आगामी वर्ष साढे १२ खर्ब कर उठाइने, आर्थिक वृद्धिको लक्ष्य ६ प्रतिशत

काठमाडौं । आगामी आर्थिक वर्ष साढे १२ खर्ब कर उठाउने लक्ष्य राखिएको छ । राष्ट्रिय स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गर्दा १२ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको कर उठाउने अनुमान गरीएको हो । सरकारले चालु आवको बजेटका लागि...


राधी विद्युत कम्पनीको आयोजनाबाट पुनः विद्युत उत्पादन शुरु

काठमाडौँ । राधी विद्युत कम्पनी लिमिटेडको आयोजनाले पुनः विद्युत उत्पादन थालेको छ । गत असारमा राधी खोलामा बाढी आएपछि कम्पनीको आयोजनामा क्षति भएर बन्द भएको उत्पादन पुनः सुरु भएको हो । आयोजना मर्मत गरि फागुन ६ गते दिउँसो ४...


अम्बे स्टील्सले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने

काठमाडौं । अम्बे स्टील्स लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि फागुन २३ गतेका लागि बार्षिक साधारणसभा बोलाएको हो । सभाका कम्पनीले निष्कासन गर्ने आइपीओमा आवश्यक कार्य अगाडी बढाउनको लागी...


बैंक तथा वित्तीय संस्थाले फरक क्षमता भएका व्यक्तिहरुका लागि विशेष काउन्टर मार्फत सेवा दिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले फरक क्षमता भएका व्यक्तिहरुका लागि विशेष काउन्टर तिकी सेवा दिन भनेको छ । केन्द्रिक बैंकले एक सूचना जारि गर्दै ब्यवस्थामा भए बमोजिम बैंक तथा वित्तीय संस्थाहरुले ज्येष्ठ नागरिक र साक्षर...


नेपाली नागरिकले पनि अब सहजै भारतीय सिमकार्ड प्राप्त गर्ने सक्ने

काठमाडौं । नेपाली नागरिकले पनि अबदेखि भारतीय सिमकार्ड प्राप्त गर्ने भएका छन् । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले सामाजिक सञ्जाल एक्समार्फत यस्तो जानकारी गराएका हुन् । “अब नेपाली नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र आदि कागजातका आधारमा नेपालीले भारतीय...


सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । हिजो बढेको सुन आज भने स्थिर रहेको हो । मंगलबार छापावाला सुनको मूल्य एक लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ४५० रुपैयाँमा...


को हुन् दुरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त भएका भुपेन्द्र भण्डारी ?

काठमाडौँ । नेपाल सरकाले झण्डै दुई दशकभन्दा बढी समयदेखि दूरसञ्चार, सूचना प्रविधि, बैंकिङ लगायतका क्षेत्रमा अनुभव हासिल गरेका विज्ञ भुपेन्द्र भण्डारीलाई दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको छ । २०८० फागुन ६ गतेको मन्त्रिपरिषद् बैठकले...


गार्डियन माइक्रो लाइफको साधारण सभा सम्पन्न, आईपीओ जारी गर्ने प्रस्ताव पारित

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा फागुन ६ गते आइतबार संचालक समितिका अध्यक्ष उदिप श्रेष्ठको सभापतित्वमा होटेल एअरर्पोट, बिराटनगरमा सम्पन्न भएको हो । उक्त सभाले गत आर्थिक वर्ष २०७९।८०...


गोमादेवी ओलीको निधनमा पेशागत बीमा अभिकर्ता संघको शोक सभा

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघले झापाकी गोमादेवी ओलीको निधनमा शोक तथा श्रद्धाञ्जली सभा आयोजना गरेको छ । पेशागत बीमा अभिकर्ता संघ, बीमक समिति नेशनल लाइफ इन्स्योरेन्सकी वरिष्ठ उपाध्यक्ष दीपा शर्मा ओलीकी माता गोमादेवी ओलीको निधनमा संघका पदाधिकारीहरु झापा...


नेपाल पुनर्बीमा कम्पनीको झण्डै ३६ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले लिमिटेडले विभिन्न कम्पनीहरुको स्वामित्वमा रहेको ३५ लाख ८७ हजार ४३४ कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्रीमा ल्याएको छ । यसमा आइजीआई प्रुडेन्सियलको २० लाख कित्ता, ग्लोबल आईएमई क्यापिटलको १ लाख ८७ हजार ४३४ कित्ता,...


कालिमाटीमा आजको तरकारीको मूल्यः काउली २५, स्कूस ५० रुपैयाँ किलो

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । समितिले स्थानीय काउली २५ रुपैयाँ, स्कूस ५० रुपैयाँ, सानो गोलभेडा (टनेल) २५ रुपैयाँ, बन्दा (लोकल) ३० रुपैयाँ र...


