बीमा क्षेत्रकैै पहिलो महिला उपासनालाई हिमालयन रि’को सिईओ बन्न प्राधिकरणको स्वीकृति

काठमाडौं । नेपाल बीमा प्राधिकरणले उपासना पौडेललाई हिमालयन रि इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्न स्वीकृति दिएको छ । बीमा प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनीको सिईओको लागि उनलाई नियुक्त गर्न स्वीकृती प्रदान गरेको हो । नेपाली बीमा क्षेत्रमा उनीमात्रै...


बझाङमा लगातार दुई भुकम्प, ५.५ रेक्टरस्केलको धक्काले काठमाडौंसम्म हल्लियो

काठमाडौं । आज अपरान्ह सुदुरपश्चिमको बझाङमा लगातार र्दुइ पटक भुकम्प गएको छ । प्रारम्भिक रुपमा प्राप्त विवरण अनुसार बझाङमा गएको ५.५ रेक्टरस्केलको भुकम्पको धक्काको महसुस काठमाडौंसम्म गरिएको छ । भारतीय सिस्मोका अनुसार अपरान्ह ३ः०६ बजे बझाङ जिल्लाका भत्केखेला नजिकै...


मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन ५ अंकले बढेको शेयर बजार १७ दशमलव ५६ अंकले घटेर १९५८ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै सामुदायिक लघुवित्तको...


जीवन बीमा र वाणिज्य बैंकको शेयरमा झुम्मिए लगानीकर्ता

काठमाडौं । जीवन बीमा र वाणिज्य बैंकको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने र आकर्षक लाभांश दिने वाणिज्य बैंकहरुमा लगानीकर्ताहरु झुम्मिएको देखिन्छ । नेप्सेमा आज गिरावट आएको छ । नेप्से ओरालो लाग्दा पनि सिटिजन लाइफ...


दोहोरो अंकले घट्यो नेप्से, सबै उपसूचक राताम्मे

काठमाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक १७ अंकले घटेर १९५८ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा ३९ लाख ६५ हजार ९७१ कित्ता शेयर कारोबार हुँदा १ अर्ब १९ करोड ९१ लाख बराबरको कारोबार भएको...


यी कम्पनीका लगानीककर्ताले सर्वाधिक कमाए, कुनले कति ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन ५ अंकले बढेको शेयर बजार १७ दशमलव ५६ अंकले घटेर १९५८ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि समता घरेलु...


वर्ल्डलिंक, मर्कन्टाइलसहित ८ ठूला इन्टरनेट कम्पनी खारेज गर्ने दूरसञ्चार प्राधिकरणको चेतावनी

काठमाडौं । गुणस्तरीय सेवा दिने नाउँमा प्रयोगकर्तासँग अचाक्ली शुल्क असुल्ने ८ वटा ठूला इन्टरनेट सेवा प्रदायक कम्पनीलाई ७ दिनभित्र बक्यौता नतिरे नेपाल दूरसञ्चार प्राधिकरणले खारेजी गर्नेसम्मको चेतावनी दिएको छ । प्राधिकरणले वर्षौदेखि तिर्न बाँकी रोयल्टी र ग्रामीण दूरसञ्चार कोष...


म्याद गुज्रिएको मदिरा बेच्ने स्टोरलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं. २६ मा अवस्थित देवदास मानन्धर सञ्चालक रहेका न्यू भिम स्टोरलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । बजार अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद सकिएको मदिरा बिक्री गरेको पाइएपछि बजार व्यवस्थापन तथा अनुगमन ऐन...


मिर्मिरे लघुवित्तले १ करोड बढीको एफपीओ ल्याउने, बोर्डबाट पायो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप एक कम्पनीलाई एफपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको छ । बोर्डले मिर्मिरे लघुवित्तलाई थप शेयर (एफपीओ) निष्काशन गर्न अनुमति दिएको हो । मिर्मिरे लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको...


