नेको इन्स्योरेन्सद्धारा भुकम्प प्रभावित क्षेत्रका बीमितलाई भुक्तानीमा प्राथमिकता
नेको इन्स्योरेन्स कम्पनीले छिटोछरितो सेवा दिने प्रयास यसअघि देखि नै गर्दै आईरहेको छ। हालै देशको कर्णाली प्रदेश केन्द्रविन्दुु भई गएको विनाशकारी भूूकम्पबाट क्षति भई यस कम्पनीमा दाबी पर्न आएका सम्पूूर्ण दाबीहरुको भुुक्तानी गरिसकिएको छ। कम्पनीका प्रतिनिधिहरुले घटनास्थलमै गएर दैलेख...
नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्तालाई गराए कोशी टप्पु भ्रमण
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई कोशी टप्पु भ्रमण गराएको छ कम्पनीको मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्ने अभिकर्ताहरुले कोशी टप्पुको भ्रमण, सप्तकोशीमा बोटिङ लगाएतका विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा उत्साहजनक सहभागिता जनाएका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सहित प्रदेश...
एनआईसी एशिया बैंकको सबै कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम
काठमाडौं । एनआईसी एशिया बैंकले मुलुकको वर्तमान आर्थिक अवस्थाका कारण आफ्ना ऋणी ग्राहक महानुभावहरूमा परेको असरलाई मध्यनजर गर्दै सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम गरेको छ । यस सहुलियत पश्चात् यसभन्दा अगाडि ३ प्रतिशत भन्दा बढी...
आइएमई लाइफ इन्योरेन्सद्वारा टिकापुरमा कर्मचारीलाई तालिम
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश कार्यालयअन्तर्गत शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा आइतबार तालिम सम्पन्न गरेकोछ । तालिममा सम्पत्ति शुद्धीकरणको कानुनी संरचना, परिभाषा,...
अर्थतन्त्रको संकटमोचनमा निजी क्षेत्रको भूमिका
मुलुक आर्थिक संकटबाट गुज्रिरहेको छ । आर्थिक गतिविधि चलायमान हुन सकेका छैनन् । लगानीकर्ता र उपभोक्ता दुवैमा आत्मविश्वास छैन । परिणामस्वरूप बैंक वित्तीय संस्थाहरुसँग करिब ५ खर्ब रुपैयाँ लगानीयोग्य रकम जम्मा भएको छ । लगानीयोग्य रकम बढ्दै जाने तर...
बैंकास्योरेन्स व्युताँउने दाउमा रहेका बीमा प्राधिकरणका अध्यक्ष सिलवाललाई अभिकर्ताको चेतावनी
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिमार्फत रोक्का गरेको बैंकास्योरेन्स व्यूताँउने दाउमा रहेका नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालाई बीमा अभिकर्ताहरुले चेतावनी दिएका छन् । राष्ट्र बैंकले प्रथम त्रैमासको मौद्रिक नीति जारी गर्ने समय...
तीन कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट, अन्य कुनको कति ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले घटेसँगै तीन कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । आइतबार शेयर बजार ७.२९ अंकले घटेर १८५१. २३ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै आज...
माइतीघर-त्रिपुरेश्वर सडकको मापदण्ड संशोधन गरेर धमाधम घर बनाइदै, कांग्रेस सांसद राजिव शाहको घर सडकमा !
काठमाडौं । सडक विभाग र काठमाडौं उपत्यका विकास प्राधिकरणको मिलेमतोमा अरनिको राजमार्ग अन्तर्गतको सुरु बिन्दु माइतीघरदेखि त्रिपुरेश्वरसम्मको सडक क्षेत्रमा धमाधम सडकमा घर निर्माण गर्ने क्रम जारी छ । काठमाडौं महानगरका स्वतन्त्र मेयर बालेन साहको नाकैमा औला ठेस्ने गरी थापाथली...
लगानीकर्ता पर्ख र हेरको अवस्थामा, नेप्से राताम्मे
नेप्से ८।०९ अंकले घट्दा १८५१।२३ को विन्दुमा कायम भएको छ। नेप्से ओरालो लाग्दा आज २९३ सूचीकृत कम्पनीको ३४ लाख १९ हजार ७३ कित्ता शेयर खरिदबिक्रि हुँदा ९६ करोड ४० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज माईक्रोफनान्स बाहेक...
थ्री स्टार हाइड्रोपावरसहित यी कम्पनीको शेयरमूल्य सर्वाधिक बढ्यो
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले घटेको छ । कारोबारको अघिल्लो दिन गत हप्ताको बिहीबार पनि घटेको शेयर बजार आज ७.२९ अंकले घटेको छ । आइतबार शेयर बजार ७.२९ अंकले घटेर १८५१. २३...
