नेरुडे लघुवित्तको अध्यक्षमा डा.भेष प्रसाद धमला नियुक्त
काठमाडौँ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले अध्यक्षमा डा.भेष प्रसाद धमलालाई नियुक्त गरेको छ । कम्पनीको फागुन ११ गते बसेको संचालक समितिको बैठकले धमलालाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो । कम्पनीको सत्रौं वार्षिक साधारण सभाले उनलाई संस्थापक सेयरधनीहरुको...
९०% नेटवर्थ रहेका कम्पनीलाई एफपीओ र हकप्रद सेयर निष्कासन अनुमति दिने बोर्डको तयारी, आइपीओ अझै अन्यौलमा
काठमाडौ । नेपाल धितोपत्र बोर्डले अहिले थप सेयर निष्कासन (एफपीओ)र हकप्रद सेयर निष्कासनको अनुमति दिने तयारी गरेको छ । आइपीओको बिषयमा भने बोर्डले के गर्ने भन्ने बिषय टुंगो नलगाएको बुझिएको छ । अध्यक्ष नभएको भन्दै गत पुस तेस्रो सातायता प्राथमिक...
प्रतिकित्ता १५० रुपैयाँमा गोर्खाज फाइनान्सको ६२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक शेयरधनी यादप राईको नाममा रहेको ६२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता १५० रुपैयाँमा उक्त शेयर बिक्रीमा ल्याएको हो । यस शेयर खरिदका लागि हाल संस्थाका विद्यमान शेयरधनीले मात्रै...
सन नेपाल लाइफद्धारा एकैदिन लाभांश घोषणा र हकप्रद जारी गर्ने निर्णय
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले लगानीकर्ताहरुको लागि एकै पटक लाभांश घोषणा र तत्पश्चात हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीको यही फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । सन नेपाल लाइफले...
देशभर दादुरा–रुबेलाविरुद्धको खोप अभियान आजदेखि
काठमाडौं । आजेदेखि देशव्यापि रुपमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । सरकारले दादुरा–रुबेलाविरुद्धको खोप अभियान फागुन १३ गतेदेखि चैत्र ७ गतेसम्म सञ्चालन गर्ने भएको हो । यस खोप अभियानमा ५७ लाख ४२ हजार ९९३ लाई खोप प्रदान...
कुमारी सबल योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले माघ २८ गतेदेखि निष्काशनमा ल्याएको कुमारी सबल योजनाको इकाइमा आवेदन दिने आज (फागुन १३ गते) अन्तिम दिन रहेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १० करोड इकाई बिक्रीमा ल्याएको हो । निष्काशन...
काठमाडौं उपत्यका खानेपानीको सिईओमा पौडेल नियुक्त
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा अशोक कुमार पौडेललाई नियुक्त गर्ने निर्णय गरिएको छ । कम्पनीको संचालक समितिले सिफारिस गरेको उम्मेद्वारबाट रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ निवासी पौडेललाई सिईओमा नियुक्तीका लागि छनौट...
हिमालयन लाइफको बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १००% सम्म छुट पाइने
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत सम्म छुट दिने भएको छ । साविकको प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफबाट बीमा गराई व्यतित भएका बीमालेख आज (फागुुन १३ गते) देखि २७...
सर्वाेत्तम सिमेन्टको आईपीओ आजदेखि बिक्रीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । सर्वाेत्तम सिमेन्ट लिमिटेडले आज (फागुन १३ गते) देखि आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरी बाडँफाँड गरेपश्चात् अब सर्वसाधारणका लागि निष्काशन...
बैङ्किङ कसूर तथा सजाय विधेयक दफावार छलफलका लागि समितिमा
काठमाडौं। प्रतिनिधिसभाले ‘बैङ्किङ कसूर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८०’लाई दफावार छलफलका लागि समितिमा पठाएको छ । सभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गरेको ‘बैङ्किङ कसूर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८०’लाई दफावार छलफलका लागि सम्बन्धित...
स्वास्थ्य बीमा कार्यक्रम भ्रष्टाचारको माध्यम बन्योः सभामुख देवराज घिमिर
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राजनीतिक दल र जनपतिनिधिहरूको चेतना अभावका कारण स्वास्थ्य बीमा कार्यक्रम पनि भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिले शनिबार संसद भवनमा आयोजना गरेको ‘नेपालमा क्यान्सर रोगको अवस्था र...
निर्धन लघुवित्तका सीइओ र अन्य पदाधिकारीहरुले कति बुझे तलब भत्ता ?
