व्यतीत बीमालेख नवीकरणको विलम्ब शुल्कमा हिमालयन लाइफले ‘शतप्रतिशत छुट’ दिने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर २५ गतेभित्र व्यतीत बीमालेख नवीकरण गरे विलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने सूचना जारी गरेको छ । कम्पनीले साविक प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफबाट विभिन्न मितिमा बीमा गराई व्यतीत भएका...


नेपाल इन्स्योरेन्सको लाभांश घोषणा, नगदमा कति ?

काठमाडौं । नेपाल इन्स्योरेन्सले शेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीको गत शनिबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद...


नेपाल वेयरहाउजिङ्गको आईपीओ आजदेखि, कति कित्ता भर्न पाइन्छ ?

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले आज (मंसिर १० गते)देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको कम्पनीले त्यसको बाँडफाँटपछि सर्वसाधारणका लागि निष्काशन गरेको हो । कम्पनीको आईपीओ...


एलआईसीले डाक्यो २१औं साधारण सभा, के छन् प्रस्ताव ?

काठमाडौं । तारतीय स्वामित्व रहेको जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी)ले २१ औँ  वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको कार्तिक १४ गते बसेको सञ्चालक समितिको १२८औँ बैठकको निर्णय अनुसार यही मंसिर १८ गते सोमबार २१औँ...


सांग्रिला विकास बैंकको पाँच प्रतिशत बोनस शेयरका लागि भोलि बुक क्लोज हुँदै

काठमाडौं । ख बर्गको वित्तीय संस्था सांग्रिला विकास बैंकको १९ औं बार्षिक साधारणसभा र सो सभाले पास गर्ने पाँच प्रतिशत बोनस शेयरका लागि भोलि बुक क्लोज हुँदैछ । आगामी मंसिर २४ गते हुने बार्षिक साधारणसभाको लागि भोलि अर्थात मंसिर...


शाइन रेसुङ्गाको बुक क्लोज भोलि, १०.५ प्रतिशत बोनस लिन आजै शेयर किन्नुपर्ने

काठमाडौं । शाइन रेसुंगा विकास बैंकको भोलि मंसिर १२ गते बुक क्लोज हुँदैछ । कम्पनीको १५ औं बार्षिक साधारणसभा यही मंसिर २३ गते हुँदैछ । उक्त साधारणसभाले १०.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद लाभांश...


एलआईसी नेपालका टप पर्मफर अभिकर्ताहरुको भव्य सम्मान, तीन जनालाई एमडिआरटी लाइफटाईम अवार्ड, १४ जनालाई बीमा सम्राटको उपाधी

काठमाडौं । नेपालको दोस्रो ठूलो जीवन बीमा कम्पनी एलआईसी नेपालले आज राजधानी काठमाडौंमा भव्य र विशाल सम्मान कार्यक्रम सम्पन्न गरेको छ । एलआइसी नेपालले एमडिआरटी २०२३, एमडिआरटी २०२४, सिओटी, टिओटी २०२३, सेन्चुरियन सम्मान, बीमा सम्राट र एमडिआरटीका आजिवन सदस्यहरुलाई...


३४ हजार बीमितलाई दावी भुक्तानी, प्रभु, शिखर र सिद्धार्थ प्रिमियर बीमितमैत्री बन्दै, अन्यको कति ? (सूचीसहित)

काठमाडौं । हाल सञ्चालन रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरुमध्ये १३ कम्पनीहरुले पहिलो तीन महिनाको वित्तीय विवरण प्रकाशित गरेको छ । जसमा नेको इन्स्योरेन्स कम्पनीले आफ्नो प्रथम त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छैन् । सञ्चालन रहेका निर्जीवन बीमा कम्पनीले...


हिमालयन एभरेष्ट इन्स्योरेन्सले भारतमा पायो प्रतिष्ठित इमर्जिङ एशिया अवार्ड

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई इण्डियन च्याम्बर अफ कमर्शद्वारा आयोजित ‘इमर्जिङ इन्स्योरेन्स अवार्डबाट सम्मान गरिएको छ। भारतको मुम्बईमा बिहीबार आयोजित भव्य समारोहका बीच हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाहलाई आयोजकका तर्फबाट अवार्ड प्रदान गरिएको हो ।...


शेयर बजारमा बीमा कम्पनीको उत्साहपूर्ण कारोबार, कुनको कति ? (सूचीसहित)

काठमाडौं । यो साता बीमा क्षेत्रको शेयर कारोबारमा हरियाली छाएर बन्द भएको छ । बिहीबार शेयर बजार ९.८७ अंकले बढेर १८६०.२० को विन्दुमा कायम भएको छ । बिहीबार बीमा क्षेत्रका २३ कम्पनीहरुको शेयर कारोबार भएको थियो । जसमा यो...


वाणिज्य बैंकहरूको आधारदर घट्यो, कसको कति ?

काठमाडौं । वाणिज्य बैंकहरूको औसत आधारदर घटेको छ । अहिलेसम्म ११ वा वाणिज्य बैंकहरूले आधार दर सार्वजनिक गरेको अवस्था छ । यी बैंकहरूको औसत आधार दर १०।१६ प्रतिशतबाट घटेर १०।०४ प्रतिशत भएको छ । अहिले पनि अधिकांश बैंकको आधार...


