कुन जीवन बीमा कम्पनीबाट कति अभिकर्ता एमडीआरटीमा भए क्वालिफाइड ? (नामावलीसहित)
काठमाडौं । नेपालमा जीवन बीमा व्यवसाय गर्ने बीमकहरुको व्यवसायिक प्रतिष्पर्धाबीच मिलियन डलर राउण्ड टेबुल (एमडीआरटी)को समेत परीक्षा हुने गरेको छ । यो पल्ट नेपाल लाइफ, सानिमा रिलायन्स लाइफ, आइएमई लाइफ, रिलायबल लाइफ लगायतले एमडीआरटीमा उल्लेख्य प्रगति गरेका छन् ।...
नेप्सेमा दोहोरो अंकको गिरावट, १२ उपसूचक राताम्मे
काठमाडौं । साता कारोबारको पहिलो दिन नेप्से दोहोरो अंकले घटेको छ। यस दिन नेप्से परिसूचक २६.३६ अंकले घटेर २०२२ को विन्दुमा कायम भएको हो । आज नेप्सेमा सूचीकृत ३०४ कम्पनीहरुको १ करोड ५२ लाख ६८ हजार ३९९ कित्ता किनबेच...
ठगी तथा हुण्डी नाइकेका रुपमा चिनिएका सफलराज कुँवर सिंगापुरबाट नेपाल फर्किनासाथ पक्राउ
काठमाडौं । ठगी तथा हुण्डी नाइके भनेर चिनिएका सफलराज कुँवर त्रिभुवन विमानस्थल ओर्लिने वित्तिकै पक्राउ परेका छन् । सिंगापुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आर्लिनेवित्तिकै कुँवर पक्राउ परेका हुन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार कुँवरलाई शनिबार राति प्रहरीले अध्यागमनको डेस्क...
मानुषी लघुवित्तको शेयरमा चर्काे गिरावट, अन्य कुनले गुमाए सर्वाधिक?
काठमाडौं । साता कारोबारको पहिलो दिन नेप्से २६ अंकले घटेको छ। नेप्सेमा दोहारो अंकको गिरावट आएसँगै यस दिन १५९ कम्पनीहरुको शेयरमूल्य घटेको हो। आइतबार मानुषी लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.६९ प्रतिशतले घटेको छ । दोस्रोमा नेपाल रिपब्लिक मिडियाको ६.४९ र...
सोनापुर र हाथवे सहित आज यी १० कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साताको पहिलो दिन नेप्से २६।३६ अंकले घट्दा आज सोनापुर र हाथवेको शेयरमा लगानीकर्ता झुम्मिका छन् । त्यस्तै, माउन्टेन इनर्जी, एनआरएन इन्फ्रास्टक्चर, सिनर्जी पावर, शिवम सिमेन्टस, अरुण भ्याली, युनाईटेड इर्दी, तमोर र सगरमाथा जलविधुत्को सर्वाधिक कारोबार भएको छ।
तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कमाए सर्वाधिक?
काठमाडौं । साता कारोबारको पहिलो दिन नेप्से दोहोरो अंकले घटेको छ। नेप्सेमा २६ अंकको गिरावट आएतापनि यस दिन ८१ कम्पनीहरुको शेयरमूल्य बढेको हो । आइतबार तेह्रथुम पावर, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।...
रिडी ग्रुपको अध्यक्षमा मानबहादुर बुढा पुन:नियुक्त
रिडी ग्रुपको अध्यक्षमा मानबहादुर बुढा पुनः दोहोरिएका छन् । ललितपुरमा शनिबार भएको छैठौं वार्षिक साधारण सभाबाट बुढा थप चार वर्षका लागि अध्यक्ष चयन भएका हुन् । साधारण सभाले आगामी चार वर्षको लागि यस अघिकै सञ्चालक समिति सर्वसम्मतरुपमा दोहोराएको ग्रुपले...
बीमा कम्पनीहरुको लगानी निर्देशिका संसोधन, चुक्ता पुँजीको १५ प्रतिशत शेयर बजार, भेन्चर इक्वीटी फण्डमा लगानी गर्न पाउने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको लगानी निर्देशिका संसोधन गरेको छ। बीमा प्राधिकरणले लगानी निर्देशिका संसोधन गर्दै लगानीको दायरा थप विस्तार गरेको हो । बीमा प्राधिकरणले जीवन बीमकको लगानी (दोस्रो संशोधन), २०८०, निर्जीवन बीमकको लगानी (पहिलो संशोधन) निर्देशन,...
जीवन बीमा कम्पनीको कुन बीमा पोलिसी बीमितको रोजाईमा पर्छन् ?
काठमाडौं । जीवन बीमा कम्पनीहरु अझै पनि सरकारले अनिवार्य गरेको म्यादी बीमा मै बीमा कम्पनीहरुको व्यवसाय निर्भर रहेको देखिएको छ। सरकारले म्यादी बीमा अनिवार्य गरेको छ। जीवन बीमाका बीमितले ९ प्रकारका बीमालेख मध्ये तीनवटा बीमालेख सबैभन्दा धेरै खरिद गर्ने...