सोनापुरसहित आज यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं। नेप्से ओरालो लागेको छ । सोनापुरको शेयर आज सर्वाधिक कारोबार भएको छ। त्यस्तै, हाथवे इन्भेष्टमेन्ट, युनाईटेड इर्दी, सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ, मञ्जुश्री फाइनान्स, सोल्टि होटल, सन नेपाल, शिवम सिमेन्टस र घोराही सिमेन्टसको सर्वाधिक कारबोर भएको छ।
नयाँ स्टक एक्सचेन्जको व्यवसायीक र स्वार्थ समूहहरूबीच आर्थिक मिलेमतो रहेको समाचारले दोस्रो बजारमा असर
काठमाडौं । नेपाल धितोपत्र बोर्डका कर्मचारीले नेपाल स्टक एक्सचेन्जका कर्मचारीले समेत त्यसमा साथ दिएका छन्। नेप्सेका कर्मचारीले आइतबार एक विज्ञप्ति जारी गर्दै साथ दिएका हुन्। धितोपत्र बोर्डले नयाँ एक्सचेन्जको लाइसेन्स दिँदै गर्दा विभिन्न व्यवसायीक र स्वार्थ स्वार्थ समूहहरूबीच आर्थिक...
अन्ततः रिडी पावर कम्पनीका सञ्चालक गुरुप्रसाद न्यौपाने फसे भ्रष्टाचारको मुद्दामा
काठमाडौं । रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरुप्रसाद न्यौपाने र कार्यकारी सञ्चालक कुवेरमणि नेपालविरुद्ध विशेष अदालतमा भ्रष्चाटारको मुद्दा दर्ता भएको छ । भ्रष्टाचार तथा अनियमितता सम्बन्धमा विशेष सुनुवाई गर्न गठित विशेष अदालतमा पहिलो पटक शेयर सम्बन्धी कसुरमा रिट दर्ता...
हिमालयन एयरलाइन्सले सुरु गर्यो काठमाडौं–सांघाई उडान
काठमाडौं । हिमालयन एयरलाइन्सले काठमाडौं–सांघाई–काठमाडौं उडान सेवा सुरु गरेको छ । एयरलाइन्सले चीनको ठूलो सहर सांघाईमा शनिबारदेखि नियमित उडान प्रारम्भ गरेको हो । पहिलो आउटबाउन्ड उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९ः५० मा सांघाईको लागि प्रस्थान गरेको...
एट्टिक रेष्टुरेन्ट, सिटी एक्सप्रेस ग्रुप अफ कम्पनीज र सिटी वालेटबीच सम्झौता
काठमाडौं । नेपालको हस्पिटालिटी व्यवसायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल एट्टिक रेष्टुरेन्ट, सिटी एक्सप्रेस ग्रुप अफ कम्पनीज र सिटी वालेटबीच बिहीबार एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा एट्टिक रेष्टुरेन्टकी बिजनेस डेभलपमेन्ट हेड रश्मिता विष्ट र सिटी एक्सप्रेस...
सरकारी स्वामित्वमा रहेका दुई बीमा कम्पनी र स्वास्थ्य बीमा बोर्ड नेतृत्वविहीन
काठमाडौं । तीन सरकारी स्वामित्वमा रहेका बीमा कम्पनीहरु सिईओ विहिन बनेका छन् । स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य बीमा बोर्ड र सरकारी स्वामित्वमा रहेका राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय जीवन बीमा कम्पनी यती बेला नेतृत्व विहिन हुन पुगेका हुन् ।...
गार्डियन माइक्रो लाइफको नयाँ उपशाखा प्युठानमा
काठमाडौं । गार्डियन माइक्रो लाइफले प्युठानमा आफ्नो नयाँ उपशाखा विस्तार गरेको छ । कम्पनीले ग्रामीण भेगका स्थानीयलाई समेट्ने उद्देश्यले जीवन बीमा सेवा प्रदान गर्न आईतबारदेखि नयाँ उपशाखा सञ्चालनमा ल्याएको हो । कम्पनीका क्षेत्रीय प्रबन्धक बिमल खड्का, प्युठान उपशाखा प्रमुख...
स्थानीयको मुख थुन्न शिवम सिमेन्टको जुक्ति-विद्यालयलाई टाटाको बस, विद्यार्थीलाई सस्तो झोला
काठमाडौं । वर्षात्को पानीले भिजेको क्लिंकर समेत मिसाएर बजारमा गुणस्तरहीन सिमेन्ट पठाउने शिवम् सिमेन्ट स्थानीयको विरोध मत्थर गर्न फकाउने जुक्तिमा लागेको छ । गएको बर्खामा मात्रै शिवमले ट्रकका ट्रक पानीले भिजेको क्लिंकर लिएर मिसाएको तथ्य बाहिर आएको थियो ।...
विजय लघुवित्तद्वारा भूकम्प पीडित सदस्यलाई नगद सहयोग
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित आफ्ना सदस्यलाई नगद सहयोग गरेको छ । संस्थाले सञ्चालक समिति र कर्मचारीबाट सहयोग संकलन गरेर पीडित सदस्यलाई सहयोग गरेको हो । सहयोग रकम हस्तान्तरणका लागि संस्थाका प्रमुख...
विवाहको सिजनमा सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्यले विवाहको सिजनमै नयाँ रेकर्ड कायम गरेको छ । नेपाली बजारमा आज सुन प्रतितोला १८ सय रुपैयाँले बृद्धि भएको छ । नेपाल...




















