विद्युत् प्राधिकरण र काठमाडौं महानगरबीच विजुलीको विलले बबाल, कुलमानले भने-‘असली कुरो वार्तामा हुन्छ’
काठमाडौं । वर्षौँदेखि सडक बत्तीको विल नतिरेको विषयले काठमाडौं महानगरपालिका र विद्युत प्राधिकरणबीच घम्साघम्सी पर्ने भएको छ । विद्युत प्राधिकरणले सरकारी अखबार गोरखापत्रमा सार्वजनिक सूचना जारी गरेर देशभरका ३३२ स्थानीय तहलाई ४५ दिनभित्र बाँकि बक्यौता तिर्न भनेको छ ।...
राष्ट्र बैंकले र्बैंकहरुमा एक अर्ब रुपैयाँ निक्षेप राख्दै
नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ।केन्द्रीय बैंकले वाणिज्य बैंकहरुमा ८० करोड, विकास बैंकहरुमा १५ करोड र फाइनान्स कम्पनीहरुमा ५ करोड...
शेयर कर्जाको सीमा बढेपछि पनि लगानीकर्तामा देखिएन उत्साह, निरन्तर घट्दै नेप्से
नेपाल राष्ट्र बैंकले सेयर कर्जाको सीमा बढाएपछिको पहिलो कारोबार दिन सेयर कारोबार मापक नेप्से परिसूचक करिब साढे ३५ अंकले घटेको थियो । आज पनि शेयर बजार सुधारतर्फ आउने नदेखिएको लगानीकर्ताहरु बताँउछन् । सेयर कर्जाको सीमा बढेपछिको पहिलो दिन नेप्सेमा...
सानिमा माईले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । सानिमा माई हाइड्रोपावरले गत आवको नाफाबाट प्राप्त बोनश शेयर वितरण गर्ने भएको छ । कम्पनीले १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.५२६३% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित बोनश शेयर तथा नगद...
गुहेश्वरी मर्चेन्ट बैंकिङको सिईओमा अधिकारी नियुक्त
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा तोयराज अधिकारी नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको असोज २१ गत आइतबार बसेको बैठकले अधिकारीलाई करार सेवामा असोज २२ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि...
अरुण काबेलीको हकप्रद शेयर बाँडफाँड, अवितरित शेयर लिलामीमा आउने
काठमाडौं । अरुण काबेली पावर कम्पनीले बिक्री खुला गरेको १०० प्रतिशत हकप्रद शेयर असोज १९ गते शुक्रबार बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर बिक्री खुला गरेकोमा १ करोड ६५...
घलेम्दी हाइड्रोपावरको २००% हकप्रद शेयर बिक्रीका लागि बुक क्लोजको मिति तय
काठमाडौं । घलेम्दी हाइड्रोपावर लिमिटेडको २०० प्रतिशत हकप्रद शेयर बिक्रीका लागि बुक क्लोज मिति तय भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कात्तिक ३ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।...
ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सोमबार सुनको मूल्य उच्च अंकले बढेको छ । आज सुन प्रतितोला १ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँमा र तेजावी सुन प्रतितोला १...
नयाँ शहर आयोजनामा ४ जनालाई सरकारी जागिर खुल्यो
काठमाडौं । शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको नयाँ शहर आयोजना समन्वय कार्यालयले चार पदमा जागिर खोलेको छ । आयोजनाले करार सेवामा पदपूर्ति गर्ने गरेर आर्किटेक्ट प्लानर इन्जिनियर, सिभिलद स्ट्रक्चर इन्जिनियर, नापी अधिकृत र समाज शास्त्री पदमा राजपत्राङ्कित...
सिटिजन्स बैंकको ऋणपत्रमा आजसम्म आवेदन दिन सकिने
काठमाडौं । सिटिजन्स बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज सोमबार कार्यालय समयभरी ऋणपत्रमा आवेदन दिन सकिनेछ । बैंकले आईतबार सबै ऋणपत्र बिक्री नभएपछि समय थप गरेको थियो । यद्यपि सोही दिन मागभन्दा बढी आवेदन...
