अर्थशास्त्रतर्फको नोबेल पुरस्कार श्रम अर्थशास्त्री क्लाउडिया गोल्डिनलाई
काठमाडौं । यो वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी श्रम अर्थशास्त्री क्लाउडिया गोल्डिनले जितेकी छन् । रोयल स्विडिस एकेडेमीले एक कार्यक्रमबीच अर्थशास्त्री गोल्डिनलाई विजेता घोषणा गरेको हो । गोल्डिनले सदियौँदेखि श्रम बजारमा महिलाको सहभागिता र कमाइबारे अनुसन्धान गरेको एकेडेमीले उल्लेख...
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको बुटवल उपशाखा विस्तार, भरतपुरमा शाखा खुल्दै
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले बुटवलमा उपशाखा स्थापना गरेको छ । सोमबार एक समारोहबीच गार्डियनले चौथो उपशाखाको रुपमा बुटवल उपशाखाको सुभारम्म गरेको हो । यसअघि गार्डियनले नुवाकोट, वाग्लुङ, स्याङ्जामा उपशाखा विस्तार गरिसकेको छ । सोमबार बुटवल उपशाखाको...
अप्पर तामाकोशीको हकप्रद शेयरमा जम्मा कति पर्यो आवेदन ?
काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयरमा २ लाख ७४ हजार ९८५ आवेदकले ३ करोड ८ लाख ६० हजार ३२४ कित्ताका लागि ३ अर्ब ८ करोड ६० लाख ३२ हजार ४०० रुपैयाँका आवेदन दिएका छन् । कम्पनीले हाल...
माथिल्लो मैलुङ खोलाको आईपीओमा आज अन्तिम दिनसम्म कति पर्यो आवेदन ?
काठमाडौं । माथिल्लो मैलुङ खोलाको आईपीओमा आज अन्तिम दिनसम्म १२ लाख ४९ हजार १०७ आवेदकले १ करोड ३८ लाख ८० हजार ५९० कित्ता शेयरका लागि १ अर्ब ३८ करोड ८० लाख ५९ हजार रुपैयाँको आवेदन दिएका छन् । कम्पनीले...
दोस्रो बजारमा बीमा कम्पनीहरु, कसले कति गुमाए ?
काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट रोकिएन । नेप्से इन्डेक्स १२.५८ अंकले घटेर १९०८ विन्दुमा कायम हुन पुग्यो । नेप्सेमा रहेका १३ उपसूचक मध्ये उत्पादन तथा प्रशोधन र व्यापार उपसूचकमा हरियाली देखिँदा बाँकी...
एशियन लाईफ इन्स्योरेन्सको सहयोगमा स्वास्थ्य शिविर सञ्चालन
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको सहयोगमा तारकेश्वर नगरपालिका वडा नम्बर ६ धर्मस्थलीस्थित वडा कार्यालयमा सोमबार ज्येष्ठ नागरिकका लागी स्वास्थ्य शिविरको आयोजना गरिएको छ । धर्मस्थली ज्येष्ठ नागरिक सहयोग तथा अनुगमन समाजले आयोजना गरेको शिविरमा वडा नम्बर ६ का ज्येष्ठ...
व्यवसायी दुर्गा प्रसाईमाथि दलियो कालोमोसो
काठमाडौं । विवादमा आइरहने व्यवसायी दुर्गा प्रसाईलाई कालोमोसो दलिएको छ । उनलाई सोमाबार दिउँसो काठमाडौंको कान्तिपथस्थित येलो प्यागोडा होटल आगाडि मोसो दलिएको हो । उनलाई किन कालोमोसो दलियो भनेर खुलेको भने छैन् । उनले बैंकहरुलाई सुतखोर भन्दै सार्वजनिक रुपमा...
दर्जन वाणिज्य बैंकको लाभांश वितरण प्रभावित हुने, पुँजी कोष सीमामा पुर्याउनै सकस
काठमाडौं । वाणिज्य बैंकहरूले चालु आवभित्रै ९ प्रतिशतको प्राथमिक पुँजीकोष (टायर वान) कायम गर्नु पर्ने भएको छ । जसको कारण एक दर्जन बैंकहरुको लाभांश वितरण प्रभावित हुने देखिएको छ । यसअघि ८.५ प्रतिशत कायम गर्नु पर्ने व्यवस्था थियो। राष्ट्र...
यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए
काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार शेयर बजारमा दाहोरो अंकको गिरावट आएको छ । बजारमा गिरावट आएतापनि ६६ कम्पनीको शेयरमूल्य भने बढेको छ । आज सयपत्रि हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ६.८८ प्रतिशतले बढेको छ । थ्री स्टार हाइड्रोपावरको ४.४६,...
दुई कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट, अन्य कसले कति गुमाए ?
