कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी राम कुमारी पौडेलको नाममा रहेको चार हजार ११५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् ।...


नेपालमा संचालनमा आयो ‘डिजिटल साहुजी’, यस्ता छन् सुविधा

काठमाडौँ । नेपालको व्यावसायिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ स्थापना भएको इकमर्स प्लेटफर्म डिजिटल साहुजी’ सञ्चालनमा आएको छ । मेक इन नेपाल’ इनिसिएटिभलाई सहयोग गर्दै स्थानीय प्रतिभा र उद्योगहरुलाई सबलीकरणमा योगदान गर्ने प्रतिबद्धतासहित कम्पनीले आज बिहीबारदेखि व्यावसायिक सेवा...


नेपाल इन्जिनियरिङ कलेजका दुई विद्यार्थी कुलपति पदकबाट विभुषित, २९ जना डीन लिस्टमा

काठमाडौं । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) का २९ जना विद्यार्थीहरु पोखरा विश्वविद्यालयको डीन लिस्टमा पर्न सफल भएका छन् । पोखरा विश्वविद्यालयको १९ औं दीक्षान्त समारोहमा कलेजका स्नातक तथा स्नातकोत्तर तहमा उत्कृष्ट अंक ल्याउने २९ जना विद्यार्थीहरु डीन लिस्टमा...


मन्त्री ज्वालालाई बर्खास्तको माग गर्दै प्रतिपक्षद्धारा संसद अवरोध

काठमाडौँ । भौतिक तथा यातायात मन्त्री प्रकाश ज्वालालाई कारबाहिको माग गर्दै प्रतिपक्षले आज संसद अवरोध गरेका छन् । शुक्रबार बसेको संसद् बैठकमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले संसद् बैठक अवरुद्ध गर्दै मन्त्री ज्वालालाई तत्काख बर्खास्त गर्न माग गरेका...


आइएमई पेले ल्यायो ‘स्मार्ट हेल्थ–सुरक्षित भव’ डिजिटल बीमा फिचर

काठमाडौं । आइएमई पेले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स सँगको सहकार्यमा ‘स्मार्ट हेल्थ–सुरक्षित भव’ नामक नयाँ डिजिटल बीमा फिचर सार्वजनिक गरेको छ । आइएमई पेमार्फत प्राप्त गर्न सकिने यो सेवाले ग्राहकलाई व्यक्तिगत दुर्घटना बीमा अन्तर्गत बीमित व्यक्ति र तिनका परिवारलाई आकस्मिक...


यस्तो छ कुमारी बैंकको २३औं वार्षिक साधारण सभाको ‘माइन्यूट’

काठमाडौं । कुमारी बैंक लिमिटेडले २३औं वार्षिक साधारण सभा माघ २८ गते त्रिभुवन आर्मी अफिसर्स क्लब काठमाडौँमा सम्पन्न गरेको छ । सभाले गत वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गरेको छ त्यस्तै, सहायक कम्पनी कुमारी क्यापिटल...


सपोर्ट लघुवित्तको अध्यक्षमा महेश कुमार पोखरेल नियुक्त

काठमाडौँ । सपोर्ट लघुवित्त वित्तीय संस्थाले अध्यक्षमा महेश कुमार पोखरेललाई नियुक्त गरेको छ । कम्पनीको फागुन १० गते बसेको संचालक समितिको बैठकले अध्यक्षमा पोखरेललाई नियुक्त गरेको हो । उनको आगमनले कम्पनीको सेवालाई थप गुणस्तर र सबल बनाउने विश्वास कम्पनीले...


शुक्रबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । हिजो तोलामा ४०० रुपैयाँले घटेको सुन आज भने स्थिर रहेको हो । शुक्रबार छापावाला सुनको मूल्य एक लाख १८ हजार र तेजावी सुनको मूल्य एक लाख १७ हजार ४५०...


प्रिमियममा आइपीओ निष्कासन गर्ने तयारी गरेको मारुती सिमेन्ट्सको साढे ७२ करोड ब्यापार गायब

काठमाडौँ । मारुती सिमेन्ट्स लिमिटेडलेको ७२ करोड ७० लाख रुपैयाँको ब्यापार गायब भएको छ । कम्पनीले सन् २०२३ मा ४ अर्ब २४ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जुन सन् २०२२ को भन्दा १४.७४ प्रतिशतले कम...