सिनर्जी पावरको अवितरित हकप्रद कात्तिक १ गतेबाट लिलाम बिक्री हुँदै
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले कात्तिक १ गतेदेखि ५ लाख ६३ हजार २६१ कित्ता अवितरित हकप्रद शेयर लिलामी मार्फत बेच्ने भएको छ । कम्पनीले भदौ ३ गतेदेखि भदौ ३१ गतेसम्म २ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको दरले...
इजरायल अपडेट : कृषि फार्ममा काम गर्ने १० नेपालीको मृत्यु, अन्यको अवस्था कस्तो छ ?
काठमाडौं । प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा परी इजरायलको कृषि फार्ममा काम गर्ने १० नेपालीको मृत्यु भएको छ । दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा कृषि क्षेत्रमा कार्यरत ति नेपालीको मृत्यु भएको हो । नेपाली मजदुरको मृत्युबारे परराष्ट्र मन्त्रालयले...
दशैंका लागि अग्रिम टिकट खुल्नासाथ बसपार्कमा बिहानैदेखि भीड
काठमाडौं । दशैंका लागि अग्रिम टिकट बुकिङ खुलेसँगै काठमाडौंको नयाँ बसपार्कमा टिकट लिनेको भीड लागेको छ । अग्रिम टिकट खुलेको पहिलो दिन बिहानैदेखि नयाँ बसपार्कमा टिकट काट्नेको भीड लागेको हो । बिहानै सयौंको संख्यामा मानिसहरू बसपार्कमा अग्रिम टिकट लिने...
अप्पर तामाकोशीको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको हकप्रद शेयरमा असोज २१...
माथिल्लो मैलुङ खोलाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सर्वसाधारणले माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न...
नयाँ स्टक ल्याएर पुँजि बजार धरासायी पार्ने काम भयो भन्दै लगानीकर्ताले अध्यक्ष हमाललाई दिए चेतावनी
काठमाडौं । नयाँ स्टक ल्याएर पुँजि बजार धरासायी पार्ने काम भयो भन्दै लगानीकर्ताले अध्यक्ष रमेश हमाललाई चेतावनी दिएका छन् । विश्व लगानीकर्ता सप्ताह २०२३ का अवसरमा आयोजित अन्तक्रिया कार्यक्रममा आफनो गुनासो राख्दै लगानीकर्ता तिलक कोईरालाले यस्तो चेतावनी दिएका हुन्...
सिटिजन लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी वापतको १६ लाख १० हजारको चेक हस्तान्तरण गरेको हो । कम्पनीको भलबारी शाखाबाट २ वर्ष पहिले १५ लाख बीमाङ्क रकमको सिटिजन सुभारम्भ बीमा योजना बीमालेख लिएका तिलोत्तमा ९, रुपन्देही बस्ने लक्ष्मण शाही...
बुक बिल्डिङमा क्रस होल्डिङको समस्या चुनौतीपूर्ण छः अध्यक्ष हमाल
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बुक बिल्डिङमा क्रस होल्डिङको समस्या भने निकै चुनौतीपूर्ण भएको बताएका छन् ।विश्व लगानीकर्ता सप्ताह २०२३ का अवसरमा आयोजित अन्तक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले कार्यक्रममा स्मरण गराउदै बुक बिल्डिङ...
कुमारी क्यापिटलको विशेष लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । कुमारी क्यापिटलले “विश्व लगानी सप्ताह २०२३” को अवसरमा विशेष लगानीकर्ता सचेतना कार्यक्रम आयोजना गरी स्थानीय लगानीकर्तामा वित्तीय साक्षरता प्रबद्र्धन गर्दै सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल धितोपत्र बोर्ड (सेबोन), कुमारी क्यापिटलका इन्भेष्टमेन्ट बैंकिङका प्रमुख ममिन शाक्य र...
नबिल सेक्युरिटिजको सिइओमा सुरेश देवकोटा नियुक्त, को हुन् उनी ?
काठमाडौं । नबिल बैक लिमिटेडको सहायक कम्पनी नबिल सेक्यूरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त भएका छन् । नबिल सेक्यूरिटिजको सञ्चालक समितिले देवकोटालाई २०८० आश्विन २१ गतेदेखि लागु हुने गरी चार वर्षको लागि कार्यकारी प्रमुखमा...




