काठमाडौँ । निर्धन लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीइओ) साढे ४२ लाख रुपैयाँ तलब तथा भत्ता बापत बुझेका छन् । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९।८० को आठौं वार्षिक प्रतिवेदन अनुसार सीइओले तलब तथा भत्ता बापत ४२ लाख ७७ हजार...
तीन सरकारी निकायमा साढे २ सयजनाको लागि रोजगारीको अवसर
काठमाडौं । आज सरकारी निकायले २४० जनाका लागि विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण, कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले विभिन्न पदमा २४० जनालाई रोजगारीका लागि आवेदन माग गरेको हो । आज सार्वजनिक...
सहकारी संस्थाहरुको अनुगमनमा जुट्यो राष्ट्र बैंक, ५० करोडभन्दा बढिको कारोबार गर्नेलाई निगरानीमा राख्ने
काठमाडौं । सहकारी संस्थाहरुको अनुगमन तथा सुपरिवेक्षण गर्नका लागि विज्ञका रुपमा नेपाल राष्ट्र बैंकले तीन जना प्रतिनिधि पठाएको छ ।गैर बैंकिङ वित्तीय संस्था सुपरिवेक्षण लगायतका विभागबाट सहायक र उप–निर्देशक तहका तीन जना प्रतिनिधि पठाएको राष्ट्र बैैंकका सहायक सूचना अधिकारी...
एसियाप्रसान्त क्षेत्रिय सम्मेलनमा नेपालको सक्रिय सहभागिता
काठमाडौं । एसिया प्रसान्त क्षेत्रका मुलुकहरु सम्मिलित एफ एओ एसियाप्रसान्त क्षेत्रिय सम्मेलन श्रीलंकाको कोलम्बोमा सम्पन्न भएको छ । प्रत्येक दुई वर्षमा आयोजना हुने मन्त्रिस्तरीय यो बेकममा एसिया प्रसान्त क्षेत्रका ४४ भन्दा बढी कृषि मन्त्रीहरू तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो...
किन सिडिएससीले दुईवटा डिम्याट अकाउन्ट भएका लगानीकर्ताले आफै सेयर सार्न पाउने व्यवस्था गर्न लाग्यो?
काठमाडौं । अब दुई वटा डिम्याट अकाउन्ट भएका लगानीकर्ताहरू आफैंले एउटाबाट अर्कोमा सेयर सार्न पाउने भएका छन्।दुई वटा डिम्याट खाता रहेका लगानीकर्ताहरूलाई सेयर सार्न अहिलेको प्रक्रिया झन्झटिलो भएपछि सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले यस्तो प्रणाली अभ्यासमा ल्याउन लागेको...
मालपोत कार्यालयका नासुसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । नापी कार्यालय ललितपुरका सर्वेक्षक र मालपोत कार्यालय ललितपुरका नासुसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । नापी सर्वेक्षक रामवीर यादव, मालपोत कार्यालय ललितपुरका नासु प्रदीप पौडेल, बिचौलिया विनोद अधिकारी, लेखापढी व्यवसायी आशिषराज बस्नेत र...
कहिलेदेखि आउँदैछ अरुण भ्याली हाइड्रोपावरको हकप्रद सेयर ?
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले फागुन १७ गतेदेखि शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हाल कायम चुक्तापूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रूपैयाँको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो...
काठमाडौँ महानगरपालिका क्षेत्रमा लुकीछिपी प्लाष्टिकका फूलको प्रयोग गर्नेलाई कारवाही हुने
काठमाडौँ। काठमाडौँ महानगरपालिका क्षेत्रमा लुकीछिपी प्लाष्टिकका फूलको प्रयोग गर्नेलाई कारवाही हुने भएको छ । सजावटका लागि लुकीछिपी प्लाष्टिकजन्य फूलको प्रयोग भएको जानकारी प्राप्त भएको जनाउँदै महानगर प्रहरी बलले पार्टी प्यालेस र होटलहरूमा निगरानी बढाएको हो । काठमाडौं महानगरपालिकाले २०८०...
सन सेक्युरिटिजद्धारा ‘सन विथ कम्युनिटि’ कार्यक्रम सञ्चालन
काठमाडौँ । सन सेक्युरिटिज प्रा.लि. कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत आज काठमाण्डौ महानगरपालिका वार्ड नं. ०१ सँगको सहकार्यमा “सन विथ कम्युनिटि” कार्यक्रमको शुरुवात गरेको छ । सन सेक्युरिटिज प्रा.लि.को कार्यालय नक्सालमा काठमाण्डौ महानगरपालिका वडा नं. ०१ मा बसोबास गर्ने...




















