‘राष्ट्रिय जीवन बीमा कम्पनी’ ५७औं वर्षमा प्रवेश, सेवा थप गुणस्तरीय बनाउने प्रतिवद्धता

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी (साविक राष्ट्रिय बीमा संस्थान)स्थापनाको ५६ वर्ष पूरा गरी ५७औं वर्षमा प्रवेश गरेको छ । बीमा सेवा प्रदायकका रुपमा सरकारी स्वामित्वमा स्थापित राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड हालैमात्र संस्थानबाट कम्पनीमा रुपान्तरित भएको...


थापाथलीस्थित प्रसूति गृहमा शिशु चोरी

थापाथलीस्थित प्रसूति गृहबाट एक जना शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी परेको छ । काभ्रेकी एक जना महिलाले जन्मदिएको २६ दिनको शिशु चोरी भएको भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंमा खबर गरेकी हुन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका...


३३ हाइड्रोपावर नोक्सानमा, अन्य कुनको अवस्था कस्तो ?

काठमाडौँ । नेप्सेमा सूचीकृत ८३ वटा हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार अधिकांश मुनाफा घटेको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ३३ कम्पनीको मुनाफा ऋणत्मक अवस्था रहेको छ...


लुगामा लेप लगाएर दुबईबाट २ किलो बढी सुन ल्याउने भारतीय युवा विमानस्थलबाट पक्राउ

काठमाडौं । लुगामा सुनको लेप लगाएर तस्करी गर्ने एक भारतीय युवक त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ । अवैध रुपमा सुन ल्याएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । विमानस्थल प्रहरीले सुराकीको आधारमा दुबईबाटनेपाल आएका ३५ वर्षीय भारतीय युवक मोहम्मद...


सहुलियत ब्याजमा २ हजार स्टार्टप उद्यमीले दिए आवेदन

काठमाडौं ।  सहुलियत ब्याजमा कर्जा उपलब्ध गराउन माग गर्दै २ हजार १ सय स्टार्टप उद्यमीले आवेदन दिएका छन्।गत माघ १९ गते औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले २१ दिनभित्र परियोजना प्रस्ताव पेश गर्न आह्वान गरेको थियो। अन्तिम दिन बिहीबारसम्ममा २ हजार...


भारतीय नागरिक समेत रुसी सेनामा भर्ती भएको पुष्टी, स्वदेश फिर्ताको पहल जारी

काठमाडौं । भारतीय नागरिकहरु समेत रुसी सेनामा भर्ती भएको पुष्टी भएको छ । भारतीय विदेश मन्त्रालयले आफ्नो मुलुकका केही नागरिकहरू रुसी सेनासँग ‘सहायक नोकरी’का लागि भर्ती भएको पुष्टि गरेको हो । मन्त्रालयले उनीहरूको फिर्ती सुनिश्चित गर्न मस्कोसँग काम गरिरहेको...


बालुवाटार घेर्न पुगेका लघुवित्त पीडितले निषेधित क्षेत्र तोडे, प्रहरीलाई धकेल्ने केही पक्राउ

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रदर्शन गर्न पुगेका लघुवित्त पीडितहरुले निषेधित क्षेत्र तोडेका छन् । प्रदर्शनकारीले राष्ट्र बैंक अगाडिको निषेधित क्षेत्र तोडेर अघि बढेपछि प्रहरीले बलपूर्वक रोकेको थियो । आफुहरुलाई रोकेपछि प्रदर्शनकारीले प्रहरीलाई धकेलधाकेल गरेका छन् । त्यसरी...


गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा सम्पन्न

काठमाडौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ ।सभाले सर्वसाधारणमा शेयर जारी गर्ने ९आइपिओ० प्रस्ताव पारित गरेको छ । साथै सर्वसाधारणमा शेयर जारी गर्न आवश्यक पर्ने सम्पुर्ण कार्य गर्ने अख्त्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने...


बेलायत पठाइदिन्छु भनी ७६ लाख ठग्ने युवक पक्राउ

काठमाडौं । बेलायत पठाइदिने भन्दै ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बाग्लुङ्गको बडिगाड गाउँपालिका–९ घर भएका युद्ध बहादुर केसी उर्फ पाण्डप हुन् । ३६ वर्षीय युद्ध बहादुरले ३ जनाबाट ७६ लाख ठगेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको...


नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ऋणपत्र बाँडफाँट

काठमाडौँ। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले विक्री गरेको १० वर्षे अवधिको ऋणपत्र बाँडफाँट भएको छ । बैंकले १० प्रतिशत ब्याजदरको प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ४० लाख ४० हजार कित्ता ऋणपत्र विक्री गरेको थियो । कुल कित्ता ऋणपत्रमध्ये...


नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर निलम ढुंगानाको जिम्मेवारी फेरबदल, मिश्रको यथावत्

काठमाडौं। नेपाल राष्ट्र बैंकले विभागको जिम्मेवारी हेरफेर गरेको छ। राष्ट्र बैंकले वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानाको जिम्मेवारी हेरफेर गरेको छ भने वम बहादुर मिश्र जिम्मेवारी यथावत् राखेको छ । वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानालाई आर्थिक अनुसन्धान विभाग दिएर वाणिज्य...


बुढानीलकण्ठमा २ रोपनी सरकारी जग्गा हडपेका ल्यारक्याल लामाको घरमा डोजर चल्ला ?

काठमाडौं । सरकारी जग्गा हडपेर आलीशान वंगला बनाएका लुम्बिनी विकास कोष उपाध्यक्ष एवम् पूर्व अर्थराज्यमन्त्री ल्यारक्याल लामालाई बुढानीकलण्ठ नगरपालिकाले फेरि अर्को पत्राचार गरेको छ । बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले बुधबार पुनः लामालाई पत्र पठाइएको जानकारी दिएका छन् ।...


आइपीओ प्रस्ताव सहित प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको साधारणसभा फागुन २७ गते

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।कम्पनीले फागुन २७ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव रहेको छ । यो प्रस्ताव सभाले पारित गरेपछि आईपीओ निष्कासन हुनेछ ।...


सर्वोत्तम सिमेन्टको आइपीओ आइतबारदेखि आउँदै, ५० कित्ता भर्न १८ हजार चाहिने

काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडले आइतबार अर्थात् फागुन १३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले  सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार...


एक महिनामा आधा जीवन बीमा कम्पनीहरुको बीमा शुल्कमा गिरावट

काठमाडौं । जीवन बीमा कम्पनीले माघ महिनामा मात्र साढे १२ अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले माघ महिनामा १२ अर्ब ६६ करोड २ लाख...


अमेरिका प्रवेश गरेको आठ जना नेपालीलाई स्वदेश फकाईयो

काठमाडौं। अमेरिका प्रवेश गरेको आठ जना नेपाली स्वदेश फर्काइएका छन्।तल्लो बाटो भएर अमेरिका पुगेका उनीहरू बिहीबार दिउँसो साढे ३ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत गोगनबहादुर हमालले जानकारी दिए। ८ जना नेपाली अवैध रूपमा छिरेको...


बीमा कम्पनीहरुले गत आवकै वित्तीय विवरण अझै बुझाउन सकेनन्, लाखौं जरिवनामा पर्दै

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले समयमा वित्तिय विवरण उपल्बध नगराएको भन्दै नौ बीमा कम्पनीलाई चेतावनी दिएको छ । बीमा ऐनको दफा ८४ अनुसार गत आवको वित्तीय विवरण यस महिनाको पुस मसान्तसम्ममा बुझाई सक्नुपर्नेमा अझै ९ वटा बीमा...


जीवन बीमा कम्पनीहरुमा नयाँ बीमा ब्यवसाय भित्र्याउन सकस, छको प्रथम बीमा शुल्क आर्जनमा गिरावट

काठमाडौं । हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन सामान्य वृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार गत वर्षको माघको तुलनामा यस वर्ष माघमा प्रथम बीमाशुल्क आर्जन ०.६४ प्रतिशतले बढेको हो ।...


प्रभु बैंकको साढे ७ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु् बैंक लिमिटेडले विभिन्न १४ संस्थापक शेयरधनीको नाममा रहेको ७ लाख ५३ हजार ८९२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी भारती कुमारी आचार्यको ५१ हजार ८८ कित्ता, उमा अधिकारीको २० हजार ३६४ कित्ता,...


समृद्धिको पर्यावाची ऊर्जा हो, व्यक्ति र देश सँगसँगै समृद्ध हुनुपर्छः महानिर्देशक मण्डल

काठमाडौँ। विद्युत विकास विभागका नवनियुक्त महानिर्देशक जीवछ मण्डलले नेपालको सन्दर्भमा समृद्धिको पर्यावाची शब्द नै ऊर्जा भएको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का प्रतिनिधिहरुसँगको भेटमा महानिर्देशक मण्डलले ऊर्जामा लागेका व्यक्ति र देश सँगसँगै समृद्ध भएमा मात्रै...