नेपालको आर्थिक वृद्धिदर ३.९ % हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । आयात प्रतिबन्ध हट्दै जानु, पर्यटन क्षेत्र पुनरुत्थानतर्फ जाँदै गर्नु र मौद्रिक नीति विस्तारै खुकुलो बन्दै जानुले चालु आवमा सन्तोषजनक आर्थिक वृद्धि हुन...


एनएलजी इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने (सूचनासहित)

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन दिने निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यही असोज २४ गतेदेखि अभिकर्ता तालिाम सञ्चालन गर्ने जानकारी दिएको हो । उक्त तालिम असोज २४ गतेदेखि...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बीमा सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले रामेछापको गोकुलगंगा गाउपालीकामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । गाउँपालिकाको सभाहलमा आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा...


सानिमा रिलायन्स लाइफको अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड धरान र पानवारी शाखाको संयुक्त आयोजनामा एक विशेष कार्यक्रमको आयोजना गरेर गत आर्थिक वर्षमा उत्कृष्ट कार्य गर्ने अभिकर्ताहरुलाई सम्मानप्रदान गरेको छ । क्षेत्र प्रमुख थिरलोचन श्रेष्ठको सभापतित्वमा आयोजित सम्मान तथा अभिकर्ता उत्प्रेरणा...


नेपाल एसबिआई बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल एसबिआई बैंकको ऋणपत्र सूचीकृत भएको छ । नेप्सेमा बैंकको ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ नेप्सेमा सूचीकृत भएको हो । बैंकले वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदर भएको प्रतिऋणपत्र १...


गभर्नर महाप्रसाद अधिकारीकै कारण डुब्दै अर्थतन्त्र, चैत्र २३ गतेसम्म लगानीकर्ताले राहत नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीकै कारण देशको अर्थतन्त्र डुब्ने अवस्थामा पुगेको छ । माफियासँगको सेटिङमा ठूला ऋणिहरुलाई कहिल्यै ऋण तिर्नु नपर्ने गरी उन्मुक्ति दिई साना ऋणीहरुको घाँटी निमोठ्ने कार्यमा उद्यत भएका गभर्नर अधिकारीले अर्थमन्त्रीको निर्देशन समेत...


नेपाल बैंकको सीईओ पद रिक्त, जागिर खान को-को छन् दौडमा ?

काठमाडौं । नेपाली बैंकिङ इतिहासमा सबैभन्दा ज्येष्ठ नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पद रिक्त भएको छ । नेपाल बैंकका सीईओ कृष्णबहादुर अधिकारी ४ वर्षे कार्यकाल पूरा गरी बैंकबाट औपचारिक रुपमा विदाई भएपछि नेपाल बैंकमा सीईओ पद रिक्त भएको...


‘एनआईसी एसिया ग्रोथ फन्ड–२’ लाई इकाइहरु निष्काशनको लागि बोर्डले दियो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप एक म्युचुअल फण्डलाई इकाईहरु निष्काशनको अनुमति दिएको छ । बोर्डले ‘एनआईसी एसिया ग्रोथ फन्ड–२’ लाई इकाईहरु निष्काशनको अनुमति दिएको हो । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित उक्त फण्डले एक अर्ब रुपैयाँ...


तेह्र सयले घट्यो सुनको मूल्य

काठमाडौं । मंगलबार सुनको मूल्य ह्वात्तै घटेको छ । आज सुन प्रतितोला तेह्र सयले घटेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला १ लाख ६...


बेनी हाइड्रोपावरले आईपीओ निष्काशन गर्न बोर्डमा दियो आवेदन

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको लागि कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको हो । धितोपत्र बोर्डमा कम्पनीले १ सय रुपैयाँ अंकित दरका कुल २० लाख...


अपि पावरको झण्डै १२ लाख कित्ता हकप्रद शेयर बिक्रीमा

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले सर्वसाधारण समूहतर्फको ११ लाख ९४ हजार ९३४ कित्ता शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर खरिद गरी लिन योग्य तथा इच्छुक जो–कोहीले असोज २४ गतेभित्र प्रति कित्ता खरिद गर्न चाहेको दर सहित अन्य...