मीड सोलु हाइड्रोपावर कम्पनीको आइपीओ यसै साता बाँडफाँड हुने

काठमाडौं ।  मीड सोलु हाइड्रोपावर कम्पनीको आइपीओ बुधबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार बुधबार साँझ ५ बजे आइपीओ बाँडफाँट गर्ने समय तालिका तय भएको छ । यता, मीड सोलुको आइपीओ हात पार्न पनि...


नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । नेपाल–चीन बिजनेस समिट चिनियाँ लगानी अभिवृद्धि र व्यापार सहजीकरणका लागि सहकार्य नेपालमा चिनिया लगानी अभिवृद्धि, पर्यटन प्रवद्र्धन र चीनतर्पmको निर्यात सहजीकरणका लागि दुवै तर्पका सरकार र निजी क्षेत्रले सहकार्य गर्ने वताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को...


नेपाल चेम्बर अफ कमर्स र सीसीपीआईटीबीच नेपालमा लगानी सम्मेलन गर्ने सहमति

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र चाईना काउन्सिल फर प्रमोशन अफ इन्टरनेशनल ट्रेड सीसीपीआईटीबीच नेपालमा लगानी सम्मेलन गर्ने विषयमा सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा भएको बीटुबी वार्तामा चेम्बर र सीसीपीआईटीबीच नेपालमा संयुक्त रुपमा...


मार्केट लिडर नेपाल लाइफ इन्स्योरेन्सले शेयरधनीलाई कुन आवमा कति दियो लाभांश ? (सूचीसहित)

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले २०५८ साल बैशाख २१ गतेदेखि जीवन बीमा व्यवसाय सञ्चालन गरेको हो । शिखर इन्स्योरेन्स भन्दा कम्पनी भन्दा अगाडी आएको नेपाल लाइफले जीवन बीमा व्यवसायमा २२ वर्ष पुरा गरिसकेको छ । कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई विगत...


भव्य फ्यान फेस्टसहित रियलमीको रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीले गत असोज ५ गते शुक्रबार ठमेलस्थित छाँया सेन्टरमा निःशुल्क फ्यान फेस्ट आयोजना गर्दै सोही अवसरमा आफ्ना दुई नयाँँ मोडलहरु रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक गरेको छ...


ललितपुर वडादशैं जुत्ता चप्पल व्यापार मेला २०८० अजोज १० देखि सुरु

काठमाडौं । “नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यावसायीहरुको समुह स्वदेशमा उत्पादित जुत्ता चप्पलहरु र स्वदेशी व्राण्डहरुलाई आम उपभोक्ताहरुको वीचमा परिचित गराउने, उपभोक्ताहरुको वीचमा पु¥याउने र आम उपभोक्ताहरुलाई स्वदेशी वस्तु...


हाथवे इन्भेष्टमेण्ट नेपालको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल

काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपाल लिले आफ्नो कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । सो सम्बन्धमा क्यापिटलको रजिष्टर्ड कार्यालय, नक्साल, काठमाण्डौंमो आयोजना गरिएको एक कार्यक्रममा इन्भेष्टमेण्ट कम्पनी र क्यापिटल...


सानिमा बैंकको सेवा मुल्याङ्कन क्युआर कोड मार्फत

काठमाडौं । सानिमा बैंकका ग्राहकहरुले सम्पूर्ण कार्यालयहरु मार्फत बैंकको सेवा सम्बन्धी आफ्नो अनुभव मुल्याङ्कन गर्ने सुविधा ल्याएको छ । बैंकले ग्राहकहरुको प्रतिक्रिया लिन र बैैकको सेवा मुल्याङ्कन गर्न यो सुबिधा ल्याएको हो । यस अन्तर्गत, सानिमा बैंकका सेवाग्राहीले बैंकको...


सामाजिक सुरक्षा कोषको रकम आइएमई मार्फत जम्मा गर्ने सेवा सुरु

काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा रहनुभएका नेपाली दाजु भाइ तथा दिदी बहिनीहरूले आफ्नो सामाजिक सुरक्षा कोषमा योगदान बापतको रकम जम्मा गर्न मिल्ने सेवा सुरु गरेको छ । विदेशमा रहेका नेपालीहरूले अव विदेशस्थित आइएमई रेमिटेन्स...


