्बमाथि, कुनको कति ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले गत मंसिर महिनामा २ अर्ब ९९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । गत आर्थिक महिनाको मंसिर महिनामा भने निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ६१ करोड रुपियाँ बीमाशुल्क संकलन गरेका थिए ।...


इपीएस परीक्षामा सहभागि नगराएको भन्दै मन्त्री ज्वालाको गाडीमा आगजनी

काठमाडौं । सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । इपीएस परीक्षामा सामेल नगराएको भन्दै प्रदर्शनकारीले मन्त्री ज्वालाको गाडीमा आगजनी गरेको खुलेको हो । एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका ज्वाला मन्त्री क्वाटरबाट पार्टीको केन्द्रीय...


एभरेष्ट बैंकको एटिएम मेसिन फुटाएर चोरीको प्रयास

काठमाडौं । विराटनगरमा चोरी गर्ने उद्देश्यले एक व्‍यक्तिले एभरेष्ट बैंकको एटिएम मेसिन फुटाएका छन् । बिहीबार राति बैंकको विराटनगर शाखा कार्यालय अगाडि राखेको एटिएम मेसिन फुटाएका हुन् । मोरङ प्रहरी प्रवक्त डिएसपी रञ्जनकुमार दाहालले एटीएम मेसिन फुटाएर चोरीको प्रयास...


नेपाल इन्स्योरेन्सको बार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ७५औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। कम्पनीले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी,काठमाडौंमा सभा सम्पन्न भएको हो । आज बसेको सभाले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ४९ करोड...