दशैंको साइत सार्वजनिक
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११:२ बजे रहेको छ । यस वर्षको बडादशैं अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार हुनेछ...
अपि पावर कम्पनीको ११ लाख ९४ हजार कित्ता लिलामी बिक्री खुला
अपि पावर कम्पनीले आजदेखि ११ लाख ९४ हजार ९३४ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन...
घाटामा रहेको सोनापुर मिनरल्स एण्ड आयलको आइपीओमा परेन पूरा आवेदन,म्याद थप
घाटामा रहेको सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ। कम्पनीको आईपीओमा अब असोज २८ गतेसम्म आवेदन दिन सकिने भएको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको...
भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओमा आवेदन दिन आज अन्तिम दिन
भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले जारी पूँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात १९ करोड १२...
इन्भेष्टमेन्ट मेगा बैंकका हाकिमको टर्चरपछि तत्कालीन मेगा बैंकका शाखा प्रमुखले त्रिशुलीमा हामफाले, आत्महत्या दुरुत्साहन मुद्दा !
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका उच्च व्यवस्थापकहरुले चर्को दवावसहित मानसिक तनाव दिएका कारण तत्कालीन मेगा बैंक हेटौडा शाखाका प्रमुख निरन्जन देवकोटाले सोमबार साँझ वर्षेभेल उर्लिरहेको त्रिशुली नदीमा हामफालेर आत्महत्या गरेका छन् । यद्यपि उनको शव भेटिएको छैन ।...
एमसीसीका सिइओ एलिस अलब्राइट र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेट
काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महत र एमसीसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटको नेतृत्वमा आएको प्रतिनिधिमण्डल बीच शिष्टाचार भेटघाट भएको छ । भेटघाटका अवसरमा अर्थमन्त्री महतले एमसीसी अन्तर्गतका आयोजनाको सफलता अनिवार्य रहेको र निर्धारित समयसीमा, बजेट सीमा र स्कोप...
१३ जीवन बीमा कम्पनीमा ५७ अर्ब चुक्ता पूँजी, मर्जरपछि ३० प्रतिशतले बृद्धि (तथ्यांकसहित)
काठमाडौं । नेपालमा सञ्चालन रहेका जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी ५७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । नेपाल बीमा प्राधिकरणले अघि बढाएको पूँजी बृद्धि योजनाबाट जीवन बीमा क्षेत्रमा करिब ३० प्रतिशत चुक्ता पूँजी बृद्धि भएको तथ्यांकले देखाएको छ...
रुपन्देहीको मर्चवारी गाउँपालिकामा छोरी बीमा कार्यक्रमको सुरुवात
काठमाडौं । रुपन्देहीको मर्चवारी गाउँपालिकाले बालिका शिक्षालाई प्रोत्साहन गर्न छोरी बीमा कार्यक्रमको सुरुवात गरेको छ । यसबाट मातृ तथा शिशु मृत्युदरमा कमी ल्याउन सहयोग पुग्ने बिश्वास लिइएको गाउँपालिकाले जनाएको छ । गाँउपालिकाको अध्यक्षको पहलको कार्यक्रम अन्तर्गत छोरी बीमा कार्यक्रम...
सोनापुर मिनरल्सको आईपीओमा कति पर्यो आवेदन ?
काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओमा तेश्रो दिनसम्म ७ लाख भन्दा बढीको आवेदन परेको छ । आइतबारदेखि निष्काशन गरिएको कम्पनीको आईपीओमा ७ लाख ३२ हजार ९५३ आवेदन परेको हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार मंगलबार बेलुकी...
सानिमा बैंकका ग्राहकलाई दराजमा विशेष छुट
काठमाडौं । नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘दशैं धमाका’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष...
संसदमा रास्वपा सांसदले धितोपत्र बोर्डको उडाए ध्वज्जी, सपार्नेमा ‘ढिलोपत्र’, बिगार्नलाई ‘छिटोपत्र’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद हरि ढकालले धितोपत्र बोर्ड नचाहिने ठाउँमा बाँठो भइरहेको र गर्नु पर्ने काम फिटिक्कै नगरेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको विषेश समयमा बोल्दै उनले व्यग्यात्मक ढंगले भने, ‘गलत नियुक्तिको सिकार भएको धितोपत्र...