कृषि विकास बैंकको साधारण सभा फागुन ३० गते बस्दै, के–के छन् एजेण्डा?

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको १७ औं वार्षिक साधारण सभा फागुन ३० गते बुधबार बस्ने भएको छ । बैंकको फागुन ७ गते बसेको संचालक समितिको बैठकले बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा बिहान ११ बजेदेखि बस्ने गरी सभा...


कान्तिपुर सहकारीका अध्यक्ष हिमाल बिक्रम मल्ल पक्राउ, अर्बौ रुपैयाँ ठगीका योजनाकार सिबी लामालाई उन्मुक्ति

काठमाडौं । नेपाल प्रहरीले कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्ष हिमाल बिक्रम मल्ललाई सहकारीको रकम हिनामिना गरेको आरोपमा आज काठमाडौंबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) नवराज अधिकारीले कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटका अध्यक्ष मल्ल...


कर्मचारी लखेटेर यसरी ‘ठूला माछा’ उम्काउँछन् अख्तियार प्रमुख राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असाध्य ढिलोगरी मेलम्ची भ्रष्टाचारको फाइल खोलेर वाहवाही बटुलिरहेको छ । तर, मेलम्ची अनियमितता पूर्व सचिव र बहालवाला कर्मचारीमा मात्रै सिमित छैन । यसमा मन्त्री, पूर्व प्रधानमन्त्रीसम्म पर्न सक्छन् । झट्ट हेर्दा अख्तियारले ठूलै...


सङ्घीय संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक परिमार्जनसहित पारित हुन्छः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसदमा विचाराधीन ‘विद्यालय शिक्षा विधेयक’ परिमार्जन गरी पारित हुने बताएका छन् । समाजवादी शैक्षिक मञ्चले आज यहाँ आयोजना गरेको ‘नेपालको शैक्षिक आन्दोलन र विद्यालय शिक्षा विधेयक’ विषयक कार्यशालामा प्रधानमन्त्रीले सो विधेयकलाई परिमार्जन गरी...


लघुवित्तको खराब कर्जा चुलिदै, अन्य कुन सूचकमा को अब्बल ?

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनासम्म आउँदा २१ वटा लघुवित्त वित्तीय संस्था ऋणात्मक रहेका छन्। राष्ट्र बैंकले सार्वजनिक गरेको लघुवित्त वित्तीय संस्थाहरुको अर्धवार्षिक वित्तीय अवस्थामा यस्तो देखाएको हो । चालु आवको पुष मसान्तसम्ममा ५७ वटा लघुवित्तको नाफा ९०...


सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट ९ हजार बढी पिडित

काठमाडौं। सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट ९ हजार बढी पिडित भएको तथ्याकंले देखाएको छ। सन् २०२३ मा मात्रै ९ हजार ३ सय ८८ जना पीडित भएको पाइएको छ।इन्सेकले सोमबार काठमाडौँमा एक कार्यक्रमकाबीच उक्त तथ्यांक सार्वजनिक...


लघुवित्तको विकल्प छैन, बचाउन सबै लाग्नुपर्छ’ :सांसद भगबती चौधरी

काठमाडौं । लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै पक्ष जिम्मेवार भएर अगाडी बढ्नुपर्ने सांसद भगबती चौधरीले जोड दिएकी छन् । ग्रामिण अर्थतन्त्रलाई चलायमान बनाउने, महिलाहरुमा वित्तीय पहुँच पुर्याउने तथा स्वाबलम्बन र उद्यमशिलतालाई अंगिकार गर्ने लघुवित्तको विकल्प नभएको जिकीर...


वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु

काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले वीरगञ्जमा कर्फ्यु आदेश जारी गरेको छ। वीरगञ्जमा सोमबार रौतहटमा भएको दुई पक्षबीचको झडपलाई लिएर बजार बन्द गराइएको छ। बजार बन्द गरिएपछि स्थिति तनावग्रस्त बनेको थियो। स्थितिलाई नियन्त्रणमा लिनको लागि सोमबार साँझ ५ बजेदेखि अर्को...


बैंकहरु डुब्दैनन्, समस्याग्रस्त देखिए राष्ट्र बैंकले समस्याग्रस्त बैंक घोषणा गर्दछः कार्यकारी निर्देशक गुरु पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त संस्थाहरु भनेर बैंक तथा वित्तीय संस्थाहरुको बोर्डमै देखिने गरी उल्लेख गरिएको हुन्छ । यो भनेको राष्ट्रबैंकले त्यस संस्थालाई नियमन गरिरहेको छ वा सुक्ष्मरुपमा निगरानीमा राखेको छ भन्ने बुझ्न पर्छ । अहिले बैंक...