काठमाडौं । साता कारोबारको दोस्रोदिन नेप्से दोहोरो अंकले घट्दा अधिकांश कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ । आज ६६ कम्पनीको शेयरमूल्य बढ्दा १५८ कम्पनीहरुको शेयरमूल्य भने घटेको छ । सोमबार बाराही हाइड्रोपावर र हिमालयन लघुवित्तको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ...
बुटवलमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शाखा औपचारिक रुपमा सञ्चालनमा
गार्डियन लघु जीवन बीमा कम्पनी लिमिटेडले बुटवलको राजमार्ग चौराहमा नयाँ शाखा विस्तार गरेको छ । सोमबार बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवि अर्यालले बुटवल शाखाको उद्घाटन गरिन् । सोही अवसरमा उनले बीमा कम्पनीले स्थापनाको उद्देश्य अनुरूप निम्न तथा मध्यम वर्गीय समुदाय...
नेप्सेमा दोहोरो अंकको गिरावट, ११ उपसूचक राताम्मे
काठमाडौं । साता कारोबारको पहिलो दिन आईतबार ३५ अंकले घटेको नेप्सेमा आज दोस्रो दिन सोमबार पनि दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से उपसूचक १२ अंकले घटेर १९०८ को विन्दुमा कायम भएको छ । आज ४३ लाख २७...
नबिल बैंक र रिलायबल नेपाल लाइफको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक खरिदबिक्री ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर कर्जाको सीमा बढाएपछिको पहिलो कारोबार दिन सेयर कारोबार मापक नेप्से परिसूचक करिब साढे ३५ अंकले घटेको थियो । आज पनि नेप्से आज पनि ओरालो लागेको छ । नेप्से ओरालो लाग्दा पनि नबिल बैंकका...
सुध्रिएनन् गभर्नर, लगानीकर्ता थप निराश, पूँजीबजार रातोको रातै
काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी कुनै हालतमा नसुध्रिने भएका छन् । उनी बोल्छन् एउटा, गर्छन् अर्को । बेलाबेला गरेको जस्तो गर्छन् । त्यो पनि झारा टार्ने शैलीमा । गएको बुधबार अर्थतन्त्रका जानकारहरुले बेसमारी झपारेपछि निन्याउरो परेका उनले...
‘विश्व लगानीकर्ता सप्ताह–२०२३’ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन
काठमाडौं । विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सहकार्यमा २ दिने शेयर लगानी तथा जनचेतनामूलक तालिम कार्यक्रमको आयोजना गरेको छ । प्रभु क्यापिटलले आयोजना गरेको यो २ दिने जनचेतनामूलक...
इजरायल युद्धलाई लिएर खाडी मुलुक ध्रुवीकृत, विश्व बजारमा तेलको हाहाकार हुनसक्ने !
काठमाडौं । इजरायलमा हमास विद्रोहीले गरेको आक्रमणपछि विश्व बजारमा कच्चा तेलको मूल्य बढेको छ । विश्व बजारमा सोमबार तेलको मूल्य ४ प्रतिशतले बढेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । सोमबार प्रति ब्यारेल तेलको मूल्य दुई देखि ४ डलरसम्म बढेको...
राष्ट्र बैंकको नीतिले सकारात्मक सन्देश दिएको छ, अब बजार बढ्नुको विकल्प छैनः अध्यक्ष ढकाल
काठमाडौं । धितोपत्र ब्रोकर एशोशिएशन नेपालका अध्यक्ष सागर ढकालले नेपाल राष्ट्र बैंकले गतहप्ता सार्वजनिक गरेको एकीकृत निर्देशनले पुँजी बजारलाई केही हदसम्म चलायमान बनाउन सहयोग गर्ने बताएका छन् । ‘एकिकृत निर्देशनले सेयर धितोकर्जाको १२ करोड रुपैयाँको सीमालाई केही बढाएको छ...
वैदेशिक रोजगारका क्रममा मृत्यु भएका बीमितको सूर्यज्योति लाइफद्वारा दावी भुक्तानी
काठमाडौं । सूर्यज्योति लाइफले वैदेशिक रोजगारका क्रममा मृत्यु भएका बीमित बोम बहादुर रिलामीको मृत्यु दावी भुक्तानी गरेको छ । वैदेशिक रोजगारका लागि गएका ऋषिङ–८ तनहँुका बोम बहादुर रिलामीको रोजगारको शिलशिलामा विदेशमै मृत्यु भएपछि बीमितको परिवारलाई कम्पनीले बीमा बापतको १३...
नेपाल पुनर्बीमा कम्पनीको बोनश शेयर वितरण
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले ४.७५ प्रतिशत बोनश शेयर वितरण गरेको छ । कम्पनीले असार १५ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनश शेयर असार ६ गतेसम्म कायम शेयरधनीहरुलाई असोज १९ गतेदेखि वितरण गर्न सुरु...
नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्टको लाभांश घोषणा
नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फण्डले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले चुक्ता पूँजीको १।०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साथै, कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित...




