गरिमा विकास बैंकको १७ औं वार्षिकोत्सवमा १७ सामाजिक कार्य गरी मनाइयो

काठमाडौं । गरिमा विकास बैंकले स्थापनाको १७ औं वर्षमा प्रवेश गरेको छ । बैंकले १७ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंको पुतलीसडकमा १२३ औं शाखा विस्तार गरेको छ भने देशभर एकैदिन १७ वटा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ ।...


नेपाल लाइफलाई उत्कृष्ट अन्तर्राष्ट्रिय अवार्ड, नतिजामुखी जीवनबीमा कम्पनीको रुपमा भारतमा सम्मानित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भारतमा आयोजित आईसीसी इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड २०२३ वितरण समारोहमा उत्कृष्ट नतिजा निकाल्न सक्ने जीवन बीमा कम्पनीको रुपमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । भारतीय चेम्बर अफ कमर्सद्वारा आयोजित आईसीसी इमर्जिङ...


सिटिजन लाइफलाई उत्कृष्ट अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले उत्कृष्ट अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । भारतीय चेम्बर अफ कमर्सद्वारा आयोजित एशियन स्तरको इमर्जिङ एशिया अन्तर्राष्ट्रिय अवार्ड वितरण कार्यक्रममा उत्कृष्ट रणनीतिक बीमा व्यवसाय गर्ने कम्पनीको रुपमा सम्मानित भएको हो । हिजो आयोजित...


स्थापनाको छोटो अवधिमै शिखर चुम्ँदै शिखर इन्स्योरेन्स, १९ औँ वार्षिकोत्सवमा देशव्यापी रक्तदान

काठमाडौं । शिखर इन्स्योरेन्सले स्थापनाको १९ वर्ष पुरा गरी २०औं वर्षमा प्रवेश गर्दैछ । शिखर इन्स्योरेन्सले २०६१ मंसिर २ गतेबाट औपचारिक रुपमा बीमा सेवा शुभारम्भ गरेको थियो । यो पल्ट वार्षिकोत्सवको पूर्वसन्ध्यामा शिखरले देशव्यापी रुपमा तीन दिन रक्तदान कार्यक्रम...


गरिमा विकास बैंकले बार्षिकोत्सव विविध कार्यक्रम सहित भव्यताका साथ मनायो

काठमाडौं । गरिमा विकास बैंकले स्थापनाकालको १६औं बर्ष पूरा गरि १७औं बसन्तमा प्रवेश गरेको छ । काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२३ शाखा कार्यालय र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं...


प्रभु बैंकका सीईओ शेरचनको मुद्दा लड्ने वकिल ढकाल र न्यायाधीश शर्मा एकैसाथ सर्वोच्चको न्यायाधीशमा सिफारिस

काठमाडौं । न्यायपरिषदले मंगलबार सर्वोच्च अदालतको न्यायाधीशका लागि गरेको सिफारिसमा एउटै मुद्दामा झगडियातर्फका कानून व्यवसायी र फैसला गर्ने उच्चका न्यायाधीश दुबै जना परेका छन् । ऐन एवं कानून विपरीत तेस्रो कार्यकालका लागि प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओ नियुक्तिविरुद्धको...


बीमा कम्पनीमा एनएफआरएस–१७ लागू, बीमा कम्पनीहरुको वास्तविक मुनाफा र दाबी भुक्तानीको व्यवस्थामा परिर्वतन

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीमा नेपाल फाइनान्सियल रिर्पोटिङ स्टाण्डर्ड (एनएफआरएस) १७ लागू गरेको छ । चालु आवको त्रैमासिक वित्तीय विवरणमा बीमा कम्पनीहरुले एनएफआरएस १७ बमोजिमकै वित्तीय विवरण प्रकाशन गरेका छन् । बीमा कम्पनीहरूले प्रथम त्रैमासको...


मनाङ भ्याली वाईन कम्पनीद्वारा विद्यालयको जग्गामा रक्सी उद्योग सञ्चालन

काठमाडौं । केही समयअघि मात्रै मनाङमा उत्पादन सुरु गरिएको मनाङ भ्याली वाईन नामक कम्पनीले जनकल्याण प्राविको जग्गामा रक्सी उद्योग सञ्चालन गरेको खुलेको छ । बीमापोष्टसँग कुरा गर्दै मनाङ (ख) का प्रदेश सांसद तथा पूर्वमन्त्री राजिव गुरुङले विद्यालयको जग्गामा रक्सी...


सुर्यज्योति लाइफको ‘सही प्लान’ बीमा पोलिसीः ४० हजारमा २५ लाखको जोखिम बहन

काठमाडौं । सुर्य ज्योति लाइफले नेपालमै पहिलो पटक सुरुवात भएको दावी सहित ‘सही प्लान’ नामक नयाँ बीमा पोलिसी बजारमा ल्याएको छ । सुर्यज्योति लाइफले आजीवन म्यादी जीवन बीमा पोलिसीको बीमा प्रिमियम सबैभन्दा सस्तो रहेको कम्पनीले जनाएको छ । बीमा...