प्रभु बैंकले देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्षको धितो सहित गाडी लिलाम गर्ने
काठमाडौं । पूजा मार्केटिङ, पूजा ट्रेडिङ एण्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ र अन्नपूर्ण डिष्टिलरी प्रालिले समयमा कर्जा र कर्जाको साँवा ब्याज नतिरेपछि प्रभु बैंकले ऋणी तथा जमानीको धितो लिलाम गर्ने भएको छ । देउराली बहुउद्देश्यी सहकारी संस्थाका अध्यक्षसमेत रहेका...
धितोपत्र कारोबार गर्दा यी कुरामा ध्यान दिनुहोस्
काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले धितोपत्र कारोबार सम्बन्धि जनचेतना मुलक सूचना सार्वजनिक गरेको छ । सूचनामा लगानीकर्ताले ध्यान दिनु पर्ने थुप्रै कुरा उल्लेख गरिएको छ । प्रकाशित सूचना अनुसार लगानीकर्ताले हितग्राही खाता तथा मेरो शेयर प्रत्येक वर्ष नविकरण...
बझाङमा आधा घण्टाभित्रै भूकम्पका दुई धक्का, धेरै ठाउँमा भौतिक क्षति, राजमार्गमा सुख्खा पहिरो
काठमाडौं । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा झण्डै आधा घण्टाको अन्तरमा दुई पल्ट भूकम्प गएको छ । भूकम्पका कारण सुदूरपश्चिमको प्रदेश राजधानीसँग बझाङलाई जोड्ने जयपृथ्वी लोकमार्गमा सुख्खा पहिरो गएको छ भने केही स्थानमा भूकम्पले व्यक्तिका घर तथा विद्यालय संरचना भत्किएका...
गभर्नर अधिकारीबारे संसदमा उठ्यो प्रश्न, रास्वपाका सांसदले सोधे, गभर्नर अधिकारी कसको मातहत हो, सरकार कि अर्थमन्त्रालय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले राष्ट्रि बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्रीको कुरा पनि सुन्न छोडेको बताएका छन् । गभर्नर अधिकारी सरकार र अर्थ मन्त्रालय मातहत हो कि कसको भन्ने प्रश्न सांसद ढकालले गराएका छन् । सांसद...
मर्चवारीमा आयोजित बीमा सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेशको आयोजनामा रुपन्देहीको मर्चवारी गाउँपालिकामा आयोजित बीमा सम्बन्धि अन्र्तक्रिया सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख पूर्ण बहादुर थापाले स्थानिय सरकारले बीमालाई नीतिमै राखेर अगाडी बढ्नु पर्नेमा जोड दिएका...
शिखर इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम दिने, आवेदन दिन के–के चाहिन्छ कागजात ? (सूचनासहित)
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चार दिने निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यही असोज २४ गतेदेखि अभिकर्ता तालिाम सञ्चालन गर्ने जानकारी दिएको हो । उक्त तालिम असोज २४ गतेदेखि...
धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्तालाई बोर्डको सन्देश
काठमाडौं । विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसरमा धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई लक्षित गर्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डले सन्देश जारी गरेको छ । लगानीकर्ताको हितलाई ध्यानमा राखि लगानी गर्ने निर्णय, लगानीलाई सुरक्षीत राख्ने तरिका, जोखिम न्यूनीकरणको उपायलगायतका...
वित्तीय संस्था एवं पूँजी बजारका लगानीकर्तालाई निराश पार्ने सरकार नै हो : ओली
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री केपी ओलीले वर्तमान सरकारले बैंक तथा वित्तीय संस्था एवं पूँजी बजारका लगानीकर्तालाई निराश बनाउने काम मात्रै गरिरहेको आरोप लगाएका छन् । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतमा सम्बोधन गर्दै नेता...
डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान अन्तर्गत विजेता घोषणा
काठमाडौं । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत ७१९१२७६१८६४ कास आईडीका ग्राहक रविन तामाङले नगद एक लाख रुपैयाँ जितेका छन् । असोज १५ गते सोमवार भएको लक्की ड्र मार्फत रविन तामाङले नगद एक लाख रुपैयाँ जितेका हुन् ।...




















