भिजन लुम्बिनीले गर्‍यो वैदेशिक रोजगारमा रहेका नेपालीलाई दिएको शेयर बाँडफाँड

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको साधारण शेयर बाँडफाँड तथा फिर्ता भुक्तानी गरेको छ । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ९१ करोड २५ लाखको १० प्रतिशतले हुन आउने १९ करोड...


प्रचण्डका घरबेटीसहित २० ठेकेदार परे कालोसूचीमा (विवरणसहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदा अधिकारी संलग्न कम्पनीसहित २० ठेकेदार कम्पनी सरकारको कालोसूचीमा परेका छन् । विभिन्न सार्वजनिक निकायबाट काम सन्तोषजनक नभएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले २० कम्पनीलाई कालोसूचीमा राखेको हो । तीनदेखि एक वर्षसम्म...


कुमारी बैंकलाई ५ अर्बको ऋणपत्र ल्याउन बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थप एक बैंकलाई ऋणपत्र निष्काशनको अनुमति प्रदान गरेको छ । बोर्डले कुमारी बैंक लिमिटेडलाई पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र ल्याउन अनुमति दिएको हो । सेबोनको अनुमतिसँगै अब कुमारी बैंकले १ हजार रुपैयाँ...


ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को प्रतिफल घोषणा

काठमाडौं । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई म्युचुअल फण्ड १ ले गत आर्थिक वर्षका लागि इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ । फण्डले कर सहति ५ प्रतिशतका दरले हुन आउने रकम ५ करोड १२ लाख...


लाभांश प्रस्तावसहित सानिमा माईले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीले कात्तिक २३ गते, बिहीबार, बाह्रौँ वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको साधारण सभाले हाल कायम...


बीमा संस्थानलाई कम्पनीमा लैजाने प्रस्ताव मन्त्रिपरिषदमा, कार्तिक २२ भित्र दर्ता गरिसक्नु पर्ने

काठमाडौं । राष्ट्रिय बीमा संस्थानलाई कम्पनीमा लैजाने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । बीमा संस्थानलाई कम्पनीमा परिणत गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगिसकेको संस्थानका प्रमुख प्रशासक कविप्रसाद पाठकले बताए । यो प्रस्ताव मन्त्रिपरिषदबाट पारित हुनासाथ संस्थानलाई औपचारिक रुपमा कम्पनीमा दर्ता गरिने उनले...


थानकोटमा अख्तियारको छापा, २५ हजार घुससहित महिला पक्राउ

काठमाडौं । भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले थानकोटस्थित चन्द्रागिरी नगरपालिकामा स्ट्रीङ अपरेशन गरेको छ । त्यस क्रममा चन्द्रागिरी नगरपालिकाकी कर्मचारी बिजया लक्ष्मी पन्त २५ हजार घुससहित रंगेहात पक्राउ परेकी छिन् । आयोगका प्रवक्ता भोला...


सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियान शुरु

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखकालागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ । उक्त पुनर्जागरण अभियान यही असोज १६ गते देखी २६ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक...


नेपालको परिप्रेक्षमा लघु जीवन बीमा

हामी जो कोहि पनि भविष्यको बारेमा अनविज्ञ छौँ । अझै नेपाल यस्तो भूपरिवेष्ठित ठाउँमा अवस्थित छ कि जहाँ विभिन्न किसिमका प्रकृतिक जोखिमः भूकम्प, बाढी पहिरो तथा मानव सिर्जित जोखिमबाट हुने दूर्घटनाका जाखिममा सधै रहन्छ।  तत्थाङ्क हेर्दा पनि नेपालमा ३०...


नाडा अटो शोको कारण एक महिनामै ८७ प्रतिशतले बढ्यो सवारीसाधनको बीमा

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा अटो शो) को कारण सवारीसाधनको बीमा एक महिनामै ८७ प्रतिशतले बढेको छ।आर्थिक मन्दीका कारण चार बर्षपछि सुरु भएको नाडा अटो शोमा सर्वसाधारणको आकर्षण यस बर्ष केही फरक नै रहेको छ। इभी...


सोनापुर मिनरल्सको आईपीओमा आजसम्म कति पर्यो आवेदन ?