बंगलादेशसँगको विद्युत बिक्री बार्ता सकारात्मक, यसै वर्षबाट विद्युत निर्यात गर्ने गरी छिट्टै सम्झौता हुने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी)बीचको विद्युत बिक्री बार्ता सकारात्मक रुपमा अगाडि बढेको छ । आगागी वर्षायामबाटै बंगलादेशमा विद्युत् निर्यात गर्ने गरी दुई वर्षबीच जतिसक्दो छिट्टो विद्युत् बिक्री सम्झौता गर्ने सहमति भएको छ ।...


साविकको ज्योति लाइफले नाफा जगेडा कोषमा राख्ने

सूर्यज्योति लाइफले साविकको ज्योति लाइफको नाफा रिजर्भ कोषमा राख्ने निर्णय गरेको छ । साविकको ज्योति लाइफ र सूर्या लाइफले २०७९ पुस ७ गतेदेखि सूर्यज्योति लाइफको नाममा एकीकृत कारोबार सुरु भइसकेको छ । तसर्थ, सूर्यज्योति लाइफको बिहीबार बसेको सञ्ञचालक समिति...


नेपाल चार्टर्ड एकाउन्टेन्ट्सले माग्यो १२ जना कर्मचारी, एसईई उत्तीर्णलाई पनि अवसर

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले विभिन्न पदमा १२ जना स्थायी कर्मचारी माग गरेको छ । संस्थाले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्न योग्यता पुगेको नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । संस्थाले सह निर्देशकमा दुई जना, उप...


निर्धन उत्थान लघुवित्तको साधारण सभा आज बस्दै, के–के छन् एजेण्डा?

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकोे २५ औं वार्षिक साधरण सभा आज (फागुन ११ गते) बस्दैछ । सभा कम्पनीको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हु्नेछ । कम्पनीले सभामा लाभांशसम्बन्धी कुनै पनि प्रस्ताव राखेको छैन्...


नागरिक उड्ययन प्राधिकरणमा ९८ जनालाई रोजगारको अवसर

काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणले विभिन्न पदमा ९८ जना कर्मचारी माग गरेको छ । प्राधिकरणले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त माग गरेको हो । प्राधिकरणले उपनिर्देशकदेखि सहायक पदसम्म कर्मचारी माग...


कर्मचारी संचय कोषले माग्यो विभिन्न पदमा ३० जना स्थायी कर्मचारी (सूचनासहित)

काठमाडौं । कर्मचारी संचय कोषले ३० जना स्थायी कर्मचारी माग गरेको छ । कोषले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । कोषले वरिष्ठ प्रबन्धक, प्रबन्धक र उप प्रबन्धकमा एक–एक जना, सहायक प्रबन्धकमा...


कृषि विकास बैंकले माग्यो ११२ जना कर्मचारी (सूचनासहित)

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले ११२ जना कर्मचारी माग गरेको छ । बैंकले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । बैंकले शाखा प्रमुख र वरिष्ठ लेखा अधिकृतमा दुई–दुई...


एलआईसी नेपालको नयाँ बोनसदर सार्वजनिक, कुन पोलिसीमा बोनसदर कति?

काठमाडौंं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडले गत आवको वित्तीय विवरणको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार सावधिक, जीवन बीमा, जीवन साथी र जीवन श्री बीमा योजनामा बीमितले न्यूनतम ५१ रुपैयाँदेखि ६१ रुपैयाँसम्म...


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब एक किलो सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब एक किलो सुन बरामद भएको छ ।विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माका अनुसार, पाइन्ट र लगाएको अन्य लुगाभित्र सुनको लेपन लगाएर ल्याएको अवस्थामा बरामद गरिएको हो । सुनसहित भारतीय नागरिक मोहमद जेसन...


शाखारहित बैंकिङ सेवा लिने ग्राहकको लागि ग्लोबल आइएमई बैंकको जरुरी सूचना

काठमाडौ । भोलि ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा बन्द हुने भएको छ । बिहीबार एक सूचना जारी गर्दै बैंकले उक्त सेवा फागुन ११ गते एकदिन बन्द हुने जानकारी गराएको हो । उक्त सेवाको सिस्टम अपग्रेड तथा डाटा माईग्रेशनको...


सामुदायिक र बीपीडब्लु लघुवित्तको एकीकृत कारोबारको मिति तय

काठमाडौं । सामुदायिक र बीपीडब्लु लघुवित्त एक आपसमा मर्ज भएर फागुन २४ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले माघ २४ र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते अन्तिम स्वीकृति...