बीमा कम्पनीहरुले बीमित र सर्वसाधारणलाई दिँदैनन् सूचना, नाम मात्रैका सूचना अधिकारी(सूचीसहित)
काठमाडौं । नेपालको संविधान २०७२ ले मौलिक हक मै व्यवस्था गरिदिएको छ, ‘प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ’ भनेर । सरकारले पनि आफ्नो प्रमुख प्रशासनिक केन्द्र (सिंहदरबार)देखि गाउँतह सम्मका सबै...
हिमालयन रिको आईपीओ नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबारमा आउने
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणमा वितरण गरेको ३ करोड (३० प्रतिशत) तथा संस्थापक शेयरधनीले लगानी...
भित्रि वस्त्रमा १ किलो ३०० ग्राम सुन ल्याएर ल्याउने श्रीलंकन महिला पक्राउ
काठमाडौं । दुबईबाट अवैध सुन ल्याउने श्रीलंकन महिला पक्राउ परेकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएराति १ बजेतिर ४५ वर्षीया श्रीलंकन महिला कान्ति माथी कावास्कर पक्राउ परेकी हुन् । फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ बाट काठमाडौँ आएकी उनी...
हिमालयन एभरेष्ट इन्स्योरेन्सले गर्यो १६ उत्कृष्ट कर्मचारीलाई सम्मान
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्ना व्यावसायिक लक्ष्य हासिल गर्न सफल १६ उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । कम्पनीले ललितपुरको पुल्चोकस्थित होटलमा एक संक्षिप्त कार्यक्रमको आयोजना गरी उत्कृष्ट कर्मचारीलाई सम्मान तथा पुरस्किृत गरेको हो । उक्त समारोहमा कम्पनीका संचालक...
आइतबार पनि सुनचाँदीको भाउ स्थिर
काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ। लगातार दुई कारोबारको दिन सुनको मूल्य स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ५०० र तेजावी सुन प्रतितोला १ लाख...
फरवार्ड माइक्रोफाइनान्सले लगानीकर्ताको हात खाली बनायो
फरवार्ड माइक्रोफाइनान्सले ११औं वार्षिक साधारण सभा पुष २७ गतेका डोकेकोछ । उक्त सभा दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल दुहवी, सुनसरीमा बिहान ११ बजे बस्ने भएको छ। लाभांशसकमो प्रस्ताव पेश गरेको छैन ।सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी...
अभिकर्ता बनेको छोटो समयमै एमडीआरटी बन्न सफल साउदको नजरमा ‘अभिकर्ता पेशा दुःखको साथी’
काठमाडौं । अत्तरिया स्याउले बजार मा विगत ५ वर्षदेखि मोबाईल पसल संचालन गर्दै व्यवसाय क्षेत्रमा संलग्न थिए प्रेम साउद। करिब १ वर्षदेखि भने आफूले गर्दै आएको पेशा बाहेक बीमा अभिकर्ता पेशामा समेत सशक्त रहेका छन् । जीवनमा आइपर्ने जोखिमबाट...
बरहथवामा गोली चलाउने वरिष्ठ हवल्दार इलाकाबाट जिल्ला तानिए
काठमाडौं । सर्लाहीको बरहथवामा गोली चलाउने प्रहरी जिल्ला तानिएका छन् । इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादव जिल्ला प्रहरी कार्यालय तानिएका हुन् । आन्दोलनकारीले यादवले गोली चलाएको आरोप लगाएपछि उनलाई जिल्ला तानिएर घटनाको छानबिन भइरहेको...
कुमारी बैंकबाट तीन संस्थापक शेयरधनी बाहिरिदै
काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्रिमा ल्याएको छ। बैंकले ३५ दिने सूचना जारी गरेर तीन जना संस्थापक शेयरधनीको नामको शेयर बिक्रि गर्न लागेको हो । बैंकले तुलाराम सिजाली, प्रताप मेहेर श्रेष्ठ र वृद्धिबहादुर श्रेष्ठले संस्थापक शेयर बिक्रि गर्न...
हिमालयन लाइफ कर्मचारी संघको प्रदेश अध्यक्षमा अधिकारी निर्वाचित
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कर्मचारी संघको गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ । उमाकान्त बरालको अध्यक्षतामा सम्पन्न भेलाबाट अध्यक्षमा न्यूरोड शाखामा कार्यरत देवेन्द्र अधिकारी निर्वाचित भएका हुन्। यस्तै संघको सचिवमा रविन जिसी, कोषाध्यक्षमा उषा पौडेल...
त्रिविको उपकुलपति नियुक्तिमा विवाद, २० गतेको खुल्ला दरखास्त रद्द
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियाका लागि प्रकाशित विज्ञापन रद्द भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सूचना प्रकाशित गरी जारी गरेको खुल्ला दरखास्त रद्द भएको हो । पुस २० गते...




