काठमाडौं । सोनापुर मिनरल्सको आईपीओमा आजसम्म ४ लाख ९९ हजार ५७५ आवेदकले ५८ लाख ८५ हजार ५०० कित्ता शेयरका लागि १ अर्ब ३९ करोड ८२ लाख ७७ हजार ९० रुपैयाँको आवेदन दिएका छन् । कम्पनीले असोज १४ गतेदेखि दोस्रो...


बीमा सर्भेयरको परीक्षाको मिति तय

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट सर्भेयरको तालिम लिई इजाजत पत्र लिन बाँकी रहेका व्यक्तिहरुको परीक्षा मिति तय भएको छ । प्राधिकरणले परीक्षाको मिति असोज २४ गते बिहान ११ः०० बजेदेखि १२ः३० बजेसम्म तय गरेको छ । परीक्षा अनलाइन मार्फत हुनेछ...


नयाँ स्टक एक्सचेन्जबाट भोलि अर्थ समितिमा छलफल हुँदै

काठमाडौं । भोलि विहान ११ः०० बजे बस्ने अर्थ समितिको बैठकमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्सबारे छलफल हुने भएको छ । अर्थ समितिका अनुसार भोलि विहान बस्ने बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत, अर्थ सचिव कृष्णहरि पुस्करसहितको छलफलमा नयाँ स्टक एक्सचेन्जबारे छलफल...


एनआइसी एशिया र एभरेष्ट बैंकको सेयर मूल्य समायोजन, कुनको कति ?

काठमाडौं ।  एनआइसी एशिया र एभरेष्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। एनआइसीले गत आव २०७९र८० को नाफाबाट वितरण गर्ने २९ प्रतिशत बोनस सेयरका आधारमा नेप्सेले...


लगानीकर्ता शिक्षा तथा चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

काठमाडौं । रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा न ६ धुन्चे स्थित बालमन्दिरको प्राङ्गणमा सिप्ला सेक्युरिटीज प्रा लि को कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अंतर्गत आयोजित लगानीकर्ता शिक्षा तथा चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा वित्तीय साक्षरता, महिला स्वास्थ्य, सानो...


कनेक्ट आइपीएसको ‘उडु–उडु लाग्छ अफर’ सार्वजनिक

काठमाडौं । चाडपर्वको समयलाई लक्षित गर्दै फ्लाइटको टिकटको भुक्तानी कनेक्ट आईपीएसबाट गर्दा आकर्षक “उडु–उडु लाग्छ अफर” सार्वजनिक भएको छ । अफर अन्तर्गत विभिन्न एयरलाइन्सको फ्लाइट टिकटको अनलाइन बुकिङ्ग गरी कनेक्ट आईपीएस मार्फत भुक्तानी गर्दा हरेक हप्ता २०० जनाले २...


विवादित नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल निलम्बनमा

काठमाडौं । नेशनल पेमेन्ट गेटवे खरिदमा करोडौं रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा विवादित नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल निलम्बनमा परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा पेमेन्ट गेटवे खरिदमा २३ करोड २७ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा...


१२ करोडको सीमा हटाउन गभर्नरले ढिला गरेको अर्थमन्त्रीको दाबी

काठमाडौं । सेयर धितो कर्जामा लाग्दै आएको १२ करोडको सीमा हटाउने बारे अर्थमन्त्री र गभर्नरबीच छलफल भईसक्दा पनि अन्तिम निर्णय नआउदा आम लगानीकर्ताहरु निराश छन् । गत साता भएको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वयन समितिको छलफलमा अर्थमन्त्री डा. प्रकाशकरण महत...


आईएमएफको मिसन टोली र सिबिफिनवीच भेटवार्ता

काठमाडौं । आईएमएफको मुख्यालयबाट टिडिआन किन्दाको नेतृत्वमा नेपाल आएको टोली र सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वको टोलीवीच भेटवार्ता भएको छ । यही असोज १२ गते, शुक्रवारका दिन सिबिफिन कार्यालय, सुन्धारामा भेटघाट तथा छलफल सम्पन्न भएको हो । आइएमएफको नेपालस्थित...


पिपल्स पावरसहित ६४ कम्पनीलले सर्वाधिक गुमाए, कुनले कति ?

काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार शेयर बजार सामान्य अंकले बृद्धि भएको छ । कारोबारको अघिल्लो दिन दाहोरो अंकले घटेको शेयर बजार आज ५ दशमलव १९ को अंकले बढेर १९७६ को विन्दुमा कायम भएको छ । सोमबार शेयर...