मनकामना इन्जिनियरिङ्गको शेयर भोलिदेखि कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको शेयर भोलिदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कम्पनीको १ सय रुपैयाँ अंकित मूल्यका दरले ८० लाख कित्ता शेयर सूचीकृत गरेको छ । नेप्सेमा कम्पनीको बैदेशिक रोजागारमा रहेका नेपाली,...


माछापुच्छ्रे बैंकको शेयरमुल्य समायोजन

काठमाडौं । माछापुच्छ्रे बैंकको शेयरमूल्य समायोजन भएको छ । बैैंकले १३ दशमलव ३० प्रतिशत लाभांश वितरणका लागि बुकक्लोज गरेसँगै आज नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम २६३ रुपैयाँ ६० पैसाका आधारमा नेप्सेले बोनस...


नेपाल लाइफको व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा छुट

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नवीकरण गर्दा बिलम्व शुल्कमा ३० प्रतिशतसम्म छुट पाइने भएको छ । कम्पनीका बीमालेखहरुको नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने मिति बाट १८० दिन वा सो भन्दा बढि समयदेखि व्यतित भई पुनर्जागरणको लागि तोकिएको प्रक्रिया...


आइएमई लाइफले व्यतित बीमा लेख नविकरणमा शत प्रतिशत छुट दिने

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नविकरण गर्दा विलम्बन शुल्कमा शतप्रतिशत व्याज छुट दिने भएको छ । कम्पनीले २०७९ असोज ७ गतेदेखि पुस ३० गतेसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्नेमा सो भुक्तानी नभई व्यतित भएका बीमालेखहरु पुनर्जागरण गराई...


राष्ट्र बैंकले ल्यायो गाईको चित्र अंकित चाँदीका सिक्का

नेपाल राष्ट्र बैंकले गाईको चित्र अंकित चाँदीका सिक्का ल्याएको छ। ९९९ शुद्धताको चाँदीबाट बनाइएको यो सिक्का १० र २५ ग्रामका छन्। १० ग्राम सिक्काको मूल्य एक हजार ६ सय रूपैयाँ र २५ ग्राम पर्ने सिक्काको मूल्य चार हजार रूपैयाँ...


शुभम पावरको शेयरमूल्यमा नकारात्मक सर्किट, अन्य कुनले कति गुमाए ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आईतबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन (बिहीबार) ४० अंकले बढेको शेयर बजार आज फेरी १९ अंकले घटेर २००८ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै...


दोहोरो अंकले घट्यो नेप्से, १२ उपसूचक राताम्मे

काठमाडौं । साता कारोबारको पहिलो दिन नेप्से परिसूचक १९ अंकले घटेर २०१० को विन्दुमा कायम भएको छ । आज ९० लाख ३ हजार ९४१ कित्ता शेयर कारोबार हुँदा २ अर्ब ३२ करोड ६८ लाख ९५ हजारको कारोबार भएको छ...


एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आईतबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन (बिहीबार) ४० अंकले बढेको शेयर बजार आज फेरी १९ अंकले घटेर २००८ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि...


माछापुच्छ्रे बैंकको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक खरिदबिक्री ?

काठमाडौं । उकालो लाग्न खोजेको नेप्से आज साताको पहिलो दिनमा १९।४२ अंकले घटेको छ। माछापुच्छ्रे बैंकको शेयरमा लगानीकर्ताहरु झुम्मिन थालेका छन् । बैंकले दशै अघि नै शेयरधनीलाई लाभांश खातामा पठाउने भएसँगै बैंकमा लगानीकर्ताहरु झुम्मिन थालेका छन् ।दोस्रो बजारमा कारोबारमा...


बजार चलायमान भएर ऋण चाहिने हो कि ऋण दिएर बजार चलायमान हुने हो?: गभर्नर अधिकारी

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूले कर्जा प्रवाह नगरेकाले मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको भन्न नमिल्ने बताएका छन् । शनिबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।...


यी वाणिज्य बैंकहरुले दसैंअघि नै लाभांश वापतको रकम शेयरधनीको खातामा पठाउदै, कुनले कति ?

काठमाडौं। माछापुच्छ्रे बैंक, एनआइसी एशिया बैंक र सिटिजन्स बैंकले दसैंअघि नै लाभांश वापतको रकम शेयरधनीको खातामा पठाउने भएको छ।माछापुच्छ्रे बैंकले असोज १८ गते लाभांश पारित गर्नका लागि साधारणसभा बोलाएको छ । आजसम्म बैंकको शेयर खरिद गर्नेले मात्र उक्त लाभांश...